क्षाैरकर्म/मुण्डन / छेवर गर्ने साइत निकाल्ने सजिलाे तरिका || चूडाकरणमुहूर्त्तज्ञानम् | Chuda Chewar

  Рет қаралды 10,445

Jyotishaacharya ज्याेतिषाचार्य

Jyotishaacharya ज्याेतिषाचार्य

Күн бұрын

बच्चाकाे पहिलाेपटक कपाल काट्ने कार्य चूडा वा क्षाैरकर्म हाे । यस अन्तर्गत विधिपूर्वक कपाल मुण्डन गरिन्छ । यसरी कपाल काट्न शुभ समय अावश्यक पर्दछ । जुन शुभ साइत वा मुहूर्त्त पनि हाे । याे समय कसरी निर्धारणा हुन्छ भन्ने बारेमा शुभ समय ज्ञान गर्ने सजिलाे तरिकासहितकाे भिडियाे नेसंवि अन्तर्गत प्राक्शास्त्री ज्याेतिष विषय ज्ञानका साथै जिज्ञासु सबैमा उपयोगी हुनेमा आशावादी छु । समालोचनात्मक प्रतिक्रियाको पनि अपेक्षा गर्दछु । #Chooda_karma #Chhewar 3Mundan #Kapalkatne_Sahit #Muhurtachintamani #Jyotishaacharya
-नारायणप्रसाद निरौला, ज्योतिषाचार्य
.....................................................................
पौरस्त्य ज्योतिष ज्ञानका साथै धार्मिक साँस्कृतिक विषयवस्तुको खोजमूलक अभियान ज्योतिषाचार्यमा यहाँलाई हार्दिक स्वागत छ । ज्योतिषशास्त्रका साथै धार्मिक विषवस्तुका बारेमा तपाईका जिज्ञासा भए यसै भिडियोको प्रतिक्रिया पाटीमा उल्लेख गर्न सक्नुहुनेछ । नियमित प्रसारण हुने ज्योतिषाचार्य च्यानल सस्क्राइव गर्न नविर्सनुहोला ।।ॐ।।
#Dhurba_Sangyak #Nakshatra #Jyotishaacharya #Muhurtachintamani
...........||ज्योतिषसँग सम्बन्धित उपयोगी भिडियो लिंकहरू||.................
१. नाम जुराउने सरल तरिका, इष्टकाल, भयात भभोग साधन : • नाम जुराउने सरल तरिका ...
#नाम जुराउने सजिलो तरिका-२ : • नाम जुराउने सजिलो तरिक...
२‍.सूर्य, मंगल, बुध, बृहस्पति, शुक्र, शनि, राहु र केतु ग्रह स्पष्ट गर्ने पद्धति : • ग्रहस्पष्ट कसरी गरिन्छ...
३‍.चन्द्रमास्पष्ट कसरी गरिन्छ ? : • चन्द्रमास्पष्ट कसरी गर...
४.लग्नस्पष्ट कुण्डली निर्माण विधि : • लग्नस्पष्ट कसरी गरिन्छ...
५.विंशोत्तरी दशावर्ष साधन भुक्त भोग्य विधि : • विंशोत्तरी दशावर्ष साध...
६.याेगिनी दशावर्ष साधन भुक्त भोग्य विधि : • याेगिनी दशावर्ष साधन भ...
७.त्रिभागीदशावर्ष साधन भुक्त भोग्य विधि : • त्रिभागी दशावर्षसाधन, ...
८.होराकुण्डली बनाउने सजिलो तरिका : • होराकुण्डली बनाउने सजि...
९. नवमांशकुण्डली कसरी निर्माण गरिन्छ ? : • नवमांशकुण्डली कसरी निर...
१०. द्रेष्काणकुण्डली साधन कसरी गरिन्छ ? : • द्रेष्काणकुण्डली साधन ...
११. द्वादशांशकुण्डली कसरी निर्माण गरिन्छ ? : • द्वादशांशकुण्डली कसरी ...
१२. त्रिंशांशकुण्डली साधन गर्ने सजिलो तरिका : • त्रिंशांशकुण्डली साधन ...
१३ .चिना(जन्मपत्रिका) कसरी लेखिन्छ ? चिना बनाउने सजिलो तरिका : • चिना(जन्मपत्रिका) कसरी...
१४. तिथि भनेका के हो ? : • तिथि भनेका के हो ? तिथ...
१५‍. तिथिका स्वामी जान्ने रीति : • तिथिका स्वामी जान्ने ...
१६. सर्वाथसिद्धि योग जान्ने सरल तरिका : • सर्वाथसिद्धि योग जान्न...
१७. भद्रा भनेको के हो ? करण ज्ञानसहित : • भद्रा भनेको के हो ? कर...
१८. गुरुशुक्रास्त विचार : • गुरुशुक्रास्त विचार | ...
१९. कालहोराज्ञानम् : • होराकालका आधारमा शुभाश...
२०. नक्षत्रका स्वामी जान्ने विधि : • नक्षत्रका स्वामी जान्न...
२१. ध्रुवसंज्ञकनक्षत्रज्ञानम् : • ध्रुवसंज्ञक नक्षत्र ||...
२२. चर /चल संज्ञक नक्षत्र के के हुन् ? : • चर /चल संज्ञक नक्षत्र ...
२४. उग्र/क्रूरसंज्ञक नक्षत्र के के हुन् ? : • उग्र/क्रूरसंज्ञक नक्षत...
२६‍.मिश्र/साधारणसंज्ञक नक्षत्र : • मिश्र/साधारणसंज्ञक नक्...
२७‍‍. छिप्र वा लघुसंज्ञक नक्षत्र : • छिप्र वा लघुसंज्ञक नक्...
२८‍. मृदु/मैत्रसंज्ञक नक्षत्र : • मृदु/मैत्रसंज्ञक नक्षत...
२९‍. तीक्षण/दारुणसंज्ञक नक्षत्र : • तीक्षण/दारुणसंज्ञक नक्...
३०. नक्षत्रको अन्धादिसंज्ञा || हराएको वस्तु पत्ता लगाउने विधि : • नक्षत्रको अन्धादिसंज्ञ...
३१ नक्षत्रताराज्ञानम् ; • कुन नक्षत्रका कति तारा...
३२. नक्षत्रस्वरूपज्ञानम् : • कुन नक्षत्रको आकृति कस...
३३. बच्चाको दाँत कति महिनामा आए के फल ? : • बच्चाको दाँत कति महिना...
३४. अन्नप्राशनमुहूर्त्तज्ञानम् : • बच्चाको अन्नप्राशन/पास...
३५. शुभ र अशुभ तारा जान्ने रीति : • शुभ र अशुभ तारा जान्ने...
#ज्योतिषशास्त्र भनेको के हो ? किन ज्योतिष प्रत्यक्ष शास्त्र हो ? : • ज्योतिषशास्त्र भनेको क...
#नन्दा भद्रा जया आदि तिथि जान्ने सरल तरिका : • नन्दा भद्रा जया आदि ति...
#औँठी लगाउँदा ध्यान दिनुपर्ने कुरा के के हुन् ? : • ग्रहका औँठी र रत्न धार...
कुन राशिलाई कुन वार घात हुन्छ ? : • कुन राशिलाई कुन वार घा...
#राशिकाे रहस्य : • राशिकाे रहस्य || Rashi...
#चिना किन र कसरी बनाइन्छ ? : • चिना किन र कसरी बनाइन्...
#महिनाको नाम वैशाख जेठ आदि किन र कसरी राखिएको हो ? : • महिनाको नाम वैशाख जेठ ...
#आइत,सोम,मंगलवार आदि वारको नाम राख्नुको वैज्ञानिक कारण के हो ? : • आइत,सोम,मंगलवार आदि वा...
धार्मिक कार्यको समापनमा १०८ वस्तु अर्पण किन गरिन्छ ? १००८ को रहस्य : • धार्मिक कार्यको समापनम...
........................
Unauthorized downloading and uploading on KZbin channel is Strictly Prohibited And will attract punitive measures from Narayan Prasad Niraula, Jyotishaacharya. Embedding to a website is allowed.
..............................
लेखन, सम्पादन एवं प्रस्तुति : नारायणप्रसाद निरौला, ज्योतिषाचार्य
© Narayan Prasad Niraula, Jyotishaacharya, 2020
🙏🏼 Fallow Jyotishaacharya 👇🏼
➥ www.jyoutishaac...
➥www.narayannira...
➥ / jyoutishaacharya
➥ / narayanniraula5
ज्योतिषाचार्य च्यानल हेरिदिनुभएकोमा हार्दिक धन्यवाद ।
।।ॐ।।

Пікірлер: 36
What does Satoru Gojo have? #cosplay#joker#Harley Quinn
00:10
佐助与鸣人
Рет қаралды 7 МЛН
PEDRO PEDRO INSIDEOUT
00:10
MOOMOO STUDIO [무무 스튜디오]
Рет қаралды 26 МЛН
کنترل زندگی‌تان را به دست بگیرید | جیم ران
3:46:26
Success Way | مسیر موفقیت
Рет қаралды 1,1 МЛН