No video

झ्यापको तालमा भालेले यसरी दिए संजितालाई | New Live Dohori 2080 | Nabaraj Kapri Vs Sanjita Chepang

  Рет қаралды 1,009,119

BLV Live Dohori Official

BLV Live Dohori Official

Күн бұрын

लाईभ बजारमा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल BLV Live Dohori Official लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
बि एल भि परिवार I
===================================================
Original Song : झम झम पानी परेको रात || Jham Jhan Pani Pareko Rata
➤ Singer - Purnakala Bc & Hari Sunar
➤ Music - Jhalak Sangeetam
===================================================
Live Dohori
Male Vocal : Nabaraj Kapri (Bhale)
Female vocal : Sanjita Chepang
Supporter Mail Singer : Ramesh Gaire & Susil Bajgai
Supporter female Singers : Sarmila Gharti Magar & Sarmila Dhakal
===================================================
➤ Musician :
♫ Madal : Sambedan Thapa / Binod Koholi
♫ Basauri : Karan Pariyar
♫ Octapad : Fagendra Budhathoki
♫ Dholak : Chandra Khadka
🎹 Keyboard : Kulendra B.k
===================================================
➤ Camera : Prem Aryal & Sajan Kunwar (Nirajan)
==================================================
♬ Editor Graphic : Sajan Kunwar (Nirajan) (9851089685)
=================================================
♬ Audio Mixing/Recording : Prem Aryal
===================================================
Recording Studio : Galbandi Rodhi Ghar, Samakhusi, Kathmandu (9851089685)
===================================================
#nabarajkapri
#sanjitachepang
#newlokdohori
#blvlivedohoriofficial
#newsong2023
#purnakalbc
#livedohori
#harisunar
#nabarajkaprivssanjitachepanh
#newnepalisong2023
#jhamjhampani
#newteejsong2080
#newlokdohori
#nepalisong
#newsong
#loksong
#newlokdohori
#viralsong
#newlivedohori2080
#nikithapa
#newlivedohori2023
#nepalisong
#newnepalimusicvideo
#newmusic
#newteejsong2023
#newmusicvideo
#lokgeet
#viralsong
#झमझमपानीपरेकोरात
#viral
#viralvideo
#viralshorts
#nepalisong
#newlokdohori
===================================================
विशेष धन्यवाद"
सम्पूर्ण BEST OF LOK VOICE( बि एल भि ) परिवार
अाभारि छौ सम्पूर्ण BEST OF LOK VOICE( BLV)सम्पूर्ण परिवारको सर मिसहरु प्रति धन्यवाद साजन कुँवर सर & गलबन्दी लाइभ दोहोरी परिवार प्रति
यस्तै यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला....
च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।

Пікірлер: 505
@blvlivedohoriofficial
@blvlivedohoriofficial 9 ай бұрын
लाईभ बजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल BLV Live Dohori Official लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला । बि एल भि परिवार I
@sabitrigurung3322
@sabitrigurung3322 9 ай бұрын
😊😊😊😊😊😊😊😊😊
@manil622
@manil622 9 ай бұрын
Àà
@user-xu1lv8cu6e
@user-xu1lv8cu6e 9 ай бұрын
G km 24:49
@DipeshShrestha-nr5zc
@DipeshShrestha-nr5zc 9 ай бұрын
​@@sabitrigurung3322qqq no
@chandrakantagautam8308
@chandrakantagautam8308 9 ай бұрын
​@@sabitrigurung3322😊
@shyamkumarmagar99
@shyamkumarmagar99 9 ай бұрын
मान्छे पनि राम्री, स्वर पनि राम्रो अनि शब्द सिर्जना(जवाफ) झनै राम्रो/मिठो Sanjita बहिनीको। उज्ज्वल सांगीतिक भविष्यको शुभकामना !!
@jhanshrestha
@jhanshrestha 9 ай бұрын
सारै रमाईलाे लाेक दाेहाेरी म पनि मलेसियाबाट हेर्दै छु🇳🇵🇳🇵🇳🇵🇳🇵
@lokbhadur9663
@lokbhadur9663 9 ай бұрын
भाका अनुसार टुक्का अनि यस्मा सुमधुर स्बरले भरिएको कलाकार भाईबहिनि लाई बधाई साथमा सम्पुर्ण टिम❤❤
@sushilbajaagain2801
@sushilbajaagain2801 9 ай бұрын
आहा आहा मेरो हुटिङले नि देस दुनिया खायो अत्यन्तै रमाइलो दोहोरि आगो बाल्यो यो लाइभ दोहोरिले🙏🙏❤️❤️सफलताको शुभकामना
@SANTA_KHAND
@SANTA_KHAND 9 ай бұрын
निकै मिठो शब्दको प्रहार गरिएको लाइभ दोहोरी गीत झम झम पानी परेको रात नामक लाइभ दोहोरी गीत निकै मिठो सान्दर्भिक बनेको छ सर्वप्रथम त माया पिरती को बिषय मा सम्रपृत बनेको छ सर्वप्रथम त एस लाइभ दोहोरी गीत भित्र आवद्व सम्पुर्ण इन्टार टिमलाई धेरै धेरै बधाई तथा अग्रिम सफलताको भारी सुभकामना ब्यक्त गर्न चाहन्छु म लगायत समस्त TTMG होल इन्टार टिमको तर्फबाट।।।।।
@dilkasigurung8058
@dilkasigurung8058 7 ай бұрын
कति राम्रो सुन्ने र हेर्ने भन्ने नै यस्तो दोहोरीहरू मन छोयो। दुई जनाको शब्द नै काफी राम्रो👌👌👌👌👍️👍️👍️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@glgiri1
@glgiri1 8 ай бұрын
दुबैकाे शब्द संयोजन कति उत्कृष्ट ।
@PrakashMagoll-yo7uv
@PrakashMagoll-yo7uv 9 ай бұрын
अति मिठो लाईफ दोहोरी जति सुन्दा पनि सुनी राखौं जस्तो हँसिलो मुहार सफा मन उच्च बिचार सुन्दर कला अनि उत्कृष्ट प्रतिभाले भरिपूर्ण भएको प्यारो लाफा संजिता र नवराज सर ज्यु 🙏हजुर हरु दुबै जना लाई हृदय देखिनै समान छ। 🙏🎉🎊😘🙏
@suryaranabhat6646
@suryaranabhat6646 9 ай бұрын
👌सुन्दर जोडी👌
@KamalShahi-fq5nh
@KamalShahi-fq5nh 4 ай бұрын
😊 यति राम्रो दोहोरीले उत्कृष्ट दोहोरी सफलताको कामना गर्छ दोहोरी कलाकारहरूलाई दुईटै तर्फबाट धन्यवाद।😊
@pradipkarki5432
@pradipkarki5432 9 ай бұрын
सारै उत्कृष्ट 🎉🎉🎉🎉🎉
@user-lh4dw5xm9k
@user-lh4dw5xm9k 7 ай бұрын
भाले को दोहोरी धेरै पटक हेरे।साह्रै खुशी लाग्यो।
@sushilbajaagain2801
@sushilbajaagain2801 9 ай бұрын
मैले चाहि गितको अगृम सफलताको शुभकामना दिन चाहे है किन कि याहा सम्म म नि पुगेको थिय य अबसर को लागि blv स परिवार बिन्दास श्रेष्ठ सर र निक्कि थापा मिस अनि प्रकास सर प्रति सदैब आभारि रहे 🙏❤️❤️🤣🤣
@krishnaprasadokhrabu607
@krishnaprasadokhrabu607 9 ай бұрын
हैट अचम्मको जोडी परेछ.दुवैमा हार्दिक बधाई छ ❤❤
@BMSG-official
@BMSG-official 9 ай бұрын
अत्यन्तै रमणिय अनि सान्दर्भिक साथै उत्कृस्ट शब्द आवाज अनि सुन्दर भाका सम्पुर्ण टिम लाई हार्दिक सुभकामना BLV लाइभ दोहोरि परिवार लाई BMSG परिवार को तर्फबाट
@gitagita3732
@gitagita3732 9 ай бұрын
आहा कति मजालि गाउनुभाछ हाम्रो सर मिस ज्युले साह्रै रमाईलाे सम्पुर्ण टिम्लाई अग्रिम सफलताकाे सुभकामना अल्द बेस्ट🙏🙏🙏🙏✅
@NetraSunar-jv2sm
@NetraSunar-jv2sm 9 ай бұрын
मजा त कति कति मिस् 😀 आब छिट्टै पालो हजुरको आउनु परो हस्
@tulakhanal3159
@tulakhanal3159 9 ай бұрын
अहिले सम्म कै उत्कृष्ट लोकदोहरी सार्है राम्रो छ ❤❤❤❤❤
@dhanbahadur8810
@dhanbahadur8810 9 ай бұрын
Waau suppar all बधाई तथा शुभकामना व्यक्त गर्दछु ❤❤❤❤❤❤🙏🙏🙏🙏👌👌👌👌♥️
@sudank.c.7572
@sudank.c.7572 9 ай бұрын
एकदमै उधुम रमाइलो लाग्यो थेगो अनुसारको गित एकदम म्याच गर्ने अनि गाएक द्वयको उत्कृष्ट लय ! शुभकामना सवैलाई 🙏🙏🙏
@user-tx7in7zr4y
@user-tx7in7zr4y 9 ай бұрын
यो होनि दोहोरी भनेको👍️👍️साच्चै धेरै राम्रो👌
@sulav14
@sulav14 3 ай бұрын
सारै राम्रो दोहोरी सबै कलाकार लाई उच्च सम्मान🎉🎉🎉🎉🎉
@bodharajbasnet4718
@bodharajbasnet4718 9 ай бұрын
धेरै धेरै बधाई छ है बि.एल.बि. ग्रुपहरू सबै टिमलाई ! नब गायिका बैनि संजिता स्वर निकै मीठो र राम्रो छ अगाडि बढने सुभकामना छ ।
@rameshthapa8854
@rameshthapa8854 9 ай бұрын
उधुमै रमाइलो 😁😁
@user-tx7in7zr4y
@user-tx7in7zr4y 9 ай бұрын
कित लैजाउ घर,कित मार्दिउ यतै,,यो शब्दमा पनि निक्कै दम छ है,,
@dilkumariranaxettri1045
@dilkumariranaxettri1045 9 ай бұрын
ल सम्पूर्ण मा बधाई छ 🎉🎉🎉
@pemalama4052
@pemalama4052 9 ай бұрын
दामी
@gurungjk7517
@gurungjk7517 9 ай бұрын
Wow.....! how a funny ....! I fully enjoyed . KHATRA RAMAILO DOHORI ...! Thanks to all . दोहोरी सुन्दा साह्रै मज्जा आयो । धन्यबाद । सबै को फलोस फुलोस ।
@SabikshyaRasaeli
@SabikshyaRasaeli 9 ай бұрын
लल असाध्यै रमाइलो राम्रो छ ❤❤❤❤❤❤❤❤❤❤
@AmitKanxa-wi3dn
@AmitKanxa-wi3dn 9 ай бұрын
दर्शहन नमस्ते नमस्कार सम्पुण सर मीस जीउ हरु मा
@rajbahadur8972
@rajbahadur8972 9 ай бұрын
Han han Kati Ramudu Dohari dharan ko Bhale good India Punjab
@gopalanuj5578
@gopalanuj5578 9 ай бұрын
आहा अति रमाइलो दाेहाेरी प्रदेशी भुमि बाट हेर्न अनि सुन्न पाइयो सम्पूर्ण BLV LIVE दाेहाेरी का कलाकार ज्यु हरु लाई बधाई तथा थप सफलताको शुभकामना 🎉🎉❤❤
@bhimnicex8254
@bhimnicex8254 6 ай бұрын
आहा खत्रा दामि भन्ने जतिसुकै छन यता हाजिरी गरौँ है त।म परदेशी साउदी बाट है❤❤❤🎉❤❤😊
@VIKRAMKUMAR-ci5le
@VIKRAMKUMAR-ci5le 9 ай бұрын
लु आहाइ आहाइ लु म पनि आए है हेर्न देबा बस्नेत ❤❤❤❤
@Karnamayawanem-jm5ud
@Karnamayawanem-jm5ud 8 ай бұрын
❤❤❤❤❤बबाल छ है लु यहाँहरु संम्पुर्ण लाई बधाई छ
@sarumagar1471
@sarumagar1471 9 ай бұрын
हैट बबाल हौ 😂😂
@BimalMagar-dc8ks
@BimalMagar-dc8ks 9 ай бұрын
आहा निकै रमाइलो दोहोरी सुन्न आनन्द आउने सब्द हरु मिठो भ्वाइस कलाकार सर ज्यु हरु को सफल साङ्गितिक यात्राको शुभकामना 👌👌👏👏👏👏👏👏
@OkendrapaudelOkendrapaud-yl9dw
@OkendrapaudelOkendrapaud-yl9dw 9 ай бұрын
म मलेसिया बाट हेर्दैछु दुबै भाइ बैनी लाई सुभकामना राम्रो छ 😍
@rajesndrakhar7885
@rajesndrakhar7885 7 ай бұрын
यो जोडी सुपर लाग्यो मलाई नया जोडी धेरै राम्रो प्रस्तुति नवराज बोरो न छुडुम है एक दमै मिल्दो जोडी
@RenukaRenuka-iy7oy
@RenukaRenuka-iy7oy 9 ай бұрын
धेरै धेरै हेरे धेरै रमाइलो छ
@jexhem4nt660
@jexhem4nt660 9 ай бұрын
Wow sarai mitho ani kada dohori 🎉🎉🎉🎉🎉🎉🎉
@MUSIC.IS.MEDITATION.OFFICIAL
@MUSIC.IS.MEDITATION.OFFICIAL 9 ай бұрын
अाहा कति धेरै उत्कृष्ट लाईफ दाेहाेरि अनि मिठो मिठो शब्द अनि मनै छुने सुमधुर अावाज कि धनी गायक / गायिका जिउ लगायत सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा साँगितिक यात्रा सफलताको अनगिन्ती शुभकामना छ म लगायत हामी MIMG स परिवार काे तर्फबाट याे साँगितिक काेसेलिकाे अपार सफलताको अनगिन्ती शुभकामना ब्याक्त गर्दछौं
@kamalaitaniaryal9514
@kamalaitaniaryal9514 9 ай бұрын
रमाइलो दोहोरी गाउनु भयो हाम्रो काप्री भाई र संजिता बैनिले
@kailashkhadka211
@kailashkhadka211 9 ай бұрын
अब भाग २ ल्याउनु पर्यो है मेडाम
@dhangurung8258
@dhangurung8258 9 ай бұрын
Atti ramro ra sandar sumdhur swor ka dhani lok priya gaika sanjita chepang ra Navaraj bhale ko live dohori ko git le manai ramailo ko duniya ma puryae ko xa sabai lok pria kalakar haru lai dhannyavad ra namaskar
@ramesh1970
@ramesh1970 9 ай бұрын
बैनी सञ्जिता अनि भाई भाले नवराज लागि सफलताको कामना साथै blv ग्रुप लागि । यो भाका नै यस्तो छ यसबाट गीत निकाल्न र जवाफ फरकाउन गारै पर्छ । भाई बैनी हरुले मज्जाले जमेर गाउनु भयो रमाइलो भयो अलि छोटो भयो 40 मिनेट जातिको भिडियो बनाउनु पर्यो blv ग्रुप धन्नेबाद ❤❤❤❤❤
@user-tx7in7zr4y
@user-tx7in7zr4y 9 ай бұрын
एउटा हातमा सुरुवाल,,एउटा हातमा जुत्ता ,वोव,,निक्कै कडा शब्द ।।
@Purnamagar12345
@Purnamagar12345 9 ай бұрын
Aaha kati mittho herera sunera na Aghaaune ekdamai mittho 🙏🙏
@PankajSingh-it7qm
@PankajSingh-it7qm 9 ай бұрын
Wwwwww runa man lagyo
@basantrawat8936
@basantrawat8936 7 ай бұрын
सन्जिता बहिनि / नबराज भाईको उत्कृष्ट प्रस्तुति दुबै जनालाई साङ्गितिक भबिस्यको शुभकामना ।
@RabinRamtel-ol3sf
@RabinRamtel-ol3sf 7 ай бұрын
Dharai ramro xa vala dai ko live dohori ❤❤❤❤❤
@ambikapaudel4838
@ambikapaudel4838 4 ай бұрын
साह्रै रमाइलो दोहोरी पाँच पटक सम्म सुन्दै छु
@user-td4xz4ub7s
@user-td4xz4ub7s 9 ай бұрын
झमझम पानी परेकाे रात एकदमै रमाइलो भाका नाचम नाचम लाउनि बधाई छ blv स परिवारलाई 👌👌👌👌🙏🙏🙏🙏🙏🙏🙏
@somrajchepang8213
@somrajchepang8213 9 ай бұрын
आहा🎉🎉रमाइलो
@rehahamal9279
@rehahamal9279 9 ай бұрын
आफ्नै अनुभको शब्द शब्द मा दम छ दुई जना कलाकार को 👍️👍️👍️👍️💐💐💐❤️❤️❤️
@yamprasadadhikari9037
@yamprasadadhikari9037 9 ай бұрын
आआफ्नो गल्ती महसुस गरेर दोहोरी बनाउनुभएको रहेछ। धेरै राम्रो सारै राम्रो धन्यवाद। 🙏👍🇳🇵
@kamalasunar7528
@kamalasunar7528 9 ай бұрын
आहा सारै मिठो दोहोरि बधाई शुभकामना बुएल भि परिवार लाई👌👌🎉🎉🎉🎉🎉🎉
@balkumariadhikari8953
@balkumariadhikari8953 9 ай бұрын
खुब रमाइलो दोहोरी गीत
@bommagar-te4of
@bommagar-te4of 9 ай бұрын
Wow jati hereni pugena ❤ajhai yestai geet suna pam ani dubai janai dherai suvakaman x🎉
@chandratamang2769
@chandratamang2769 9 ай бұрын
भाले सारै कडा।।।
@lilgurung-pg6es
@lilgurung-pg6es 9 ай бұрын
Machine ni ramro git pani dami gauniricha yo nani le all the best🫶
@SugamGurung9718
@SugamGurung9718 9 ай бұрын
Dami
@santoshdhakalofficial
@santoshdhakalofficial 9 ай бұрын
आहा❤❤❤
@aasishdangi5891
@aasishdangi5891 9 ай бұрын
Babal dohori
@vobinrai565
@vobinrai565 9 ай бұрын
Wow wow damii 👍👍
@dambart940
@dambart940 9 ай бұрын
Super vai baino ko dhori
@prakashmagar9934
@prakashmagar9934 9 ай бұрын
Wow Dami supar nice dohori valley and sanchita my best ❤❤❤❤❤❤
@officialcomedyramnepali2679
@officialcomedyramnepali2679 9 ай бұрын
साच्चिकै राम्रो छ दोहोरी
@niruchunara3265
@niruchunara3265 9 ай бұрын
दोहरी सुनियो धेरै राम्रो लाग्यो एस्तै एस्तै रमाइलो दोहरी अगामी दिन मा सुन्न पाईयोस बधाई छ भाइ बहिनी हरु लाई सफलता को शुभकामना पनि❤❤❤
@tikbahadur92
@tikbahadur92 9 ай бұрын
आहा , निकै मिठो प्रस्तुती शुभकामना छ यहांहरूलाई🎉🎉🎉
@sukuchaudhary147
@sukuchaudhary147 9 ай бұрын
मनमोहक स्वरकी खानी , शालिन स्वाभाब जति हेरे पनि हेरी रहन मन लाग्ने निकै उत्कृष्ट प्रतिभा आगामी दिनमा अझै उन्नती र प्रगती भएको देख्न पाउ ।।।
@Chandradevii
@Chandradevii 7 ай бұрын
😅😢😂
@bishnusubedi1996
@bishnusubedi1996 9 ай бұрын
संजिताकाे स्वाेर राम्राे लाग्याे लाेकसंगितमा प्रगतिगर्दै जानु गायक गायिकालाइ धन्नेबाद
@kalapmagar3714
@kalapmagar3714 9 ай бұрын
फस्ट चाेति म पनि अाए है सँचालिका निकी थापा इस्टात सुन्दा अति दामि लायाे
@bahadurdhami8316
@bahadurdhami8316 9 ай бұрын
अति मनोरञ्जनात्मक दोहोरी खासमा नवराज भाइको राम्रो मिल्ने दीक्षा सुनार र सन्चिता चेपाङ सङ्ग साह्रै रमाइलो देखोयो 🎉🎉❤❤
@sundarkawar195
@sundarkawar195 9 ай бұрын
❤wow dohori majjako xa hai sundai khusiyali milne type ko sampurnalai safaltako subhakamana xa❤❤
@rukbahadurgurung8322
@rukbahadurgurung8322 8 ай бұрын
Sakartmak jawaph Sanjita bahini ko keep it up
@dabinmewahangrairai4115
@dabinmewahangrairai4115 8 ай бұрын
❤❤Wow wow good luck ❤❤
@reshampurja6996
@reshampurja6996 9 ай бұрын
बबाल घम्साघम्सी दोहोरी ❤️❤️❤️❤️💃🕺💃🕺👌👌👌👌👏👏👏👏👍️👍️👍️👍️
@rinakarki6694
@rinakarki6694 9 ай бұрын
Kte ko sor sarari ramro raix
@SoniyaBudha-bq8hb
@SoniyaBudha-bq8hb 9 ай бұрын
आहाइ आहाइ कति रमाइलो भाको रहेछ❤❤❤❤❤❤❤❤
@mansomai2903
@mansomai2903 9 ай бұрын
Sarai mitho dohori 👌👌
@kamalkarki4926
@kamalkarki4926 9 ай бұрын
दामि लाग्याे सुनी राछा‌ेेै है।❤❤❤❤❤❤❤
@kedar903
@kedar903 8 ай бұрын
सन्चिता स्वर सारै राम्रो लाग्यो
@SoNikA_LAmA
@SoNikA_LAmA 9 ай бұрын
आहा सारै उत्कृष्ट दोहोरी
@Gulmelisimanepali
@Gulmelisimanepali 9 ай бұрын
आहा कति रमाइलो दोहोरी सन्जिता लगायत सम्पुर्ण टिम लाई बधाइ तथा सुभकामना ❤❤❤🎉
@kalpanadhungel855
@kalpanadhungel855 8 ай бұрын
Dami😊❤❤❤
@bhupipaudel5799
@bhupipaudel5799 9 ай бұрын
अति रमाइलो दोहोरी बधाई छ दुबै जनालाई 🙏🙏🙏❤️❤️❤️❤️❤️❤️
@user-ij9ow7ku2t
@user-ij9ow7ku2t 9 ай бұрын
Very sweet dohori.
@user-yc3nk6fe3e
@user-yc3nk6fe3e 9 ай бұрын
खोज्दा खोज्दा यहाँ भेटियो नवराज काप्रि र संचिता चेपाङको सुन्दर दोहोरी व्याटल💖
@user-gm5ci3mw8b
@user-gm5ci3mw8b 9 ай бұрын
अ है अ है सररररररररररररररर चैट चैट चैट।।।।❤❤❤❤🎉🎉
@user-hu8iq3vl4r
@user-hu8iq3vl4r 9 ай бұрын
सरररर आयो रोल्पाली रेग्मी 🙏🙏🙏🙏🙏🙏
@sitamalla2760
@sitamalla2760 8 ай бұрын
Wow dami 🎉🎉❤❤
@sujanlama6140
@sujanlama6140 9 ай бұрын
Wow supper ❤❤❤ congratulation❤❤❤
@kaushilapradhan2478
@kaushilapradhan2478 9 ай бұрын
Bhale bhai ra baini lai subhakamna.dasai ra Tihar ko vlog akdam ramro lagho bhale bhaiko.❤❤❤❤🎉🎉🎉🎉ramailo vayo dohori sunera.😂😂😂😂😂.
@ambikapaudel4838
@ambikapaudel4838 4 ай бұрын
आर्को पार्ट 2 पनि गाउनु पर्यो यहि भाकामा ❤
@nathbhedi9738
@nathbhedi9738 9 ай бұрын
Sarai ramro
@chandrakantakandel8857
@chandrakantakandel8857 9 ай бұрын
Hahaha, utkrist prastuti xa dubai janako .best wishes to both of you ..
@bishwonathdhungel5117
@bishwonathdhungel5117 9 ай бұрын
अवका दिनमा शव्दहरु अलि परिमार्जन गरि मिलाउनु राम्राे हुन्छ ।।शुभकामना ।
@sumanneupane725
@sumanneupane725 9 ай бұрын
कडा दोहोरी
@sarumagar1471
@sarumagar1471 7 ай бұрын
❤❤लोक भाकाले मनको हरेक दुख र सुख मनको भावलाइ पोख्ने गर्छ ❤ जतिनै हेरेपनि नअघाउने अतिनै मिठो लोक भाका❤❤❤
Angry Sigma Dog 🤣🤣 Aayush #momson #memes #funny #comedy
00:16
ASquare Crew
Рет қаралды 47 МЛН
SCHOOLBOY. Последняя часть🤓
00:15
⚡️КАН АНДРЕЙ⚡️
Рет қаралды 16 МЛН
女孩妒忌小丑女? #小丑#shorts
00:34
好人小丑
Рет қаралды 98 МЛН
Angry Sigma Dog 🤣🤣 Aayush #momson #memes #funny #comedy
00:16
ASquare Crew
Рет қаралды 47 МЛН