Рет қаралды 27,802
#JUneliRekha #IndraSundas #NepaliNovel
जुनेली रेखा - इन्द्र सुन्दासद्वारा लिखित उपन्यास हो। यस उपन्यासको सारांश यहाँ प्रस्तुत गरिएको छ। विशेष गरेर विद्यार्थीवर्गलाई अध्ययनमा सजिलो होस् भनेर यो सारांशको रेकर्ड यहाँ राखिएको छ।
#जुनेली_रेखी - उपन्यास
लेखक - #इन्द्र_सुन्दास
पार्शव स्वर - सुवास सोताङ
सम्पादन - डी.के वाइबा
नोट - तपाईँको सकारात्मक टिप्पणीको अपेक्षा राख्दछौँ।
Do Subscribe @dkwaiba @dkwaiba25