यश को कोल भनिन्छ भित्र को चोप या धुप लाई सुन बराबर मान्नेता छ यो धुप बात क्यान्सर रोग मा काम लाग्छ रुख हुर्काको मा धन्य बाद
@fulbdrtamang94410 ай бұрын
करोड पाउने हावा कुरा हो।यस्तो हावाको पछि नलाग्नुस।जे होस् अरु काठ भन्दा महङ्गो चै हुन्छ यदि बेच्न सक्यो भने।
@sukmantamang196711 ай бұрын
हो रे महङ्गो नै छ रे त्यसो भए नेपाल भरी रोप्न लगाउन त । माफिया हुन्छ यहाभित्र
@okOk-sm7mq4 ай бұрын
ल है अरूण जी बधाई छ
@manojrai273811 ай бұрын
बकम्फुसे हल्ला के यो रुख किन्ने कम्पनि पनि नेपालमा छ ? यदि छ भने कहा छ कसैले बेचेको रेकर्ड छ भने यहि मिडियनले देखावस अनि बिश्वास गराैला ।
@krishnakshetri8836 ай бұрын
यसको बजार विश्व भरी छ यसको माग प्रत्येक बर्ष बड्दै गै राखेको छ।
@Sumitgurung14 ай бұрын
Mailye garni question ni same xa kha bechna milxa ? Phone number sahit vandinu paryo Ani agadi badnu sajelo hunxa ki
@khemprasadkhatiwada8384 ай бұрын
T
@MountainGurkha1411 ай бұрын
Wow good Job Man ❤💯👍🙏
@mahendrakumarpoddar387411 ай бұрын
अग्गरको विरूवा सामन्य होईन चन्दन भन्दा महगो हो
@DevLimbu-xl4rg11 ай бұрын
Great
@somanchaudhary897 ай бұрын
Great work
@nabindrashrestha-mv7np4 ай бұрын
Good job sir
@khadgabahadurdahal56304 ай бұрын
हल्ला हल्लैको सन्सारमा छौ हामी
@surajsagar693511 ай бұрын
येस्ता अफुवा देखि जोगिनुहै साथि हरु यो एक अार्टिफिसल टिटमेन्ट चाहाने पलान्ट हो यो सबकौले गर्न सक्दैन अनि नेपालमा अाजसम्म कुनै साईन्टिस न भयेको खन्डमा येसबाटा साचिनै कमाई होइन गुमाई देखिन्छ यो भन्दा पाम वाईल नै ठिक 5 बर्षमा फल्छ जसबाटा तेल निकालि बजारमा बिदेसि तेलको अात कम हुने हुन्छ
@dipendrarai716511 ай бұрын
ये स्यालको कथा हो
@PremRai-z6c2 ай бұрын
नेपाल मा एस्को मार्केट छैन हो बिदेस पठाउन मिल्छ सरकार लाई कर तिरेर
@Shantiram.Adhikari6 ай бұрын
नेपाली हल्लाको पछि लाग्छन , मलाई त विश्वास लागेन है।
पाउलुनिया मा यस्तै गफ सुनेर लगाइयो 10 बर्समा 10 इन्च मात्र 1लाखको लगानी स्वाहा यो बिरुवा नि त्यस्तै हो बिरुवा बेच्ने तरिका
@kanchanlimbu71512 күн бұрын
Sir hajurle pauloniya lagaunu bhako thiyo ...aani aahile k vayo sir maile Pani lagaune soch gareko xu k garnu holaa bataidiye aabhari hune thiye
@पवनराई-ट7ण11 ай бұрын
यो हावा हो सर !
@BijayeRana10 ай бұрын
आज।सम्ह कस्ले कहाँ बिक्री भकेा छ
@Dhanulimbu-n2w10 ай бұрын
काम छैना भने अरु लाई नाल्मलाउ
@RoshanSubba-w8t4 ай бұрын
Gayo gayo ...udai da kata ho udai daaa...
@Nechali658510 ай бұрын
हावाको कुरा नगर जोतुवाहरू ढाड़ सोजिन्छ है भन्थ्यो कटुवाल काँइलाले 😷😁
@mayarai463410 ай бұрын
Biruwa kaha payinxa plz र kaha बाट leunu vayo hajur
@easternhodophile-vlog199610 ай бұрын
झापा काे कुन ठाउँ मा रैछ।
@lbdahal-lw1ws10 ай бұрын
केमिकलकाे नाम के हाे र कहाँ पाइन्छ बताइदिनु हाेला।
@jeevankhadaka110511 ай бұрын
Wawa😂❤
@rajeshkaduwal11 ай бұрын
के भयो यो रुख बिको कि बिकेको छैन हजुर सल्ला सुजाप दिनुहोला अरुले पनि गर्न सकुन यदि फाईदा र राम्रो हुन्छ भने !!
@tirthakarki60483 ай бұрын
करोडौ चै पर्दैन हावा कुरा नगरौ ।
@a2znewsnepal11 ай бұрын
यसको विरुवा कहा पाइन्छ
@MasalRs-gf5ks3 ай бұрын
हावा हुन्छ
@krishnalalacharya3 ай бұрын
Hait focart kura
@sumitrarai3226 күн бұрын
Kati parxa sir
@qatarqa28316 ай бұрын
यो बुटोको बारेमा पुरै अनुसन्धान गरेर लगाउनु भयको रहेछ।
@sharmahemant29811 ай бұрын
त्यहाँ भन्दा धेरै पहिला देखि गुल्मिमा ठूलो स्केलमा अगरउड को खेती गरिंदै आएकोछ।
@BishnuLimbu-vj5fn11 ай бұрын
Gulmiko ta sano biruwa Hun jhapama can 40 URS cross trees
@rajendrapdojha20310 ай бұрын
हावादारी गफ
@sushilasherparai71704 ай бұрын
यो बिरुवा हामिसङ्ग नि हुर्किदैछ।अब हेरौ हामिले नि परिक्षणको लागि लगाएका हौ
@AleinaGurung-iv7jp11 ай бұрын
इत्र
@sharmahemant29811 ай бұрын
हत्तेरी नाम त शुद्द भनम् न गाँठे! अघोरी पनि हैन, अगरुट पनि हैन। Agarwood यसको सहि नाम हो। पहिला अगरबत्ती यसको गुभोको अंश मिसाएर बनाइन्थ्यो। यो मग मग बास्ना आउने हुन्छ। जिज्ञासा भएकोले Agarwood भनेर गुगल सर्च गर्नु।
@purana716710 ай бұрын
लौ रात भरी समातेर बस है हराउँछ 😂😂😂
@sontoshlimbu7604 ай бұрын
अ ! रे!! बाबा को चाहिँ मूर्ख हो। कस्ले किन्छ! यस्तो महँगो रुख hoit!! कस्ता कस्ता मान्छे हुन्छ न।
हाम्रो पनि छ पाँच वटा रुख १५ बर्ष पहिले रोपेको हो , लैजाने भए सम्पर्क गराउनु होला ।
@roshanghimire82464 ай бұрын
हो हो अब kp को रेल बनाउनु पर्छ यस्को काठ ले मुरदार हो
@lakshmirai266011 ай бұрын
Kun thau m yo narsari Ani pahad m biruwa launa milx mildina plzz vandinu Ni ropnu paro❤❤❤❤
@BishnuLimbu-vj5fn11 ай бұрын
I ku thauko ho
@manojdangol1314 ай бұрын
यस्ता महङ्गो बिरुवाहरु कुन बिरुवा कुन ठाउमा लगाउदा राम्रो हुन्छ अनुसन्धान गरेर यत्रो ठाउ जङ्गल छ किन नेपाल सरकार यो बिसयमा मौन छ
@BishnuRai-wc8ez10 ай бұрын
कुन ठाऊ हो? बिरुवा कहा पाईन्छ? कसरी पर्छ पनि भन न हौ केटा हो।
@NagarikAawazMedia10 ай бұрын
9843315693
@srigrg12834 ай бұрын
अरबिक हरुले आगो को कोइला मा राखेर घर अफिस,शरीर मा पनि धुवा लगाउछन यहि हो कि क्या हो?
@edangarden44844 ай бұрын
Yes
@rabbanixs10 ай бұрын
Oud is one of the most revered fragrances used by most sought after perfumers around the world. It is obtained from agarwood trees infected by a kind of fungus. It’s undoubtedly an expensive commodity. If it grows in Nepal it’s great the demand is already there. Natural Oud is the best quality one but manually infected Oud is easily sold too.
@KhagenLimbu-q2j10 ай бұрын
Yo rukh chait,baisakh hurile pakkai janchha hai tish hajar hawama