मलाई पनि केही कुरा भन्न मन थियो तर भेटेरै भन्न मन छ है गुरु म ओखलुंगाबाट चेला अनिल
@pakhrinbhai5 ай бұрын
Hunxa ni
@bijaynepali48595 ай бұрын
लासो दाजु यो सातो बोलाउने भन्छन । सातोको बारेमा पनि video बनाउनुन म पोखरा बाट 🙏
@RajkumarTamang6755 ай бұрын
Xitai video layunu hola ra bhala barja ra thirmiko ko video pani hai guru
@HeedamTamang-Ghising05 ай бұрын
सिक्नु ओअर्ने होकि😮
@M.B-B-b6r5 ай бұрын
गुरु हजुर लाई कति धेरै कमेन्ट गर्छु हजरले मेरो कमेन्टको रिपलाई नै दिदिनु हुन् गुरु पिलिज गुरु हजुर सँग मेरो काम छ गुरु म सात समुन्द्र पारी देखि छु। हजुर सँग कसरि कन्ट्याक्ट गर्न सकिन्छ गुरु पिलिज 🙏🙏🙏🙏🙏
@pakhrinbhai5 ай бұрын
00919614193620
@InsectionJr-w7wАй бұрын
Anta teshto sikako ta ka dekcha nita mancha lay bhan jhakri ko power lay dekdaina nita ka mathi cave , ta jungle ma lagcha ko mancha lai yaad huncha tyo place ... Ban ko Raja ho . Tpi lai lagako chaina ani na bujako tpi lay... Jaslay lagcha tehlai matrai yaad cha ... Paila ko mancha lay teshay ta katha banaira vndaina nita ... Hora ta sabhay lay vnchata
@pakhrinbhaiАй бұрын
पहिला उहिले सत्य युगमा चै बनझाक्रीले मान्छेलाई साचिकै लान्थ्यो रियल नै लान्थ्यो उहिले सत्य युगमा मनुष्यले बनझाक्री नाचेको खेलेको सबै साचिकै देखिन्थ्यो तर अहिलेका झाक्री लाई बनझाक्रीले साचिकै लगेको हुदैन झाक्री हरुको आ आफ्नै हावा दारी कुराले मात्र लान्छ साचिकै बनझाक्रीले लगेको झाक्री एउटा पनि छैन तर हावादारी गफ र कुराले चै बनझाक्रीले लगेको झाक्री प्रसस्तै पाइन्छन् तर साचिकै बनझाक्रीले लगेको झाक्री एउटा पनि पाईदैन यो सत्य हो । म त्यति अनपढ र गोग्ते छैन