मैले सबै गर्दिय है भाइको उन्न्तती र प्रगतीको कामना गर्द्छु सधै यस्तै यस्तै सस्तो सस्तो ल्याउनु होला ताकी काठमान्डु जस्तो महङो ठाउमा विशेष कामले आउदा बस्नु खानुको लागि सबैको लागि राम्रो होस , जस्ले खोल्नु भयो यस्यो परोपकारी काम उहाहरुको सम्पुर्ण परिवारलाई भगवान सधै दाहिना भैदिउन 👏👏👏👏👏
@dspdineshpariyar404123 сағат бұрын
❤❤❤
@jitkumar47524 күн бұрын
सलुट छ सेवा दिने व्याक्ती हरू लाई।
@roybishow4 күн бұрын
खाना सबैको टीमलाई धेरै धेरै शुभकामना र यस कल्याणकारी कार्यमा अग्रसर रहन शुभ्भेचा ❤
@hemprasadrai91117 күн бұрын
अति नै सुफत मूल्यमा राम्रो खानाको उपलब्धि गर्ने अनि प्रचारक जितेन भाईलाई धन्यवाद नदिइकन भातै नरुच्नेभो।❤
@DiktelKhotang-el2cg5 күн бұрын
सक्नेले यसरी सस्तो खाना दिएर धेरै नै सहयोग मिल्छ।
@SarojKaka14 күн бұрын
Kun thau hoo
@mohank.c34223 күн бұрын
Naya bus park xew xau maa ni branch open garnus
@suryathapa72262 күн бұрын
यो होटल सञ्चालन गर्नुभएको दाजु लाइ धेरै धेरै धन्यबाद छ/❤
@nirmaladhikari76445 күн бұрын
सरकारले गर्नु पर्ने काम व्यक्तिले गर्नु भएकोमा धेरै धेरै धन्यवाद मर्दा कसैले केहि लेर जादैन बाच्दै गरेको सेवा नै धर्म हो धन भएर मन नभएकाले हेर्ने पर्ने सेवा हो मन लगाउ
@deepakpoon96793 күн бұрын
❤👍
@gopalrai9076 күн бұрын
आहा कति सुन्दर यो त सेवा नै होनि धन्यबाद संचालक ज्यु साथै सम्पुर्ण टिमलाइ अनि धन्यवाद जितेन लुङ्गालाइ येस्तै असल काममा लागिपर्नुभएको सहयोगी संघसस्थाको भिदियो बनाउनुभोला धेरैले हेर्ने छ्न मन पराउने छ्न
@hemantlamichane39486 күн бұрын
भिडियो को लागि मुरी मुरी धन्यवाद 🎉छ। सारै नै राम्रो काम ❤🎉🌵🌺🌸🌳🌹🌷💐🍁🌿🌴🌲🌱🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🚩🚩🚩🌹🌷🌸🌺💐🍁🌷🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
@BalenRai_23kulung2 күн бұрын
काठमाडौं जस्तो महङ्गो ठाँउ मा यसरी सानो मुल्यमा खाना खुवाउनु हुने खाना सबैलाई poject को मोक्तान sir लगायत सम्पुर्ण team लाई हृदय देखि धन्यवाद 🙏
@DalhangNembang5 күн бұрын
बाबु नबराज मोक्तान र छोरी तारा तामाङ दुबै जना युवा अवस्थामा नै सामाजिक दायित्व बोध गरेर बिपन्न बर्गको सेवामा समर्पित हुनुभएको दुबै जनामा हार्दिक धन्यवादका साथ यस कार्यको निरन्तरताको शुभकामना !!
@KamalOfficial85582 күн бұрын
ल राम्रो भिडियो ल्यानु भएछ फेरि अनि 🎈
@akashjirel466316 сағат бұрын
Good jab bro ramro x hai
@motirambhatta6127 күн бұрын
कुन ठाउँमा हो ? लोकेशन पनि हाल्नुपर्यो
@ManeSaysКүн бұрын
Basantapur, Paropakar - Khana Sabaiko
@bhogendrayadav4038Күн бұрын
महान यस्तो सेवा दिने अन्नदाताहरुलाइ।
@Laxman6762 күн бұрын
भाई हजुरको यो भिडियो अत्यन्त उपयोगी छ धन्यवाद ❤❤❤❤❤❤
@TikaRai-ed2gq2 күн бұрын
Well done 👍 friend 🙏 always and more God bless you
@jyotikhadkapanday70983 күн бұрын
यस्तो स्वस्थकर , सुपथ मूल्यमा रू ५० मा सादा र रू८० मा अघाउन्जी मासुभात खाना खान पाइने , व्यवस्था गरिएको यस “ खाना सबैको सोसियल प्रोजेक्ट” ( टङ्केश्वरस्थित) का सञ्चालक र सहयोगी सदस्यहरूमा शुभकामना !🙏🏼👌
@raazantechinfo7 күн бұрын
Lu ekdaimai ramro lagyo
@khanasabailai4077 күн бұрын
Thank you much sir for your video. we really appreciate for your contribution sir
@biswassuhang49606 күн бұрын
लामो समय पछि जितेन लुङ्गा कोे भिडियो हेरेर निकै रमाइलो लाग्यो आज नेपाली सर्वसाधारण जनताको लागी निकै फाईदा जनक हुने सूचना प्रसारण गर्नु भएको धेरै धेरै धन्यवाद ❤ लुङ्गा
@JitendraLimbu3676 күн бұрын
Tq lunga 🙏❤️
@hiddenfact68583 күн бұрын
धेरै राम्रो काम र भिडियो ।
@dipakdhakal67744 күн бұрын
Bhai keep doing this. I have a plan to open similar business in Chitwan
@Garima-kafla1233 күн бұрын
❤❤❤
@umeshthapa99502 күн бұрын
Ramro kaam garnu vayecha dhanyabaad.
@SujanLama-sm2jw3 күн бұрын
Bhaktapur tir pani kholnu paryo
@dependralamichhane47273 күн бұрын
धेरै राम्रो।
@rizanthapa24137 күн бұрын
Location
@sheshashah37287 күн бұрын
The best way of making business and survive for long like eating if want to live long then concentrate in your quantity intake but if you eat more then die early ! Similarly in business while you marginalize your profit portion in business you can stand in business for long being always popular in your social life ! Great job salute you sir
@KamalBahadurchetri-f6e5 күн бұрын
🎉jitendra bhai dherai Ramro khusi huncha 50 ra 80 garib dukhiko Lagi ohaharulai thankyou nice
@SantBBahadur3 күн бұрын
Hajur vai Kathmandu kaha ni rA hola hami baira bata aauda basaula hai
@rupendramourati59016 күн бұрын
मलाई पहिले नै थाहा छ म त्यहा नखाए पनि तर अरु साथी भाइ हरु को लागि अति नै उपयुुक्त छ