झुटको पर्दाफास- शिशिर भण्डारी जँगिदै पुगे । पत्रकारहरुले पुष्पाको आश्रम घेरे । पुष्पा कहाँ गईन् ?

  Рет қаралды 379,559

Shishir Bhandari

Shishir Bhandari

Күн бұрын

झुटको पर्दाफास- शिशिर भण्डारी जँगिदै पुगे । पत्रकारहरुले पुष्पाको आश्रम घेरे । पुष्पा कहाँ लुकिन
हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..
च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
Follow Shishir Bhandari on Facebook- / shishir.bhandari.1848
Follow Shishir Bhandari on Instra- www.instagram....
Follow us on:
Facebook: / nayanayanewsnepalofficial
*****************************************************************
Note- यदि तपाईसंग पनि केहि अनौठो कला छ र तपाई नजिकका व्यक्ति कोहि त्यस्तो प्रतिभावान हुनुहुन्छ भने / nayanayanewsnepalofficial यस फेसबुक पेजमा म्यासेज गर्न सक्नुहुनेछ ।
*****************************************************************
Follow Shishir Bhandari On Facebook-
/ shishir.bhandari.1848
Mobile No- 9811006929
यस च्यानलमा अपलोड भएका हरेक अन्तबार्ता, रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Пікірлер: 1 600
@पुष्पापाैडेल
@पुष्पापाैडेल 4 жыл бұрын
शिशिर भण्डारी भाइ र भाग्य न्याैपाने भाइलाई सम्मान छ 🙏🙏🙏🙏❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇦🇪
@jesikachannel1737
@jesikachannel1737 4 жыл бұрын
Hjur haru jasto manxe Lai thagne manxe Lai thulo pap lagx
@puresoul1233
@puresoul1233 4 жыл бұрын
hoina kasto khalko saman ho yo pheri?????? uniharule khojtalas garera nikaleko satya ho ra?? yo satya ta afai aayeko ho paila janata lai confuse parne pani yei jhole patrakar ani aile ufrine pani yei jhole patrakar . paila media ma leyera janata lai confuse parnu vanda agadi satya tathya k ho khojne prayas gareko vaye chai sachikai mannai parthyo tara paila kagle kan lagyo vaneko varma kagko pachi daudiyo ani asto reasult na aaye k aaucha ta .......
@susilatamang5924
@susilatamang5924 4 жыл бұрын
Sisir dai paisa jasari ni magnai parxa
@jyotitamang8220
@jyotitamang8220 4 жыл бұрын
Bhagya dai lai paisa firta lagyo vanera naramro vandaix sarai pir lagyo .
@jenishxettiry1645
@jenishxettiry1645 4 жыл бұрын
Veyri good job Dada astalai xadnu Hudin
@narayanbudhathoki4943
@narayanbudhathoki4943 4 жыл бұрын
सलाम छ शिशिर दाइ र भाग्य दाइ लाई सबै को पैसा फिर्ता लियर गरिब दुखी लाई दिनु पर्छ शिशिर दाइ यस्को आस्र्म पनि बन्द गर्नु पर्छ शिशिर दाइ यसलाइ कडा कार्बाही होस।
@DxD_10
@DxD_10 4 жыл бұрын
शिशीर दाई र भाग्य दाई को लागी 1 हजार लाईक गर्नुहोस्
@jitnarayanchaudhary9567
@jitnarayanchaudhary9567 4 жыл бұрын
अब अर्जुन बिक दाइको नि fake id त होलानी यो🤔
@ganeshbk2825
@ganeshbk2825 4 жыл бұрын
बचाको आमा र तो आईमाई दुबै जना मिले को हुनु प्रछ कस्तो खाल्को आईमाई हो झुत बोलेर रुने पनि आउने रहि छ म लाई पनि साचै लागेको थियो झुत पो रहि छ
@arjunkumar-eq2rf
@arjunkumar-eq2rf 4 жыл бұрын
Ho yo पेक आईडी हो
@munathapa5395
@munathapa5395 4 жыл бұрын
@@jitnarayanchaudhary9567 11111
@mingmarsherpa3941
@mingmarsherpa3941 4 жыл бұрын
शिशिर सरलाइ हृदय देखी नमन र सम्मान व्यक्त गर्दाछु साथै यसमा तपाईहरुलाइ जुक्काएको हो त्यसमा तपाईहरुको कुनै गल्ती छैन ।धन्यवाद 🙏🙏🙏
@kailashbist4490
@kailashbist4490 4 жыл бұрын
मिडियाको गलत छैन यो पुस्पा अधिकारीले नाटक गरेर ठगेको हो यो घटनाको वास्तविक कुरा सन्जालमा आउनु पर्छ
@tikaramrijal3329
@tikaramrijal3329 4 жыл бұрын
शिशिर सर यस्तालाई छोडनु हुन्न कडा भन्दा कडा कार्वाही हुनु पर्छ
@dipikamagar1869
@dipikamagar1869 4 жыл бұрын
शिशिर दाई हजुरले दिनुभएको पैसा र अरु ब्यक्तिहरुले दिनुभएको सहयोग रकम सबै फिर्ता गराउन पर्छ ।plz plz dai
@LavaIris-jl6pd
@LavaIris-jl6pd 4 жыл бұрын
Right
@indirabhandarikarki2207
@indirabhandarikarki2207 4 жыл бұрын
Sahi ho
@haminepali2209
@haminepali2209 4 жыл бұрын
शिशिर सर त्यो दिदिले पनि गलत नियत ले पोइसा उठाएको होइन रछ अनाथ बालबालिका पालेको रछ ॥त्यति नगरे पोइसा उठाएर पाल्न पनि त गारो भो होला ॥अनि बच्चा त फेक होइन नि त्यहि बच्चालाई पाल्न को लागि गरेको होला ॥ उहाँको गल्ती मैले चाहि देखिन है ॥ तपाइँले पनि त उहाँकै कन्टेन बाट पोइसा कमाइसक्नु भयो नि त्यति थोरै पोइसा फिर्ता नलिनु होला ॥
@Maronepal980
@Maronepal980 4 жыл бұрын
Dikalpa dahal- hjr la sai vanu vayo auta .maila la tati tholo kam garana gari hunxa kasile aile sama help poni garako xina aile balla taha vo. paisa ho lida ramri tarikala magada hunx.media lata paisa daro kamayo holani
@haminepali2209
@haminepali2209 4 жыл бұрын
@@Maronepal980 ho ni hajur ma ta tyo didi ko pakxa ma xu
@lalitkhadka9469
@lalitkhadka9469 4 жыл бұрын
यो आइमाई लाई कडा कारबाई होस् जय नेपाल
@kamalapokharel568
@kamalapokharel568 4 жыл бұрын
Sishir dai ko lagi 1 hazar like gardinu plz
@puranlimbu244
@puranlimbu244 4 жыл бұрын
𝑲𝒂𝒉𝒂 𝒈𝒂𝒓𝒅𝒊𝒏𝒖 𝒑𝒂𝒓𝒏𝒆 𝒕𝒎𝒓𝒐 𝒄𝒎𝒏𝒕 𝒎𝒂 𝒌𝒊 𝒌𝒂𝒕𝒂???
@puranlimbu244
@puranlimbu244 4 жыл бұрын
@@Official-rz4lh 𝒕𝒆𝒚 𝒕𝒂 𝒍𝒖𝒏𝒈𝒂
@sharanrai2444
@sharanrai2444 4 жыл бұрын
Yota. Cheli hoki maiti
@nepaligamer7826
@nepaligamer7826 4 жыл бұрын
kzbin.info/www/bejne/pHe5p5d7m7iAadk यो पनि हेर्नुहोस झुटको पर्दाफास
@rajkumarshrestha8396
@rajkumarshrestha8396 4 жыл бұрын
aba youtubey haru kam xaina eniharuko danda jasto vo duniya terabata paisa uthauney ani mero paisarey . ani chamalko kaneka jasto chardai hedney
@subantamang2129
@subantamang2129 4 жыл бұрын
यो सबै youtube पत्रकारहरुले गर्दा भाको हो
@rabitakhadka1391
@rabitakhadka1391 4 жыл бұрын
झुटको आँसु त खुबै बगाउनु भयो नी पुस्पा दीदी😡
@shishirgamer9983
@shishirgamer9983 4 жыл бұрын
Thikoii vayo sab yo media dheroii bhako karan ley ho
@sushma9442
@sushma9442 4 жыл бұрын
Yesta lai didi vanna ni man dukhxa😑😑
@summylama5990
@summylama5990 4 жыл бұрын
1 no dalali puspa Xi xixi thukka daduma pani tatayer mardai garehunx vitrai basi
@singhchandra4510
@singhchandra4510 4 жыл бұрын
शिशिर सर हजुर हरुको यसमा कुनै पनि दोष छैन । यो सबै नाटक मन्चन पुस्पा अधिकारीको हो । उन्लाइ कारबाही हुनैपर्छ । हजुर जस्तो असल पत्रकार मिदिया हरुको कारणले धेरै बालबालिकाहरुको भबिस्य बनेको छ ।
@nawarajbhandari2499
@nawarajbhandari2499 4 жыл бұрын
यस्ता पापी मान्छे लाई कार्रवाई हुन्ं पर्छ
@thakkarbatala1378
@thakkarbatala1378 4 жыл бұрын
😁😁
@samjhanakhadka1821
@samjhanakhadka1821 4 жыл бұрын
Honi rekha sis
@CompleteTechnology1
@CompleteTechnology1 4 жыл бұрын
It's CORRECT thing!
@tamugirl3004
@tamugirl3004 4 жыл бұрын
Sahee ho sajay dinu nai parxa
@mohanbudhamagar3633
@mohanbudhamagar3633 4 жыл бұрын
सहि आकलन गर्नु भएको रहेछ
@kamalbhandari266
@kamalbhandari266 4 жыл бұрын
कारोबाही हुनु पर्छ भन्नी को को हुनुहुन्छ
@KaranKumar-cb4gg
@KaranKumar-cb4gg 4 жыл бұрын
सिसिर जि का सबै भियो मलाई धेरै मन पृछ
@kumarabiral2093
@kumarabiral2093 4 жыл бұрын
उहाँको तरीका गलत भयो, तर उदेश्य गलत छैन जस्तो लाग्छ।
@karnabhahadurbasnet7450
@karnabhahadurbasnet7450 4 жыл бұрын
यस्तो नाटक गर्ने आइमाईलाई कारवाही हुनुपर्छ नेपाल सरकार
@nawarajbhandari2499
@nawarajbhandari2499 4 жыл бұрын
शिशीर दाई को 1 हजार लाईक गरौ ।
@pawan6196
@pawan6196 4 жыл бұрын
Aaluko like khoji basya kansiri tateko bela taitttt
@jyotirijalkshettri6718
@jyotirijalkshettri6718 4 жыл бұрын
@@pawan6196 😂😂😂🤭
@kumarpariyar8982
@kumarpariyar8982 4 жыл бұрын
रेखा जि हजुर जस्तो देशको गहना (कलाकार) जस्तो ब्यक्ति ले like माग्नु भन्दा पनि सल्लाह सुझाव दिनुस् न please
@pawan6196
@pawan6196 4 жыл бұрын
@@kumarpariyar8982 kalakar hora malaita gulakar jasto lagyo
@magarghamansing7627
@magarghamansing7627 4 жыл бұрын
कडा भन्दा कडा कारबाहि गर्न परियो
@ramkrishnaadhikari3527
@ramkrishnaadhikari3527 4 жыл бұрын
शिशिर ज्यु जुनकुरा ठिक हो यस्ता समाज सेवाको नाममा ठगि धन्दा चलाउने सस्था खारिज गर्नु पर्छ
@sunitarai3708
@sunitarai3708 4 жыл бұрын
सत्यतथ्य अनि सही सुचना प्रवाह गर्नु पर्छ सन्चारमाध्यले 🙏🙏🙏
@ayasehanabi8809
@ayasehanabi8809 4 жыл бұрын
अरु बच्चा हरु लाई नि धेरै असर परो अब तिनिहरु लाई नि सुरक्षित ठाउ मा लैजानु पर्छ
@udayarijal4684
@udayarijal4684 4 жыл бұрын
ठगी को खेल हो तुरुन्तै कारबाही होस देशका पत्रकार हरु लाई पङ्गु बनाउने पत्रकार सर हरु पनि कसैले पाद्यो भनेपनि क्यामारा बिकेर दकुर्न भएेन का कुनै कुनै अन्तर बार्ता हेर्दा एस्ता एस्ता छन कि किनै किरा को टुङ्गो छैन अातेन पाते हरुलाई मिडियामा ल्याउने काम नगरै तर यो विशय चै गम्बिरै हो शिशिर सर कानुन को दाएरामा ल्याउनु पर्छ तुरुन्तै
@birendrasangamsnr5117
@birendrasangamsnr5117 4 жыл бұрын
शिशिर दाइ हजुर अाफ्नो मनोबल नघटाउनु होला शिशिर दाइ हजुर ले समाज शेवा छोड्ने कुरा नगर्नु होला धेरै बच्चा को भबिस्या बनाउनु छ धेरै लाई सहयोग गर्नु पर्छ। हजुर लाई साथ सहयोग गर्न हामी तयार छु
@kwtkwt9275
@kwtkwt9275 4 жыл бұрын
सहि कुरा हाे
@सिपिमगर
@सिपिमगर 4 жыл бұрын
यसमा जो जो मिलोमतो छ सब लाई एकै ठाँउमा राखेर कालोमोसो दलेर नेपाल भरी घुमाउनु पर्‍यो सर
@Asmeetam_
@Asmeetam_ 4 жыл бұрын
वाह! कति राम्रो स्कृप्ट पुष्पा अधिकारीको,अब यिनको सत्य पनि अब कस्ले पत्याउलान् 🙄 कानुनी कारबाही हुनुपर्छ दुबै सक्कली र नक्कली आमा पक्षलाई😠
@taratara6232
@taratara6232 4 жыл бұрын
कति जानेको पैसा कमाउन येस्ता लाइ कार्बाइ हुनुपर्छ शिशिर &भागय sir
@sky2gaming810
@sky2gaming810 4 жыл бұрын
पुन्य् चाइ के खोज्नु मुन्टेका रे बा बा😂😂 डाका
@diyurai6036
@diyurai6036 4 жыл бұрын
😂😂
@speechless349
@speechless349 4 жыл бұрын
😂😂😂
@kachhimaya5966
@kachhimaya5966 4 жыл бұрын
🤣🤣🤣👊🏼
@aryalsisters8389
@aryalsisters8389 4 жыл бұрын
Paisa dina ako thiyo asti aja lina ako hola ni 🤣🤣🤣🤣
@anilb.ksirpali5173
@anilb.ksirpali5173 4 жыл бұрын
पैसा फिर्ता लिन आउनु भैछ 🤣😂🤣😂
@हिमलालगौतम
@हिमलालगौतम 4 жыл бұрын
यो कलंक लाई हद सम्म को कारबाई होस र तपाई ले दियको सहयोग पनी फ़िर्ता मागनू होस ता की तो सहयोग दुःखी गरीब को छाक़ टारीयोस
@sunitakhadka7535
@sunitakhadka7535 4 жыл бұрын
सबै भन्दा राम्रो अब बच्चाको असली आमा लाई मिडियामा ल्याएर साँचो कुरा बाहिर ल्याउनु होला शिशिर सर ,र सबै सहयोग फिर्ता माग्नु पर्छ अनि त्यहाँ भएका अरु बच्चा पनि सुरक्षित छैनन् अब।
@taraaryal8313
@taraaryal8313 4 жыл бұрын
kzbin.info/www/bejne/eGakXnuLdpeNfMU
@anmolnepal7204
@anmolnepal7204 4 жыл бұрын
शिशिर भन्डारि ज्यु म तापाईको काम को सधै सलाम छ तर दियको सहयोग फिता लिदा चित्त बुझेना ठिक छ उनले गल्ती गर्नु भएको छ तर मिडियाहरुको पनि तरिका भयना है
@zevanXTRA
@zevanXTRA 4 жыл бұрын
सलाम गर्दछु शिशिर भण्डारी सर म हजुरलाई🙏💕 तपाईंले जो गर्नु भयो। सो ठिक गर्नु भयो। धन्यवाद🙏💕
@laxmanmaskey9433
@laxmanmaskey9433 4 жыл бұрын
पत्रकार होईन पत्रुकार रहेछ यो खाते सिसिर भन्डारी! Puspa Adhikari was trying her best NOT to disclose the identity of the child's mother. Indeed, her actions for doing so wasn't correct, and she apologized for it. यहि मुला पत्रुकार हरुले Puspa लाइ (पैसा कै लागि) viral बनाइयो, अहिले आएर उस्को बेईज्जत कसरी गर्नु सकेको? तहरुले यसरि कमाएको पैसाले तहरुलाइ धिक्कार लाग्छ! Boycott every articles of these three selfish "Patrukars" (Shishir Bhandari, Punya Gautam and Bhagya Neupane) from now on.
@ritagc2712
@ritagc2712 4 жыл бұрын
A sar aru nani haru t xan ni galti sabai bata hunx ni kura ramro sanga bujhnu paro
@bharatcheetri2055
@bharatcheetri2055 4 жыл бұрын
धन्यवाद छ पत्रकार महोदय यथार्थ पत्ता लगाउनु भयो यस्ता देशद्रोही लाई कडा भन्दा कडा कार्बाही हुनु पर्छ ।। मन परे मेरो च्यानल लाई नि माया गर्दिनु होला।।
@rameshrawal2602
@rameshrawal2602 4 жыл бұрын
*अरु १५ वटा बच्चा हरुलाई पनि एउटा राम्रो बिश्वासिलो बाल ग्रीह मा लगिदिन आग्रह गर्द्छु* 🙏
@susmitakc3783
@susmitakc3783 4 жыл бұрын
U r right 👍👍
@sumanbasnet8820
@sumanbasnet8820 4 жыл бұрын
Hjr le lida hunx,
@sumanbasnet8820
@sumanbasnet8820 4 жыл бұрын
Bidesh baat bhudi boker aaune aaimai lai bachaun khojda aafai fasin, khedo khandai gara kati sakinx gara
@laxmanmaskey9433
@laxmanmaskey9433 4 жыл бұрын
पत्रकार होईन पत्रुकार रहेछ यो खाते सिसिर भन्डारी! Puspa Adhikari was trying her best NOT to disclose the identity of the child's mother. Indeed, her actions for doing so wasn't correct, and she apologized for it. यहि मुला पत्रुकार हरुले Puspa लाइ (पैसा कै लागि) viral बनाइयो, अहिले आएर उस्को बेईज्जत कसरी गर्नु सकेको? तहरुले यसरि कमाएको पैसाले तहरुलाइ धिक्कार लाग्छ! Boycott every articles of these three selfish "Patrukars" (Shishir Bhandari, Punya Gautam and Bhagya Neupane) from now on.
@youtubez9677
@youtubez9677 4 жыл бұрын
Machikne randiko xoro.. Dd lai support gar chikne
@chandrabohra4711
@chandrabohra4711 4 жыл бұрын
भाग्य जी र सीसीर जी जस्ता समाज सेबी लाई ठग्नु नीनदनीय छ ठग हरुलाई कानुनी कार्बाई हुनुपर्छ
@ghanshyamkhatri6429
@ghanshyamkhatri6429 4 жыл бұрын
डिस लाएक गर्ने जत्ति पुश्पाकाे फ्यान 🤗🤗
@nabinthapa5524
@nabinthapa5524 4 жыл бұрын
व्यापारीहरुको कमाउने नाटक सहयोग हो कि पेट पाल्ने यूट्यूबहरू धन्दा हो |
@Rudrarajidoofficial
@Rudrarajidoofficial 4 жыл бұрын
यो पुन्य नाम गरेको जन्तुचाहिँ जाहाँपनि पुग्दोरहेछ लाै।
@nirmalalama8005
@nirmalalama8005 4 жыл бұрын
Respect everyone ! no one harm you don’t harm anyone.
@NoName-pv8hu
@NoName-pv8hu 4 жыл бұрын
हैट महा झुट आइमाइ रैछ ।
@junutimalsina2702
@junutimalsina2702 4 жыл бұрын
यो नाटकि आइमाइलाई कारबाही गर्नु पर्छ यसले गर्दा अरु संस्था लाई असर परेको छ ,रोएको नाटक गरेर पैसा कमाउनि बाटो गरेकि
@moviesexpress6520
@moviesexpress6520 4 жыл бұрын
जु,ताकाे माला र कालाे माेसाे दलेर कपन बजार घुमानु परछ यस्तो लाई
@sapanathapa6351
@sapanathapa6351 4 жыл бұрын
जति पनि दुख देखायर सहयोग माग्छ्न त्यो केहि झुट नै छन
@arjunkharal265
@arjunkharal265 4 жыл бұрын
🤔🤔🤔यो पुन्य गौतम लाई चाहिँ मान्नु नै पर्छ जाहा पनि पुग्छ त 😎😎😎
@shubhadradahal8098
@shubhadradahal8098 4 жыл бұрын
बिचरा यो पुन्ये गौतम ले काम पाएछन्
@sushilakarki5552
@sushilakarki5552 4 жыл бұрын
Abo aafu Viral hunu paro mailey thulo kam gare vaner
@namelycoo205
@namelycoo205 4 жыл бұрын
😁😁😂😂
@bimlagadal162
@bimlagadal162 4 жыл бұрын
शिशिर भनडारि भाग्ये नेउपाने भाई लाई सलाम छ🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏
@mrsubedi_091
@mrsubedi_091 4 жыл бұрын
आफैं बच्चा फाल्छन आफैं टिप्छन फिलिम बनाउछन दुनिया भरिबाट पैसा उठाएर चिलिम बनाउछ्न
@bisankhesantosh5941
@bisankhesantosh5941 4 жыл бұрын
Sai ho
@angdembesubina6302
@angdembesubina6302 4 жыл бұрын
Malai ta suru ma nai lageko thiyo natak jasto tyo bachha haru ko awaj le
@humbahadur6638
@humbahadur6638 4 жыл бұрын
Yo vanai akdam sahiho sabai milera paisa chilimbanauchhan
@kamalachauhan592
@kamalachauhan592 4 жыл бұрын
hohohoho
@kamalachauhan592
@kamalachauhan592 4 жыл бұрын
hohohoho
@fajirmiya9810
@fajirmiya9810 4 жыл бұрын
यो ठिक भएन ।तरिका सै लागेन पत्रकार महोदए गल्ती हुदैमा अति ठूलो सजाए दिन चै न हुनि
@dynamitegaming2397
@dynamitegaming2397 4 жыл бұрын
हैन याे पुन्य गाैतम जहा नि अगाडी कहिलेकाही त राम्मै काम गर्नु हुन्छ शिशिर भाइ बाेलेकाे कुरा अाज साच्चिकै सहि भयाे
@RajeevKumar-nv9ei
@RajeevKumar-nv9ei 4 жыл бұрын
सिसिर दादा सलाम छ
@karnanepali5691
@karnanepali5691 4 жыл бұрын
खै कसलाई कसरी बिश्वास गर्ने अब ???? हैट ! नेपालमा त लुटेरा मात्रै छन यार । बिदेशमा बसेर खाईनखाई कमाएको पैसा सहयोग गर्यो हालत यस्तो छ।
@ashmabarali9061
@ashmabarali9061 4 жыл бұрын
अहिले सम्म गरेको मेहेनत गयो खेरा बरै पुस्पा दि त्यति सानु बच्चालाई पैसाको खेलो गर्नु भयो धिकार छ जिन्दगी
@hemabhusalsapkota9521
@hemabhusalsapkota9521 4 жыл бұрын
यहाँका अरु बच्चाहरुलाई पनी उद्दार गर्नु पर्छ शिशिर सर सहयोग रकम सबै फिर्ता लिनु पर्छ है र कालो मोसो दलेर टोलटोलमा घुमाउनु पर्छ
@tarabhusal5078
@tarabhusal5078 4 жыл бұрын
हो नि सहि हो अरु बालबालिका को नि उद्दार होला भन्न सकिदैन
@laxmiaryal4197
@laxmiaryal4197 4 жыл бұрын
Yaso garnuna hjrharule lagera palnu na .mukhale bole jasto bewaharma utarera dekhaunu ani arulai vannu hai .ma feri puspako kohi hoina ni
@ashatimsina8643
@ashatimsina8643 4 жыл бұрын
के भन्नु कडा कारबाही होस,
@sunitagautam1997
@sunitagautam1997 4 жыл бұрын
ती अरु नानिहरु लाई तेहा राख्नु सुरक्षित छैन छिटो भन्दा छिटो अन्यत्र सार्नुपर्छ ।
@saruadhikari361
@saruadhikari361 4 жыл бұрын
Hajur le lagera safe garera rakhunuss na ta 15 k 1 lai lagera 1month palera dekhuonu
@laxmiaryal4197
@laxmiaryal4197 4 жыл бұрын
Hjrle lagera palnu na .
@RameshRamesh-yn9kt
@RameshRamesh-yn9kt 4 жыл бұрын
कारबाही गर्न्न पर्छ सस्ता नै खारेज गर्न्न पर्छ
@bishnuranabhat9703
@bishnuranabhat9703 4 жыл бұрын
Your are a great ❤
@dhirajgc5453
@dhirajgc5453 4 жыл бұрын
पुन्या गौतम र मुकुन्द घिमिरेको जोडी साहरै राम्रो लाग्यो
@शिबममगर
@शिबममगर 4 жыл бұрын
पुन्य गौतम चाहि के खोजन गाको नि थोपदा हर्दा खेरी नै दिमाक खराब हुंछ यार
@purnamagar160
@purnamagar160 4 жыл бұрын
हाहाहा तेहित भनेको जाहा पनि पुगिहाल्छ
@jivanacharya777
@jivanacharya777 4 жыл бұрын
ani tyo mukunda Ghimire ne kina ayako
@Alina.7401
@Alina.7401 4 жыл бұрын
Hahaha sahi ho Sympathy kamauna lai gako hola chor dhaka😂🤣
@kusumadhikari5153
@kusumadhikari5153 4 жыл бұрын
😂😂😂🤣🤣🤣
@kanxamoh2826
@kanxamoh2826 4 жыл бұрын
hahah
@munabasnet5765
@munabasnet5765 4 жыл бұрын
मिडिया लाई सलाम छ दोष छैन बरु ती अरु नानी लाई Save ठाउँ राख्ने प्रयास गर्दिनु होला please।
@shandilyatv4804
@shandilyatv4804 4 жыл бұрын
यो पुण्य यहाँ पनि क्यामरा अगाडि मुख देखाउन पुगिसकेछ ! कस्तो चैँ घामट मान्छे यो !
@Abhishek-ds9bj
@Abhishek-ds9bj 4 жыл бұрын
🤣🤣👍
@lalbohara8346
@lalbohara8346 4 жыл бұрын
पुण्य पनि मिलेको हुन सक्छ यो नि ठुलो ठग हो
@anilpandey7951
@anilpandey7951 4 жыл бұрын
Sai ho
@dambartamang6878
@dambartamang6878 4 жыл бұрын
Sale kutte k vanis
@dambartamang6878
@dambartamang6878 4 жыл бұрын
Taile dekheko xas ra
@sanchalal4920
@sanchalal4920 4 жыл бұрын
बाल सस्ता काे नाममा ठगी धन्दा चलाउने यस्तो ठग हरुलाई कारबाही गरनै परछ र यस्तो ठगी गरने सस्ता सन्चालक हरु लाई ठगी मुद्दामा जेल हालनै परछ र यस्ता सस्ता हरु सबै बन्द गरनै परछ छाेडनु हुदैन यस्ता ठगहरु लाई
@hijoaajabholi2041
@hijoaajabholi2041 4 жыл бұрын
इ युटुबे बुङ्गा हरु सबै कन्टेन्ट को खोजिमा गयका हुन।
@youbarajbudhanicesong7597
@youbarajbudhanicesong7597 4 жыл бұрын
ए हजुर हजुरलाई तेस्तो लाग्छ भनि comment न गर्नुश plzz
@deepakmagar3127
@deepakmagar3127 4 жыл бұрын
भाग्य र शिशिर तिमि दुबैजनाले सबैभन्दा घृणित काम गार्नु भयो। मलाइ मन परेन्। मान्छे बाट नचाहादा नचाहदि केहि गल्ति हुन्छन्। तर बिगत लामो समय देखि अनार्थ बालबालिकाको सेवा गर्दै आउनु भएको पुष्पा ज्यु माथि जुन घृणित व्यवाहार गरियो त्यो गलत हो!
@laxmibista6687
@laxmibista6687 4 жыл бұрын
अब सहयोग गरेकाले पैसा फिर्ता नलिनु शिशिर भाई उ पुष्पा ले जे जति गल्ती गरे पनि
@arjunentertainment9055
@arjunentertainment9055 4 жыл бұрын
😂Paisa liyera gai sakyo hijo nai😆😆
@ramailopalanita
@ramailopalanita 4 жыл бұрын
सिसिज जि हजुरहरुले यस्तो काममा माफि दिनु भयाे भने भालि हजुर जस्तो असल समाज सेबिकाे बिस्वास टुटने छ दिदिले गलत गरेकाे हाे।अाज यस्तो बच्चा पाउदै फाकनेलाई साथ दियाे भने भाेलि समाज बिगरिने छ
@rameshbudha4121
@rameshbudha4121 4 жыл бұрын
जुन भिडीयो मा दुदैन पुण्य ... त्यो भिडीयो लाग्छ शुन्य।।।😁😁
@damanachhami18
@damanachhami18 4 жыл бұрын
देश निकाला ग्रनु प्रछयस्तो महिलाई पत्रकार ज्यु
@manishalama4960
@manishalama4960 4 жыл бұрын
Vage dai sisir dai👍👍👍
@obanaiiguro7990
@obanaiiguro7990 4 жыл бұрын
अचम्म छ् यहाँ !पद र प्रतिस्ठा अनि नाम र दामको लागि जे गर्न पनि पछि पर्दैन मान्छेहरु....!
@bhumopema9184
@bhumopema9184 4 жыл бұрын
plz do not disturb those innocent others children😭
@kalpanasharma8115
@kalpanasharma8115 4 жыл бұрын
त्यहाँ भएका ननि हरुको निग्रनी रख्नु होला है आजको युग्मा कसैको भरोसा हुदैन कति जना नानी छ्न उनिहरुको रक्क्छ्या हुनु पर्छ
@mankalakulung1306
@mankalakulung1306 4 жыл бұрын
Punay gautam lae man napaune jati yaa like garumta sathi ho
@kaalojibro4600
@kaalojibro4600 4 жыл бұрын
Haha punya gautam lai sabai le maya garxa.
@sanjayshakya8315
@sanjayshakya8315 4 жыл бұрын
Yesto khate punya gautam lai kosle chai maanparaucha bhatuwa dalal
@sinlessrevenge8593
@sinlessrevenge8593 4 жыл бұрын
Yo punya lai dekhyo ki haas uthcha bay 😁
@durgakc7608
@durgakc7608 4 жыл бұрын
Man naparaunw matra hoina kohi xa vane punyalai gari khana sikauta sathiho baru yak dui thappad layara pani
@milan12325
@milan12325 4 жыл бұрын
Haina punya gautam malai chai mann parxa
@karanpegnimagar
@karanpegnimagar 4 жыл бұрын
यो कस्तो नाटक हो।संसार जगतनै दङ्ग हुनेखालको मिडिया कर्मी लगायत करोडौं जनताको अाखाँमा फुलो पार्ने काम गरिएको छ यसमा हामी सबैको घोर अापत्ती छ र दोषीलाई कडा भन्दा कडा कारवाही गरियोस्।
@narayanlimbu6429
@narayanlimbu6429 4 жыл бұрын
Super acting PUSHPA JIU... U should get title of MAHANAIYKA 😜
@cholaaryal3057
@cholaaryal3057 4 жыл бұрын
👍👍👌
@jyotirijalkshettri6718
@jyotirijalkshettri6718 4 жыл бұрын
😂😂🤭
@kritikapaudel671
@kritikapaudel671 4 жыл бұрын
👍👍👍👍
@CELIN0820
@CELIN0820 4 жыл бұрын
😆😆You r right 👉
@bindashrestha6401
@bindashrestha6401 4 жыл бұрын
यो पुष्पा अघि कारि लाई कारबाही हुनू पर्छ 😡👿
@nanu7790
@nanu7790 4 жыл бұрын
बिचरा यो पुस्पा अधिकार को कारण ले गर्दा भाग्य दा सिशिशिर दा लगायत सबै राम्रा पत्रकार को सम्म बेइज्जत गरि ल राम्रो पत्रकार ले पनि नराम्रो काम लाई सपोट गरे भन्ने मानिसको मन्मा हाल्दी
@ganeshkumar-rw2tu
@ganeshkumar-rw2tu 4 жыл бұрын
बालगिर्यको नाममा आफुमोटाउने र आफ्नो स्वार्थपूरा गर्नेजस्तो देखियो यो आईमाईलाई पूरा चान्बिन गर्नुपर्छ र कानुनी कार्बाही हुनुपर्छ।घट्न अझै रहस्यमय हुनसक्छ भन्नेमेरो आसाङ्का छ।
@gayatrithapa9129
@gayatrithapa9129 4 жыл бұрын
नाटक गने पनि सिमा हूनछ सर किन यो निर्दोष बचा माथी यति ठुलो सजाय दिनूभयो यि कसतो आमा हुन
@anmolxetiry1502
@anmolxetiry1502 4 жыл бұрын
धेरै बुद्दिजिबि भए अब नेपालमा अरु केही हैन
@tilaksonar9905
@tilaksonar9905 4 жыл бұрын
पत्रकार को नाटक धेरै भयो अरु सरु सुनार को पनि निकै हुँदै छ यो सवै टिम ले घिन लाग्दो काम गरिन्दै रहे को छ ...
@naribatikatvchanel2476
@naribatikatvchanel2476 4 жыл бұрын
नेपाल मा यस्ता धेरै बालगृह तथा महिला सुरक्षा घर (Safe House ) हरु छन् सबैलाई तत्काल छानबीन गरी कारवाही गरियोस्
@reeyasharma4066
@reeyasharma4066 4 жыл бұрын
Yesta paapi lai karbai hos 🙏
@aratikhanal4141
@aratikhanal4141 4 жыл бұрын
Sisher Dada ani vhagaya neupana Dada hjr hru great hununxa Nepali janata ko lagi
@subekshyadhungana7462
@subekshyadhungana7462 4 жыл бұрын
Sachikai kaliyug ma j ni huncha vanthe ho raicha 🙄🙄🙄🤦🤦🤦😠
@happyjojo7052
@happyjojo7052 4 жыл бұрын
अरु जे जति भयो धेरै गलत भयो ! मिडिया मित्रहरु प्लिज त्यस बालगृह का बच्चाहरूलाई संरक्षण गरि ! व्यवस्थापन गराई दिनोस् ! पुष्प लाई जेल सजाय हुनै पर्छ !
@smritidhakal2106
@smritidhakal2106 4 жыл бұрын
Good
@smriroji2311
@smriroji2311 4 жыл бұрын
दिदीको कुरा सहि हो कारबाही गर्नुपर्छ
@merokalu7397
@merokalu7397 4 жыл бұрын
मलाई दिनुस 1 जना नानी म छोरी जसरी पाल्छु मेरो छोरी छैन
@laxmannepal761
@laxmannepal761 4 жыл бұрын
😂😂😂😂
@nirutathakuri4746
@nirutathakuri4746 4 жыл бұрын
गल्ती भकै हो पिस्पा दिदी बाट तर उहाले माफी मागी सक्नु भयो उहलाइ माफी दिनै पर्छ 🙏🙏🙏
@urmilagurung9818
@urmilagurung9818 4 жыл бұрын
Really ! 🤔🤔 i can't believe what the hell 🙍
@urmilapaudel7921
@urmilapaudel7921 4 жыл бұрын
urmila Gurung tei ta
@sangitaadhiz3638
@sangitaadhiz3638 4 жыл бұрын
याे पुण्य यहाँ पनि पुगेछ यसलाई किन ल‌ैजानुभकाे । शिशिर दाइ ,
@anjirasilwal6508
@anjirasilwal6508 4 жыл бұрын
First . We have to action for youtubers. No analysis no research. Only following like a sheep herd.
@laxmibista6687
@laxmibista6687 4 жыл бұрын
शिशिर भाई र भाग्य भाईकाे।माया परिश्रम सबै खेर गयो
@shantirokamagar5901
@shantirokamagar5901 4 жыл бұрын
O my god adhikari aama ko jay jay hos gaijatrako suvkamana ...aama😡😡
@mailibabuji2238
@mailibabuji2238 4 жыл бұрын
यस्ता पापिस्ट ब्यक्तिलाई हदैसम्मको कार्बाही सुरु गर्नुपर्छ।
@bahadurnambahadur2547
@bahadurnambahadur2547 4 жыл бұрын
सजायहुनुर्पछ
@suryatamang4875
@suryatamang4875 4 жыл бұрын
यस घटनाबाट आगामी दिनमा वास्तविक समस्या भएकाहरुलाई पनि गाह्रो पार्ने देखियो। अब सहयोगी हातहरु अगाडी बढाउनु भन्दा पहिला कतै फेक घटना त होईन भनेर आम रुपमा बुझ्नुपर्दछ ताकी यस्तै फेक घटनामा फेरि पनि फस्नुनपरोस् । यस्ता घटनाहरु सार्बजनिक हुनेबित्तिकै दौडेर गएर भिडियो बनाउनु भन्दा पहिला सत्यतथ्य बुझ्नुपर्छ। अब त्यो संस्थाका बालबालिकाहरुलाई तत्काल उद्दार गरेर सुरक्षित ठाउमा लानको लागि पहल गर्नुपर्छ ताकी पुष्पा जस्ता घटिया आईमाईबाट सुरक्षित रहुन।
@DT-zr7dp
@DT-zr7dp 4 жыл бұрын
Otherwise people would not come forward to help her financially. She used the wrong way but she needs money to survive the orphanage.
@harigurung6780
@harigurung6780 4 жыл бұрын
Sisir bhai good wish you all the best 👏🙏.
@tingtong2240
@tingtong2240 4 жыл бұрын
Teha raheka baini haru lai rescue garnus please she may do anything with them... Varkhar janmeko baby use garne le, girl trafficking ma ni involve nahola Vanna sakinna for money..... Please rescue those little girls there..
@auroraaura4179
@auroraaura4179 4 жыл бұрын
Thik vannuvayo hajurle malai pani testai lagiracha . All girls are innocent and she may use all of them .Omg .
@pramilabhandari36
@pramilabhandari36 4 жыл бұрын
u r right sis
@hitamayatamang9406
@hitamayatamang9406 4 жыл бұрын
शिशिर सार भएको नानीहरू लई चई सई ठाउँमा रखिदिनु होला हई
@pritikaneupane6872
@pritikaneupane6872 4 жыл бұрын
Police should take action to her because she made other 15 students to lie
@dipeshsubedi4056
@dipeshsubedi4056 4 жыл бұрын
Timi pala na ta 15 jana lai himat cha...thute English handi raiche kai na vaki... Paila bacha ko aama ko interview her ani tha pauches...k vako hoicha vanera ..
@nepalivideogalaxy9685
@nepalivideogalaxy9685 4 жыл бұрын
सलाम छ दादा
Planning Of Article 370 Removal
43:06
Nitish Rajput
Рет қаралды 10 МЛН
She's very CREATIVE💡💦 #camping #survival #bushcraft #outdoors #lifehack
00:26
버블티로 부자 구별하는법4
00:11
진영민yeongmin
Рет қаралды 17 МЛН
Хасанның өзі эфирге шықты! “Қылмыстық топқа қатысым жоқ” дейді. Талғарда не болды? Халық сене ме?
09:25
Демократиялы Қазақстан / Демократический Казахстан
Рет қаралды 289 М.