जित बालेनकै पोल्टामा, वडाध्यक्षको कुर्सी हानाहान,संसदमा रक्सी खाएर हंगामा, राज्य लुट्ने BYDको धन्दा

  Рет қаралды 224,573

Yoho Television HD

Yoho Television HD

Күн бұрын

Пікірлер: 590
@BihaniTV
@BihaniTV 7 ай бұрын
बालेन ८४ मा प्रधानमन्त्री हुन पर्छ भन्ने हरु कोको हुनुहुन्छ हाजिर हुनुहोस ल
@jeevanadhikari72
@jeevanadhikari72 7 ай бұрын
बालेललाई 84 मा प्रधानमन्त्री हेर्न चाहानेहरु याता हाजिर हुनुपयो
@mohanprasadacharya
@mohanprasadacharya 7 ай бұрын
एकदम सहि भन्नु भयो सुरुवात आफैबाट गर्ने अनि साथिभाइ र आफन्तलाई नि भन्ने|॥
@DanuKanauje
@DanuKanauje 7 ай бұрын
😊​@@mohanprasadacharya
@missongamerboy99
@missongamerboy99 7 ай бұрын
बालेन कसरी प्रधानमन्त्री हुन्छ 2084 कस्ता कस्ता नमुना हरु छन् 😂😂😂😂
@missongamerboy99
@missongamerboy99 7 ай бұрын
89 सिट ल्याएको काँग्रेस ले प्रधानमन्त्री बन्न पाएको छैन 79 सिट ल्याएको एमाले प्रधानमन्त्री बन्न पाएको छैन भने बालेन 2084 मा कसरी प्रधानमन्त्री हुन्छ ?
@rajankhatiwada9141
@rajankhatiwada9141 7 ай бұрын
Pratakshya nirbachan bata hunxa ni, desh yiniharuko bauko sampati ho ra
@deep.deep143
@deep.deep143 7 ай бұрын
देशको प्रमुख समश्या भनेकै काङ्ग्रेस एमाले मावबादी हो जति चाडो यिनिहरुलाइ लखट्यो उति चाडो मुलुकले शान्ती पाउछ🙏🙏
@OM-jn5dg
@OM-jn5dg 7 ай бұрын
केरा 😂
@Sudanonlinetv2024
@Sudanonlinetv2024 7 ай бұрын
good सही भन्नु भयो
@mohanprasadacharya
@mohanprasadacharya 7 ай бұрын
एकदम सहि भन्नु भयो ॥
@subashlama7137
@subashlama7137 7 ай бұрын
Good point
@singersoorbaniya
@singersoorbaniya 7 ай бұрын
Correct......purana sabai party Nepalko lagi abhishaap hoon
@punrashmi5508
@punrashmi5508 7 ай бұрын
नडराऊ बालेंन राम्रो कामको लागि जनता सधै साथमा छ
@amitbhagat1863
@amitbhagat1863 7 ай бұрын
जनता सबै हेर्दैछ्न। ८४ मा सबैलाई डाडा कटाउनै पर्छ। तयार बसौ। जनता अब एक हौ।
@Gyanendra_Shahi01
@Gyanendra_Shahi01 7 ай бұрын
2084 मा बालेनलाई प्रधानमन्त्री बनाउनुपर्छ ❤❤❤❤
@GopinBaduwal-q4x
@GopinBaduwal-q4x 7 ай бұрын
Hjr Lai karnali province ko pm banaune ho❤❤❤
@mrkanxa877
@mrkanxa877 7 ай бұрын
​@@GopinBaduwal-q4x अनि timlai chahi kaha ko pm banaune ho??
@mohanprasadacharya
@mohanprasadacharya 7 ай бұрын
एकदम सहि भन्नु भयो ॥ यहि समयको माग हो ॥
@sunilkarki4573
@sunilkarki4573 7 ай бұрын
Home Minister Chai Gyanendra Shahi Nai Hunuparchha
@katakrai4344
@katakrai4344 7 ай бұрын
८४ मा बालेन प्रधानमन्त्री बन्न अतिआबस्यक छ प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री निर्वाचन हुनुपर्छ
@nishashrestha7509
@nishashrestha7509 7 ай бұрын
बालेन गयो भने जनताकि आशा जाने छ 🙏😭😭😭🇳🇵🇳🇵महान बालेन्🙏
@mohanprasadacharya
@mohanprasadacharya 7 ай бұрын
सहि भन्नु भयो ॥
@dambergurung6235
@dambergurung6235 7 ай бұрын
बालेन साहासि र छुरा अकल भएको देश कै हिरो हो। जय बालेन
@suraz555
@suraz555 7 ай бұрын
​@@Press-2024जस्तालाई तेस्तै गर्नुपर्छ।यस्ता हैसियत नभएका बिद्रोही स्वभाव भएका देशबिरोधिलाई बर्खास्त गर्नुपर्छ।
@Tikathapa58
@Tikathapa58 7 ай бұрын
बालेनको दरबार कसैले जलाउदैन बरु सिङदरबार र धोलीको दरबार जलाउन जनता आफै आउने छन र चिनीपाजी कमिला झोले😊❤❤
@mohanprasadacharya
@mohanprasadacharya 7 ай бұрын
एकदम सहि भन्नु भयो ॥ यो समयको माग हो ॥
@yadavdevkota1171
@yadavdevkota1171 7 ай бұрын
अब चिनी काजीलाई काठमाडौंका जनताले गोबर काजी बनाउनु पर्छ ! स्थानीयको बिकास भन्दा पार्टीको बिचार बोकेर हिड्ने सबैलाई तह लगाउनुपर्छ !
@mohanprasadacharya
@mohanprasadacharya 7 ай бұрын
सहि भन्नु भयो ॥
@Pshmgr-ux6ik
@Pshmgr-ux6ik 7 ай бұрын
👍🏻👍🏻👍🏻😆😆😆
@yadavdevkota1171
@yadavdevkota1171 7 ай бұрын
त्यति धेरै भन्न आफैलाई अप्ठ्यारो लागेर हजुर
@SangitaAcharya-s1v
@SangitaAcharya-s1v 6 ай бұрын
Chin kaji ta maha jhole ho sahi mullyangkan garnu vayo yar ❤ I want balen brother ❤🎉
@lifedamage457
@lifedamage457 7 ай бұрын
बालेन को जय होस🎉🎉
@nawarajhayu5727
@nawarajhayu5727 7 ай бұрын
जब सम्म यस्ता :- खात्ते ,, खात्तेनी ,, वडा अध्यक्ष हरू रहन्छन् ! तब सम्मा नगर मा ,, विकाश ,, हुदैन !! तसर्थ :- यस्ता ,, झाेले ,, हरू लाई बेलैमा बडार ,, कुडार ,, गर्नु पर्छ !!!
@kajisujanthapa4344
@kajisujanthapa4344 7 ай бұрын
84 मा प्रधानमन्त्री हुनै पर्छ बालेन सर ❤❤यस्ता झोले हरु देखि एक इन्च पनि नहल्लिनु होला ❤❤
@mohanprasadacharya
@mohanprasadacharya 7 ай бұрын
एकदम सहि भन्नु भयो ॥
@mohanprasadacharya
@mohanprasadacharya 7 ай бұрын
एकदम सहि भन्नु भयो ॥
@missongamerboy99
@missongamerboy99 7 ай бұрын
89 सिट ल्याएको काँग्रेस ले प्रधानमन्त्री बन्न पाएको छैन 79 सिट ल्याएको एमाले प्रधानमन्त्री बन्न पाएको छैन भने बालेन 2084 मा कसरी प्रधानमन्त्री हुन्छ ?
@rajankhatiwada9141
@rajankhatiwada9141 7 ай бұрын
Jantale chahe vane j pani hunxa sir
@Nirajtamang-y1e
@Nirajtamang-y1e 7 ай бұрын
याे देश को नेता बालेन 🤘👍️🇳🇵🇳🇵
@minbahaudrranabhat.9829
@minbahaudrranabhat.9829 7 ай бұрын
बालेन देसको हिरा🤗💓💪 बाकी किरा हुन।
@balrajpradhan9881
@balrajpradhan9881 7 ай бұрын
Sahi aayo boss.🎉
@mohankunwar-c5o
@mohankunwar-c5o 7 ай бұрын
बालेन देश को हिरो हो !! अरु सब खाते मुजि नेता हरु नालिको किरा हो!!
@mohanprasadacharya
@mohanprasadacharya 7 ай бұрын
एकदम सहि भन्नु भयो ॥
@KamalaRai-cv1tz
@KamalaRai-cv1tz 7 ай бұрын
Xya xya xya !LAJ bhanne kura ta xadai
@minbahaudrranabhat.9829
@minbahaudrranabhat.9829 7 ай бұрын
महान युग पुरुष बालेन।❤ जिदाबाद्💪
@mohanprasadacharya
@mohanprasadacharya 7 ай бұрын
एकदम सहि भन्नु भयो ॥
@chetranabhat9281
@chetranabhat9281 7 ай бұрын
३ पाटी बहिष्कार २०८४ मा।
@madhavprasaddevkota292
@madhavprasaddevkota292 7 ай бұрын
वालेन निरन्तर अघि बढनेछन - जनता साथ छन ।।
@tikarambista376
@tikarambista376 7 ай бұрын
बालेनको काम यो यो कारण ले गलत छ भनेर पुष्ठि गर्नुहोस् न वार्ड अध्यक्ष साथि हो जनता ले प्प्रतेक्ष अबलोकन गरिरहेका छन।
@LalSingh-vj5cy
@LalSingh-vj5cy 7 ай бұрын
अब अति भो !प्रमुख भनिने राजनितिग्यहरु बाट राज्य चल्दैन भन्ने कुरा जनताले बुझी सके ,यिनिहरु अराजकता फैलाउने माहिर खेलाडी महाभारतका दुर्योधन र शकुनि हुन । बालेन शाह लाई खेलको बागदोर सुम्पी देउ ,जनताले राहत महशुस गर्नेछन ।
@dipakghimireghimiredipak4788
@dipakghimireghimiredipak4788 7 ай бұрын
देश र जनता को हितमा कामगर्ने नेतृत्व जंगबहादुर नै किन नहोस् सबैले साथ सपोर्ट गर्नैपर्छ।
@lokbahadurkhattri8667
@lokbahadurkhattri8667 7 ай бұрын
Good job balen sir badhaix mahanagar tim lai
@dharmarajgautam8105
@dharmarajgautam8105 7 ай бұрын
महान युग पुरुष बालेन ❤ जिन्दाबाद 💪💪 🙏🙏🇳🇵🇳🇵
@ChandraParajuli-k3i
@ChandraParajuli-k3i 7 ай бұрын
जये बालेन
@mohanprasadacharya
@mohanprasadacharya 7 ай бұрын
झोलेहरु यति बुझ कि बालेन समयको माग हो ॥ बालेन एउटा आगो हो ॥ बालेन परिवर्तनको माग हो ॥ बालेन आफैमा एउटा क्रान्ति हो ॥
@HiraNanne
@HiraNanne 7 ай бұрын
Thank you Santosh sir for your beautiful presentation 🙏
@nishashrestha7509
@nishashrestha7509 7 ай бұрын
बालेन प्रति केहि फरक पर्ने वाला छैन बालेन को के जान्छ र जाबो एउटा मेयर पद त हो नि🙏🙏🇳🇵🇳🇵
@miketyson8565
@miketyson8565 7 ай бұрын
Tyai kaarand lae bhanaekoe balen yaeotaa maatra nabhayaera balen jastoe mayor thaau thaaumaa ra pradhaan mantri bhayoe bhanae des sudrinu time laagdaina
@shantachhetri2581
@shantachhetri2581 6 ай бұрын
जनता बाट प्रत्यक्ष भोट लिएर देश भर मा बालेनको पक्का हुनेछ प्रधानमन्त्री
@Eklo_Aakhir33
@Eklo_Aakhir33 7 ай бұрын
“राजनीतिक~कमैयाहरु~मुर्दावाद” 😡😡😡😡😡😡😡😡😡😡
@SangitaAcharya-s1v
@SangitaAcharya-s1v 6 ай бұрын
Murdabad, Murdabad Murdabad I like your comment ❤🎉jaye balen ju 🎉❤
@nishashrestha7509
@nishashrestha7509 7 ай бұрын
अगाडी बढ्नुस बालेन मेयरसाब 🙏🙏🇳🇵🇳🇵नालायक पार्को बौ राम्रो भए पो पार्टीको झोला बोक्ने के राम्रो हुन्छ र थुईया भ्रष्टाचार गर्न पाएन आफ्ना झोले कार्यकर्ता पाल्न पाएन न भ्रष्टाचार गर्न पाएन भनेर रिस गर्छन् बालेन को 🙏💞🇳🇵
@mohanprasadacharya
@mohanprasadacharya 7 ай бұрын
एकदम सहि भन्नु भयो ॥
@RammaniKhatiwada-m6r
@RammaniKhatiwada-m6r 7 ай бұрын
झोले पार्टी हरु ले पहिलेको जस्तो पैसा खान पहेनन् 29 वार्ड अध्यक्ष अलग भए नी महानगर का बासिन्दा मेयर को साथ मा छन् झोले पार्टी मुर्दाबाद जय वालेन्
@danbahadurrawat1883
@danbahadurrawat1883 7 ай бұрын
येसले देशको भोईस बोलेको छैन पार्टीको भोईस बोलेको छ ।कुमाले।जय वालेन
@miketyson8565
@miketyson8565 7 ай бұрын
Tyai kaarand lae bhanaekoe balen ek jaanaa maatra nabhayaera balen jastoe mayor haru thaau thaaumaa ra pradhaan mantri bhayoe bhanae des sudrinu baer laaudaina kina bhanae des chalaaunae sarkaar ho mayor hoina ra tyaskoe ko laagi pahilaa yo sherbaahaadur dewaa,prachanda chor etc jastoe naraamroe naetaa mantri haru pani marnai parchha ki jantaa haru lae milaera ek joot bhayaera goednu parchha ani maatra hunchha.
@dilmayalama9444
@dilmayalama9444 7 ай бұрын
८४ मा बालेन प्रधानमन्त्री हुन पर्छ
@umakantasitoula6562
@umakantasitoula6562 7 ай бұрын
यी काङ्ग्रेस एमाले माओवादी रास्वपा ले जति खेदो खने पनि जनता बालेनको साथमा छन।
@BirenShankhar
@BirenShankhar 7 ай бұрын
जय बालेन सर
@ChandaWanem-nr9hj
@ChandaWanem-nr9hj 7 ай бұрын
बालेन साहा जिन्दावाद
@AshuGurung-pv9eg
@AshuGurung-pv9eg 7 ай бұрын
Jay gorxa Mero Desh ka lagi hamro Balen dai le gornu hunxa desh ko lagi hami chai Dubai Bata herdaie xau hoie ❤❤❤Jay Balen dai❤❤..
@minbahaudrranabhat.9829
@minbahaudrranabhat.9829 7 ай бұрын
बालेन को बिरोद जस्ले गर्नेछ त्यो चाहे नेता हुन चाहे मिडिया त्यो खरानी हुन्छ ।
@Okhorgotekonati
@Okhorgotekonati 7 ай бұрын
जब सम्म यस्ता :- खात्ते ,, खात्तेनी ,, वडा अध्यक्ष हरू रहन्छन् ! तब सम्मा नगर मा ,, विकाश ,, हुदैन !! तसर्थ :- यस्ता ,, झाेले ,, हरू लाई बेलैमा बडार ,, कुडार ,, गर्नु पर्छ !!!
@KuwKuw-k9x
@KuwKuw-k9x 7 ай бұрын
Good
@RamBahadur-k8q
@RamBahadur-k8q 7 ай бұрын
छि छि अनपढ नेताहरु कानुन बनाउने ठाउँमा ?जनता जागौ पैसा को आडमा चुनाव जितेर जाने लाई जनताले बहिस्कार गरिनुपर्छ
@LaxmiPantaNeupane
@LaxmiPantaNeupane 7 ай бұрын
बालेन यस्तो हिरा हुन जस्लाइ काट्ने औजार बनेकै छैन्🤗
@sushangajurel5772
@sushangajurel5772 7 ай бұрын
सलाम छ् बालेन साब,,
@prakashtmg748
@prakashtmg748 7 ай бұрын
कति खुसी लाग्छ गर्वले छातिको चौडाईनै नाप्न सकिन्न । बालेनको यो जोस यो काम यो स्वाभाबल्व गर्दा।🎉🎉🎉🎉
@hemshaky541
@hemshaky541 7 ай бұрын
दुर्गन्धित राजनिती तेस्मानी अत्तेधिक बेईमानी जस्को कारण रास्त्रको हबिगत जन्ता दैनिकी जीवन कस्तकर के येसैको निम्ति राजनिती बात ताधा रहन अपिल साथै पायेको बेक्तिगत इज्जत जोगौन समेत अपिल राजनिती खोल ओद्न छादौ सेवा मुलक भावना बात प्रेरित हौ येसैमा स्ब्बैको कल्याण हुने बिस्वा❤श
@gaganrana5209
@gaganrana5209 7 ай бұрын
बालेन को काम को लागि छाती मा गोलि थाप्न तयार छौँ 💪💪💪💪👆️
@krishnagiri7475
@krishnagiri7475 7 ай бұрын
मदिरा सेवन मोबाइल चलाउदै र बोल्न नजान्ने सांसद हाम्रो देसको संसद भवनमा छन भन्दा लाज पनि लजायो
@ramchandrabhantana2899
@ramchandrabhantana2899 7 ай бұрын
यस्ता साङ्गसद कुन देश का हाेलान् धिक्कार छ किन कुर्सी वगटेर बसेकाे लाज पनि किन नलजायकाे हाेला ा
@sujatarai3013
@sujatarai3013 7 ай бұрын
बालेन 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵👍️👍️👍️👍️
@arbinkumaryadab5065
@arbinkumaryadab5065 7 ай бұрын
🌹🇳🇵बालेन काम राम्रो छ🇳🇵🌹
@GorkheyChhetri
@GorkheyChhetri 7 ай бұрын
2084 मा बालेनलाई प्रधानमन्त्रि बन्नु पर्छ अब❤
@binodkumarchhetri7034
@binodkumarchhetri7034 7 ай бұрын
सबैले बालेन लाई सपोर्ट गर्नु पर्छ हजुर
@KullBahadur-d9s
@KullBahadur-d9s 7 ай бұрын
सांसद भबन भित्र मदिरा सेवन गर्नु अपराध हाे याे सार्वजनिक स्थल हाे याे देश र जनताकाे लागि बसेर काम गर्ने ठाउँ हाे यस्ता मदिरा सेबन गर्ने सांसदहरूलाई बहिष्कार गर्नु पर्छ निस्कासन गर्नु पर्छ
@samjhanashah5583
@samjhanashah5583 7 ай бұрын
जय बालेन🙏👍️👍️👍️👍️👍️
@binayashrestha2639
@binayashrestha2639 7 ай бұрын
नेपाली जनताको हिरो हो बालेन।मेरो भोट मात्र बालेनलाइ
@dwarikapokharel4322
@dwarikapokharel4322 7 ай бұрын
नेपालीको रगत मासु स्नाकको रुम्पा खान पाउनु पर्ने माँग राख्नुस देशद्रोही हो ।
@AmanThapa-wf8re
@AmanThapa-wf8re 7 ай бұрын
जनता छ साथ मा राम्रो कामका लगी बालेन । ❤❤❤
@khadka_Kashi70
@khadka_Kashi70 7 ай бұрын
बालेन मात्र एउटा यस्तो ब्यक्ति हुन जस्लाई देशको चिन्ता छ । अरु सबै देशद्रोही हुन ।
@gopalraut5049
@gopalraut5049 7 ай бұрын
अबको विकल्प भनेको राजनीतिक दल खाेलेर २०८४ काे चुनावमा सहभागी हुनु पर्छ वालेन ।
@nabarajsubedi6983
@nabarajsubedi6983 7 ай бұрын
सधै न छुटाइ हेर्ने म आज पहिलो कमेन्ट मेरो❤❤❤❤❤
@LokRijal
@LokRijal 7 ай бұрын
जनता को रगत पसिना आँसु 😢चितकारा ले मोज गरन तिमिहरु कै छ यहि कै लागि 17 हजार र राज दरबार मा रगत को खोली बगायको हो होनि त
@narayanneupane3233
@narayanneupane3233 7 ай бұрын
यो हावादारि समाचार वन्दगर भाई सत्य समाचार वना
@birachhaofficial4905
@birachhaofficial4905 7 ай бұрын
देशमा एउटा बिकाशे जंग बहादुर चाहियो।
@makundakafle8195
@makundakafle8195 7 ай бұрын
जय देश 🇳🇵🇳🇵🇳🇵जय बालेन
@deujaking4378
@deujaking4378 7 ай бұрын
जात र कोटाले बिगारेको देस हगेर कान्ढो पुछ्न नजान्ने लाइ सदनमा छिराएर बिछट्टै रमाइलो गरे
@BhisanMungarti
@BhisanMungarti 7 ай бұрын
पृथ्वीनारायण शालेर त्यस्तो बललेनशाले नेपाल रच्ने आवश्यक छ।
@DilipRoka-fe9vz
@DilipRoka-fe9vz 7 ай бұрын
साले टेटाे झाेले भनेर सबैले चिन्न परछ है नेपाली जय बालेन सर ❤❤❤❤❤❤❤❤❤❤❤लप यु उ मियर साब उप मियर लाई सलाम सुनिता डङबाेल जयजय नेपाल
@RammaniKhatiwada-m6r
@RammaniKhatiwada-m6r 7 ай бұрын
थुक्क खाते हरु देस लेटराहो जनताको पैसा मा मस्त देस को हालत एस्तो छ जय वालेन्
@AshuGurung-pv9eg
@AshuGurung-pv9eg 7 ай бұрын
Yooho tv Lai dharai dhanyabd... entire team Lai ...❤❤jay hos majja le bhujinxa yoohotv herpaxi...❤❤
@bishnupandey302
@bishnupandey302 7 ай бұрын
बालेन ज़िन्दाबाद
@HighlandpropertyKTMNepal
@HighlandpropertyKTMNepal 7 ай бұрын
Dherai ramro kam
@dilbhadhurpulami1253
@dilbhadhurpulami1253 7 ай бұрын
Jay baaleyan sir 🙏🙏
@rajuusujata
@rajuusujata 7 ай бұрын
पढ्न नजाने र जाड खाने लाई तुरुन्त कारबाही होस
@chetranabhat9281
@chetranabhat9281 7 ай бұрын
जय बालेन ।।।।।
@rajkumarkhadka3622
@rajkumarkhadka3622 7 ай бұрын
hero and great leader balen sir always good🙏🙏🙏🙏🙏
@Chandra-df2bz
@Chandra-df2bz 7 ай бұрын
पत्रकार ज्यु बालेन जस्तै होस तर भ्रस्टाचार चाहिँ गर्दैन सकारात्मक सोच बाट हेरौ
@omsubedi1009
@omsubedi1009 7 ай бұрын
देश र जनता खाने सामसद हरुलाइ देशबाट निकाला गराउ
@Bikrambikkie
@Bikrambikkie 7 ай бұрын
बालेन ब्यक्ति होइन ब्रान्ड हुन
@balrajpradhan9881
@balrajpradhan9881 7 ай бұрын
YES INDEED ..❤
@damodarsunar5977
@damodarsunar5977 7 ай бұрын
जय बालेन ❤❤❤
@Sc_tube-v6x
@Sc_tube-v6x 7 ай бұрын
स्वोतन्त्र ढंगले अगाडि बढाउ❤
@Dhartidarshan1064
@Dhartidarshan1064 7 ай бұрын
भ्रष्टाचार मुक्त देश की राजधानी विकास करेगा... काठमांडू महानगर पालिका सुरुआत करेगा...
@bharatkhatri6332
@bharatkhatri6332 7 ай бұрын
बालेन भनेको आगो कसैले छुन सक्दैन ❤
@prithbilimbu5314
@prithbilimbu5314 7 ай бұрын
धमलाको जस्तो छ त पत्रकारको स्टाइल
@bhimshrestha3635
@bhimshrestha3635 7 ай бұрын
दिक्क लागेर आऊछ नेपालको सम्सदको हालत देखेर
@lokendrabudhathoki5961
@lokendrabudhathoki5961 7 ай бұрын
बालेन जिन्दावाद ❤
@Geshnepali
@Geshnepali 7 ай бұрын
कमेन्ट मा लाईक गर्ने को को हुनुहुन्छ ❤❤🎉🎉 हाजिर हुम
@indranepali3048
@indranepali3048 7 ай бұрын
गरिबलाई घरबार बिहिन बनाऊने चाहि छिटै प्रधान मन्त्री बन्छ
@govindaadhikari2357
@govindaadhikari2357 7 ай бұрын
यस्ता त छन् सांसद नियम कानून बनाऊने थलोमा बार चाहिने । देशका जनता कस्तोअवस्था छन् । नालायकहरु
@RajkumarNiraula-h1q
@RajkumarNiraula-h1q 7 ай бұрын
सिम्ह दरबार जलाइदिन्छु भन्ने शब्दचै मेयरले सबै जनता समक्ष माफिमागे राम्राे बालेन पनि माहान बन्नु हुन्थ्याे
@RadhaGiri-l9w
@RadhaGiri-l9w 7 ай бұрын
Good news❤❤❤❤❤
@sushangajurel5772
@sushangajurel5772 7 ай бұрын
यो देशको संबेदनसिल क्षेत्रमा र सडकमा छौँ ,बालेनलाइ,रोक्ने कोहि कसैले आट गर्छन् भने ,हामी यो भुपरिबेस्टिक राज्यको संबेदनसिल क्षेत्र यातायातका ढुवानीमा छौँ सचेत रहनु होस् ,,राम्रो लाई राम्रो भन्ने गरौं ,,,सडक तात्दा तेसको परिणाम राम्रो आउदैन ,यो सत्य हो,,,???,,,,,,!
@DilipRoka-fe9vz
@DilipRoka-fe9vz 7 ай бұрын
गुड
@myhomeandmaintenance
@myhomeandmaintenance 7 ай бұрын
राजनीतिक दलहरुले विजन र क्षामता हेरेर मात्र चुनावमा टिकट दिने गर्नु पर्यो ,
@PardeepThapa-vy6sd
@PardeepThapa-vy6sd 7 ай бұрын
जय बलेन दाइ ❤❤
@janakrb91
@janakrb91 7 ай бұрын
देशको शाशक अब बलेन हुन
@Puncomedy
@Puncomedy 7 ай бұрын
सिङ्को नभाच्ने तीन दल को कुरो नसुनौ बालेन जि
@Gurung137D
@Gurung137D 7 ай бұрын
संसाद देख्दा पनि कहिले हाँसो लाग्छ त कहिले यिनका मुख्मै थुकु थुकु लाछ😂😂😂😂
@chandrakarki1864
@chandrakarki1864 7 ай бұрын
Kaseri jad khane sansad lai sansad vawan thirna deko hola
@kishangurung4328
@kishangurung4328 7 ай бұрын
Jay bala
小丑教训坏蛋 #小丑 #天使 #shorts
00:49
好人小丑
Рет қаралды 54 МЛН
Cheerleader Transformation That Left Everyone Speechless! #shorts
00:27
Fabiosa Best Lifehacks
Рет қаралды 16 МЛН
Beat Ronaldo, Win $1,000,000
22:45
MrBeast
Рет қаралды 158 МЛН