पत्रकारहरु पपुलारिटिको पछि मात्र कुदिरहदा तपाइले झुमा लिम्बुको अन्तर्बार्ता लिएर पत्रकारले चर्चामा आएको कुरालाइ मात्र होइना सुसुप्त र लुकेर रहेको कुरालाइपनि चर्चामा ल्याउनु कर्तब्यहो| धेरै धेरै धन्यवाद सर|
@nishanlimbu07 Жыл бұрын
संसार घुमेर अनि गाएर नेपाल नै रोज्नु भयो 🙏 सेवारो झुमा जी लाई, अनि यहाँ आफ्नै नेपालको रहिथाने सांगीतिक लाई उत्थान गर्नु भयो .. हेक्का रहोस् यो एकदमै ऐतिहासिक हुनेछ एकदिन ।
@kubermanilimbu42576 жыл бұрын
गर्ब लाग्यो एउटा चेलीले पुरा गरेको मुन्धुम अभियान र खास्साम सम्मको यात्रा अझै सफलताको शुभकामना ! अन्तर्वार्ता हेरियो सुनियो गज्जब लाग्यो। sound र culture बारेको खण्डन साच्चै चित्त बुझ्यो
@kubermanilimbu42576 ай бұрын
नेपाली लोक सङ्गितका अ्मुल्य श्रष्ठा झुमा लिम्बु प्रति सम्मान अनि शुभकामना 👍💪🍀🙏
@kajimanlimbu13956 жыл бұрын
WOW ...... यस्तो राम्रो तर्क गर्न सक्ने अहिले सम्म नेपालि नारि मैले देखेकै छैन। धेरै उच्च ब्यक्तित्य।
@mankumarlimbu44264 жыл бұрын
Mulbashi no aadibasi Jhuma LIMBU Sister so sweet voice and quiet locking Best Singer with brilliant mind ✍️👏👏🙏💖🌹
balla music bhanne ke raixa bhanera bujhna paya thank you jhuma di❤❤❤❤❤
@dogapart47013 жыл бұрын
आहा!!! आज एउटा बडो meaningful interview हेरियो। रातो पार्टीलाई धेरै धेरै धन्यबाद छ। झुमा बहिनि मा संगीतको गहिरो अध्यन छ भन्ने त interview बाटै बुझिन्छ अझै भनौं भने यै काम बिदेशिले गरेको भए पिएचडिको थेसिस लेख्न गरिएको सृखंला नै पुरा गरि सक्नु भएछ। अर्को कुरो म लिम्बु भएर आफ्नै घर परिवार भित्र म आफैले देखि भोगी आएता पनि मैले बुझ्न सकि रहेको थिईन ता कि किन हाम्रो समुदाय भित्र Woman power बढि हुन्छ भनेर त्यसको मुल जड र रहस्य के होला भनि मनमा सधैं कौतुहलता रहि रहन्थ्यो त्यो रहस्य पनि वहाँले बताई दिनु भो धन्यवाद छ वहाँलाई भलै हाम्रो यो परम्परालाई धेरैले छाडापनको संज्ञा दिईरहेको भनेर वहाँले सहि ठाउँमा औंल्याई दिएर यथार्थ पनि interwiew बाटै खोलि दिनु भो अझै धेरै धन्यवाद। बडो चातुर्यताका साथ दार्शनिक ढंग बाट आफ्नो कुराहरु राख्नु हुने वहाँ संगीतकार गायिका मात्रै होईन अध्यनशिल फिलोसोफर पनि हुनुहुँदो रहेछ। फेरि अरु ईन्टरभ्युहरु पनि पक्कै हेर्नेछु।
@surendralingdam37876 жыл бұрын
jhuma ji,, talks logically to all questions,, most talented singer,,
@funghang3482 Жыл бұрын
True mundhum music artist 🙏🙏 inspiring personality sewaro dedi
@limbupurna26254 жыл бұрын
सारै दामी छ झुमा जि।बधाई छ।
@sewayoonline16635 жыл бұрын
मुन्धुम खोज अनुसन्धन माहान अभियान युगले चिन्ने छ/अभियानको कामना छ।
@tjbdrai6 жыл бұрын
Very talented lady. Need more exposure.
@ishikalimbu72925 жыл бұрын
मान्छे नि राम्रि, स्वोर नि राम्रो तर..सबैभन्दा राम्रो चै "कडा परिस्रम" झनै राम्रो।
@premrai692 Жыл бұрын
You great music teacher madam 🙏
@dhanlimbu77405 жыл бұрын
भलाकुसरी सारै गजब भयो
@mahendranego85326 жыл бұрын
है सारै राम्रो कूरा पो गरित दिदिले
@biddrohisaila27944 ай бұрын
सारै असल कुराकानी सुनियो ।
@chanthapa19734 жыл бұрын
A very good talent from countryside......typical Nepali music
@kezia840611 ай бұрын
Salute to you, Jhuma.
@abgbuhangraj94773 жыл бұрын
सलाम झुमा🙏🙏🙏
@goregurung913 Жыл бұрын
सम्मान छ
@pungkhulemaila95466 жыл бұрын
great personality !
@kbgirel69652 жыл бұрын
good interviewer matches the intellectual of the guest
@krishnakumarhembya61046 жыл бұрын
। गर्व गर्न लायक
@buddhimanpariyar8772 Жыл бұрын
Nice
@ramchemjong46306 жыл бұрын
Dammi
@KhadgaRai-o1y7 ай бұрын
🙏🏽🙏🏽🙏🏽❤️❤️❤️
@SureshSamarpan6 жыл бұрын
nice interview .
@binodlamayonjan5908 ай бұрын
🙏🙏🙏
@limbuhang21554 жыл бұрын
most talent chelima yalik nugen ro
@kamallimboo80423 жыл бұрын
Sekha ea....nurik Sam k mattu lo palam jhai
@भुवनफेदापहाङ्ग6 жыл бұрын
हे झुमा झुम्का वालि।
@rajkinghang9287 жыл бұрын
Nice ..sewaro👍👍👍
@gyanulimbu48194 жыл бұрын
Sewaro 🙏
@bishnuyakthungba9414 жыл бұрын
brilliant 👍️👍️
@vijaylawati78805 жыл бұрын
Ekdam ramro
@subinchemjonglimbu85456 жыл бұрын
Ramre sunnu parne rex music bare jhuma Limbu learn