परमेश्वर येशूले बनाएको संसारमा बसेर वहाँले नै बनाएको दाल भात खाएर वहाँकै खेदो गनुॅ र अन्तमा नकॅको आगोमा जानु दुख लाग्दो कुरा हो । बाइबल पढनु होस ज्ञान बडाउनु होस धोका नखानु होस । परमेश्वरको क्रोध कोरोना आउन सक्छ । प्रकाश 20:7-15 यशैया 26 : 20; रोमी 3:23
@RikhanDevАй бұрын
Jay mashi Jay mashi
@BhimMongar-b4sАй бұрын
praise the lord jesus amen
@sonimagar70682 ай бұрын
Jaimashi pastor buwa 🙏 aashis gawahi prmeswar ko mahima hos ❤❤🙏🙏
@RidamSunar-x8h13 күн бұрын
Parmeshwar ko mahima hos
@puranbahadurroka84375 ай бұрын
जिवन को गवाही। भयंकर झाँक्रीले कसरी प्रभुलाई बिस्वास गरे। जय मसिह पास्टर बाव मति गुरुङ परमप्रभु पिता परमेश्वर ले हरेक घुँडा टेक्ने बिसवासि जन हरु लाई आषिश दिउन् धन्यवाद आमेन
@meenarai33532 ай бұрын
❤❤आमिन हलेलुया
@simongurung39735 ай бұрын
Praise The Lord Thanks Heavenly Father Glory To Lord Jesus Christ Amen 🔥🕊️❤️🙏🌹👍✝️
@MariyamRai-r4l4 ай бұрын
जयमसिह🙏🙏पासटर बुवा धनेबाद हजुरलाइ मीठो जीवन गभाइको लागि परमेसोरले अझै आशिष् दिनु भयको होस आमेन🙏🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥
@KumareeRaiАй бұрын
Amen 🙏 🙏
@madurimaduri35134 ай бұрын
Amen thanku jesus for your ❤️ amen
@rabirai10098 ай бұрын
भजनसंग्रह २३:१-२, ५ १. परमप्रभु मेरा गोठाला हुनुहुन्छ, मलाई केही कुराको अभाव हुँदैन। २. उहाँले मलाई हरियो खर्कमा लेटाउनुहुन्छ, र मलाई शान्त पानीको छेउमा डोर्याउनुहुन्छ। ५. मेरा शत्रुहरूका सामुन्ने तपाईंले मेरो निम्ति भोज तयार पार्नुहुन्छ। तपाईंले मेरो शिर तेलले अभिषेक गर्नुहुन्छ, मेरो कचौरो भरिएर पोखिन्छ।