यर्मिया २२:१-३ १. परमप्रभु यसो भन्नुहुन्छ: “यहूदाका राजाको महलमा गएर त्यहाँ यो सन्देश दे: २. ‘दाऊदको सिंहासनमा विराजमान हुने हे यहूदाको राजा, तेरा अधिकारीहरू र यी मूल ढोकाहरूबाट भित्र पस्ने तेरा मानिसहरू हो, परमप्रभुको यो वचन सुन। ३. परमप्रभु यसो भन्नुहुन्छ: जे उचित र ठीक छ, त्यो गर। लुटिएकोलाई अत्याचारीको हातबाट छुटाओ। विदेशी, टुहुरा-टुहुरी र विधवाहरूमाथि खराबी वा उपद्रव नगर, र यस ठाउँमा निर्दोषहरूको रगत नबगाओ।
@rabika-qm5jw21 күн бұрын
Good aamen aamen aamen ❤❤❤❤❤❤
@rabirai100920 күн бұрын
यशैया १:२-३ २. हे आकाश, सुन्! हे पृथ्वी, कान थाप्! किनकि परमप्रभुले भन्नुभएको छ, “मैले छोराछोरीहरूलाई पालनपोषण गरेर हुर्काएँ, तर तिनीहरू मेरो विरुद्धमा अटेरी भएका छन्। ३. गोरुले आफ्नो मालिक चिन्छ, र गधाले आफ्नो स्वामीको डूँड़ चिन्छ, तर इस्राएलले चिन्दैन, मेरा मानिसहरूले बुझ्दैनन्।”
@romisilal544418 күн бұрын
Jaimashi Joshua family plz Maro cough yati besi bhayo ki mo sutnu pako xuina cough syrup Kati khaii sakey bha a na plz pray gari dinu hosh na .
@poon25919 күн бұрын
हाम्रो परमेस्वर भष्मगर्नेअग्निहुनुहुन्छ आमेन 🎉🎉🎉🎉🎉🎉🎉🎉आशिशसित बचन धन्यवाद होश प्रभुलाई & जैमसही ❤❤सबै जोशुआ टीम लाई