शुरुदेखि नै फटाहा लाग्थ्यो शिधाकुरा जन्तासंग पनि कहिल्यै हेरेन यो दाका😂😂
@purushottamghimiretinpatan9711Ай бұрын
लुटको धन फुपुको श्रद्धा
@nirg8229Ай бұрын
झुठ बोल्न पनि रवि ले विश्व रेकर्ड कायम गर्न सक्छन्।स्वर्णिम सुमना हरु त विदेशमा घरजम छ, विदेसी पार्टीमा बाहेक स्थापित हुन सक्दैन।अरु झोले हरु किन अराष्ट्रिय राष्ट्रवादीको पुच्छर बनेका हुन्? छुट्याउन गाह्रो पर्यो।
@thankforeverything4752Ай бұрын
AAMI AADMI PARTY KO NEPALI VERSION HO YO PARTY
@sunilrai2382Ай бұрын
त्यस्तो चेक काट्नु भन्दा घासनै काटेको भए कति बेस हुन्थ्यो हुन्थ्यो।
@nareshb.k.3926Ай бұрын
रवि, छवि, जिबि, ऋषिकेश, धनराज तथा "अन्य ठगराजहरु" जुनसुकै पार्टीका हुन हदैसम्मको कारवाही गरि हिनामिना गरेको जनताको पैसा असुलउपर गराउनुपर्छ।
@PratibhaAdhikari-pe9lqАй бұрын
सहि भन्नुभाे याे ठग नै हो एस्लाइ जुठ रैछ एस्लाइ त यिनिहरुलाइ त बोल्न नि दिन भएन यिनिहरु कानुन लाई हातमा लिन खोज्दै छन जनता लाई अझै झुक्याउने यिनिहरु लाई त झुठो बोल्न आफ्नो गल्ती लुकाउन जे नि गर्न सक्दा रैछ्न के
@sushantgajmer2381Ай бұрын
पुडासैनी रुदै यिनको नाम किटेर मरेका थिए, यिनलाई पोल्छ ती पैसा ले भनेको ताजा नै छ।
@robinlamichhane9591Ай бұрын
पुडासैनीको को केसको पर्दाफार्स गरेको भिडियो प्रमाण सहित राखेको भिडियो युटुबमा छरप्रष्ट छन् | आधार विना बोल्दा अलि नमिल्ला कि |
@nareshb.k.3926Ай бұрын
डाईवर र पुडासैनीको रगतले भतभति पोल्नेछ।
@tajinrana383Ай бұрын
रबि को भित्रि खेल कसैले देखेका छैनन्
@BaburamShrestha-xd9xkАй бұрын
@@robinlamichhane9591Tae lee dikheya ko xa muji
@thankforeverything4752Ай бұрын
@@BaburamShrestha-xd9xkK VHAYO BHAI
@ramkc5371Ай бұрын
पुराना भन्दा नयाँ राम्रा भनेको त नयाँ झन चाम्रा पो रहेछ छन्
@hemantasijapati6573Ай бұрын
याे ठग नै हाे , पत्रकार मार्याे , डाईभर मार्याे अब शहरी पिडित पनि मार्छन हाेला हेर्दै जानू है
@omthadarai1509Ай бұрын
म कसैको समर्थक होइन तर यो अति खेदेको देखेर मलाइ नै लाज लाग्यो । रबि बिनाको समाचार नै नबन्ने भयो । निकै कमाउ ध्न्दामा लागेका छन यो पार्टिका झोलेहरु ।। अरु यति धेरै सहकारी का ब्वांसाहरु ओझेलमा पर्दैछन जो कि प्रमाणित भैसकेका छन तिनीहरु को केहि छैन किन कि त्यो त आफ्नो हो । तर एउटा मान्छे केही गर्छु भनेर आउँछ त्यसको पछि लाग्ने दलाल हरु मा यो मिडिया पनि पर्छ । त्यसैले यो मिडियाला ब्लक गर्दैछु ।
@nareshb.k.3926Ай бұрын
घण्टेहरु यसरी नै सक्किन्छन। बाँकि समर्थन गर्ने घण्टे दलालहरु पनि सक्किन्छन।
@DhirajMagar-p5eАй бұрын
सहकारीको पैसा अबैध माध्यमबाट गोर्खा मिडियामा ल्याएसकेपछि पेश्कीको रुपमा रबिले लिएको ७५ लाख रकमबाट पुर्ब श्रीमति सँग डिभोर्स गर्दा ५० लाख रुपैयाँ दिएको भन्ने कुरा सुन्नमा आएको छ। चितवनमा किनेको घर र ब्लु बस संचालन गर्दा अनि २/२ पटकको चुनाव खर्च सबै सहकारीको ठगेको पैसा नै हो भन्ने कुरामा दुईमत छैन। रबि र जेबी मिलेर सहकारी ठगी गरेकै हो। रबि बाठो भएर कानुनी रुपमा नफस्ने तरिकाले सबै जीबीलाई प्रयोग गरेर सहकारीको पैसा गोर्खा मिडियामा लिएको भए पनि त्यो पैसा अपचलन गर्नमा जीबी र रबिकै मिलोमतोमा भएको प्रष्ट नै छ।
@mahesh61293Ай бұрын
सत्यलाई चिनेन भने देश दुर्घटनामा जान्छ । मुकुलले प्रतिवेदन पेश गर्दा ठिक बोलेका थिए । अब मुकुल व्याक भएनन भने रास्वपा खतरामा छ।
@nepal-pu7mwАй бұрын
हो रबिले थाहा छैन भनेको कुराहरु। 1 उनको नाममा संयुक्त राज्य अमेरिकामा भएका क्रेडिट कार्डको बक्योता। 2. एकै समयमा दुई देशको नागरिकता प्राप्त गर्न अवैद हो भन्ने कुरा 3. एकै समयमा दुई देश वैध राहदानी लिने अवैद हो भन्ने कुरा ४.अमेरिकाको नागरिकताको सपथमा के छ भन्ने र किन लिएको किन भन्ने कुरा 4. रवि विचरा यो कुरा पनि थाहा थिएन उसले किन मासिक उन तलब 5 लाख भनेर उनले त साचेका थिए ५०००० मात्र भनेर उन थाहा थिएन कसैले कृते गरेर उनलाइ ५००००० तलब दिदो रहेछ विचारा कस्ता ज्ञानी रवि😂😂 5 पैसा कहाँबाट आयो भनेर थाहा थिएन त्यो पैसा तितरबितर गर्नको लागि चेकमा हस्ताक्षर भन्ने कुरा ६ विचारा रविले जेबी राईलाई चिनेको वा देखेका छैनन यो सबै मिडीया खेल। अनी तपाइ सबैलाई बदाइ छ रविको ठगी धन्धामा मल जल गरेकोमा रबि डोनाल्ड ट्रम्पको शुद्ध प्रतिलिपि हुन। आफुलाई अप्ठारो प्रत्येक चीजहरूको थाहा नभएको दावि गर्ने
@bishnulalkatel4966Ай бұрын
जसरी सेर बाहादुर खड्ग ओली प्रचण्ड माकुने भन्दा कम झुट रहेन रबि
@KrishnaKhadak-w1iАй бұрын
कांग्रेस मा खानु नपाएर रास्वापा गएका ठग हरु।
@GBentertainmentnepalАй бұрын
बोलेर विश्व रेकर्ड राखेकासङ्ग के कुरा गर्नु ? ज्ञानेन्द्र शाहि
@binodkhulalАй бұрын
हामी जस्ता गरिब तथा कयौ मकै पोलेर सहकारीमा जम्मा गरेको रकम ले १. १५% शेयर गोर्खा मिडियाको लिनु २. ६५ करोड पैसा हिनामिना र दुरुपयोग गर्नु भन्दा घाँस नै काटेको भए हुन्थ्यो
@Depressed986Ай бұрын
रबी चोर हो चाडै थाहा पाउछन जन्ता ले
@DevTamang-b1uАй бұрын
जाठा मुजि मुद्दा लगाएर जेल जालिदेउ न हो सक्छ भने नत्र धेरै ल्याङ ल्याङ नगर ।
@ToyRajJoshi-q8zАй бұрын
धन्यहाे हाम्राे देशकाे लाजनिती
@sangitaluitel-sl7ofАй бұрын
यी सबै एकै खाल्डामा पर्छन अनि थाहा हुन्छ।
@ShantoshKumar-zz2frАй бұрын
यो समाचार भन्ने मान्छे पनि गगन को झोलेहरू हूनूपर्छ
ढाका कुमार श्रेष्ठको स्वकिय सचिव थियो यो धुर्व जङ्ग थापा भन्नेको रिपोर्ट
@ashokkhadka6754Ай бұрын
संचार क्षेत्र मै ठिक छ रबिलाई
@rameshsapkota591Ай бұрын
हुनत यस्तो गर्नु भन्दा बरु घासनै काटेकाे भा हुन्थ्यो
@yogeshthapa3697Ай бұрын
100%Thag nai dekhiyo
@jkpersonalview8800Ай бұрын
ए झाेले मिडिया सहकारिबाट रविले नै पैसा लगेकाे त हैन रहेछ नि त, अनि कति खेदेकाे हाे रविलाई
@MrTilakgurungАй бұрын
Rabi chor nai ho
@mukundamagar9344Ай бұрын
Yi sabai tha xhaina vanne paty😂😂😂
@mr.idokul7231Ай бұрын
सर तपाइ कुनै दलद्वारा परिचालित त होइननी? अनि देशमा रवि र गगन मात्र छ समाचार? राजनितिक मुद्दालाई यतिधेरै प्रचार किन ? देशमा व्यथिति के राजनितिक घटना मात्र छ? देशको विभिन्न समस्याहरु छैनन?
@bbbbbbbbb111Ай бұрын
यस्ता ठग हरु लाई भेट्न् पाए घण्टी होईन घन्टा बझाए झैँ मजाले बझाउथे
@minkhatri7303Ай бұрын
भ्रष्ट सरकार र तिम्रो मिडिया एउटै हो। तिमीहरू जस्तै मिडियाले गर्दा देशको आज यो हालत भएको छ। तिमी मिडिया पनि कति सधैँ नेताकै मात्र पछि लाग्छौं
@indurajkhanal325Ай бұрын
येसतो पानी हुने रछअा हे भग्वान अब रबि पशुपती रबि लाई बचाउ !!!
@pradipsubedi1438Ай бұрын
कसकाे झाेले हाे याे बाेल्ने याे मिडिया कसैले किनेकाे छ।
@tikarambhattarai3424Ай бұрын
झुठ रबि होईन एमाले र काङ्ग्रेस का नेताहुन रविलाई झुठ भन्ने एमाले र काङ्ग्रेसका जुठोखाका अन्ध भक्त हुन नया सँग एमाले र नेकाका नेता डरायेर jpt आरोप लगाउनेहुन एमालेकाङ्ग्रेस पार्टी छोडौ स्वतन्त्र बसौ ईमानदार देश भक्तलाई जिताउँ 🎉🎉🎉
गरिब को रगत पशिना माथि होलि खेल्ने चटके भन्दा घाँस काट्ने माहान छ्न| सहकारी एऐन को १२२ त ले के भन्छ पढौ न
@Newera-vb5irАй бұрын
यो TV channel येस्तो छ कि, NIC asia Bank ले ठग्यो भनेर news बनाउछ अनि त्यही Bank को गीत गाउदै बिग्यापन बजाउ छ जाठो कम्ती छ यो 12 भाइ
@dawachandra3495Ай бұрын
स्यालहरु अझै रविकै पछि छ😂😂😂
@binodkhulalАй бұрын
३११०७ जना रबि जन्मिए ३११०७ × ६५ करोड = २०२ भन्दा बढी गरिबले जम्मा गरेको सहकारीको पैसाले मोज गर्ने हेलिकप्टर मा everest होटेल जाने गर्ने रहे छ जय घन्टी 😀😂😂🤣🤣
@TechnicalVoice1Ай бұрын
कति खेदो खन्छै हो सक्छौ भने भुटानी शरणार्थी को कुरा निकाल यस्तै ठुला ठुला कान्ड छ त्यो बारेमा बोल्ने गरौ न किन एउटालाई मात्र खेदेको
@efrensbinod1Ай бұрын
थुक्क तिम्राे पत्रकारिता। कुरा सहकारीको थियो गोर्खा मिडिया बिचमा ल्याएर दोषी देखाउन खोजिएको छ। बाह्र भाई नै रैछ यो पनि
@Batuwa535Ай бұрын
यस्तै काम गरिस भने दुइटा कुरा हुन्छ कि पिटाइ खान्छ्स कि स्याबसि पाउछस । स्याबासी पाए त ठिकै हो पिटाइ खाइस भने दुइटा कुरा हुन्छ।। कि बाच्छ्स ।। कि मर्छ्स ।। बाचिस भने त ठिकै हो मरिस भने दुइटा कुरा हुन्छ । कि स्वर्ग मा जान्छ्स कि नर्ग मा ।।। स्वर्ग मा गए त ठिकै हो नर्ग मा गयो भने दुइटा कुरा हुन्छ ।।। कि त यतिकै सकिन्छ्स कि कुकुर भएर जन्मिछस ।।। यतिकै सकिए त ठिकै हो कुकुर बनेर जन्म लिस भने छ्या छ्या ****** मान्छे को गु खाएर बाच्छ्स 😂😂छि 😅
@ombimali2837Ай бұрын
३६१०७ जाना जन्मिए भने सहकारी मात्र हैन बैंक पनि सखाप र टाट हुने छन ।
@subasdc1316Ай бұрын
कस्तो राम्रो कुरा ।। कम्तिमा समयमै चिन्न सकियो नत्र अहिलेका बुढा नेता भन्दा पनि बिकृत रुप देखिने थियो रबिको ।।
@ConfusedAstronomicalMode-xm6ehАй бұрын
यो समाचार भन्ने को अनुहार हेर्न मन छ।
@Newera-vb5irАй бұрын
@@ConfusedAstronomicalMode-xm6eh कस्तो बोले को,मा-झ्याक्ने! समाचार भन्नू भन्दा कथा भन्दा ठिक छ चैते को बोलि!
@bbbbbbbbb111Ай бұрын
यो समाचार भन्ने लाई भने भन्दा मलाइ तलाई हेर्न मन लागो झोले
@Newera-vb5irАй бұрын
@@bbbbbbbbb111 मेरो तुरि हेर जाठा!
@bbbbbbbbb111Ай бұрын
@@Newera-vb5ir मैले भेट्न् पाए तेरो कातिदिन्थे अनि जिन्दगीभर समार बस्थिस झोले
@ParusuramParusuram-hr5nrАй бұрын
Yo ghatiya sahakari thag chor lootera ta parchande oli ra girija bhanda jhan jyada jhooto kapti chor dekhiyo rabi harami kukur
@brcreation2Ай бұрын
ढाका कुमार श्रेष्ठको स्वकिय सचिव थियो यो धुर्व जङ्ग थापा भन्नेको रिपोर्ट
@carsenthoАй бұрын
balla aakha khulexa Yoho Television ko, Khushi lagyo
@chandrapoudel3907Ай бұрын
यो कहाँ मुखलुकाएर बोलेको छ । कम से कम मुख देखाएर बोल्ने बानी बसाल बाबु ।
@Patherkot-HighkotАй бұрын
यो टिभी पनि 12 भाइ मधे को एक भाइ हो क्याहो
@SubashRai-ez7crАй бұрын
पानीमाथीको ओभानो सबै नेताहरु छ्न।
@JhalakRajchettriАй бұрын
always good lock rabi sir 🔔
@poudel9837Ай бұрын
Yo patrakar sadhai raviko birudda nai lagxa..yesko kura aba patyauna xodeu
तिमिहरुको पित पत्रकारिताले खासै केही ख्यास्दैन एक जनालाई लेखेट्या छ अनि 83/84 अर्ब ठग रबि हो। गगनको प्रमाण मागन लगानि कर्ताले लगानी लगाएको पैसाको चेक काट्या हो लुट्या होइन।
@BhimBudhathoki-i2iАй бұрын
ठिकै हो
@HattibanLalitpurАй бұрын
Rasopa को srammantri vayeko belama free visa free ticket malasya ma ,tara 4lakh tirera जानुपर्यो k chai kaam गर्यो Rasopa le ?
@ParusuramParusuram-hr5nrАй бұрын
Chor lootera khane dhanda gareko xa yo sahakari thag chor lootera party neta haru le
@bimalchetri2082Ай бұрын
तैले भन्दै मा हामी ले पत्त्याइ दिनु पत्ने झोले मिदिया
@Nishan0450Ай бұрын
Whatever the reason better than existing parties
@AbhayDangolАй бұрын
The video report is accurate, questioning who gave the clean chit. A 15% shareholder isn't responsible for securing funds from a cooperative, as company operations follow legal guidelines, overseen by the board of directors. The MoA and AoA of Gorkha Media define responsibilities, including those of Mr. Rabi, a 15% shareholder. Economist Swarnim Wagle and expert businessman Manish Jha should explain these facts to the public.
@bimalatiwari4640Ай бұрын
15% share was given as a reward for his work dedication, he didn’t get it from his money and at the end he had already given the share back…Think logically
@Khadia-j6oАй бұрын
12 भाइ मिडिया मुर्दाबाद!
@BuddhiPrasadPandeАй бұрын
Yo samachar vanne manxe lai voli bat haija lager marosh
@rabijoshi8562Ай бұрын
तेरो कालो काउरेस राम्रो 😏😡😡 पत्रुके
@DurgaLamichhane-cc3xqАй бұрын
Kahabata aayou ta
@PradeepGhatane-pb7seАй бұрын
Yo party nai NGO Bata chalayaman nai ho . Dalal haru sakinxan aka din..