रोमी 4:25 25. उहाँ हाम्रा अपराधहरूका निम्ति मारिनुभयो, र हामीलाई धर्मी तुल्याउनलाई जीवित पारिनुभयो।यशैया 41:11 11. “तँदेखि रिसाउनेहरू सबै निश्चय नै लज्जित हुनेछन्, र शर्ममा पर्नेछन्। तेरो विरोध गर्नेहरू केही न केहीका हुनेछन् र नष्ट हुनेछन्।यशैया 45:9 9. “धिक्कार त्यसलाई, जसले आफ्ना सृष्टिकर्तासित झगड़ा गर्छ, त्यसलाई जो जमिनमा भएका खपटाहरूमध्ये एउटा खपटो मात्र हो। के माटोले कुमालेलाई ‘तैंले के बनाइरहेछस्?’ भनी सोध्छ? के तेरो कामले ‘उसको हातै छैन’ भनी भन्छ?
@manirammahato91103 жыл бұрын
Amen hallelujah
@shankarpulami5512 Жыл бұрын
बल्त्कारीलाई सजया दिएको अन्धे नेपाली
@dasharathchand412 жыл бұрын
अभिषेक जोशीजीले एकदम ठीक कुरा गर्नुहुन्छ। हामी नेपालीजस्तो बेवकूफ संसारमा शायद कोही छैन होला। हामी आफ्नो देशको लवाइखवाइ, भेषभूषा, धर्म संस्कृति तथा अन्य सबै कुराहरू मन नपराई विदेशकै मन पराउँछौँ। आफ्नो देशको किनै पनि चीज कौडीको भाउको मान्दैनौँ। जे पनि अरूकै वस्तु राम्रो मान्ने बानीले हामी विदेशीको हेला भएको पनि थाहा पाउँदैनौँ त्यसैले अहिलेको जमानामा पनि यस्तै हुने हो भने हाम्रो देश विदेशको नोकर हुन धेरै समय लाग्दैन।
@maz33504 жыл бұрын
Next - येशू हाम्रो "पापको क्षमा" को लागि मर्नुभयो। येशू मर्नुभयो ताकि मानिसहरूले गरेका पापहरूबाट क्षमा पाउन र अन्तत जीवन पाउन । रोमी 6:23 23. किनकि पापको ज्याला मृत्यु हो, तर परमेश्वरको सित्तैँको वरदान ख्रीष्ट येशू हाम्रा प्रभुमा अनन्त जीवन हो। १ यूहन्ना 2:2 2. उहाँ हाम्रा पापका निम्ति प्रायश्चित हुनुहुन्छ, र हाम्रा निम्ति मात्र होइन, तर सारा संसारका पापका निम्ति पनि। मत्ती 26:20-23 20. साँझ भएपछि उहाँ बाह्रै चेलाहरूसँग खान बस्नुभयो। 21. उहाँहरूले खाइरहनुभएको बेला उहाँले भन्नुभयो, “साँच्चै, म तिमीहरूलाई भन्दछु, तिमीहरूमध्ये एक जनाले मलाई पक्राइदिनेछ।” 22. तब तिनीहरू साह्रै दु:खित भएर प्रत्येकले उहाँलाई सोध्न लागे, “प्रभु, के त्यो म हुँ?” मत्ती 26:39 39. अनि उहाँले अलि अगाडि गएर लम्पसार परी प्रार्थना गर्नुभयो, “हे मेरा पिता, हुन सक्छ भने, यो कचौरा मबाट हटोस्। तरै पनि मैले इच्छा गरेबमोजिम होइन, तर तपाईंले इच्छा गर्नुभएबमोजिम होस्। मत्ती 27:17-23 (NNRV) 17. जब मानिसहरू भेला भए, पिलातसले तिनीहरूलाई सोधे, “तिमीहरू के चाहन्छौ? म तिमीहरूका निम्ति कसलाई छोडिदिऊँ? बारब्बा कि ख्रीष्ट कहलाइने येशूलाई?” 18. किनभने तिनीहरूले येशूलाई डाहले नै सुम्पिदिएका हुन् भनी तिनलाई थाहा थियो। 19. तब न्याय-आसनमा बसिरहेको बेला तिनकी पत्नीले यसो भनी खबर पठाइन्, “त्यस निर्दोष मानिसलाई केही नगर्नुहोस्, किनकि आज सपनामा तिनको कारण मैले धेरै दु:ख भोगेकी छु।” 20. तर मुख्य पूजाहारीहरू र धर्म-गुरुहरूले बारब्बालाई छोडिदिने र येशूलाई मृत्युदण्ड दिने माग गर्न भनी मानिसहरूलाई सुर्याए। 21. हाकिमले फेरि तिनीहरूलाई सोधे, “यी दुईमा कुनचाहिँलाई म तिमीहरूका निम्ति मुक्त गरिदिऊँ भन्ने तिमीहरू चाहन्छौ?” तिनीहरूले भने, “बारब्बालाई।” 22. पिलातसले तिनीहरूलाई भने, “तब ख्रीष्ट भनिने येशूलाई चाहिँ म के गरूँ त?” तिनीहरू सबैले जवाफ दिए, “त्यो क्रूसमा टाँगिओस्।” 23. तिनले भने, “किन? तिनले के अपराध गरेका छन् र?” तर तिनीहरू अझ बढ़ी यसो भन्दै चिच्च्याए, “त्यो क्रूसमा टाँगिओस।” मत्ती 27:24,46,50,51,52,54 24. तर केही सीप नलागेको देखेर, बरु खैलाबैला मच्चिन्छ भन्ने डरले पिलातसले पानी लिई भीड़को सामु आफ्ना हात धोएर भने, “तिमीहरू आफै जान, म यस मानिसको रगतदेखि निर्दोष छु।” 46. तीन बजेतिर येशू यसो भनेर ठूलो सोरले कराउनुभयो, “इलोई, इलोई, लामा सबखथनी?” अर्थात्, “हे मेरा परमेश्वर, हे मेरा परमेश्वर, तपाईंले मलाई किन त्याग्नुभएको छ?” 50. तब येशू फेरि ठूलो सोरले कराउनुभयो र आफ्नो आत्मा त्याग्नुभयो। 51. त्यसै घड़ी मन्दिरको पर्दा टुप्पादेखि फेदसम्म दुई भाग भएर च्यातियो, र जमिन काँप्न लाग्यो, र चट्टानहरू फुटे। 52. चिहानहरू उघारिए, र सुतिगएका धेरै सन्तहरूका मृत शरीर जीवित भई उठे, 54. जब कप्तान र तिनीसँग येशूलाई रुँग्नेहरूले भूकम्प र त्यहाँ भइरहेका घटना देखे, तब अति भयभीत भएर तिनीहरूले यसो भने, “साँच्चै, यिनी परमेश्वरका पुत्र रहेछन्।”
@thapaentertainment27842 жыл бұрын
Teso vaya timmaro aamalai balatkar gar ki asu le garx ki maaf timmaro aamale kai navako fataha
@thapaentertainment27842 жыл бұрын
Teai vauar aajkal kaistin haruko ma dewar vauju bhai bahini buhari sasur aama xora chali ra x yasule maaf garxan vaner ho ki yasto garne fataha
@youhannabiswahsi96933 жыл бұрын
जसरी मासनिहरुले ठुटे ईङ्गिलि बोल्छन त्यसरीनै तपाईले तपाईले पनि मनिसलाई उक्साउनको लागि तपाईले ईतिहासको पूरा नाबुजि बोल्नु भयको छ अभिषेक ज्यु
@manishagr24775 жыл бұрын
प्रभु यो छोराले तपाइको वचन पढ्न ज्ञान् त दिनु भो तर ज्योती नपाएको कारण बिरोध गरेको हो। प्रभु वाहा तपाईंको सृष्टि हो तेसैले मत्ती ७-७को पद दाबी गरि कन म प्राथर्ना गर्द्छु प्रभु जसरी पावल लाई परिवर्तन गरि असल बनाउनु भो त्य्सै गरि परिवर्तन गरिदिनु होस आमेन
@thelost999returnedhome25 жыл бұрын
जि हजुर तपाइको धर्ममामा कसैले जिज्ञासा राख्दा गारो मान्नु हुन्न जस्तो लाग्छ ,मैले सुनेको छु पशुको त आत्मा ,सात्मा हुदैन काट्ने खाने भन्छ्न नि तपाइ जस्ता बिस्वासी, तपाइ के भन्नुहुन्छ्?बाइबलबाट कुनै एक पद जहा आत्मा हुदैन भनेर लेखेको देखाउन हार्दिक अनुरोध
@prabinalamatamang58294 жыл бұрын
Amen
@danbahadurgm97414 жыл бұрын
Amen
@manurasailithikaixtarvasam89134 жыл бұрын
Tero baule garx paribartan murkha
@bisheshswar29904 жыл бұрын
😂😂😂😂😂😂😂😂
@Sadhanachristian-song2 жыл бұрын
यो अभिषेक जि लाई धेरै धन्यवाद। आफ्नो भागवत गितालाई प्रचार गर्ने ठाँउमा बाईबललाई पो प्रचार गर्दैछ। अरुको शास्त्रलाई उल्टै गरेर प्रचार गरे पनि अभिषेक जि को कल्याण होस् । ´येशुप्रभुले` भन्नुभएको छ, आफ्नो भाईको आखामा छेस्को देख्छौ तर आफ्नै आखामा भएको मुडा चाहिँ देख्दैनौ। हो यो वचन अभिषेक जि जस्तो व्याक्तिलाइ भन्नखोजेको हो।
@rebikamalla23644 жыл бұрын
1 कोरन्थी 4:20 पढ्नु यहाँ यसरी लेखिएको छ, किनकि परमेस्वरको राज्य कुरामा ब्यक्त गरिदैन, शक्तिमा छ । तेसैले परमेस्वरको शक्तिको बिरोध नगर्दा हुन्छ ।
@chandrakunwar17243 жыл бұрын
*धन्यवाद येशू हामी सबै पापी हरु को निम्ति* *क्रूसमा बलिदान हुन को लागि तपाईं धर्मी* *भएर पनि हाम्रो उद्धारको निम्ति दुःख उठाउनु* *भयो*
@writtenwords62692 жыл бұрын
तेरो यसु भगवान हो भने किन चार हातखुट्टामा किल्ला हानेर मारियो,,भगवानलाई किल्ला हानेर मारेको यो नै पहिलो रेकर्ड हो बुझिस।। तेरो यसु दानव हो र दानवको पुजा गर्ने प्रयास नगर,,धर्म युद्ध भिड्न तयार छस, त र तेरो यसुहरु हामि तयार छौ हिन्दुको पक्षबाट।।
@chandrakunwar17242 жыл бұрын
@@writtenwords6269 तँ एउटा पापि मानिस हो । ईश्वर धर्मी हुनुहुन्छ । तसर्थ कुनै पापी व्यक्ति ईश्वर कहाँ जान सक्दैन तसर्थ तेरो पापको मूल्य चुकाउन येशू क्रूसमा बलिदान हुनुभयो र तीन दिनपछि जिउँदो हुनु भयो र आज पनि उहाँ जिउँदो हुनुहुन्छ र तँलाई लाई माया गर्नुहुन्छ कहिले संकटको बेलामा पुकारा गरेर हेर थाहा हुन्छ जवाब न लेख्नु🙏🙏
@alpha78272 жыл бұрын
@@chandrakunwar1724 Hernus hamro dharma maa science xa , satya xa ...hajaaraun barsa dekhi chaliaayeko chha . Tyo 2022 barsa pahila jesus janminu bhanda pahila tw haamro raja king bikramaditya nai janmiyeka thiye jasko naam batw B.S calendar xa . Jesus vnda 600 barsa pahila janmiyeka buddha pani narka gaye tw vanesi?? 😴। जय हिन्दु धर्म , जय किरातेश्वर महादेव , जय गौतम बुद्ध , जय गुरु नानक र अन्य मा जय सनातन 🚩।
@prakashsunuwar772 жыл бұрын
@@alpha7827 होला साइन्स होला केके! तर येशुमा मुक्ती छ उद्धार छ,अनन्त जीवन छ हजुर।
@prakashsunuwar772 жыл бұрын
@@writtenwords6269 दानव कसरी भयो हजुर येशु?जवकी उहाँ पापिलाइ नाश गर्न होइन बचाउन आउनुभयो,सबैलाइ प्रेम गर्नुभयो, अनि भगवान्हरु बिवाह गर्न यौन क्रीडा गर्न,पापी भन्दै मार्न युद्ध गर्न आए ।अब तपाईं आफै फरक छुट्ट्याउनु न यति त।
@rameshbk59905 жыл бұрын
अबिशेक जोसि ज्यु तपाईंको खोज तलास एक दम राम्रो लाग्यो तर सहि प्रमाण भेट्टाएपनी गलत तरिकाले बुझाउनुभयो सबै उल्टो बोल्नु भयो सायद संसारिक ज्ञान् ले ईश्वरि ज्ञान् को रहस्य बुझ्न पनि सक्दैन बुझाउन पनि सक्दैन हजुर भन्दा ठुला ब्यक्ति ज्ञान् विद्वान ब्यक्ति ले नै संसार बाट बाईबल लाई नास र अन्त्य गर्न खोजेका हुन तर आज ती ब्यक्ति संसारमा छैनन् तर बाईबल छदैछ तपाईंको अबस्थामा पनि तेस्तै हो । बाईबल भित्र को वचन पर्मेश्वर को वचन हो तेहि वचन दुइधारे तरवार हो । यो चिज सगं खेलाची गर्नु ठिक हुदैन त्यो भन्दा सत्य कुरा प्रमाणीत गर्न सकिँदैन भने नबोल्नुनैव्ठिक हो।
@trishnachhetri12755 жыл бұрын
Yes brother you are right.
@samirtamang552 жыл бұрын
good Abisek sir agi badirahanu
@jitbahadurgurung29035 жыл бұрын
हे प्रभु परमेश्वर तपाईंका यो छोराको अात्मिक अाँखा खोलिएको होस्।अामेन
@bambahadurmagar18143 жыл бұрын
संसार र बिश्वासि एउटै भयो भने परमेश्वर को बदनाम हुन्छ आज बिश्वासि चाइ मिश्र बाट अलग भाको जस्तै आज हामी अलग हुन पर्छ संसार को सिस्ट्म बाट संसार मा छौ सबै कुरा गर्दा हुन्छ संसार मा छौ भनेको मान्नु पर्छ हैन ? संसार मा छौ ख्रिष्ट को उधारण हुनुपर्छ संसार मा छौ ख्रिष्ट को राज्य ल्याउनु पर्छ संसार मा छौ परमेश्वरको काम लाई पूरा गर्नु पर्छ Amen संसार मा छौ त्यो सबै काम गर्न लाई प्रभु ले पठाउनु भयको हैन सबै गर्ने सुगुर हो त्यो फेरि हामी चाइ मान्छे हौ मान्छे को दर्जा परमेश्वरले आफ्नो स्वरुप मा मान्छे लाई सृष्टि गउहर्नु भयको हो आज संसार मा परमेश्वरको महिमा गर्न को निम्ति जन्मिनु भयको हो(१युहन्ना ४ को-९ १०) (2) कोरिन्थि 6- 14 (1) रोमि 12-2 युहन्ना 12-24 (1) कोरेन्थी 3-16 याकुब 1-22 गलाती 6-7
@sandeshghimire15132 жыл бұрын
ati sumadur kura haru sabai sampersan garnu vyeko xa be countunit up load gardai janu hola Joshi ji
@chandrabomzan91545 жыл бұрын
भाइ नमस्कार।तपाईं निश्चय नै खाेज अनुसन्धानकाे बाटाेमा हुनुहुँदाे रहेछ ।खुशीकाे कुरा हाे। किनकि यही बाटाे बाटै एकदिन तपाईले सत्य परमेश्वरलाई पाउनुहुनेछ।
@shankarpulami5512 Жыл бұрын
पागल 10 पास छैन कति न अध्यन गरेको छ अन्पद भेदा हो तिमिहरु गदा
Sir hajur le aafno name change garnu paryo lekhnath Hindu ko nam hamro dharma ra name ko badnam nagarnus plz
@thuldai49954 жыл бұрын
Pray for this
@srisankshetree63454 жыл бұрын
brain wash vaneko k ho toh npli cristain harulai sode ramro snga thahunx😂🤣
@binasharma35902 жыл бұрын
परमेशवार ले अबीसेक भाईलाई छमा गरनू भयेको होस भाई तपैं ले आफूसंग बाईबल राखेर पनि तपैं कतिसारो बिरोध गरनूहून छ येशु ले तपैलाई माया गरनूहूछ है
@samuelbhujel46974 жыл бұрын
Very soon he will become Paul of Nepal... God blss u..
@sangitaparihar83222 жыл бұрын
Amen.
@clasherofgl41372 жыл бұрын
Amen
@New_Life7564 Жыл бұрын
Yes! उहाँ नै अब नेपालको पावल बन्नु हुन्छ। पावल ख्रीष्ट विरोधी थिए तर उनी ख्रीष्ट कै ठूला प्रचारक भए। God bless him ( Abishek )
@nirmaltiruwa91622 жыл бұрын
Prmeswarko mhimahos
@shyamshahithakuri26955 жыл бұрын
ख्रिष्टका एक सच्चा प्रचारक,(येशुले भन्नुभयो ,हे पिता,यिनलाई क्षमा गर्नुहोस् किनकि यिनिहरुले के बोलिरहेका छन् जान्दैनन् ,,,,लुका२३:३४ बाइबल )
@trishnachhetri12755 жыл бұрын
Yes...forgive him lord Jesus
@puspamaharjan11895 жыл бұрын
Yes, right
@adittyawaiba17852 жыл бұрын
बाबू दूध खादै बस्नु है ज्ञानी भएर।यो तिम्रो दिमाखले भ्याउने कुरा होईन है बाबू येशु को हो तिमी चिन्दैन है। सेैतान को दास नबन है😐️😐️
@prakashkaralkaral4195 жыл бұрын
बरु तालु हुनु बाट कसरी जोगिने भनेर research बेलामा नै गरेको भए आज यो दिन देख्ने थिनास । यो मान्छेले के बोल्दैछ सो जन्देना प्रभु छमा दिनु होस् । सबैले यो मान्छेको निम्ति प्राथना गर्नु होला ।
@paulgurung7344 жыл бұрын
Uha ko jivan ma pani saul ko jivan jastai hune xa....jasari saul bata paul bhayo.....saul le pani usko jivan ma dherai nai khedo gareko thiyo.....so hamro parmeswor le yestai jan haru lai chunnu hunxa....kinaki uha yas jagat ma aaune uddeshye pani yehi nai ho....dhany hunu hunxa tapai Abhishek jyu...aaja dekhi nai tapaiko jivan ma prabhu le kam shuru gari saknu bhako xa......yeshu ko naam ma.....pura hos....amen,amen,amen.. Praise the lord
@reshamshahi33964 жыл бұрын
हजुरले भनेको एकदम सही छ।सत्य तितो हुन्छ सबैलाई चेतना भया
@sajjangurung9872 жыл бұрын
Ho arulai hoina talai chetana bhaya
@prakashsunuwar772 жыл бұрын
मलाइ त केही सहि लागेन हजुर उहाँको कुरा। सत्त्य तितो होला तर केही समय तर सत्त्यलाइ तपाइले पाउनु भएसी तपाइलाइ स्वतन्त्र तुल्याउने छ।
@nainakalasewa31332 жыл бұрын
Je hos Avishek Bhai tapai lai kehi aapad bipad parema Jesus Christ lai pukarnu hos, ani chal pawchha ,ki uni Satya parmeswar hun vanera.
@sarantamang55995 жыл бұрын
येशू ख्रिष्टमा कुनै पाप एव अपराध नभेटाउदा नै पिलातस राजाले हात धोए ताकि क्रुशको पाप नलागोस् भनेर....
@thelost999returnedhome25 жыл бұрын
जि हजुर तपाइको धर्ममामा कसैले जिज्ञासा राख्दा गारो मान्नु हुन्न जस्तो लाग्छ ,मैले सुनेको छु पशुको त आत्मा ,सात्मा हुदैन काट्ने खाने भन्छ्न नि तपाइ जस्ता बिस्वासी, तपाइ के भन्नुहुन्छ्?बाइबलबाट कुनै एक पद जहा आत्मा हुदैन भनेर लेखेको देखाउन हार्दिक अनुरोध
बाइबलमा मानिस बाहेक अरु प्राणीमा आत्मा हुदैन भन्ने स्पष्ट पद त दिएको छैन यद्यपि बाइबलले पशु पंक्षीहरुलाई भुमिबाट बानाइएको भनिएको मात्र छ जहाँ मानिसलाई भुमिको माटोबाट बानएर त्यसको नाकमा जिबनको स्वास फुकिदिए पछि मात्र उ जिवित प्राणी भएको पुष्टि गरेको छ। (उत्पत्ति २: ७, १९ - बाइबल) यी दुई पदलाई तुलना गर्दा पशु पंक्षीहरुमा आत्मा हुँदैन भन्ने तर्कलाई मधुरो प्रकाश मिल्छ। पछि गएर हेर्दा बाइबलका करारहरु/ बिधानहरुमा भने निश्चित पशु पंक्षीहरुलाई मानिसले आफ्नो आहाराको रुपमा लिन सक्ने अनुमति दिइएको भेटिन्छ। तर यहाँ पनि केही सर्तहरु भने पक्कै छन् । "पशु पंक्षीको रगतमा प्राण हुन्छ त्यसैले यिनीहरुलाई रगतसमेत नखानु" (लेवी १७: १०-१२, १९: २६ - बाइबल) भन्ने आज्ञाले पनि यिनिहरुमा प्राण हुन्छ तर आत्मा हुदैन भन्ने तर्कलाई अझ मजबुत आधार दिन्छ। आशा गर्दछु हजुरको जिज्ञासालाई यो रिप्लाईले केही हदसम्म भए पनि सम्बोधन गर्नेछ।
@gitakhadgi609 Жыл бұрын
नमो बुद्ध 🙏 गुरु संत रामपाल जी महाराजले वेद, कुरान, बाइबल पुरान सबै पल्टाएर प्रमाण सहित देखाएका छन् की त्रिदेव अविनाशी होइनन् वहाँहरू पनि नासवान नै हुन वहाँहरूको पनि तिरो भाव र आबिर भाव यानिकी जन्म मृत्यु हुन्छ वहाँहरू भन्दा माथि पनि कोही अरु हुनुहुन्छ जो अविनाशी छन्।
@kishorkishore65604 жыл бұрын
प्रभु जि उहाको हृदयको आँखा खोली दिनु होस आमिन
@bambahadurmagar18143 жыл бұрын
संसार र बिश्वासि एउटै भयो भने परमेश्वर को बदनाम हुन्छ आज बिश्वासि चाइ मिश्र बाट अलग भाको जस्तै आज हामी अलग हुन पर्छ संसार को सिस्ट्म बाट संसार मा छौ सबै कुरा गर्दा हुन्छ संसार मा छौ भनेको मान्नु पर्छ हैन ? संसार मा छौ ख्रिष्ट को उधारण हुनुपर्छ संसार मा छौ ख्रिष्ट को राज्य ल्याउनु पर्छ संसार मा छौ परमेश्वरको काम लाई पूरा गर्नु पर्छ Amen संसार मा छौ त्यो सबै काम गर्न लाई प्रभु ले पठाउनु भयको हैन सबै गर्ने सुगुर हो त्यो फेरि हामी चाइ मान्छे हौ मान्छे को दर्जा परमेश्वरले आफ्नो स्वरुप मा मान्छे लाई सृष्टि गउहर्नु भयको हो आज संसार मा परमेश्वरको महिमा गर्न को निम्ति जन्मिनु भयको हो(१युहन्ना ४ को-९ १०) (2) कोरिन्थि 6- 14 (1) रोमि 12-2 युहन्ना 12-24 (1) कोरेन्थी 3-16 याकुब 1-22 गलाती 6-7
@shankarpulami5512 Жыл бұрын
तेरो आँखा खुलेको भा एकोहोरो हुदैन थे झन तेरो आदिकारीमा रोग लगाएको देख्दैन
@cheduplama79978 ай бұрын
Ha😂😂😂
@cheduplama79978 ай бұрын
Shankarpaulami जी तपाई आउनु हुन्छ न त त्यसो भा विभेद मा
@prakashsunuwar772 жыл бұрын
येशु झैँ सत्त्य र सहि परमेश्वर कोहि छैन यो बुझी राख्नुहोस्। भगवानहरु सबै अपवित्र र चरित्रहीन छन्।
@sailadai4695 жыл бұрын
मान्छे ले गरेको पाप को कारण मान्छेनै बलि हुनुपर्ने अवस्था आएकोले येसु क्रुस मा बलि हुनु भयो ।तेसैले उहामा आज पाप छेमा छ दाइ , जो कोहि ले येसु मा बिश्वास गर्छ तेस्को पाप छेमा हुन्छ । तपाईं को पनि अबिसेक दाजु।
@govindakumal2262 жыл бұрын
रोमी ५:१९ किनकि जसरी एउटै मानिसको अनाज्ञाकारिताले धेरै जना पापी बनाए त्यसै गरी यकै जनाको आज्ञा कारितालेदुवारा धैरै जना धार्मिक बनाईने छ।
@ushalama28184 жыл бұрын
जब कुरा बढ़ता गरिन्छ, त्यहाँ पापको अभाव हुदैन। हितोपदेश १०:१९ आफनो पतनको अगि मानिसको हृदय घमण्डी हुनछ हितो-१८:१२
@youhannabiswahsi96933 жыл бұрын
जसले ख्रिष्टको बिरोध गर्छ अभिषेक ज्यु त्यो ख्रिष्टको प्यारो हुन्छ हामी तपाईको लागि प्रार्थना गर्छौ
@ashishsampangrai40524 жыл бұрын
दाई तपाईं जत्ती आफ्नो समजले बोल्दैनुहुनुन्छ तपाईं एक दिन येशु को आगि झुक्नु नै पर्छ तपाईंको बिचारमा तपाईं असलई हुनुहुन्छ हामी हाम्रो बिचारमा होइन तर येशुको वचन र प्रेममा असल छौ जस्ले हामिलाई उहाको वचन बुज्ने पबित्र आत्मा दिनुभयेकोछ दाई तपाईंलाइ परमेस्वरले छ्यमा दिनु भयेको होस तपाईंलाई पनि येशु प्रभुले प्रेम गर्नु भयेको होस धन्यबाद
@catholicjiwan54252 жыл бұрын
For me CHRIST IS ALIVE and HE IS MY SAVIOUR. NO BRANDED GOD HAS CALLED HIMSELF OR HERSELF *I AM YOUR FRIEND* ONLY CHRIST HAS SAID. NO GOD HAS SAID *I AM TRUTH* JESUS HAS SAID. NO GOD HAS SAID * LOVE EACHOTHER AS YOURSELF* ONLY JESUS HAS SAID JESUS IS MY PERSONAL GOD.
@chitrabasnet65795 жыл бұрын
धर्म शास्त्र बुझ्नलाई यिनको समझ खोलिएको होस् खोलिएको होस् खोलिएको होस् म घोषणा गर्दछु यतिबेला।
@premsanjelsanjel38544 жыл бұрын
Pap sastra vanana afnulau
@bambahadurmagar18143 жыл бұрын
संसार र बिश्वासि एउटै भयो भने परमेश्वर को बदनाम हुन्छ आज बिश्वासि चाइ मिश्र बाट अलग भाको जस्तै आज हामी अलग हुन पर्छ संसार को सिस्ट्म बाट संसार मा छौ सबै कुरा गर्दा हुन्छ संसार मा छौ भनेको मान्नु पर्छ हैन ? संसार मा छौ ख्रिष्ट को उधारण हुनुपर्छ संसार मा छौ ख्रिष्ट को राज्य ल्याउनु पर्छ संसार मा छौ परमेश्वरको काम लाई पूरा गर्नु पर्छ Amen संसार मा छौ त्यो सबै काम गर्न लाई प्रभु ले पठाउनु भयको हैन सबै गर्ने सुगुर हो त्यो फेरि हामी चाइ मान्छे हौ मान्छे को दर्जा परमेश्वरले आफ्नो स्वरुप मा मान्छे लाई सृष्टि गउहर्नु भयको हो आज संसार मा परमेश्वरको महिमा गर्न को निम्ति जन्मिनु भयको हो(१युहन्ना ४ को-९ १०) (2) कोरिन्थि 6- 14 (1) रोमि 12-2 युहन्ना 12-24 (1) कोरेन्थी 3-16 याकुब 1-22 गलाती 6-7
@pastorsherbahadursaru64242 жыл бұрын
अभिशेक जोशी येशु मरेरबौरी उठेकोकराण तपाइले बुझनुँएन। त्यो मृत्युलाइ जितेर देखाएको कुराछ तपाइलेमृत्यु लाइ जिते योहो परमेश्वरको शक्ती।
@rbgyawali31992 жыл бұрын
वाईवल होइन केबल , वेदमात्र खोजिखोजी पढनु होश।अभिषेक जोशी जिन्दावाद जय शिव शम्भो।
@sb-jt5zn3 жыл бұрын
फरक गीता पढ्ने र बाईबल पढ्ने मा ! आज ISKCON मा हेर्नुस अधिकाम्स मानिसहरू Highly Educated छन् अनपढ, गवार, ल्याप्चे कोहि छैनन् त्यसमध्ये नि अचम्म को कुरा के भने धेरै चै साईन्स ब्याकग्राउण्ड भएका हरू छन् घरबार त्यागेर, कृष्ण र राम गाथा गाउदै भागवत गीताको कुराहरूलाई प्रचार गर्दै हिडीरहेको छन् जो लागेको छन् बुझेर लागेको छन् अनि ईसाइमा हेर्नुस पढेर शिक्षित भयो मानिस भने त्यसले १००% बाईबल त्याग्छ कि उ नास्तिक बन्छ कि पूर्वीय दर्शनको फलोअर ! जतिपनि अनपढ, गवार, बेकुप, मुर्ख, मुड, लोभी, निच, पापी, अशिक्षित भ्रष्ट, बलात्कारी, बेश्या, चोर, दुष्ट, फटाहा, गुन्डा, अस्लिल, असभ्य यी सबै योग्यता बोक्नेहरू चाही ईसाइ बन्छ ! पढे लेखेको मानिस १०० मा ९० जना हुदैनन् जो १० जना हुन्छन; लोभी दरिद्र निच स्वाभावको हुन्छन ! पढेर बुझ्ने कोहि छैनन् अधिकाम्स ले त बाईबल पुरा पढेको पनि छैनन् शनिबार शनिबार पास्टरले जुन अध्याय पढेर सुनाउछ जुन उसले पढेर आउनु भनेर टिपाउछ त्यहि नै हो पढ्ने यहि तर्क गर्ने हरूले नि शुरूमा यो कुरा बाईबल मै छैन भन्छ अनि पद नम्वर सहित देखाएपछी त्यो भन्न खोजेको यस्तो हो भनेर उही व्याख्या गर्न थाल्छ र जान्ने बन्न खोज्छ ! अघि सम्म त्यो कुरा बाईबल मै छैन भन्ने मान्छे अब त्यहि कुरा बुझाउन खोज्ने बन्छ ! अर्थात ८०% झोले ले बाईबल पुरै पढेको हुदैनन् ! जुन २०% ले पढे त्यसमध्येमा नि ८०% ले बईबल बुझेको हुदैनन् बाकिको जुन २०% छन् तिनीहरूलाई थाहा छ बाईबल गलत छ तर त्यो उनीहरूको कमाई खाने बाटो हुन्छ त्यो एक धन्दाको मार्ग हुन्छ त्यसैले उनीहरूले बुझेर पनि गधाहरूको टिम भेला पारेर झुठ बेचेर पैसा कमाई रहेको हुन्छन !
@mayathapa74935 жыл бұрын
परमेशाेवर काे महिमा हाेस याे मान्छेले पनि छिततै परभु पाउने छ हामि परथना गराै
@prabinalamatamang58294 жыл бұрын
Amen
@bijayayonjan70032 жыл бұрын
यसैया को अगमवाअनी अनुसार हाम्रो निम्ति छेडिनु भयो र पेलिनु भयो
@govindakumal2262 жыл бұрын
1कोरिन्थि 1.18 किनकि नष्ट भईरहेकाहरुका निम्ति क्रूसको संदेश मूर्खता हो तर हामी उदार पाईथेकाहरुका निम्ति परमेश्वरको शक्ति हो
@priyaalemagar99222 жыл бұрын
Timi ta Prabhu Jesus ko virudh ma boleko ho cheu na tupa ko prachar.
@bhagirathadhikari86314 жыл бұрын
भाइ अभिषेक, मेरो सलामछ, तपाईं जस्तो करो बौध्दिक्ता छैन, तरनि म पिएचडी गर्दैछु, तर म तपाईं प्रति आभारीछु, सकेभने तपाईको अभियानमा सहयोग गर्ने बिचारमाछु
@bambahadurmagar18143 жыл бұрын
धेरै बिरोध जस्ले गर्छ हामी बुझ्न पर्यो कि हामी भन्दा तल नै छ जुन लुसिफरले इछ्या गरेको थियो परमेश्वरको सिहासन भन्दा माथि मेरो सिंहसन बनाउन खोज्दा के भएको थियोे अबिसेक जि दल्लै बाइबल पढ्न होस जो थिक लाग्छ तेहि मात्र होइन र आर्को बुज्नु पर्ने कुरा ख्रिष्टतिनेति धर्म होइन आशा, बिश्वास , र उहाँ माथीको भरोसा ,हो
@surenpaksanwalimbu79805 жыл бұрын
यदि बाइबल नै झुट हो भन्न खोजेको हो भने झुट भन मित्र हावाको ताल मा बाइबललाइ उल्टो सुलटाे नपार बाइबल मा लेखिएको थाहा होला नि शिक्षकको न्याय अझ झन कडा हुनेछ भनेर !
@skbro17692 жыл бұрын
बाइबल उल्टो नै छ मित्र पल्टायर हेर्नुस
@Sadhanachristian-song2 жыл бұрын
Yo abhishek ji le ramro sanga baibale padheko vaye paap ra mretu k ho vanne kura bujhne thiye.
@Sadhanachristian-song2 жыл бұрын
@@skbro1769 sir hajur pramaad garnus na? abhishek ji le eutai bachan liyer Barbaraune garnu hunxha tara bachan kati bela ra kun sandarvav ma lekhiyeko purai baibale padher bujinxha sir
@govindakumal2262 жыл бұрын
अब प्रस्न तपाई को जवाफ प्रभु यसु को
@spiritword.chandmari53652 жыл бұрын
फिलिप्पियों 2:8 और मनुष्य के रूप में प्रगट होकर अपने आप को दीन किया, और यहां तक आज्ञाकारी रहा, कि मृत्यु, हां, क्रूस की मृत्यु भी सह ली।
@lungelimagar87052 жыл бұрын
धन्यबाद येसु हाम्रो पाप को निम्ति मर्नु भएको म र अभिषेक जोसि लाई छामा गर्नु होला र कुन दिन अभिषेक जोसि ले येसु लाई येसु ले चार्च म जने गर्नु हुन्छ बिसुवस गर्दछु र जुन मन्छे ले घिरिडा गर्छ उहाँ ले प्रेम गर्नु हुन्छ ।।
@govindakumal2262 жыл бұрын
प्रभु यसु भन्नु हुन्छ सत्य जान सत्य ले स्वतंत्र गर्छ
@satyambasnett8529 Жыл бұрын
Yes Abhishek Joshi has set us free by telling the truth....Truth cannot hide ..it has come and will come out.
@madhusudannepal-v7u3 жыл бұрын
Wow kati ramro sanga temile ulekha gareu Dherai padeko biduwan rahexau temi sarai bujne rahexau padhera temile bujthey vane sayd temro yo aat pani hune thiyen pabitra parmeswor yeshu ko barema yesto khandan garne temile yedi birod nai garnu xa vane utapati dekhi parkash ko pustak samma padha bujera padha ko ho yeshu kina sarapit vayer marnu vo yeshu kina awasek thiyo tesari marnu ke ho pap ra kina pap xama huna awasek xa manxeko ani k karanle tyo sabai vayo ra temile kina yesari eswor ninda garnu pareko tyo sabai bujne thiyou temita kehi hoina purai bible padha ajha temi vanda pani thulo eswor ninda garne manish haruko janm hunxa isai harule ajha badi dukha vognai xa jo harek kastlae sahera afno pitako name lai mahima dina sakxa tehi sworga rajye ko lagi hagdar kahalaine xa tyo asal Christian ho uhako echadwaranai temile yo sabai boleko ho temro afno echale yo sab boleko hoina yedi parmeswarle chahanu vayo vane temilai hataun auta dhuloko karn lae fukeko jasto pani hoina temi hasta hajau ajhai aunai baki xa ra katiii gaipani sake temi bible paddai jau testa udaran ajhai temile dherai vetaune xau kunai manile pani yo nasochehunxa ki bible jhuto ho yesma vayeko sabda jhuta hun vanera ra avisek temile pani tarq temro khandan ramro xa tark haru rakha sakxau temile vyauxau vane nepal bata Christian society hataideu tyo pani garera hera nata temile lyako ho na temile hatayer hatxa yo yeshu parmesworko echa bata vayeko ho ra uhabatanai suru ra anta hunxa temile afno dharmalai jogau temi afu auta role model vayer dhekha sochat temilae temro vitri antaratmale ma hindunai hu ra mahile hindu hunuko sabai kartabya pura gareko xu jhai lagxa chatima hat rakhera afno atmalai sachi rakhera vanna sakxau??? Temilai dekherq hamro mn pariwotan garaun sakxau???? Tyo temi huna sakxau samanta lyauna sakxau pahile afno khuttama tekna sika dharma k ho kina dharma ko awasek xa vannekura buj pahile temi badalna hideko manxe afuma k kura badaleu tyo khoj k vetxau hola temikae kehi lakhau temilae heryo vanera achamai lagera atma ball badako hunsakxa but soch kosko barema boldaixu k boldau vaner temi jati agadi badeko xau tyo vanda kaheu guna bilayer jane din pani auna sakxa kamau asama eswor ninda garnu ramro hoina
@sabinnepali37145 жыл бұрын
नाश हुनेहरु को लागि क्रुस को कथा व्यर्थ हो
@gawleyvlogger5 жыл бұрын
Good
@manisharana79933 жыл бұрын
Hjr sanga Gyan xa tyo gyanle ghamanda lyayeko xa hjrle je bujhnu parne so bujhnu vako xaina Bina Karan aarop nalagaunus hamro parvulai
@manisharana79933 жыл бұрын
Uhale je garnu hunxa asal ra valaiko lagi garnu hunxa uhama k hi jhuto xaina
@ajaydarnal55925 жыл бұрын
धेरै कुराहरु समेट्नू भएको छ निरन्तर रुपमा अगाडि बढ्नू होस् सत्यलाई उजागर गर्नुहोस्
@sarupahari81175 жыл бұрын
म तपाईंलाई सलाम गर्छु तपाईंले जे कुरा गर्नु भो धेरै राम्रो कुरा गर्नु भो मैले यति मात्र बुजेको छु संसारको सबैभन्दा बुद्धिमान मानिसले येशु संसारको ज्योति हो भन्द छ यसैले म भन्दछु कि बाईबल सत्य छ यो सत्य नै हुनेछ यो तपाईंले बदल्न सक्नु हुदैन म पनि बदल्न सक्दिन तपाईंले जे बुज्नु भयो तेहि भन्नु भयो खुसी लाग्यो म तपाईंको निम्ति येशु ख्रिष्ट संग प्रार्थना गर्ने छु अझैं येशु ख्रिष्टको बारेमा जानकारी पाउन सकोस् भनेर
@priskanagarkoti84864 жыл бұрын
प्रभु येशुले तपाईंलाई क्षमा दिनुभएको होस
@bambahadurmagar18143 жыл бұрын
संसार र बिश्वासि एउटै भयो भने परमेश्वर को बदनाम हुन्छ आज बिश्वासि चाइ मिश्र बाट अलग भाको जस्तै आज हामी अलग हुन पर्छ संसार को सिस्ट्म बाट संसार मा छौ सबै कुरा गर्दा हुन्छ संसार मा छौ भनेको मान्नु पर्छ हैन ? संसार मा छौ ख्रिष्ट को उधारण हुनुपर्छ संसार मा छौ ख्रिष्ट को राज्य ल्याउनु पर्छ संसार मा छौ परमेश्वरको काम लाई पूरा गर्नु पर्छ Amen संसार मा छौ त्यो सबै काम गर्न लाई प्रभु ले पठाउनु भयको हैन सबै गर्ने सुगुर हो त्यो फेरि हामी चाइ मान्छे हौ मान्छे को दर्जा परमेश्वरले आफ्नो स्वरुप मा मान्छे लाई सृष्टि गउहर्नु भयको हो आज संसार मा परमेश्वरको महिमा गर्न को निम्ति जन्मिनु भयको हो(१युहन्ना ४ को-९ १०) (2) कोरिन्थि 6- 14 (1) रोमि 12-2 युहन्ना 12-24 (1) कोरेन्थी 3-16 याकुब 1-22 गलाती 6-7
@maz33504 жыл бұрын
यूहन्ना 1:1-14 1. आदिमा वचन हुनुहुन्थ्यो, वचन परमेश्वरसँग हुनुहुन्थ्यो, अनि वचन परमेश्वर हुनुहुन्थ्यो। 14 वचन शरीर हुन आए र हामी माझ बसे हामीले उहाँको महिमा देख्यौं, अनि हामीले पिताका एकमात्र पुत्रको महिमा जस्तो उहाँको महिमा देख्यौं। यूहन्ना वचन अनुग्रह र सत्यताले पूर्ण थियो। १ यूहन्ना 1:1-10 1. जीवनको त्यस वचनको विषयमा, जो सुरुदेखि थियो, जो हामीले सुनेका छौं, जो हाम्रै आँखाले हामीले देखेका छौं, जो हामीले हेर्यौं र हाम्रा हातले छोयौं, 2. त्यो जीवन प्रकट भयो, र हामीले देख्यौं, र हामी गवाही दिन्छौं, र तिमीहरूलाई त्यस अनन्त जीवनको सन्देश सुनाउँछौं, जो पितासँग थियो, र हामीकहाँ प्रकट भयो। 3. हामीले जे देखेका र सुनेका छौं, सो हामी तिमीहरूलाई सुनाउँछौं, ताकि हामीहरूसँग तिमीहरूको सङ्गति होस्। हाम्रो सङ्गति पिता र उहाँका पुत्र येशू ख्रीष्टसँग छ। 4. हामी यी कुरा यस हेतुले लेखिरहेका छौं, कि हाम्रो आनन्द पूर्ण होस्। 5. जुन सन्देश हामीले उहाँबाट सुन्यौं र तिमीहरूलाई सुनाउँछौं, त्यो यही हो, कि परमेश्वर ज्योति हुनुहुन्छ, र उहाँमा कत्ति पनि अँध्यारो छैन। 6. यदि उहाँसँग हाम्रो सङ्गति छ भनी हामी भन्छौं र अन्धकारमा नै हिँड्छौं भनेता, हामी झूट बोल्छौं र सत्यमा चल्दैनौं। 7. तर उहाँ ज्योतिमा हुनुभएझैँ यदि हामी पनि ज्योतिमा हिँड्छौं भने, एक-अर्कासित हाम्रो सङ्गति हुन्छ, र उहाँका पुत्र येशूको रगतले हामीलाई सबै पापबाट शुद्ध पार्छ। 8. यदि हामीमा पाप छैन भनी हामी भन्छौं भनेता हामीले आफैलाई धोका दिन्छौं, र हामीमा सत्य हुँदैन। 9. यदि हामीले आफ्ना पापहरू स्वीकार गर्यौं भने उहाँले हाम्रा पाप क्षमा गर्नुहुन्छ, र सबै अधर्मबाट हामीलाई शुद्ध पार्नुहुन्छ, किनकि उहाँ विश्वासयोग्य र धर्मी हुनुहुन्छ। 10. यदि हामीले पाप गरेका छैनौं भनी हामी भन्छौं भने हामी उहाँलाई झूटा तुल्याउँछौं, र उहाँको वचन हामीमा हुँदैन । Next - येशू हाम्रो "पापको क्षमा" को लागि मर्नुभयो। येशू मर्नुभयो ताकि मानिसहरूले गरेका पापहरूबाट क्षमा पाउन र अन्तत जीवन पाउन । रोमी 6:23 23. किनकि पापको ज्याला मृत्यु हो, तर परमेश्वरको सित्तैँको वरदान ख्रीष्ट येशू हाम्रा प्रभुमा अनन्त जीवन हो। १ यूहन्ना 2:2 2. उहाँ हाम्रा पापका निम्ति प्रायश्चित हुनुहुन्छ, र हाम्रा निम्ति मात्र होइन, तर सारा संसारका पापका निम्ति पनि। मत्ती 26:20-23 20. साँझ भएपछि उहाँ बाह्रै चेलाहरूसँग खान बस्नुभयो। 21. उहाँहरूले खाइरहनुभएको बेला उहाँले भन्नुभयो, “साँच्चै, म तिमीहरूलाई भन्दछु, तिमीहरूमध्ये एक जनाले मलाई पक्राइदिनेछ।” 22. तब तिनीहरू साह्रै दु:खित भएर प्रत्येकले उहाँलाई सोध्न लागे, “प्रभु, के त्यो म हुँ?” मत्ती 26:39 39. अनि उहाँले अलि अगाडि गएर लम्पसार परी प्रार्थना गर्नुभयो, “हे मेरा पिता, हुन सक्छ भने, यो कचौरा मबाट हटोस्। तरै पनि मैले इच्छा गरेबमोजिम होइन, तर तपाईंले इच्छा गर्नुभएबमोजिम होस्। मत्ती 27:17-23 (NNRV) 17. जब मानिसहरू भेला भए, पिलातसले तिनीहरूलाई सोधे, “तिमीहरू के चाहन्छौ? म तिमीहरूका निम्ति कसलाई छोडिदिऊँ? बारब्बा कि ख्रीष्ट कहलाइने येशूलाई?” 18. किनभने तिनीहरूले येशूलाई डाहले नै सुम्पिदिएका हुन् भनी तिनलाई थाहा थियो। 19. तब न्याय-आसनमा बसिरहेको बेला तिनकी पत्नीले यसो भनी खबर पठाइन्, “त्यस निर्दोष मानिसलाई केही नगर्नुहोस्, किनकि आज सपनामा तिनको कारण मैले धेरै दु:ख भोगेकी छु।” 20. तर मुख्य पूजाहारीहरू र धर्म-गुरुहरूले बारब्बालाई छोडिदिने र येशूलाई मृत्युदण्ड दिने माग गर्न भनी मानिसहरूलाई सुर्याए। 21. हाकिमले फेरि तिनीहरूलाई सोधे, “यी दुईमा कुनचाहिँलाई म तिमीहरूका निम्ति मुक्त गरिदिऊँ भन्ने तिमीहरू चाहन्छौ?” तिनीहरूले भने, “बारब्बालाई।” 22. पिलातसले तिनीहरूलाई भने, “तब ख्रीष्ट भनिने येशूलाई चाहिँ म के गरूँ त?” तिनीहरू सबैले जवाफ दिए, “त्यो क्रूसमा टाँगिओस्।” 23. तिनले भने, “किन? तिनले के अपराध गरेका छन् र?” तर तिनीहरू अझ बढ़ी यसो भन्दै चिच्च्याए, “त्यो क्रूसमा टाँगिओस।” मत्ती 27:24,46,50,51,52,54 24. तर केही सीप नलागेको देखेर, बरु खैलाबैला मच्चिन्छ भन्ने डरले पिलातसले पानी लिई भीड़को सामु आफ्ना हात धोएर भने, “तिमीहरू आफै जान, म यस मानिसको रगतदेखि निर्दोष छु।” 46. तीन बजेतिर येशू यसो भनेर ठूलो सोरले कराउनुभयो, “इलोई, इलोई, लामा सबखथनी?” अर्थात्, “हे मेरा परमेश्वर, हे मेरा परमेश्वर, तपाईंले मलाई किन त्याग्नुभएको छ?” 50. तब येशू फेरि ठूलो सोरले कराउनुभयो र आफ्नो आत्मा त्याग्नुभयो।
@bambahadurmagar18143 жыл бұрын
संसार र बिश्वासि एउटै भयो भने परमेश्वर को बदनाम हुन्छ आज बिश्वासि चाइ मिश्र बाट अलग भाको जस्तै आज हामी अलग हुन पर्छ संसार को सिस्ट्म बाट संसार मा छौ सबै कुरा गर्दा हुन्छ संसार मा छौ भनेको मान्नु पर्छ हैन ? संसार मा छौ ख्रिष्ट को उधारण हुनुपर्छ संसार मा छौ ख्रिष्ट को राज्य ल्याउनु पर्छ संसार मा छौ परमेश्वरको काम लाई पूरा गर्नु पर्छ Amen संसार मा छौ त्यो सबै काम गर्न लाई प्रभु ले पठाउनु भयको हैन सबै गर्ने सुगुर हो त्यो फेरि हामी चाइ मान्छे हौ मान्छे को दर्जा परमेश्वरले आफ्नो स्वरुप मा मान्छे लाई सृष्टि गउहर्नु भयको हो आज संसार मा परमेश्वरको महिमा गर्न को निम्ति जन्मिनु भयको हो(१युहन्ना ४ को-९ १०) (2) कोरिन्थि 6- 14 (1) रोमि 12-2 युहन्ना 12-24 (1) कोरेन्थी 3-16 याकुब 1-22 गलाती 6-7
@VijetaA15 жыл бұрын
खुशी लाग्यो । इतिहास अध्ययन र शास्त्रबाट समेत हेरिकन विश्लेषण गर्नुभएको रहेछ अभिषेक जोशीज्युले । कुनै पनि शास्त्रीय र एेतिहासिक मुद्दाको विश्लेषणको तरिका वा सुरूअात यस्तै हुन्छ भन्ने लाग्छ । येशूलाइ क्रुसमा टाँगिएको बारेमा, उहाँ पहिलो वा अन्तिम होइन, गम्भिर अपराधका लागि त्यस प्रकारको मृत्युदण्ड दिइन्थो, सही कुरा हो । त्यसमा इश्वरीय योज्ना पनि देख्छन् इशाइहरूले । तर कुरअानले भने येशूलाइ क्रुसमा टाँगिएन, टाँगेजस्तो देखाएर यहूदा इस्कारियोतलाइचाहिँ टाागियो भन्दछ, भने रोमी, बाइबल, यहूदी र ग्रीक वैध इतिहासकारले चाहिँ येशूलाइ टाँगिएकै कुरा बताउँछन् । येशूलाइ अपराधीका रूपमा गनिएको पनि सत्य हो । फगत त्यसपछिको कारण वा रहस्यका बारेमाचाहिँ, विश्वमा अाजसम्म दुइ भागमा विभाजित छ, इश्लामलाइ छोडेर । येशू अपराधी वा िवद्रोहीका रूपमा, येशू संसारको पापका लागि प्रायश्चितको बलीका रूपमा, र येशूका सट्टामा अर्कै अधर्मी पो टाागिएको थियो, भनी । बाइबल लेखिएको भन्नाले, नयाँ नियम बाइबल येशूको मृत्युको १०० वर्ष भित्रमा पुस्तकहरू, इतिहास, पत्रहरू लेखिसकिएको थिए, कारण सबैभन्दा बढी वृद उमेरसम्म ब ाँचेका चेला यूहन्नाको सन् १०० मा मृत्यु भइसकेको थियो, उनी अन्तिम पुस्तकका लेखक मानिनछन् । यसरी ५०, ६० देखि १०० इश्वी सम्ममा लेखिसकिएको, पछिबाट अरू पनि वृत्तान्तहरू लेखिन थालेपछि प्रत्यक्ष गवाह रहेकाहरूको कुरा मात्र अाधिकारिक बनाउनका लागि विभन्न परिषदहरू बस्दै ग्रहण र इनकार गरियो, अनि पछिबाट निश्चित लेखोटहरूलाइ अाधिकारिक वा मापदण्ड पूरा गरेका वा क्यानोनिकल भनी ग्रहण गरियो । यसबारेमा थप जानकारी बहस यस्तै अभिषेक जोशीले गर्नुभएझैँ अर्को पक्षबाट गरेमा बुझ्न सबैलाइ असलै होला ।
@churamanipaharai14512 жыл бұрын
Good for better information
@ycchandthakuri9005 жыл бұрын
यो मान्छे साच्चै नै मानसिक रोगी भएको अनुभती भएको छ। यी ब्याक्ती भित्री कुरा न बुझी बाहिरी गुदि कोट्याउदै बोलिरहेका छन , यिनिलाई बुज्ने र जान्ने आत्मा दिएको छैन , कसरी बुजोस बिचारा दया लागेर आउँछ यिनको दुखेसो सुनेर!!!
@thelost999returnedhome25 жыл бұрын
बाइबलको मार्क ३ को २१मा त येशुलाई नि पागल नै भनेका थिए नि
@bambahadurmagar18143 жыл бұрын
संसार र बिश्वासि एउटै भयो भने परमेश्वर को बदनाम हुन्छ आज बिश्वासि चाइ मिश्र बाट अलग भाको जस्तै आज हामी अलग हुन पर्छ संसार को सिस्ट्म बाट संसार मा छौ सबै कुरा गर्दा हुन्छ संसार मा छौ भनेको मान्नु पर्छ हैन ? संसार मा छौ ख्रिष्ट को उधारण हुनुपर्छ संसार मा छौ ख्रिष्ट को राज्य ल्याउनु पर्छ संसार मा छौ परमेश्वरको काम लाई पूरा गर्नु पर्छ Amen संसार मा छौ त्यो सबै काम गर्न लाई प्रभु ले पठाउनु भयको हैन सबै गर्ने सुगुर हो त्यो फेरि हामी चाइ मान्छे हौ मान्छे को दर्जा परमेश्वरले आफ्नो स्वरुप मा मान्छे लाई सृष्टि गउहर्नु भयको हो आज संसार मा परमेश्वरको महिमा गर्न को निम्ति जन्मिनु भयको हो(१युहन्ना ४ को-९ १०) (2) कोरिन्थि 6- 14 (1) रोमि 12-2 युहन्ना 12-24 (1) कोरेन्थी 3-16 याकुब 1-22 गलाती 6-7
@hemantmagar65123 жыл бұрын
तपाइले क्षेमा माग्नुपर्छ येसु पर्मेसोर संग नत्र समस्या बाहेक अरु आउने छैन तपाइलाइ तपाइले बिस्तारै बुज्नुहुन्छ येसु पर्मेसोरको पुत्र हुनु हुन्छ भनेर | पिता पुत्र मा पुत्र पितामा हुनुहुन्छ भन्ने के तपाइलाइ थाहा छैन | हाम्रो पाप पखाल्नको लागि हाम्रो पर्मेसोर येसु खृस्तले आफ्नो ज्यान समेत दिनुभयो | के अरु कसै तपाइको भगवानले सक्यो तेस्तोका काम गर्ने | जेपनी गर्न सक्नुहुन्छ पर्मेसोर येसु पिताले हाम्रोलागि | हाम्रो सबैथोक पर्मेसोर येसु पिता हुनुहुन्छ | हामी सबैले पर्मेसोर येसुलाइ बिस्वास गर्नुपर्छ | झुतो हो अबिसेक जोसि सबैले बुज्दैछ
@nischalmagar99052 жыл бұрын
हिन्दु धर्म भन्दा उत्तम अरु कुनै धर्म छैन
@humparshad60852 жыл бұрын
abhishek is our great hero honest man
@sujanrana2414 жыл бұрын
Jesus ले हजुर लाई छेमा दिनु भएको होस।
@bambahadurmagar18143 жыл бұрын
संसार र बिश्वासि एउटै भयो भने परमेश्वर को बदनाम हुन्छ आज बिश्वासि चाइ मिश्र बाट अलग भाको जस्तै आज हामी अलग हुन पर्छ संसार को सिस्ट्म बाट संसार मा छौ सबै कुरा गर्दा हुन्छ संसार मा छौ भनेको मान्नु पर्छ हैन ? संसार मा छौ ख्रिष्ट को उधारण हुनुपर्छ संसार मा छौ ख्रिष्ट को राज्य ल्याउनु पर्छ संसार मा छौ परमेश्वरको काम लाई पूरा गर्नु पर्छ Amen संसार मा छौ त्यो सबै काम गर्न लाई प्रभु ले पठाउनु भयको हैन सबै गर्ने सुगुर हो त्यो फेरि हामी चाइ मान्छे हौ मान्छे को दर्जा परमेश्वरले आफ्नो स्वरुप मा मान्छे लाई सृष्टि गउहर्नु भयको हो आज संसार मा परमेश्वरको महिमा गर्न को निम्ति जन्मिनु भयको हो(१युहन्ना ४ को-९ १०) (2) कोरिन्थि 6- 14 (1) रोमि 12-2 युहन्ना 12-24 (1) कोरेन्थी 3-16 याकुब 1-22 गलाती 6-7
@manav90183 жыл бұрын
ghanta chama deo mg
@youhannabiswahsi96933 жыл бұрын
तेहि भयर हामी तपाईलाई सिदा भन्छौ कि बाईबल पूरा पढेर भन्नस
@timepass-qs1zx5 жыл бұрын
मर्कुस 15.9.पिलातसले यसो भनेर तिनिहरुलाइ प्रस्न गरे ,के म तिमिहरुका निम्ति यहुदीहरुका राजालाई छोडिदिउ भन्ने तिमिहरु चाहान्छौ?10.किनकि इष्याले गर्दा नै मुख्य पुजाहारिले येशुलाइ उनिकहा सुम्पेका हुन भनी उन्लाइ थाहा थियो । 11तर बरु बारब्बालाइ तिनिहरुका निम्ति उनले छोडिदेउन भनेर भिड्लाइ सुत्याए। 14 पिलातसले तिनिहरुलाइ भने ,किन? उनले के अपराध गरेको छ र ? तर झन सारो गरि चिच्च्याएर तिनिहरुले भने त्यसलाई क्रुसमा टाग्नुहोस। 15 तब पिलातसले भिड्लाइ सन्तुष्ट प्राने इच्छाले तिनिहरुका निम्ति बारब्बालाइ छोडिदिए र येशुलाइ कोरा लगायर क्रुसमा टाग्न सुम्पिदीए । 37 तब येशुले ठुलो सोर निकालेर प्राण त्याग्नुभयो ।38अनि मन्दिरको पर्दा टुप्पादेखी फेदसम्मै दुई भाग भइ च्यातियो ।39 येशुले यसरी प्राण त्याग्नुभयको देखेर उहाको सामने उभियका कप्तानले भने ,, साच्चै नै यी मानिस पर्मेस्वरका पुत्र रहेछ्न। हजुरलाइ धन्देबात दाजु तपाइले आसल सोचेर होस या खराब सोचेर प्रभु येशु को नाउ लाई प्रचार गर्नु भयको मा ,जस्ले आफ्नो पाप छ्मा गर्न चाहान्छ उध्धार मुक्ती पाउन चाहान्छ उस्ले प्रमेस्वर को खोजी गर्ने छ । जीवन सत्य र बातो म नै हु भन्ने लाई भेताउने छ । बाइबल सहि तरिकाले बर्नन गरे पर्भु येशु माथी बिश्वास गरे अनन्त जीवन छ । हस्त धन्यवाद
@youhannabiswahsi96933 жыл бұрын
ठाउठाको बाईबलको पद चोरेर बाईबलको सत्यतालाई बिखण्डन गर्ने तपाईं को हो र बाईबल भित्र पसेर राम्रो संग पढ्नुस पिलातसले के भनेको छ प्रभु येशुको गल्ति देखेर होईना तर भिड आक्रुसित हुदा भिड्लाई सन्तुट राख्ना येशुलाई कोरा लाउने हुकुम गरेको हो तर पिलातसले कुनै पनि येशुको गल्ति नाभेटाउदा येशुलाई छेडिदीने ईछा गरेको थियो तर येशु हाम्रो राजा प्
@kedaradhikari42844 жыл бұрын
माफ गरनु होला बिसवासीदाजुभाई
@bambahadurmagar18143 жыл бұрын
संसार र बिश्वासि एउटै भयो भने परमेश्वर को बदनाम हुन्छ आज बिश्वासि चाइ मिश्र बाट अलग भाको जस्तै आज हामी अलग हुन पर्छ संसार को सिस्ट्म बाट संसार मा छौ सबै कुरा गर्दा हुन्छ संसार मा छौ भनेको मान्नु पर्छ हैन ? संसार मा छौ ख्रिष्ट को उधारण हुनुपर्छ संसार मा छौ ख्रिष्ट को राज्य ल्याउनु पर्छ संसार मा छौ परमेश्वरको काम लाई पूरा गर्नु पर्छ Amen संसार मा छौ त्यो सबै काम गर्न लाई प्रभु ले पठाउनु भयको हैन सबै गर्ने सुगुर हो त्यो फेरि हामी चाइ मान्छे हौ मान्छे को दर्जा परमेश्वरले आफ्नो स्वरुप मा मान्छे लाई सृष्टि गउहर्नु भयको हो आज संसार मा परमेश्वरको महिमा गर्न को निम्ति जन्मिनु भयको हो(१युहन्ना ४ को-९ १०) (2) कोरिन्थि 6- 14 (1) रोमि 12-2 युहन्ना 12-24 (1) कोरेन्थी 3-16 याकुब 1-22 गलाती 6-7
@dbcnepal93154 жыл бұрын
अभिषेक जोशीको कुरो 100% सत्य हो ।
@manisharana79933 жыл бұрын
Sattey jhut k ho tyo anteko Dina thaha hunxa bichar garnu hola pap xema mattra yesu parvu ma xa
@harerammajhi54895 жыл бұрын
मूर्तिले बचाउन सक्दैन, बचाउने भनको येशू ख्रीष्ट हुनुहुन्छ। हामी जस्ता पापीहरूका लागि क्रूसमा आफ्नो प्राण दिनु भयो, र तेस्रो दिनमा जीवित उठनुभयो। लूका 24:46 46. उहाँले तिनीहरूलाई भन्नुभयो, “यसो लेखिएको छ, कि ख्रीष्टले दु:ख भोग्नु र तेस्रो दिनमा मृतकबाट जीवित हुनुपर्छ। जसले येशू ख्रीष्ट माथि विश्वास गर्छ त्यसले अनन्त जीवन पाउँछ। यूहन्ना 10:10-11 10. “चोर त चोर्न, मार्न र नाश पार्न मात्र आउँछ। म त तिनीहरूले जीवन पाऊन्, र त्यो प्रशस्त मात्रामा पाऊन् भन्ने हेतुले आएँ। 11. म असल गोठालो हुँ। असल गोठालाले आफ्ना भेड़ाहरूका निम्ति आफ्नो प्राण अर्पण गर्छ। यूहन्ना 12:46-48 46. म संसारमा ज्योति भएर आएको छु, ताकि ममाथि विश्वास गर्ने अन्धकारमा नरहोस्। 47. “कसैले मेरा वाणी सुन्छ, र ती पालन गर्दैन भने, म त्यसको न्याय गर्दिनँ। किनभने म संसारको न्याय गर्न आएको होइनँ, तर संसारलाई बचाउन आएको हुँ। 48. मलाई इन्कार गर्ने र मेरा वाणी ग्रहण नगर्नेको लागि एक जना न्यायाधीश छन्। जो वचन मैले बोलें त्यसैले अन्त्यको दिनमा त्यसको न्याय गर्नेछ।
@Kr.visuals2 жыл бұрын
jay sanatan dharma 🙏
@saritagiri36302 жыл бұрын
सही हजुरको ब्याखा...भारतमा आएको थियो भन्छ। भूतपूर्व इशु जिजश एउटा गुरु रुपमा थियो किन भने भारतबाट नै आत्मा ज्ञानको खोजिमा राजविद्या लाई जानेर उस भगवान शिव ईश्वर प्रभू परमेश्व को इशुले पनि ध्यान अनुभव गरेको हुनुपर्छ। ध्यान गर्ने बिषय विधी निमय को प्राचार नै गर्दैन खालि प्रार्थना प्रार्थना भन्
@dilwala62372 жыл бұрын
पर्मेस्वोर को पुत्र यसु हो भने पर्मेस्वरको पिताको पनि पिता श्रीकृष्ण भगवान हुन् , जय! श्रीकृष्ण राधे राधे
@manlimbu69324 жыл бұрын
अबिशेक जि को कुरा त अनबिस्वासी अर्थात एशुमा बिस्वास गरेर पनि बाइबलको बचनमा परिपक्व नभएकोलाई उल्लु बनाउन सक्नुहुन्छ । तर बाइबलको साचो अर्थलाई परिभासित गरेकालागी त रातिको काम र खोलाको गित भने जस्तो मात्र हो। म पनि कुनैदिन कुरा थपी-थपी क्रीस बिरोधी थिए, लास्टमा केही गर्दा नभए पछि तेहि एशुमा बिस्वास गरेर मात्र मेरो सबै कति दुखदायी समस्याबाट मुक्त भएको हो । मेरो घर झापा: गाउँ छरछिमेकिलाइ थाहा छ, यो मेरो सटकट कुरा हो ।
@tarakumargurung75995 жыл бұрын
के साह्रो जान्ने रहेछ हौ ,साह्रै धेरै पो जानेबुझेको मान्छे रहेछ,लाटो देशको गाडो तन्नेरी भन्या जस्तै।हाम्रा सर्बशक्तिमान महान जीवित परमेस्वरले यी मानिसलाई सदबुद्दी दिउन।येशु प्रभुको नाउमा आमेन।
@susmalibang7166 Жыл бұрын
Right 100% moile socheko josto vonew......keep it up bro..........tesai..bina galti kina marxo.....hoina......
@유다스4 жыл бұрын
Joshi ... vai God bless you...hai parmesorle timilai ni maya garxa buji rakhnu hai
@srisankshetree63454 жыл бұрын
hjrko parmesor yo dhartima aaunu vako lagvag 2000barsako anuman ra muslim ko 1400 ko x buddha dharma 2600barsa purano etihas hindu sanatan dharma 5000barsa barsa agadiko x bujna parne kura k ho vane dharma jun sukai mana tra gulam nahau sanatan dharma manne koi gulam xaina manxelai jiuna sikako x...ahi atharta ho
@manav90183 жыл бұрын
jesus is the follower of gautam buddha
@youhannabiswahsi96933 жыл бұрын
ईतिहास को कुरा पनि तपाईलाई पूरा थाहारैनाछ
@rajfnf12065 жыл бұрын
बाइबल मा लेखिएको कुरो सही छ तपाईं गलत हो
@arjuntamang71383 жыл бұрын
ekdam sacho bhannu vayo abhishek sir....
@rajansilwal24963 жыл бұрын
कुरा सुन्दा एकदम सहि छ
@catholicjiwan54252 жыл бұрын
मेरो कमेन्टस दयागरी पनुहोला । अभिषेक शरले सही भन्नुभयो की हामीले सभ्य प्रकारले वहाँको वचनलाई खण्डन गर्ने तर मलाई अचम्म लागेको कुरा के हो भने अनि यहि कुरा अन्य धेरैले पनि भनेको सुने की* बाइबल३०० बर्ष पछि मात्र लेखेका हुन भन्ने कुरा* जुन चाही असत्य हो । नया नियम बाइबल ईशु मरेको केवल२०-१५० बर्ष मा लेखिएका हुन् । उदाहरण: मत्तिले पहिलो सुसमचार लेखेका हुन साथै प्रेरिता हरुका कार्यविवरण लेखेका हुन् । मत्ति ईशूका एक जना चेला हुन् जो शिक्षित थिए कारण उनि रोमीहरुका निम्ति कर्जा उठाउथे । उनि आफैले लेखेका हुन् ती पुस्तकहरू । २. सन्त पवलले धेरै पत्रहरु लेखेका छन बाईबलमा । उनि त शास्त्रमा एकदमै निपुन थिए ।
@mamtarai17645 жыл бұрын
Moh aja yes bihani parmeswar ko naam ma prathna garxu ..."hey yeshu aja yesh byakti lae pani tapaiko sacho maya lai yad pawnay mauka dinu hos...tapaiko premko swaad haru e byakti la pani afnu jiwan ma thaha garna sakeko hos...amen"
@bambahadurmagar18143 жыл бұрын
संसार र बिश्वासि एउटै भयो भने परमेश्वर को बदनाम हुन्छ आज बिश्वासि चाइ मिश्र बाट अलग भाको जस्तै आज हामी अलग हुन पर्छ संसार को सिस्ट्म बाट संसार मा छौ सबै कुरा गर्दा हुन्छ संसार मा छौ भनेको मान्नु पर्छ हैन ? संसार मा छौ ख्रिष्ट को उधारण हुनुपर्छ संसार मा छौ ख्रिष्ट को राज्य ल्याउनु पर्छ संसार मा छौ परमेश्वरको काम लाई पूरा गर्नु पर्छ Amen संसार मा छौ त्यो सबै काम गर्न लाई प्रभु ले पठाउनु भयको हैन सबै गर्ने सुगुर हो त्यो फेरि हामी चाइ मान्छे हौ मान्छे को दर्जा परमेश्वरले आफ्नो स्वरुप मा मान्छे लाई सृष्टि गउहर्नु भयको हो आज संसार मा परमेश्वरको महिमा गर्न को निम्ति जन्मिनु भयको हो(१युहन्ना ४ को-९ १०) (2) कोरिन्थि 6- 14 (1) रोमि 12-2 युहन्ना 12-24 (1) कोरेन्थी 3-16 याकुब 1-22 गलाती 6-7
@ameenkhan65824 жыл бұрын
तपाईले अविषेक जि तिम्रो धर्म तिमी लाई राम्रो थाहाँ छैन किन अरुको धर्म खोज गर्ने तिम्रो धर्म गुरुले पाखन्डी साइको भनी सको त तपाईको पन्डिट लाई वुजानु परो
@chameleebomjan60735 жыл бұрын
हेलो जोशी के तिमी परमेश्वरको पुत्र होईन तिमीलाई परमेश्वरले सृष्टि गर्नु भको होईन म आफैं पनि भन्छु म परमेश्वर पुत्र हुँ अनि यस्मा याहुदि हरु रिसाउनु पर्ने कुनै कारण देखिन मैले त सुन जोशी रिस कस्तो मान्छेलाई उठ्छन् जो अरुको खुशीमा जलन हुन्छन् अरुको दुःखमा रमाउने गर्छन् यस्ता ब्यक्तिहरु लाई रिस उठ्छन् जो घमण्डले भरिएको हुन्छन् येशु यहुदि हरुको नजरमा गलत थिए तर आज त्यहि यहुदि ले किन येशुलाई मान्छन् तिम्रो नजरमा पनि येशु गलत हुन् म पनि येशुलाई गलत नै ठान्थे तर आज म येशुलाई मान्छु किन किनकि येशुमा सत्य छ येशुमा जिवन छ येशुमा मुक्ति छ अब फेरि मेरो कमेन्ट पढेर रिसाउनु होला नि न रिसाउनु है प्लीज
@thelost999returnedhome25 жыл бұрын
मत्ति १० ३४ मा येशुले यो नसोच म प्रिथिविमा शान्तीको लागी आएको,म शान्तीको लागी होइन युद्धको लागी आएको भन्नु भाछ नि
@ruthsnehathapa5 жыл бұрын
He just reminded me of studying the word of God in vast manner... praise the lord...
@sangitaparihar83222 жыл бұрын
Good decision .The more u read the more u understand n able to reply.
@swami.10085 жыл бұрын
तथ्य पूर्ण छन्,, धेरै राम्रो जानकारी गराउनु भएको छ मित्र,, यस्ता महत्व पूर्ण जानकारी आउँदै रहोस्,,
रोमी ५:१२ एक जना मानिस द्वारा संसारमा पाप आयो र पापबाट मृत्यु । यसरी सबै मानिसले पाप गरेका हुनाले सबै मानिसमा मृत्यु फैलियो ।
@kumarirajbanshi10565 жыл бұрын
अबिषेक जी राम्ररी युहन्ना 18 :38 पढनु होस याकुबको पत्र लेखने बेक्ती येशुका भाई थिए र पत्रुसको पत्र लेखने येशुका चेला थिए अबिशेक जि बुझेर पनि हावा नबोलनु होला
@santakumar59044 жыл бұрын
युहुन्ना को बारेमा त काल्पनिक शब्द हो हामीलाई चाहिदैन काल्पनिक ज्ञान
@deudhanrai3552 жыл бұрын
यो मान्छे त सबौले चिनोस भनेर आफै यो क्रीस्चियनहरुलाइ बिरोध गर्ने बहनामा सन्सर भरिले चिनोस भन्नुको लागि भाइरल हुनु आको हो।
Kha ko rai hos muji tero aafno culture cha khana cha dress cha tradition cha teslai dollar ko lagi na bech Bhai aafno vayeko kura lai ramro banaune ho yo khaire haru jha cha thai ladai cha nepal ma kojeko thai ho Bhai timi j culutre cha thai follows gara
@AviranjanYadav-z9h Жыл бұрын
Abishek sir is❤❤❤❤❤❤the best
@deepagurung30665 жыл бұрын
यर्मिया ३३:३.यो माँन्छे लाई प्रकाश भको भय लाजमा परी घुड़ा टेक्ने छ।र त्यो दिन आउने नै छ।खूब जान्ने भयेर बिलेको छू भन्न ठानेको छ आफैलाई।बिना प्रकाश आफ्नै बुद्धिमा बोलेर झुटो ठहरि सकेको छ।
@jaynarayanmandal10362 жыл бұрын
Jay ho
@Everlovevlog4 жыл бұрын
Yo mancha ko lagi pray gari dew hami sanbai janalay.. usko spiritual eye open hos vanara.... plzz
@premsanjelsanjel38544 жыл бұрын
Afno anuhar r rup hernu la yahudi ho,and matra prey garnu. Jai hind
@dhanbahadur13142 жыл бұрын
thank you verymuch
@shantistha64435 жыл бұрын
त्यो त सबै लाई थाहाँ भए को कुरा हो मुर्ख ले काहाँ बुझ्छन !
@thelost999returnedhome25 жыл бұрын
मत्ति ५ ko 22 मा त दाजु भाइलाइ त मुर्ख जस्ले भन्छ नर्क जान्छ भनेको छ नि
@zonishsilwalchhetri49074 жыл бұрын
christ haru chai sabai swoorgar jane vaye sabai jaun...hami aru dharma narka nai jaula....
@bambahadurmagar18143 жыл бұрын
संसार र बिश्वासि एउटै भयो भने परमेश्वर को बदनाम हुन्छ आज बिश्वासि चाइ मिश्र बाट अलग भाको जस्तै आज हामी अलग हुन पर्छ संसार को सिस्ट्म बाट संसार मा छौ सबै कुरा गर्दा हुन्छ संसार मा छौ भनेको मान्नु पर्छ हैन ? संसार मा छौ ख्रिष्ट को उधारण हुनुपर्छ संसार मा छौ ख्रिष्ट को राज्य ल्याउनु पर्छ संसार मा छौ परमेश्वरको काम लाई पूरा गर्नु पर्छ Amen संसार मा छौ त्यो सबै काम गर्न लाई प्रभु ले पठाउनु भयको हैन सबै गर्ने सुगुर हो त्यो फेरि हामी चाइ मान्छे हौ मान्छे को दर्जा परमेश्वरले आफ्नो स्वरुप मा मान्छे लाई सृष्टि गउहर्नु भयको हो आज संसार मा परमेश्वरको महिमा गर्न को निम्ति जन्मिनु भयको हो(१युहन्ना ४ को-९ १०) (2) कोरिन्थि 6- 14 (1) रोमि 12-2 युहन्ना 12-24 (1) कोरेन्थी 3-16 याकुब 1-22 गलाती 6-7
@govindakumal2262 жыл бұрын
२ कोरिन्थि ५:१३ यसु को प्रेम ले हामीलाई बाध्य गराउँछ किन भने हामीलाई यो निश्चय छ की सबैका निम्ति यक जना मर्नु भएको हुनाले सबै मेरे १५ उहाँ सबैका निम्ति मर्नु भयो ताकि बाँच्नेहरु अब उसो आफ्नै निम्ति होईन तर उहाको निम्ति बाँचून् जो तिनीहरूका खातिर मर्नु भयो र फेरि जीवित पारी उठाउनुभयो
@dhamapaudyal95595 жыл бұрын
आज डि सेंबर २५ को सान्दर्भिक भिडियो रेछ । जोसी जी ले स प्रमाण ब्याख्या गरेका छन ।सबै ले सुनौ र सेयार गरौ ।
@chirispusthapachamanthapa1952 жыл бұрын
भाइ आगो सङ्ग नखेल । तिमी जस्तानी - world मा धेरै आए