धन्यवाद बबिन जी।यो हाम्रो मौलिक झाम्रे प्रस्तुत गर्नु भएकोमा। यही कालिपारे झाम्रे २०४६\४७ साल अघि सम्म त्यही रिडी मेलाको मुख्य आकर्षणको केन्द्र मानिन्थ्यो। आज धेरै लामो समय पछि देख्न पाउँदा निकै खुसी लाग्यो।
@ditsanrana994814 күн бұрын
❤❤❤❤
@Ashimrai24614 күн бұрын
बबिन सर नमस्कार 🙏❤️.बबिन सर पनि नाच्नु भाको छ की भनेर हेरे नि अन्तिम सम्म.