एकाबिहानै रवि समर्थकले पोखरा हल्लाए, कि मर्छौ कि मार्छौ भन्दै सडकमा बल्यो आगो Rabi Arrested pokhara

  Рет қаралды 32,028

Sunaulo Nepal TV

Sunaulo Nepal TV

Күн бұрын

sunaulo nepal online प्रालि द्वारा उत्पादित कुनै पनि भिडियोहरु कपि डाउनलोड तथा अपलोड गर्न पूर्ण प्रतिबन्ध गरिएको छ l
Camera:- prakash oli
Video Editor : Amit Thakur
Production :- Sunaulo Nepal Online Pvt. Ltd.
Phone - 01 - 4102664
Official Facebook - / sunalonepal.co
Official website - www.sunaulonepa...
Follow us onTwitter: / sunaulo_npl
contact us in email -sunaulonepalnews@gmail.com
Embedding to a website is allowed.
Re-uploading or re-posting this video in to the other channels are strictly prohibited.
#rabilamichhane #arrested #raswapa #pokhara #sunaulonepaltv #sunaulonepal

Пікірлер: 277
@shreepdlamichhane1549
@shreepdlamichhane1549 6 сағат бұрын
गनाएको सरकार ८४ कस्तो हालतमा जान्छ। त्यती खेर टाउकोमा हात राखेर रून्छौ हेक्का रहोस।
@sudipsunuwar7835
@sudipsunuwar7835 5 сағат бұрын
केपी र शेरे बाले 24 खर्ब 72 अर्ब ऋण बनायो यो ऋणले नेपाली जनताहरू महंगीको चपेटामा परेको छ ऋषि धमला काजु बुढो अब खुसीको सिमाना भएन त 12 भाइ मिडिया होस् सबै नेपाली जनताहरूले KZbin unsubscribe ra Facebook ma Unfollw गरौं साथीहरु ❤❤❤❤❤❤
@RubinShakya-u6u
@RubinShakya-u6u 3 сағат бұрын
Naya Desh banaauna Naya soch ka yuwa chahinxa.. Purano party sab lae tata bye bye garnu parxa 84 ma
@Mayatamang-wq9yd
@Mayatamang-wq9yd 4 сағат бұрын
देसले मुहार फेर्ने नतिजा हो यो माहोल जय रबि जय घण्टी
@kedaradhikari8771
@kedaradhikari8771 6 сағат бұрын
जन नेता रबि सर जिन्दाबाद
@KushalBc-hi1lg
@KushalBc-hi1lg 5 сағат бұрын
@@kedaradhikari8771 kera jana neta
@birenrana2485
@birenrana2485 3 сағат бұрын
Jaya rabi
@omsharma818
@omsharma818 4 сағат бұрын
रबि को क्रेज चितवन मा जस्तै ।रबि सर लाइ रिहाइ गर भस्ट्रचारि सरकार्।जय रबि।❤❤❤❤❤❤❤
@amritgurung6890
@amritgurung6890 5 сағат бұрын
सबै मिलेर यि पुराना ब्यबस्था फालौ
@pitambarpoudel5767
@pitambarpoudel5767 2 сағат бұрын
रवि निर्दोष छन् नेपाल भरका जनता ले साथ दिउँ रवि लाई जति फसाउन खोजे पनि हामी सारा जनताले बुजी सके सबै ले साथ दिउँ जय रवि 🎉🎉🎉🎉
@magarsom3761
@magarsom3761 4 сағат бұрын
देशैभरबाट हामी जन्ताहरु जागौं जागौं जागौं बंगलादेशको जस्तै लखेट्नु पर्छ जय नेपाल ।।
@dadhiramojha7044
@dadhiramojha7044 19 минут бұрын
नेता ले कुटाइ खाने दिन आउन लागो जस्तो छ 😂😂
@suminathapa3886
@suminathapa3886 5 сағат бұрын
जय रबि जय पोख्रेली जनता जय देश
@JhapaTroll
@JhapaTroll 3 сағат бұрын
जन नेता रबि दाइ जिन्दावाद अब देश केबल rsp ले मात्र बनाउन सक्छ
@delta-7sr390
@delta-7sr390 4 сағат бұрын
Rabi Dai हाई हाई . एमाले कांग्रेस मुर्दाबाद . केपी ओली अनि शेरे लाई हार्दिक श्रदान्जली. 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🛎️🛎️🛎️🛎️🛎️🛎️🛎️🛎️
@GunakharKandel-hr3td
@GunakharKandel-hr3td 5 сағат бұрын
जय रबि
@pitambarpoudel5767
@pitambarpoudel5767 2 сағат бұрын
पोखरा बासी ले पनि साथ दिउँ पोक्रेली पनि शिक्षित रैछन जय रवि 🎉🎉🎉🎉🎉
@ranginsansar4755
@ranginsansar4755 3 сағат бұрын
जागौँ जागौँ उठौँ नेपालीहरू
@adhikari858
@adhikari858 4 сағат бұрын
मेरो विनम्र अनुरोध सम्पूर्ण समर्थकहरूलाई सबैले हेल्मेट लाएर आउनुहोला नत्र यहाँ असुल गाँस प्रोयोग गर्न सक्छन्। यो चोर सरकार हो जे पनि गर्न सक्छ। त्यही भएर सबैले आफ्नो सुरक्षा आफैं गर्नुहोला। धन्यवाद
@gangabahadursunar2910
@gangabahadursunar2910 5 сағат бұрын
Rabi lamichhane jindabaad
@KrishnaPrasad-yz4lk
@KrishnaPrasad-yz4lk 3 сағат бұрын
जय रबि दाइ ❤️❤️🙏🙏🙏🙏
@BishalTamang286
@BishalTamang286 Сағат бұрын
रबि दाइ जिन्दावाद 🔔🔔🔔🔔🔔🔔
@Bishnusitaula-q9i
@Bishnusitaula-q9i 5 сағат бұрын
अेालि बा तपाइलाइ धन्नेबाद छ तपाईत झापाली धेरै धेरै राम्रो हुनुहुन्छ तर कमिलाको काल आयपछी प्वाख उम्रिन्छ अब तपाईको दिनसकिय अब जेलतिर गयर आराम गर्नुस।
@GitaGuragain-uf7vb
@GitaGuragain-uf7vb 2 сағат бұрын
रबि बाबु जिन्दा बाद
@KhimBahadur-x4c
@KhimBahadur-x4c 4 сағат бұрын
Jaya rabi sir good 👍👍👍
@gangarai3501
@gangarai3501 3 сағат бұрын
सचेत जनता धन्यवाद रवि सत्य छन, रविको जित सधैं।
@kandelgopal8272
@kandelgopal8272 6 сағат бұрын
Jaye ravi
@surajgautam4033
@surajgautam4033 6 сағат бұрын
Thik gare janta le,Aba andolan ko ghosana garnu parxa,jai Ravi jai ghanti.
@PremChand-d7z
@PremChand-d7z 3 сағат бұрын
रबि सर जिन्दा बाद❤🇳🇵🇳🇵🇳🇵
@BishnuPandey-ss2ge
@BishnuPandey-ss2ge 5 сағат бұрын
सबै जाउ जय नेपाल ।
@indiratamang9098
@indiratamang9098 3 сағат бұрын
भ्रष्टाचारिलै लुकाउने निर्दोष रबिलामिछनेलाइ फसाउने नलयक सरकार ढाल्नु पर्छ
@narayandattasubedi7960
@narayandattasubedi7960 3 сағат бұрын
धन्यवाद स्यङ्जा घर हालपाेखरा बस्ने बैनि हरु सबैलाई धन्वाद काङग्रेस एमाले आफ्ना भ्रष्ट हर जाेगाएर निर्दाेष लाई दुख्ख दिएकाे छ जय रबि जय राश्वपा
@sunaadhikari6811
@sunaadhikari6811 3 сағат бұрын
अब रबिको समर्थनमा आउनेहरुलाइ खाजा पानी को ब्यबस्था गर्नको लागि भरपर्दो तरिका ले रकम को ब्यबस्था मिलाउनुपर्छ । हामी जस्ता भौतिक रूपमा समर्थनमा जान नसक्नेले लाइक गरेर मात्र हुँदैन ।
@nabinapyakurel9799
@nabinapyakurel9799 3 сағат бұрын
रविदाई लाई न्याय दे
@subasrai9478
@subasrai9478 6 сағат бұрын
हेर नेपालीको सोचाइ
@sudipsunuwar7835
@sudipsunuwar7835 5 сағат бұрын
केपी र शेरे बाले 24 खर्ब 72 अर्ब ऋण बनायो यो ऋणले नेपाली जनताहरू महंगीको चपेटामा परेको छ ऋषि धमला काजु बुढो अब खुसीको सिमाना भएन त 12 भाइ मिडिया होस् सबै नेपाली जनताहरूले KZbin unsubscribe ra Facebook ma Unfollw गरौं साथीहरु ❤❤❤❤❤❤
@bibekshrestha100K
@bibekshrestha100K 3 сағат бұрын
Rabi lamichhane lai sabaile sakeko support garau hai 🖐️🖐️🖐️🖐️🖐️
@singhabdrthapa3668
@singhabdrthapa3668 2 сағат бұрын
८७/८८ अर्ब सहकारी ठग उम्काउन रबि लाई पक्रेर देखायकाे हाे
@USAjaynepal
@USAjaynepal 5 сағат бұрын
अति नै भो। क्रान्ति क्रान्ती क्रान्ती। Revolution is inevitable. राष्ट्र ब्यापी जन क्रान्ति अत्यन्त जरूरी छ। हे बीर नेपाली, हे गोर्खाली। पुर्व मेची पश्चिम महाकाली। जय जय काली जय महाकाली। जय कुरूक्षेत्र। जय श्रीकृष्ण। जय नेपाल 🇳🇵
@krishnabhujel6056
@krishnabhujel6056 6 сағат бұрын
Jay ghanti 🎉🎉🎉🎉
@LaxmanSunar-d9f
@LaxmanSunar-d9f 5 сағат бұрын
Jay Ravi Jay ganti Jay Nepal
@DipakBishwokarma-y5n
@DipakBishwokarma-y5n 4 сағат бұрын
पेाखरा बासि तपाई हरु यक हुनु अगाडि बडनु रबि सर लाई साथदिनु जउ जय रबि💐💐💐💐💐
@rameshnepali9361
@rameshnepali9361 2 сағат бұрын
हरेक युवाले आ आफ्नो परिवारलाई बुझाउन आवश्यक छ
@VishnumeyaPoudel
@VishnumeyaPoudel 3 сағат бұрын
सबैभन्दा पहिला यमाले काङ्ग्रेसको सरकार ढलाउन पर्नेछ
@BabukajiShrestha-d4q
@BabukajiShrestha-d4q 5 сағат бұрын
जय रबि , जय देश , जय नरेश
@vishnukumarkumar8249
@vishnukumarkumar8249 3 сағат бұрын
Very good shatiharu 🙏
@SaruSubedi-u6p
@SaruSubedi-u6p 3 сағат бұрын
जय रबि जयदे जयघन्टि
@dangrajpur5791
@dangrajpur5791 4 сағат бұрын
Jai Rabi jindabad Rabi jindabad Rabi 🔔🔔🇳🇵🇳🇵
@amritarai2936
@amritarai2936 3 сағат бұрын
Rabi pakkrera Sarkar ko patan suru, 84ko p. M rabi
@rameshnepali9361
@rameshnepali9361 2 сағат бұрын
Keep it up guys we are with you
@kamalsaud1619
@kamalsaud1619 3 сағат бұрын
Support for everyone rabi dai❤❤
@bhaktaBahadur-v8q
@bhaktaBahadur-v8q 5 сағат бұрын
ऊठौऊ ऊठौऊ जागौऊ जागौऊ आम नागरिक को हरेक जील्ला बाट ऊठौऊ अफगानिस्तान पछी को दोस्रो गरीब देश नेपाल बनायका दलाल भ्रष्टाचारी नेता सरकार तीनका झोले कार्यकर्ता को विरूद्ध ऊठऔ जागौऊ आम नागरिक जागौऊ अती भयो कांग्रेस यमाले को दादागिरी अन्त्य गर्न ऊठौऊ जय घन्टी 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
@Bayambu.K
@Bayambu.K 5 сағат бұрын
पत्रकार कसैको झोले बन्नु राम्रो होइन । न्युज फिड बाट नै थाहा हुन्छ । स्वतन्त्र पत्रकार हुन सिकौं ।
@krishnagh1877
@krishnagh1877 3 сағат бұрын
तिमिलाइ के मन परेन जनताको बिचार लिन हुदैँन?
@Bayambu.K
@Bayambu.K 2 сағат бұрын
@@krishnagh1877 को जनता ? जनता कहाँ छ ? सबै झोले मात्रै छन् यो देशमा ।
@Rbk495
@Rbk495 3 сағат бұрын
जय रबि देसद्रोही हरु एमाले र काङ्रेश को पतन भयेरै छाड्छ जनतालाइ भेडा सोचेको होला अब तिमिहरुलाइ देस निकाला नगरी यो देशले बिकाश को गति लिदैन
@sujatabasnet4121
@sujatabasnet4121 5 сағат бұрын
हामी पनि नेपाल जादैछाै
@RameshwarChaulagain
@RameshwarChaulagain 5 сағат бұрын
ठाेक्ने हाे लखेट्ने नै हाे दलेठग राखेर काम छैन जनता राजा हुन ।देखाउनु पर्छ।🎉🎉🎉
@KulbahadurSinghdan57
@KulbahadurSinghdan57 3 сағат бұрын
jay ghanti jay desh
@MinaSharma-y6n
@MinaSharma-y6n 4 сағат бұрын
रबि जिन्दावाद
@BantawaHariPurbeli
@BantawaHariPurbeli 5 сағат бұрын
Jay ghanti jay nepal💪💪💪🔔🔔🔔🔔🔔
@bijayabk-ks9xf
@bijayabk-ks9xf 3 сағат бұрын
Jay rabi dai❤❤ 🛎🛎🛎🛎
@chhambahadurale3279
@chhambahadurale3279 3 сағат бұрын
Rabi Lamichhane jindabad. Jai ghanti.
@TejMagar-x3t
@TejMagar-x3t 3 сағат бұрын
काङ्ग्रेस र एमाले को यस्तै कुकर्म ले नै रबि झन् जनता को मन म मा बस्न सफल हुनेछ
@simpleboy4437
@simpleboy4437 3 сағат бұрын
कठै मेरो देशका अन्धभक्त कार्यकर्ता 😊
@KeshabPoudel-n7x
@KeshabPoudel-n7x 5 сағат бұрын
good
@jitbkhatrikhatri1863
@jitbkhatrikhatri1863 2 сағат бұрын
रबि दाई जिन्दावाद जय घण्टि🔔🔔🔔
@ShivalalBhurtel
@ShivalalBhurtel 5 сағат бұрын
Jay.rabi
@girikisan3756
@girikisan3756 3 сағат бұрын
Nirdos rabile justice paunu parxa
@MohanJhoolk
@MohanJhoolk 2 сағат бұрын
अब नेपाल को मुहार फेर्नू पर्ने बेला भयो, जय रबि , जय बालेन
@subedidai
@subedidai 4 сағат бұрын
रबिसर जिन्दाबाद
@bhutyalchakrabahadur9067
@bhutyalchakrabahadur9067 2 сағат бұрын
jay rabi
@dipakghimireghimiredipak4788
@dipakghimireghimiredipak4788 3 сағат бұрын
जनता जागे भने कुनै तन्त्रले काम गर्दैन त्यसको ज्वलन्त उदाहरण बंगाल देश हेर्न
@birusunar1983
@birusunar1983 3 сағат бұрын
Jay rabi sir ❤❤❤
@KalpanaPariyar-qy2to
@KalpanaPariyar-qy2to 3 сағат бұрын
Rabi dai himmat naharnu ❤❤❤
@rajibsunar4542
@rajibsunar4542 6 сағат бұрын
❤🔔🔔🔔🔔🔔🔔
@SuryaGurung-d3k
@SuryaGurung-d3k 3 сағат бұрын
Jai ghanti
@mamtashrestha9144
@mamtashrestha9144 3 сағат бұрын
Jay. Rabi. Jay. Ghanti. 🙏🙏🙏🙏🙏🙏🙏🙏
@DurgabahadurAdhikari-p9r
@DurgabahadurAdhikari-p9r 3 сағат бұрын
❤❤❤❤ sabai mili thok
@mamatashrestha7763
@mamatashrestha7763 3 сағат бұрын
Rabi sir jindabad
@GopalBasnet-u8i
@GopalBasnet-u8i 55 минут бұрын
प्रधानमन्त्रीदेखी सारा मन्त्रीहरुको जम्बोमा एक-एक प्रमाणित भ्रष्टहरुको क्याबिनेट छ , ति प्रमाणित भ्रष्टहरुले निर्दोष ब्यक्ति लाइ भ्रष्ट देख्नु स्वभाविक हो ।
@spndonlinevideo1670
@spndonlinevideo1670 3 сағат бұрын
Jay rabi dai
@KamodhSah-v8j
@KamodhSah-v8j 5 сағат бұрын
Right 👍 Didi 😢
@Ram-pg1fw
@Ram-pg1fw 4 сағат бұрын
रवि पक्राउ काण्डले केहि समय रबिलाई दुख भए नि रबि र रास्वपा लाई रणनीति र राजनीति काे रुपमा फाइदा पुगेकाे छ। जति दमन हुन्छ त्येति छिटाे जनताकाे चेतना बिस्पाेट हुन्छ, रास्वपा स्थापित हुन्छ।
@ratanmahata4231
@ratanmahata4231 4 сағат бұрын
जय रबि सर
@SureshPrasad-k7l
@SureshPrasad-k7l 3 сағат бұрын
दुर्गा रवी बालेन माओवादी हर्क सिके राप्रपा एक जुट भएर सशक्त आन्दोलन अन्तरिम सरकार गठन प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री राष्ट्रपती आजको आवश्यकता 😮❤❤❤❤
@KamalaSunar-oi3kz
@KamalaSunar-oi3kz 2 сағат бұрын
Best of luck Ravi dada ❤every body with you ❤❤always
@nickmagar8606
@nickmagar8606 2 сағат бұрын
Sahi im with rabi dai
@kcganesh3973
@kcganesh3973 3 сағат бұрын
Rabi dai hai hai🔔🔔🔔🔔🔔❤
@nabinapyakurel9799
@nabinapyakurel9799 3 сағат бұрын
जय घण्टी जय रवि दाइ
@KhusiChhori
@KhusiChhori 2 сағат бұрын
जय पाेखरेलि माहन जनता सत्य काे बिजया हाेश❤❤🎉
@Bhojpurecomedyofficial
@Bhojpurecomedyofficial 4 сағат бұрын
Hai salam xa hjr haru lai
@ramkhakural1534
@ramkhakural1534 4 сағат бұрын
जय रबी जयघन्टी उठाै युबा जुटाै युबा सथ दीने बेला आयाे
@madankrishnasilwal9451
@madankrishnasilwal9451 3 сағат бұрын
सहकारी ठगि न्याय हो।
@ruppun9055
@ruppun9055 59 минут бұрын
Rabi and protesters jindabad
@dineshkhatiwada6714
@dineshkhatiwada6714 2 сағат бұрын
यौटा अवसर यो सरकारले दिएको छ आन्दोलन को लागि रबिलाई थुनेर यहि हो मोउका सबै मिलेर ससक्त आन्दोलन गरि यी दलाल र भ्रष्टकारि चोर नेता हरुलाइ लखेट्न,जागौ देशलाई माया गर्ने हरु एक जुट भै
@SDPOnlineTv
@SDPOnlineTv 22 минут бұрын
नेपाली जनताहरू एक जुट हौं साथीहरु युवाहरु को कुरा ठीक हो साथीहरु ❤
@BaburamKatuwal00
@BaburamKatuwal00 3 сағат бұрын
यस्तै जनताहरूले गर्दै खेरि भ्रष्टाचार्यहरू मौलाइराखेको छ। बुझ्नु केही छैन कागले कान लघु भन्यो आफ्नो कान नछामी किन कागको पछाडि भाग्ने जनताले न्याय अन्याय छुट्याउने भनेदेखिन् कानून अदालत किन राखिराख्नुपर्यो अब देखि जे पर्दा पनि रोटमा नारा लगाउनुपर्छ। यस्ताहरूको साथ र सपोर्टले गर्दाखेरि आज जुनै नेताले पनि भ्रष्टाचार गरिरहेको छ।
@karkimahen8912
@karkimahen8912 4 сағат бұрын
Good ramro
@TekChhetri-rp3on
@TekChhetri-rp3on 4 сағат бұрын
केहि भएको छैन रबि सर लाई🙏💕 चोर काग्रेस र एमाले ले रबि सर को पावर चेक गरेको मात्रै हो। अब देख्छ भष्टचारि बलात्कारि घुसखोरि ले रबि सरको पावर जय घण्टि जिन्दावाद जय रबि सर जिन्दाबाद जय रास्वपा टिम जिन्दाबाद जय नेपाली जनता जिन्दाबाद जय नेपाल जिन्दाबाद।
@ShantaTamang-hk9fi
@ShantaTamang-hk9fi 5 сағат бұрын
Hodidi rabi nikalnai parxa gagane olilai dekhaunai parxa
@Basnet464
@Basnet464 5 сағат бұрын
रा स्वा पा मात्र होइन अब यि गनाउने भ्रष्ट छोटे राजा बिरुद्ध+हुन्छ++हुन्छ 🇳🇵
@PramodRisal
@PramodRisal 3 сағат бұрын
Rabi lamichhane 🔔
@rameshthapa3250
@rameshthapa3250 4 сағат бұрын
Jaye rabi, justice for rabi 🎉🎉🎉
@RameshwarChaulagain
@RameshwarChaulagain 5 сағат бұрын
राज नेता रबि 🎉🎉🎉🎉जिन्दावाद🎉🎉
@PrakashRanpal-ye4sp
@PrakashRanpal-ye4sp 5 сағат бұрын
Jay ghanti rabi dai
@BhabaniSapkota-z6o
@BhabaniSapkota-z6o 4 сағат бұрын
जय रवि❤❤❤❤❤🎉🎉🎉
@bkarts
@bkarts 4 сағат бұрын
Rabi Rabi nai....Jay Ghanti
Who’s the Real Dad Doll Squid? Can You Guess in 60 Seconds? | Roblox 3D
00:34
Бенчик, пора купаться! 🛁 #бенчик #арти #симбочка
00:34
Симбочка Пимпочка
Рет қаралды 3,4 МЛН
How it feels when u walk through first class
00:52
Adam W
Рет қаралды 23 МЛН
Shahrukh Khan romantic dance with Madhuri Dixit in award show
6:26
देवेश भैया जी
Рет қаралды 2,1 МЛН
Punjab Khalistan Movement Explained
35:08
Nitish Rajput
Рет қаралды 10 МЛН
Planning Of Article 370 Removal
43:06
Nitish Rajput
Рет қаралды 10 МЛН
Who’s the Real Dad Doll Squid? Can You Guess in 60 Seconds? | Roblox 3D
00:34