गीतमा डुब्न पनि कति सक्नु भाको हो पूर्ण कला बिसी र कुशल बेलबासे को यो जोडी लाइ मन पराउने कति रहेछौ हाजिर गरौ त 😘🥰❤️♥️💗💕🙏🙏
@bhimbahadurbk24293 жыл бұрын
यो हो खास दोहोरी भनेको किनभने हामि गाउले परिवेष मा हुर्कियका मान्छेहरुका लागी साचिकै कुसल दादा को एउटा टुक्का भैसिको दुध मकैको आटो आटो खायो भैसैंलाई घांस् काटो सारै मन छोयो पुर्णकला दिज्जुको पनि कुरै नगरौं उहाको नाम जस्तो छ तेस्तै प्रतिभा छ दिज्जुको दुवै जना मेरो मनको कलाकार हरु हुनुहुन्छ जुनकिरी टिम सम्पुर्न प्रति मेरो नमन धन्यवाद छ यति मिंटो सांगितिक माहोल सिर्जना गर्नु भयकोमा
@YagyaRawal-p1w11 сағат бұрын
आहा कति मीठो शब्दहरु छन दुबै जनाको
@dhanbahadur43913 жыл бұрын
Kusal daju ko Tudka khamla Atu vaisi Lai khas Katu ATI mitho laya gau ko yat Ayao kasam miss you kusal daju 🏆💯
@supadeurali_entertinment3 жыл бұрын
कुशल दा र पुर्णकला दि को दोहोरी त खोजी खोजी हेर्न अनि सुन्न मन पर्छ कस्तो निकाल्न सकेको के शब्दहरु पनि त्यही शब्दहरुले त कहिले कति भावुक बनाउछ अनि कहिले रुने नै बनाउछ 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵 सम्झनामा दिन रातै आथ्यौ नि कस्तो भयो बिसन्चो भाथ्यौ नि वा 🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
@btsir19983 жыл бұрын
आहा दोहोरि भनेको यस्तो हुनुपर्छ। मीठो भाका, सभ्य भाषा , उत्कृष्ट शब्दहरु । १० मा १० मेरो तर्फबाट यो जोडिलाइ
@pratikshyabc11953 жыл бұрын
सहारै मन पर्ने कलाकार पुर्णकला बी सी कुशल बेलबासे को हरेक दोहोरी हेर्छु सबै उतीकै उत्कृष्ट लाग्छ यती गहकिला ओजदार शब्दका खानी दुबै जनालाई अझै अघि देख्न पाइयोस
@grdsvlogs86213 жыл бұрын
कुशल बेलबासे जि का शब्दका बाणहरु ,आहा कति मिठा टिपिकल शब्दहरु छनोट अनि गाउने शैली पनि उतिकै राम्रो छ कुशल जि को र पुर्णकला विसी जि को श्वर मा कति मिठास छ,।। साच्चिकै एकदमै रमाइलो भयो ।
@सौरबक्षेत्री3 жыл бұрын
लोक गित यस्तै सभ्य र भब्य हुनु पर्छ जो यहाँ देखियो । राम्रो लाग्यो मलाई पनि ।
@chhetridorchhetri67913 жыл бұрын
आहा कुशल दाजु क्या दामी छ सोर
@प्रकाशसुनाम3 жыл бұрын
कुशल सर नाम काफी छ 🙏🙏🤗❤️❤️ नाम जस्तै अडिग उच्च अमर सालिन हुनुहोला। अनि मेरो दिदि पुर्णकला बि.सी हजुरका गित अनी आवाज सुनेर कहिल्यै पनि प्यास मेटिदैन।🙏🙏🤗❤️
@lankasenthakuri11903 жыл бұрын
यो हो नि दोहरी भनेको मलाइ मन पर्ने गायक गयिका कुसल भाइ अनि बैनी पुर्नकला
@deepakbasnetmom14413 жыл бұрын
आहा कति मिठो शब्द अनि सोर पनि 🥰🥰🙏🙏
@birendraranabhat19813 жыл бұрын
नमस्कार म साउदी देखि नियमित हेर्ने गर्दछु। राम्रो गाउनु भो दुबै जनाले। आउदाँ दिनहरुमा पनि यसरिनै सङ्गै देख्न पाइयोस्। शिक्षा रसाईली नानिलाई राम्रो कार्यक्रम प्रस्तुतिको लागि हार्दिक आभार।
@abhash4653 жыл бұрын
आहा....एकदम मज्जा लाग्यो दोहोरी
@manrai96743 жыл бұрын
पुनकला दिदी लाई मेरो नमस्कार म उोहा बाट है👍️👍️🙏🙏🙏🙏🌹🌹🌹🌹🌹🥀🥀🌷🌷🌷🌷🌱🌱🌿🌿🌳🌳
@tikarambhattirai87523 жыл бұрын
Sarai man xuney sabdha purnada kala sister ko ma bardaiya madhuban 9 bat ♥💖❤💕💓😍
@purnasunam81093 жыл бұрын
वाइटिङ म अज पहिलो कमेन्ट सबैलाई मेरो नमस्कार 🙏🙏🙏
@damberthapa47213 жыл бұрын
सारै मीठो । धन्यवाद । फेरी पनि है
@bishnupariyar47462 жыл бұрын
भाइेले जुनसुकै गित धेरै मारमिक हुनछ अति मनपरछ धेरै सुनछु
@kumar_skb3 жыл бұрын
पुर्णकला दिदी र कुशल को जहाँ नाम देख्छु त्यो एपिसोद छुताउन मन लाग्दैन अति मार्मिक शब्द समायोजन गर्नु हुन्छ दुबै लाई❤️💘💘💘🙏🎙️🎶🎤🌷🌺🎧️🎸🎸🎹🎹🎹
@rajubk48013 жыл бұрын
अती राम्रो दोहोरी गायक गायिका को दोहोरी सुनन पाउँदा खुसी लाग्छ आगामी दिन हरु मा पनि यस्तै मिठा मिठा दोहोरी सुन्न पाइरहियोस जुनकीरी रोधी घर र जुनकीरी नानी सहित सम्पुर्ण परिवार मा सफलता को कामना
@surajraskotimagar35073 жыл бұрын
आहा मेरो हृदयमा बस्न सफल कलाकार ❣🙏
@babumagar48923 жыл бұрын
लाइभ दोहोरिमा पछिल्लो समय जमेको जोडि पुर्णकला बिसि र कुशल बेलबासे उहाहरुको दोहोरी रुवाउने मन छुने अहा🙏🙏❤️❤️
@reshambabu42273 жыл бұрын
यी दुइटै राम्रो जोडी ओहो फिदा भए
@ishworbk82673 жыл бұрын
Very very nice aaja herna paya dharai khushi vako xu wow
@manibohora46353 жыл бұрын
हाे यस्तो पाे गित दुबै जनालाई बधाई छ
@nishchalthapa16333 жыл бұрын
कुशल दा को एउटा पनि गीत नछुटाई हेर्नेमा अनि सुन्ने मा म पनि एक हुँ
@bisheshmandipa-pw7fj Жыл бұрын
कुशल बेलबासेको स्वर को त म फ्यान हो। साह्रै मिठो लाग्छ।
@bishnupariyar47462 жыл бұрын
कुशल भाइेले गाउनु भएको जुनसुकै गित पनि अति मारमिक हुन छ मलाई धेरै मनपरछ
@chudamanibhusal88733 жыл бұрын
सबैलाई नमस्कार छ।अाहा दुवै जनाको सुमधुर अावाजमा मिठाे गित निकै राम्रो छ।जुनकीरी दाेहरी घर हेर्ने गित सुन्नेहरु यता हाजिर हौँ ।
@uttamdangi17803 жыл бұрын
वाह वाह यो जोडि को इन्द्रेनी मा पनि आको छ यता पनि एकै चोटि ।
@pabitralamichhane48443 жыл бұрын
योजोडोरयोपुरानोभाका अतिअतिरामरोभाछ।
@gangaacharya45343 жыл бұрын
कुशलजी को जुनैपनि गित मन पर्छ सान्त स्वभाले गाउनुहुन्छ टुक्काहरु सुन्दापनि आनन्दआउछ म पनि ढाकावाङको हो है कुशल जि र पर्णकला जि हजुर ता गाईकाहरुमा नं १ नै हुनुहुन्छ सबैको नजरमा🙏🙏🙏🙏
@chochangejetha98733 жыл бұрын
खास दोहोरी गित भनेको योहोनी त पुरै अर्गानिक घरपरिवार सहित बसेर हेर्ने सुन्ने गित छ सबै लाई धन्यवाद
@jivanpaudel6299 Жыл бұрын
मेरो गाउको गायक कुशल बेल्बासे कति राम्रो छ हाम्रो अर्घाखाँची हाम्रो गाउँ
@khimkumarmuskan43423 жыл бұрын
भर्खर इन्द्रेणि मा कुसल र पुर्ण कला को दोहोरिहेरेर सकियो यता पनि यहि जोडि आएछ आजा को रात दुबै जनाको दोहोरि हेरेर मजाले सकिने भयो यो जोडो खुब जमेको छ अहिले को लाइभ दोहोरी मा
@supadeurali_entertinment3 жыл бұрын
बि बि दाजु कति ज्ञानि के नानी त है अझ त्यो उद्घोषक त कति मन पर्छ धेरै धेरै सफलताको सुभकामना नानू लाई सधै यस्तै यस्तै दोहोरिहरु हेर्न पाइयोस 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
@jagatbasnat74413 жыл бұрын
हाल मलेसिया बाट हेरेको छु सर अति राम्रो
@hariacharya60343 жыл бұрын
धेरै धेरै बधाई छ जुन किरिलाइ
@bishnupangeni40373 жыл бұрын
राम्रो गायक शर्जक बेलबाशे ।
@keshabacharya88023 жыл бұрын
आहा सारै रमाइलो कुसल दाजु अनि पुणकला दिजुको दोहोरि
@aashagaha71143 жыл бұрын
Wow malai man parne vaka ane ustai kalakar aajhai kusal belbase wowo la hai basiyo dohori sunna.
@bikashbc65043 жыл бұрын
कुसल दादा हजुर साचिकै दोहोरिको हिरो हो
@shovakhanal83743 жыл бұрын
Arghakhanchi ko san kushal belbase dai keep going on .
@greentea14315 ай бұрын
फ़ेरि आज पुर्ण कला बिसि को स्वर सुन्न मन लाग्यो ❤
@mg.pareeyar3 жыл бұрын
पछिल्लो समय लोक दोहोरीमा यो जोडी को अति नै जमेको देख्दा धेरै खुशी लाएको छ। हाल सुन्दै र हेर्दै छु हाल #बहराइन देखि ....
@manjukarki84913 жыл бұрын
कुसल र पुणकलालाइ देखे सि त दगुर्नै पर्नी बनाय गाठे यो जोडिले त
@sasmitaadhikari23393 жыл бұрын
My best and favourite singer both of u 😍😍 keep on doing 😍😍 Hatai ka pauja ley arko भाग कैले आउँछ र पर्खाइ मा छु ❣️❣️
@dadhipandey42013 жыл бұрын
Wow super my best singar kushal vai
@barshakhanal13833 жыл бұрын
हाम्रै ठाउकी दिदी मीठो दोहोरि
@uttamrana12483 жыл бұрын
स्वरकी धनी पुर्णकला बैनी र कुशल भाइको दोहोरी बेजोड लाग्यो साङ्गितिक सम्मान ब्यक्त गर्दै दुबै जनाको उत्तरोत्तर प्रगती को कामना।
@hiramallathakuri4863 жыл бұрын
धेरै राम्रो छ अनि धेरै धेरै शुभ कामना छ
@ashokmagrati74933 жыл бұрын
Dameeee xa kusalko voish
@rajugurung13843 жыл бұрын
पर्ण कला दि को आबाज राम्रो लाग्छ मलाई।।
@laxmisomaimagar91133 жыл бұрын
Jati sune pani sunau sunau lagne, asto po ho dohori lost of love.
@गितागौतम-थ9छ3 жыл бұрын
हामी दर्सक्क को मन मुटुामा बस्ना सफल गायक गाइका👨❤️👨👨❤️👨👨❤️👨
@Anupam_Shree3 жыл бұрын
कति मज्जा आको हो क्या जति सुन्यो उति ।
@liamnepali53813 жыл бұрын
आज यता नि दोहोरी हेर्न पाइयो ल बधाई छ सबैलाइ
@surajadhikarichhetri13683 жыл бұрын
यस्ता यस्ता गित र शबदहरु, माया पिरति सुख दुखका कुरा सबैको मिलन हुन्छ र त हाम्रो दोहोरि गित मन मष्तिस्कमा बस्छन् ।
@dorkc66073 жыл бұрын
धेरै धेरै रमाईलो लागेयो दुबै जना लाई धन्यवाद
@keshmayakhatri94273 жыл бұрын
आहा !कति मिठो स्वर अनि शब्द
@xitijmagarthapa19583 жыл бұрын
Atinai ramro layo tq..
@dineshshrestha80773 жыл бұрын
जानुपर्छ आफै झुल बोकेर आतिन्छौ कि मछेडले टोकेर कति मीठो शब्द दिदी हजुर को🙏🙏🙏🙏🙏
@liladharbk34523 жыл бұрын
मलाई मन पर्ने कलाकारहरु ।
@इन्द्रगुरुङनेपाल-भ1व3 жыл бұрын
पृथक पहिचान बोकि आउनु भएका गायक तथा सर्जक उप मान्छु कुशल बेलवासे जि लाइ, उसो त लोक जगत को चम्किलो सुर्य को रुप पनि मान्छु।
@mirlung-86313 жыл бұрын
कुशल बेल्बासे भयेसी दोहोरी यसै रमाईलो!! पछिल्लो समयको हिट दोहोरी जोडी लाई अझै प्रगतिको शुभकामना,मज्जा आयो।
मैले पनि यो टुक्का टिकटक मा सुनेर, youtube मा 3 घन्टा को अथाह खोजखाज गरि finally भेटे.. समग्र दोहोरी बबाल लाग्यो
@bihanshupokharel93983 жыл бұрын
सम्पूर्ण शुभेक्षुक दर्शक -स्रोताहरुमा म green हर्दिक नमन kusal vai lai ajai agadi badna suvakaman x
@wwamritawwamrita67923 жыл бұрын
Dami xa dhori malae sari man pariyo hal kuwit bat hirdhixu
@premchhantyal52583 жыл бұрын
जति सुन्यो त्यति सुन्न मन लाग्ने दोहोरी । जान्ने मान्छे लाई जति गाय पनि नसकिने रैछ।
@dorjeebomjan68633 жыл бұрын
Wow dherai ramailo hune vo
@premnepali88853 жыл бұрын
👌👌👌👌👌👌👌❤️🙏 nice songs
@yujalmagar16163 жыл бұрын
Kusal AAha kati ramro gako
@vimalvimal92423 жыл бұрын
Congratulations sampurna team Lai dherai ramro lagyo❤️❤️❤️
@milanbhujel4069 Жыл бұрын
यो होनि त मौलिक लोक गीत भनेको
@rajeshgandharvasaranginepa85913 жыл бұрын
Best
@dilrasaili4693 жыл бұрын
Junkiri ki sani Nani lai dherei Maya ra aashir bad xa. Kushal Vai ra Purnakala baini ko dohori Akdam ramro xa .2 Jana ko soar Sabda Kati ramro xa . Suvakamana xa sabai lai .