झाँक्री भनेर त सन्नुभएकै होला तर एउटै गाउमा सयौको संख्यामा झाँक्रीहरू भनेर सुन्नु भएको छ ? अनि सैयो झाँक्रीहरूको एकसाथ् भेलाभएर मनाइने झाक्री पर्वकोबारेमा सायद धेरै थोरैले सनेका होलान | आजको यो भिडियो यही झाँक्री पर्वको जानकारीका साथै यसको इतिहासको बारेमा छ | 📌📌 साउने संक्रान्तिलाई अठारमगरात क्षेत्रमा तिवार/राँखे पर्वको रुपमा भव्य रुपले मान्ने गर्दछन् ।यसै अवसर पारेर रुकुम पूर्वको लगुमु गाउँमा हरेक वर्षको साउन महिनाको पहिलो हप्तामा पर्ने मंगलबार र शनिबारमा जुन बार पहिला पर्छ त्यसै बारमा सबै थरका भमलेर ज्या: पलेन्ये रम्मा राम अर्थात भूत निकाल्ने झाक्री उत्सव मान्ने गर्दछन् । भिडीयोमा अंग्रेजी सबटाईटल पनि राखिएको छ है । सबैले सेयर गरेर साथ दिनुहोला ल 🌸 भूमे गाउंपालिकालाई बिशेष धन्यबाद । हेरेर प्रतिकृया दिनुहोला 🙏
@bishnupun6493 Жыл бұрын
जानकारी को लागी धन्यवाद सर तर खाम भाषा मा यस लाई jya: palene होईन zya: palene भन्छ ! जस्लाई देवनागरि लिपी मा( ज्या )होईन (ज़्या)हो । जस्को अर्थ बोक्सी या राक्षस हुन्छ। यसरी शब्द को ख्याल गरिएन भने लुगुम लाई लुकुम भन्न जान्छ।जो कि उक्त शब्द अर्थहीन बन्न जान्छ।धन्यवाद🙏🙏
@kulmanbudha9753 Жыл бұрын
परमप्ररा काल देखि चलि आएको हाम्रो रितिरिवाज हो बिदियो हेरि खुशी लाग्यो !❤
@HemantaRaiOfficial Жыл бұрын
धेरै धन्यबाद हजुर । सेयर गरिदिनुहोला 🌸🌸
@kulmanbudha9753 Жыл бұрын
Okya 👍️
@arunrai9691 Жыл бұрын
भिड़ियो राम्रो लाग्यो जानकारिको लागी धन्यवाद 👏👍👍
@HemantaRaiOfficial Жыл бұрын
🥰🥰
@Dilchanvlogs Жыл бұрын
यस्तै परम्परा हरु हेर्न बुझ्न चाहनु हुन्छ भने रुकुम पुर्व अवस्य आउनु होला धन्यबाद।❤
@HemantaRaiOfficial Жыл бұрын
Lots of Love ❤️🥰🥰
@Avinash_Avi911 Жыл бұрын
This video is worth going viral .You are the super star, my friend.
@HemantaRaiOfficial Жыл бұрын
Thank U So Much 🥰🥰🥰
@ChayanB.Magar226 Жыл бұрын
Really amazing story of jhakri
@HemantaRaiOfficial Жыл бұрын
Thank U. Lets share N Promote 🌸🌸
@PurposeOfLife9998 ай бұрын
well presented documentary. English subtitle pani thik cha. Enjoyed till the end.
@dlgmagar5157 Жыл бұрын
Excellent
@HemantaRaiOfficial Жыл бұрын
Thank U. Share More 🌸🌸
@anilrai-ir7dv Жыл бұрын
Dami ❤
@askmeaboutnepal44294 ай бұрын
Lovely, I have always wanted to see this Tradition.
@HemantaRaiOfficial4 ай бұрын
This is running this week at lugum village Rukum East
@askmeaboutnepal44294 ай бұрын
@@HemantaRaiOfficial ah thank you for the info, may be next year
@himalrai6274 Жыл бұрын
Amazing ❤❤
@HemantaRaiOfficial Жыл бұрын
Thank you
@gmgajendra Жыл бұрын
Wow outstanding sir❤❤
@HemantaRaiOfficial Жыл бұрын
Thank you sir
@navyoeller45173 ай бұрын
Quite interesting documentary..!
@HemantaRaiOfficial2 ай бұрын
Thank you
@Dilchanvlogs Жыл бұрын
Waiting daju
@HemantaRaiOfficial Жыл бұрын
bhai ❤️❤️
@janakojha8401 Жыл бұрын
सुन्दर । Ethnographical Research . यसबारेमा अनुसन्धान नै गरेर एक लेख लेखन हो बरो । विभिन्न विश्वविद्यालयले यस्ता सॅास्कृतिक पर्व सॅस्कारलाई उठान गरेको मा छात्रवृत्ति नै दिने गर्छ । Anthropological Study-Culturally. अमेरिका, न्यूजिल्याण्ड, डेनमार्क का विश्विद्यालका Professors ले हेर्छन र accept गर्छन । बरू सहकार्य गरौंला हाम्रो Central Department of Anthropology, TU बाट बरो ।
@HemantaRaiOfficial Жыл бұрын
Sure. Lets Try Hai Sir 📌📌📌📌
@rs_media_pvt.ltd. Жыл бұрын
Mrr❤️
@HemantaRaiOfficial Жыл бұрын
❤️❤️ Thank U So Much ☺️
@basantamagar8123 Жыл бұрын
अब हेर्न शुरु भो है
@HemantaRaiOfficial Жыл бұрын
hernu vayo sir. share support garidinuhola la
@BishnuBuramagar-k2f Жыл бұрын
Good
@HemantaRaiOfficial Жыл бұрын
Share More 🙏
@mahendramagar56879 ай бұрын
रमाइलो छ
@HemantaRaiOfficial8 ай бұрын
Ho Ni
@SubitThapa-me3lt5 ай бұрын
जय श्रीम राम
@insusalami Жыл бұрын
Amazing story
@IreneToquero8 ай бұрын
Wow nice one
@HemantaRaiOfficial8 ай бұрын
Thank you
@krishnamajhi5087 Жыл бұрын
nice😊😊
@HemantaRaiOfficial Жыл бұрын
Thanks 😊
@bishalrokamagar7825 Жыл бұрын
Great
@HemantaRaiOfficial Жыл бұрын
Thank You Sir ❤️❤️
@kamalamagar7924 Жыл бұрын
मैले पनि हेरे है सर😎
@HemantaRaiOfficial Жыл бұрын
Thank U 🙏
@bishnupun6493 Жыл бұрын
यस मेला ले प्राचीन मानव उत्पति संगै को शिकार परम्परा लाई जनाउदछ।जो कि विभिन्न जंगली पशु/पंक्षी को बाह्य आवरण (छाला) को पहिरन लगाउछ।र त्रिशूल अंकित बर्छा टेक्छ।जो मानव उत्पति को पहिलो हथियार हो।
@HemantaRaiOfficial Жыл бұрын
🥰🥰
@anilbaral3488 Жыл бұрын
From MRR hai bro ❤
@HemantaRaiOfficial Жыл бұрын
Thank U So Much 🥰🥰
@janjantimalsina146510 ай бұрын
Wow
@HemantaRaiOfficial10 ай бұрын
🥰🥰
@butbahadurbasyal17749 ай бұрын
सबै ठिकै हो तर एति सारै भुत्ला ताउकोअ भरी लगाउन भएन के तेओ भ्त्ला नलगाए पनि झाक्री झाक्त्री नै होनि