Good material for farmers and agriculture intrasted.
@aashachaulagain6882 жыл бұрын
Nice video
@manitadahal69043 ай бұрын
❤❤
@ManjitaaDahal4 ай бұрын
❤❤❤❤❤❤❤
@SiltuNpu4 ай бұрын
Kati mahinako pharka ma paryo garinxa
@rimal.naryan2 жыл бұрын
Nice work, keep it up!👍
@begamshahi47852 жыл бұрын
Very useful give information
@simkhadabimala52692 жыл бұрын
धन्यवाद हजुर जानाकारिको लागि।खरानी नभए के गर्ने
@diwakardahal52182 жыл бұрын
कृषि चुन प्रयोग गर्न सक्नुहुन्छ ।
@upendrakhakurel8075 Жыл бұрын
बारिका काँडाहरु पाेल्ने खरानी निस्किहाल्छ
@ManishMugrati78 ай бұрын
Thank you sir
@bijesrana7538 Жыл бұрын
Sir yo EM jhol kasto pasalma painxa .ra yesko satta dahi wa mahi parog garna sakinxa ki nai?
@diwakardahal5218 Жыл бұрын
यो agrovet मा किन्न पाइन्छ । उपलब्ध छैन भने प्रयोग नगर्दा पनि हुन्छ । दही मोहीले नी प्रयोग गर्न सकिन्छ र पनि उद्देश्य एउटै हुँदैन । त्यसको साटोमा Bio enzyme प्रयोग गर्न सकिन्छ जसको लागि यो भिडियो हेर्नु हैं । kzbin.info/www/bejne/mJnJd4JqfrSlpsU
@bhumakc32052 жыл бұрын
Kati patak smma mal nikalne ra tes paxi khosta ke garne uchit jankari ko apexyama xu
@diwakardahal52182 жыл бұрын
मलमा भएको तरल झोल नसक्कुन्जेल प्रयोग गर्न सकिन्छ । झोल सकिए पछि खोस्टा लाई मलको रूपमा खनजोत गर्दा प्रयोग गर्न सकिन्छ भने खोष्टमा पुनः गाईको पिसाब मिसाएर 10 दिन सम्म राखेर प्रयोग गर्न पनि सकिन्छ तर मलको गुणस्तरमा थोरै कमी आउँछ ।
@ganeshpokhrel68049 ай бұрын
Bhaisi Ko pisab prayog garna milchha ki nai
@diwakardahal52189 ай бұрын
Sake samma gaiko bhaye ramro natra milxa bhaisiko pisab pani
@kusalgrg64982 жыл бұрын
Bazaar ma Paine bishadile jastai hamilai asar garchhaki gardaina
@diwakardahal52182 жыл бұрын
यसले मानवीय जीवन मा रासायनिक विषादीले जस्तो कुनै असर गर्दैन ।
@menakakarki8892 жыл бұрын
एक पटक बनाएको झोल मलको कति अबधी सम्म रहन्छ कृपया झर्को नमानिकन बताइदिनु होला
@diwakardahal52182 жыл бұрын
प्रयोग गर्नु भएको सामग्री, परिमाण र तरिकामा भर पर्दछ । राम्रो नतिजा भनेको तयार भएको १-२ महिना हो तर सामान्य रूपमा हेर्ने हो भने १५ दिन देखि प्रयोग गरिएमा 3 महिना सम्म सक्रिय रहन्छ भने तयार भए पश्चात १ महिना बन्द भाँडोमा राखिए ५ महिना सम्म प्रयोग गर्न सकिन्छ । (पानी मिसिनु हुँदैन साथै धेरै पटक विरको खोल्ने बन्द गर्ने पनि गर्नु हुँदैन अवधि आफैले निर्धारण गर्न सकिन्छ) । कुनै जिज्ञासा तथा भिडियो सामग्री आवश्यक परे कमेन्ट गरेर सहयोग गर्न सक्नु हुनेछ ।
@menakakarki8892 жыл бұрын
@@diwakardahal5218 ढेड बर्शको ग्राफ्टेड बिरुवा रोपेको कति कति दिनमा झोल मल राख्दा राम्रो हुन्छ र कलिलो बेर्नामा कति दिनमा राख्दा राम्रो हुन्छ।
@diwakardahal52182 жыл бұрын
@@menakakarki889 झोल मल बिरुवा सारिसकेपछि बाटै निरन्तर निश्चित अन्तरालमा प्रयोग गर्न सकिन्छ । ग्रफ्टेड विरुवा रोपण भइसके पछि पहिलो मुना पलाउन सुरु गरे देखि नै प्रयोग गर्न सकिन्छ, कलिलो बेर्नामा प्रयोग गर्दा १९ भाग पानी १ भाग झोल मल राम्रोसँग घोलेर छर्कन सक्नुहुनेछ ।
@Dipa-j2u Жыл бұрын
That's
@lilanepali6966 Жыл бұрын
यो झाेल माेल हामीले पनि किन्न पाइन्छ
@diwakardahal5218 Жыл бұрын
किन्नु पर्दैन, आफैले सजिकौ छोटो समयमै बनाउन सकिन्छ ।
@lbrai98422 жыл бұрын
hajurko channel ma jodiykoxu mero mani jodinu hola 😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍
@diwakardahal52182 жыл бұрын
Huss, sure
@KhadkaJhakote11 ай бұрын
Hajur Kun thau hola hjrko phon nambar pauna sakiyelata hjr
@diwakardahal521811 ай бұрын
सम्पर्कको लागि facebook.com/dahalagristockfarm77?mibextid=ZbWKwL
@sentvchannel Жыл бұрын
Thank you for your great information video can i get your contact number?
@diwakardahal5218 Жыл бұрын
Thank you sir for the comment. You can get it through my fb page "Dahal agriculture and livestock farm" facebook.com/dahalagristockfarm77?mibextid=ZbWKwL