हाउ पत्रकार मित्र चप्पल त अति नै भएछ जे होस खुसी लाग्छ आज सम्म तपाइको मिडिया बाट धरान को बारेमा हेर्न पाइराको छु जै श्रमदान
@birkumarmoktan74959 күн бұрын
मनोज दाईको बुझाई एकदम सहि छ धरान बनाउन तपाईंहरूको एकजुट हुनैपर्छ जय हर्क साम्पाङ्ग❤❤ जय श्रमदाता
@buddhamanandhar19069 күн бұрын
मनोजको तर्कसंगत कुराले मन छोयो !
@BUDDHABIRRAI-ge9jc9 күн бұрын
एकता नै वास्तविक देशको उन्नति र समृद्धि हो 🇳🇵🙏🙏
@M.SLimbu359 күн бұрын
उहाँ पत्रकारलाई संमान छ
@MahendraSingThapamgr9 күн бұрын
80 Lakh yubale Nepal ma saram garne ho vne Nepal banna time lagdaina sir❤💪💪🙏
@bishnusampangrai4089 күн бұрын
एक सचेत जनता मनोज जिलाई सलाम
@user-fg1ur2mo6d9 күн бұрын
जय श्रमदान्🙏🙏🙏🙏🙏
@chakrachakra75099 күн бұрын
मनोज बस्नेत जस्तो निस्वार्थ भाब बोकेको यो देशलाई चाहिन्छ सलाम उहाँलाई जय हर्क साम्पाङ्ग जय सचेत धरानबासिमा सलाम हाल ktm
@lalitplimbu11438 күн бұрын
100 %sahai vhannu vhayo Manoj bhai jai Harka sampang jai sramdata jai sachayt nagarik janta 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@krishnaghimire17689 күн бұрын
श्रमदान मा आएको श्रमदाताहरुको त्यो अपार माया देख्दा मन हर्कले प्रफुलित हुन्छ। हिजो प्राकृतिक प्रकोपले पार्कको सानो टुक्रा बगाएको थियो त्यस्लाईगुईठेहरुले तिलको पहाड बनाए।अब हेर गुईठेहरु हो सर्दुले जहं जहाँ क्षती गरेको फोटोमा देख्यौ त्यो ठाउँ जान त सकेनौं अहिले हेर कस्तो भयो अझ त्यो झन कस्तो बन्छ तिमिहरुले कल्पना गर्न सक्दैनौ।मेयर हर्क त तिमिहरुको लागि मन नपर्ने प्रमुख हो किनकी कहिं पनि कमिशन खान दिंदैनन बिकास को दोश्रो रुप हो मेयर हर्क।त्यसैले देसैभरिको लोकप्रिय हुनुहुन्छ मेयर हर्क।त्यस्को उदाहरण आजको श्रमदाताको उत्साहजनक उपस्थिती हेर्दा थाह हुन्छ।
@harirai5889 күн бұрын
जय हर्क साम्पाङ जय श्रम दान जय धरान जय नेपाल 🙏❤️👏👏👏Manoj sir sewa 🙏☑️
@user-fu2fj4hx7t8 күн бұрын
यो केभाको पत्र कार मित्र को चप्पल नै तिनटा भएछ कठैबर जएधरान जएहरक सामताङ जएसरम दान जए पत्र कार मित्र लाइ सलाम धेरैधेरै धन्यवाद
Janata vanda party ani neta thulo re partyle bikash ani kam garna didaina re janataharu sanga yedi kam garo vane partyle karbai po garxa re ...😅😅😅😅 please janata haru ho hami awasse sachet hunai parxa hai❤❤❤
@SagarRai-my8io9 күн бұрын
Good job 💟👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍💟💟💟💟💟💟💟💟💟💟👍
@purnanembang97839 күн бұрын
Aba harka bad ma gaiyena vane des Singapore bani daina aba harka badle nepal nepal banina samaya lagdaina
@raburai53389 күн бұрын
🙏🙏🙏🙏🙏
@user-fg1ur2mo6d9 күн бұрын
OMG🤔श्रमदाता हरु यति धेरै जुटेर काम गरेको देख्दा त!!पिरामीड पनि बनाउन सक्छ।।🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏