Laththe guruko astha mathi bisowoa garnu sampurna priya ama baba nanu haru, abase hajur haruko pida niko hunexa hi, jaya guru deb, jaya laththe guru,
@Sherpavlog138 Жыл бұрын
Jaya Latte guru 🙏
@udiramdcdc2716 Жыл бұрын
Jay latte guru parnam
@tulsioli5534 Жыл бұрын
जय गुरु लट्टे झाक्री महाराज जी कोटी कोटी प्रणाम 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏।
@SyamunaOnlineVlogs Жыл бұрын
🙏जय लट्टे झाक्री महाराज प्रणाम,साथै पत्रकार "कुशल किराँती र सम्झना राई"लाई पनि नमन🙏हाम्रो लागि लट्टे गुरु❤️सुवास गुरूङ❤️ भगवान हुनुहुन्छ,मैले जिवनमा धेरै धामीझाँक्रीहरू देखे तर, गुरु जस्तो महान यत्रतत्र सर्व शक्ति भएको,गुरु लट्टे गुरु मात्र देखेको छु,,,नेपालमा उहाँ जतिको सर्व शक्ति भएको गुरु,💯% अरू कोही छैन,त्यसैले उहाँको रिस गर्ने जो कोही धामीझाँक्री र व्यक्तिहरूलाई कहिले भलो हुदैन,लट्टे गुरु भगवानको अवतार हुनुहुन्छ,कुनै पनि धामीझाँक्रीको गर्ने विधि एउटै हुदैन,सबैको फरक हुन्छ,,उहाँलाई दोष दिएर,बेइजत गर्नु भनेको नेपालको देवि,देवतालाई अपमान गर्नु सरह हो,,,🙏जय लट्टे झाक्री महाराज❤️❤️🕉️🕉️🔱🕉️
@roshanpun799 Жыл бұрын
Jay Latte guru Jay latte jhakri Maharaj lai koti koti parnam
@rejinarai9239 Жыл бұрын
Raju mata ho yo mata le paila yo devendra bhaile nai hilight ma yaha samma lyako ho aile chahi afaile afulai name rakheko raichha kal jhakri vanera tyo pani krishna. Ghatani marepachhi matra hamro Ma pani aunu vayako ho ramrai garnu vayo tara pachhi bolauda ta paisa nikai kharcha hunchha vano yo raju matale ramro jhakri ho paisa never tokdaina yo pakka like a latte jhakri best of the best ❤❤❤
@suzeanyt677 Жыл бұрын
गुरु रातो सारीमा मैले दुई जान किचकन्दी देखे को थिए त्यो रात शिवजी को दिन थियो गुरु म राती बार बजे माल डुङ्गा पुगेको थिए म जब माल्दुङमा पुग्दा मनमा चिसो भयो तर केही पाइला अघि गए पछि त्यो दुई जान किचन्दी देखे र मेरो बातो छेको र हास्दै भने तिनी हरुले तपाई को हो हामिले चिने नौ 2.3 चोटि भने म आतिए र त्यो रात शिव मन्दिरमा बास बसे गुरु त्यो कालो रात आज सम्म भुल्न सकेको छैन गुरु मैले सुने को थिए कुनै किचगन्दिले फेला पार्छ मान्छे लाई त्यो रगतै रगतभएर मोर्छ भन्ने तर 7 बर्ष भयो अनि तेस पछी म आज भोलि 6 बजे बाट उटा कटै जन्न गुरु मलाई लाग्छ कि त्यो दिन माह्देले मलाई जोगाउनु भएको हो गुरु तेस दिन बाटम माह्देब को चरण म छु गुरु ॐ नम शिवय गुरु
@karnahangrai5155 Жыл бұрын
Jai latte jhakri🙏 guru 💐
@sangitarai8816 Жыл бұрын
Nice,Guruji,darjeeling,Bata
@purnagurung1041 Жыл бұрын
जय गुरु 🌺🌺🌺🙏🙏🙏🙏🙏 डर पुक्ने गर्नु सक्दैन?
@sherpapasang292 Жыл бұрын
👏👏👏👏👏👏👏
@Destro172 Жыл бұрын
Yo channel reporter ko chai gala majahley parkawnu Paryo hai lattey guruji ley