दुर्गा प्रसाइ सर ले जनता उतारे को नैं पुगेन यस्को सङख्या बडायर तेब्बर बनाउँनु पर्छ सजिलो छैन गाह्रो छ ध्यान दिनु पर्यो दुर्गा प्रसाइ जिन्दाबाद जिन्दाबाद ❤❤❤❤❤❤❤❤
@Nish-vlogs Жыл бұрын
Jay desh jay naresh
@बलकुमारश्रिनेथठकुरी Жыл бұрын
जस्तो लाग्छ जनता ले चाहेको खण्डमा राजा जरुरी आउछ 🙏 गणतन्त्र धरापमा परेको देखिएको छ
@chhabinplgaming7450 Жыл бұрын
राजा❤❤ आउनै पर्छ यस्तो नालायक सरकार चाहिन राजिनामा दे
@dibyadhojkarki5407 Жыл бұрын
जननी जन्मभूमिश्च स्वर्गादपी गरीयसी ! नेपाल आमाका सपुतहरुलाई काेटी नमन 🔱🔱🔱🙏🙏🙏🇳🇵🇳🇵🇳🇵साथै सञ्चार कर्मी नीरज र राजुजीलाई बधाई छ अनि याे प्रदर्शन राज्य विरुद्ध हुुँदैहाेइन लुटतन्त्र नेपाल आमाको वक्षस्थलमा प्रहार विरुद्ध हाे भन्ने लाग्छ ❤️तर महेश बस्न्यातजीकाे भने प्रशारण गर्नु भएन नि !!!
@Khimbahadurbudhathoki-fj4rz Жыл бұрын
राजा नेपाली को सान र पहिचान हो राजा नै आउनुपर्छ
@khadgabahadur2048 Жыл бұрын
king
@sushil7567 Жыл бұрын
महेसजी खोईत रोकन बलबानीखोई।हीसबबुझाउनुतर्छहै दादागीरी नदेखाउ गणतन्त्र सङ्घीय मुर्दावाद ज्ञानेन्द्र शाहीलाई बालेन ज्ञानेन्द्र हर्क गोपाल रबीलाइ ❤❤साथ छ
@sarojBaigar-yw6vw Жыл бұрын
Jay Nepal jay Durga sir king is king 👑👑👑👑👑
@sapkotabayaran5289 Жыл бұрын
41:56
@hemlalsingh7780 Жыл бұрын
सुरक्षा कर्मी हरु सबै गरिब जनता का छोरा हुन , यिनीहरू बिचरा को तलब ले परिवार को परबरिस गर्न आर्थिक अपुग छ, so सुरक्षा कर्मी नि सरकार को खिलाफ उत्रिनु पर्छ,
@ramulama8521 Жыл бұрын
यो 2 जना नाईके लाई गोली ठोक सरकार जनता लाई दुख दिने कसैको अधिकार छैन
@ajayadhikari9156 Жыл бұрын
Mastermind प्रचन्डेकाे खेल सफल भयाे,यमाले नसकि माओबादि काे उदय हुदैन,। तर देशबाट कांग्रेस माओवादी यमाले र मदेशि दल काे अस्तित्व समाप्त नभयसम्म देशमा निकाश बिकाश र सुशान कायम हुदैन । २०४७ सालबाट बाट तेहि १०-१५ जान टाउकाे सत्तामा हालिमुहालि कै कारण अाजकाे याे स्तिथि अाकाे हाे
@haramikanxa1544 Жыл бұрын
K garne masu ra raksi diyo vane matrai janxau hami janata
@warrior_rana_108 Жыл бұрын
Nepal को हिंदुराष्ट्र बना कर रहेंगे ❤
@simranshrestha8943 Жыл бұрын
जय देश जय नरेश 🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
@ramkumarkhadka3627 Жыл бұрын
राजा आउ देश बचाउ।
@BidhurKumarrai Жыл бұрын
,, कि , त , राजा ल्याउ , कि ,, देशकाे ,,,, जिमा ।। ,रबि,, बालेन, हर्क लाई देउ ।। मुजि महेश बिनेत लगायत सबै नेतालाइ भन्दैछु। ।।
@Jai-Sanatan-y24 Жыл бұрын
Restore Kingdom of Nepal 🇳🇵🇳🇵🇳🇵
@SudinRai-un2ry Жыл бұрын
पाँच सय मिटर पनि कब्जा गर्नु नसक्ने झुन्डले राजतन्त्र ल्याउछु भन्नू कतिको हास्यास्पद देखिन्छ भन्ने यो आजको एक उदाहरण हो 😂😂😂😂😂
@khadagraskoti9920 Жыл бұрын
ज्यान मारा हत्यारा राजा को किन जरुरी परो जये गणतन्त्र
@faraksoch-l6o Жыл бұрын
Ta jasto jyan mara bhrastachati balatkari ra desh bechuwa lai matra moj vayo gadtantra sojha lai nyaye dine koi vayena yo gadtantra le tesaile yo ta jasto daru masu ma bikera ayera ka hainan janta hun
@rmaharjan5136 Жыл бұрын
प्रत्रकार ले घर माथी छत बसेर समाचार गर्ने के प्रत्रकार डराउनु जस्तो देखीयो । ज्ञानेन्द्र साही र दुर्गा आएको त्यस बेला हजारौ सहाभागिता देखे । आज फेशबुक ताजा खबर देखीन्छ
@Sniperff444-t8d Жыл бұрын
समयको माग हो तर दुर्गापरसाइँ को हुन् र कस्ता छन् ?साच्चै समयले मागेजस्तै देशको अभिभावक बन्ने खालका छन् त?
@galaxy4knepal838 Жыл бұрын
Rajaa❤❤❤❤
@TrNepal Жыл бұрын
दुबैकाे उदेश्य एउटै देखियो जसरी हुन्छ सरकामा जानुपर्याे फेरि देशलाई लुट्नु पर्याे भ्रष्टहरूलाई जाेगाउनु पर्याे वा तिम्रो प्रदर्शन
@ramajaliyaman5328 Жыл бұрын
जनता बाट प्रत्येक्ष निर्वाचित कार्यकारी प्रणाली आजको आबस्यकता अराजक गतिविधि गर्नेहरू देखि सचेत हौ सबै नेपाली जनताले बुझौं अब त यी सबै आआफ्नो स्वार्थ पूरा गर्ने मात्र हुन् सकारात्मक सोचौं ।
@बलकुमारश्रिनेथठकुरी Жыл бұрын
यो आन्दोलन सफल हुनको लागि १०+२० जना नमरे सम्म कुनै र आन्दोलन अझै अगाडि नबडे सम्म कुनै औचित्य देखिँदैन
@Ukn422 Жыл бұрын
प्रचण्डेको छाला तारेर नून खूर्सानी दल्नैपर्छ यो हो मूख्य चोर
@kailashsubba5584 Жыл бұрын
सडक ठाउँ फोहोर भएको छ,अब दुवै पक्षलाई राखेर बडालकुडाल धुइपखाली गर्न लगाउन परयो साथी!
@bhimanbhiman9322 Жыл бұрын
राजा अाउ देश बचाउ
@Nimifriendly09 Жыл бұрын
पहिला फोहर फालेझै दरबारबाट फालेर अहिले राजा आऊ देश बचाऊ भन्न शर्म लाग्दैन ? जाओ न तिनै मओवादीको पछि रून शर्म नभएको मानिसहरू ।
@ramanathdahal7151 Жыл бұрын
राजतन्त्र थियाे तर हट्याे।गणतन्त्र आयाे अहिले सम्म छँदैछ। फेरि राजतन्त्रकाे लागि सडक संघर्ष गर्ने भनिएकाे छ। संघीय संसदीय ब्यवस्था भएकाेले गणतन्त्रकाे सट्टा राजतन्त्र राख्दा फरक पर्दैन तर थप उपलब्धि भने केही हुन्न। सकृय राजतन्त्रकाे माग राख्न बिल्कुल मिल्दैन।संबैधानिक राजतन्त्रकाे लागि सडक आन्दाेलन गर्ने सबैले याे कुरा नबुझेकाे हुन सक्छ। राजतन्त्र आएपनि प्रधानमन्त्री प्रचन्ड नै रहन्छन् अनि कार्यकारी अधिकार पनि प्रधानमन्त्रीमा नै रहन्छ। आन्दाेलनमा जानेले भावी उपलब्धि बुझेरमात्र भाग लिनु हाेला।
@bhupalchamlagai3419 Жыл бұрын
Balen lai rakhnu parxa pradhan mantri chei
@nerajneraj6801 Жыл бұрын
यो सबै ज्ञानेको पैसा हो केहि नापिदैन
@maajagadamba553 Жыл бұрын
जसरी अमेरिकन र भारतीय दलाल तिमीहरू ले राज संस्था फाल्न प्रदर्शन गरी रहेका थिए त्यसरीनै तिमीहरू लाई फाल्न हाल भइरहेको शान्तिपूर्ण प्रदर्शन माथि दमन नगरी दिनु मा नै तिमीहरू को कल्याण र भविष्य छ। अन्यथा श्री लंका को जस्तै स्थिति हुन सक्ने ध्रुव सत्य छ।
@rajendrakafle9256 Жыл бұрын
जनताको आवाजलाई प्रसारण गर्न नदिने झोले टिबी आजबाट अनफलो गरियो ।
@Sniperff444-t8d Жыл бұрын
यदि यो लडाँइमा मानिवय क्षतिभए कसल जिम्मा लिने?
@nishant54 Жыл бұрын
CDO le
@aashishpaudel7992 Жыл бұрын
गणतन्त्र मुर्दावाद
@surendrabudhathoki4990 Жыл бұрын
Thank you for the video clips 🙏
@Devil_me. Жыл бұрын
सकिन्छ भन्ने चोर नेतालाई सिरल्नका जस्तै लखेट न राजा लेयौने आसै नगर किन कि नेपालमा राजा आउँदैनन्
@pujaBasnet-c5o Жыл бұрын
पहिला गद्दी मा बसि सकेकाे राजालाई ज्ञानेन्द्र चाेर देस छाेड भनेर निकालि छाडे अाज फेरि अाएर राजा अाउ देश बचाउ भन्न थाले भेडाहरु अभिभावक बिना काे जिन्दगी कस्तो हुन्छ हाेला भन्ने कुरा पहिला त्याे किरा परेकाे दिमागमा अाएन अाज अाएर राजा खाेज्छउ तेसै भनेकाे हाेर नेपाली भेडा हुन भनेर 🙄🙄😏😏😏😏😏
@jeewanshre Жыл бұрын
रिपोर्टले सहि भनेको छैन,१ लाख भन्दा धेरै थियोे
@sewantrajbaral5960 Жыл бұрын
गणतन्त्रको विभत्स रूप ? धिक्कार छ ।
@mohanrana9134 Жыл бұрын
Thank You AP news n presenter
@radhagiri55299 ай бұрын
❤Jay sri ram jay hanu man jay guru deve pranam thebghat dham ki jay jay hos rabi sir jay ghanti aaj ko aandolan ka daju vai baini haru lai dhanay bath jay hos rabi sir om shañti shanti nice to all of you jay ghanti..aaj koandolan.ka.pidrita haru lai anayaya. .garna painna chhandry. Nayaya paunu parchha jay ghanti jay rabi sir om
@khagaprasadsubedi4000 Жыл бұрын
एजेण्डा बिना देश का गुन्डा हुन् युवा सँग का तर दुर्गा प्रसाई को धेरै एजेन्डा भयको छ
@gangasagar63343 ай бұрын
राज्यसिंहाशन अभराधि भयजनताले दुखपाउछ भन्नेभनाइले र जनता अभराधीभय राज्यले दुखपाउछ भन्नेभनाइ तिताे सत्यहाे😅😅😅😅😅
@bishnudhakal7363 Жыл бұрын
येस्तो रिपोर्टिङ ठिक भयन ग्राउन्ड मा गयर गर्नु पर्यो !!!!यसरी लुकेर रिपोर्टिङ नगरौ राजु जि ....!!!!!??????
@memer261 Жыл бұрын
Sabai bheda haru hun police le goli hannu parne ho yesta maag garne haru lai 😡
@Nepal1235 Жыл бұрын
त केपिको मिडिया होस
@lovelybibek5612 Жыл бұрын
दाजु भाइ लाई जुधाएर अाफु रमाइलो हेर्ने डाम्नाहरू भाेलि मिलिहनल्छन् दाजुभाइ मा दुश्मनी रहिरहन्छ
@sitakarkari896 Жыл бұрын
Durga prasai buwa kura garda chahi alik khyal garera garnu hola ,agi k bole paxi k boldaixu ramro sag bichar garera agadi badnu hola hami sabaiko satha xa🙏🙏🙏
@Madboy0072 Жыл бұрын
fataahhh ap1 hd
@Mrrahulmaxyt9 ай бұрын
🇮🇳🇳🇵 india parliamet dilhi se thanks❤
@krishanmuradia7789 Жыл бұрын
🕉🕉🕉🕉🕉🕉🕉🕉🕉🚩🚩🚩🚩🚩🚩🚩🚩
@matrikadhungel126910 ай бұрын
यही समयमा सेना र पुलिस भनाउदा कुकुरहरुले पनि साथ दिनुपर्नेहो भेडाहरुले ।उनीहरुकोलागीपनीहो।उनिहरुपनी जनतानैहुननी?
@Prembk123 Жыл бұрын
सरकारको टोपो लगाएकाहरु ले बेलैमा बुध्दि र होस पुराअोस।
@prakashpant1508 Жыл бұрын
Rajtantra jindabad
@kedarojha6415 Жыл бұрын
दुर्गाको अभियनमा अबरोध गर्ने खुपि हरायर गएको भन्नसकिन्छ
@nepaliguru9238 Жыл бұрын
Raja aau desh bachau
@anilmix Жыл бұрын
Aba Raja aayra bhrasta haru lai jail kochnu parxa. Dale netabaji jholey haru lai najarbanda garnu parxa
@Kcentertainment-pc5te Жыл бұрын
कथै बरा एमाले को कारेकर्ता दुर्ग्गा को छेउ मा जिरो देखियो
@rajendragurung3648 Жыл бұрын
निकम्मा गु खाने जनता भनु कि के येस्तै यस्तै काम नलाग्ने मानिस हरुको भिड को कारण नै हामी नेपाली हरु दरिद्र भएका हौ ।।कहिले इतिहास बाट केही नसिक्ने कु मानिस हामी नेपाली हरु हौ ।।गणतन्त्र प्रजातन्त्र भन्दै हजारौं मरे तै पनि गु खाने हरु चेत्दैन हैत्त नेपाली 😮😮😮😮😮😮😮
Rajabadi Durga ko 5 lakh hehehehe jamma 1000 jana ....nepali janta purano nepal vanda naya nepal man paraunx mareko manxe kahile jibit hudaina mareko manxe jibit hunu ra 8848 mathi bat samundra bagnu same ho akash dharti hunu. parx dharti akash hunu parx haina vane durga le dekhne diwa sapana matra ho
@dhrubabasnet796 Жыл бұрын
ओए केटा हो! दुर्गाको जनाताहरुलाइ नदेखाउने? तु जागिर छाड! तिमिहरुको खैरत छैन! यो जागिर खान भन्दा त जा बरु कतार यार!
@rangalalbk2278 Жыл бұрын
यो स्थिति आउनुमा कस्को दोष सरकार या जनता
@maheshdhakal724 Жыл бұрын
I like this joke
@keshabrjshrestha3024 Жыл бұрын
raja Abu dash bachau
@dinesjs Жыл бұрын
खोई त नेताका घर घर वाट लखेत्को यस्ता मजाक नगनुस मजाक प्रसाई ज्यु
@pabiBaral-ug7ir Жыл бұрын
हिजो को दिन मा ग्यने चोर देश छोर भन्ने मानिस हरु ले आज आयर राजा आउ देश बचाउ भन्नु पनि लाज नलाग्ने नकटा गोरु जस्ले आफ्नै बङ्स नास गर्यो उस्ले देश बचाउछ?
@SantoshRokaya-dw6ge2 ай бұрын
Good rabidai good morning ❤❤❤❤❤❤❤❤
@SimanSuresh Жыл бұрын
Ap1 hd बहिस्कार गरौँ
@rajubhusal4351 Жыл бұрын
Very good
@madhavxtr158910 ай бұрын
पुलिस आफु सुरछित रहनु होस आन दोलन दब।उने क।म नगर बलनै प्रयोग गरने हो भने लिपुलेक ज।उ जनत। म। थिए बल प्रयोग नगर
@ShantaAdhikari-q3k9 ай бұрын
किन बहुलाऐका छन भगवान
@DharmaRajChamlagai Жыл бұрын
Hero महेश ब
@MinuArts-qz1re Жыл бұрын
म जस्तै फुर्सदिलो मान्छे धेरैनै रहेछ😂😂😂
@dipendrashah6252 Жыл бұрын
Nice❤
@matrikadhungel126910 ай бұрын
यीकुकुरलाई केलागेकोछ अवपनी जनता मासुभात र पैसामा बीकेर भोट हालीहाल्छन र जीतौंला भन्नेछ?अब ३दललाईता भोट ता लोपारेर ।बालेन साहाजस्ता पाटी खोलेर आएछनभने दुई तीहाई आउनेगरी बहुमतले जीताउनेहो नत्र अरु गधाका दिनगए।
@reigonbamjan549 Жыл бұрын
Khukurile k vanxa prachanda Lai chhapkaide vanxa
@naradharggh2074 Жыл бұрын
Good Durga prashahi
@sonamlama1615 Жыл бұрын
Never going to improve this country 😢😢😢
@foxy-wv4vt Жыл бұрын
King is coming back for sure
@YADAV-QUEEN-1 Жыл бұрын
raja raja
@himalneupane7422 Жыл бұрын
फरक बिचार राख्नै नपाउने.?? म दुर्गा प्रसाइको समर्थन थियन हैन तर बिचार नै राख्न नपाईने..? अन्तरवार्ता महेशे को दबाब वा कुनै नेतोको दबाब ले काट्न पठाउने यस्ता झोले पित च्यानल लाई सबैले अनफलो गरौ बाइकट गरौ
@KHUITE_production Жыл бұрын
मासाले हरु कामपाउदैनन बरु जाउ जाजरकोट रुकुम तिर भुकम्पपीडित हरुको भत्केको घर हरुलाई बनाउन एक एक ढुङ्गा बोक्न स्रमदान गर्नु। माफिया दलाल हरु को झोले बनेर के भिडदेखाउछौ? धरान को स्रमदान मा हुने भिड जत्ति पनि छैनन्।
@SriKrishna-sp2yd Жыл бұрын
Jay Hindurashtra 🕉️🕉️🚩🚩🕉️🚩🕉️🚩
@ozhabhupesh9869 Жыл бұрын
12 भाइ मध्य को एक
@sajhakhojnepal Жыл бұрын
❤❤❤❤
@maheshdhakal724 Жыл бұрын
K xa kabar sabai aaramai hununxa
@rmaharjan5136 Жыл бұрын
यो भन्दा अगाडि त्यहाँ ठुलै भेला भयको थिए । लाईभ घेरै ढिला भयो
@shahidhusainnepal8054 Жыл бұрын
❤❤❤❤❤❤
@radhagiri55299 ай бұрын
❤ jay sri ram jay hanu man jay guru deve pranam thebghat dham ki jay jay hos rabi sir jay ghanti aaj ko aandolan ka daju vai baini haru lai dhanay bath xa jay hos rabi sir om shañti shanti nice to all of you jay hos jay sri krishna brinda wan dham ki jay jay hos rabi sir jay ghanti aaj ko aandolan ka daju vai baini haru lai dhanay bath jay hos rabi sir om. Radhey krishna nani sabai lai samjeko xu jay hos rastra ko shuvh kamana sabai ma nani babu haru sabai lai samjeko xu sangita. Didi byni daju vai haru sabai lai samjeko xu jay mata lakhmi ko kripa rahos sangita.ssbai didi byni daju vai haru sabai lai samjeko. Jay hos rabi sir jay ghanti om
@PamphaRawat-jg7wi Жыл бұрын
खाते दलाल मिडिया ।अन्तबार्ता प्रसारण गर्न नदिने ।भूषण दाहालको ।
@bivilal284 Жыл бұрын
खै गुनासो पनि के कुराको गर्नु आफ्नै समुदाय पशु सरहा भए पछि🤔 बाहुनबाद को पछि लागेर पुर्खाले आर्जेको देश बिगार्ने भयो🤔🤔😡
@Kcentertainment-pc5te Жыл бұрын
तेरि मा साले तेरो पुर्खा मङोलिया हो र को तिब्बत र केहि को भरत को सिक्किम दार्जिलिङ हो बुजिस
@shaileshadhikari8910 Жыл бұрын
Lau mug timi haru mangoliya ka saranarthi haru yestai manda buddhi le paxadi xau, jabo kota ma ramauni haru le k ramro sochna sakxa khai, yo desh vaneko prithvi narayan shaha ra mahendra jasta raja le banako ho , timi haru lai saran deko raja le ho
@vishnuparshad370110 ай бұрын
राज दरबारको हत्या गर्ने र मदन भण्डारीको हत्यारो केपि रहेछ भन्ने पक्का था भयो त्यसैले आफ्ना झोले लाई पैसा दियर यो आंदोलनको बिरोध गर्दै छ
@JBmaniac6 Жыл бұрын
if pradesh is very costly then just get rid of pradesh , why people in Nepal always fighting for politics ?
@dhirajbm991 Жыл бұрын
पत्रकार रिपोर्ट अलि ठीक भएन 😂
@rabinsunuwar6119 Жыл бұрын
पतरकार महोदय नै राजा बीरूद हुनुहुदो रहे छ
@PuskarStha-x6u Жыл бұрын
Wellcome to king
@rupeshpun5432 Жыл бұрын
यो देशमा जबसम्म भ्रष्टाचारि देश लुटेरा चोरहरु लाइ सख्त कानुन बन्दैन तबसम्म जुन मुजि कुकुरहरु सत्तामा आएपनि हालत त्यही हो, यस्ता चोरहरुलाई भोट दिएर मन्त्री र राष्ट्रपति बनाउने हामी जनताहरु नै भेंडा हौं,,, जय बालेन, जय रबि