राजिब जि को पत्रकारिता दम्दार छ जे होस्👍️ गगने कङ्रेसी भेडो नै हो
@nawarajpoudel35375 ай бұрын
पत्रकार महोदय अति राम्रो बिचार राख्नु भयो।
@kalidashshrestha37825 ай бұрын
ओली प्रचण्ड र शेरबहादुर को कारण बालेन को जन्म भाको हो
@ashabahadurlama24435 ай бұрын
Balen jasto sacha neta khojne kam janatako ho jasto lagxa.
@swastikapokhrel35725 ай бұрын
ओलिलाइ इन्काउन्टर दिने जिउदो छोरो बालेन शाह लाई स्यालुट 🙏
@TekbahadurTamang-sh1jh5 ай бұрын
पत्रकारिता भनेको याे हाेनित राम्रो छ राजिब जि।
@aasikchand5 ай бұрын
कैलाश सिरोहियाको नागरिकता प्रकरण केहो? बजाउनु पर्यो। प्रमाण छाताछुल्ल छ।
@batukc44005 ай бұрын
जिबि राई सम्बन्धमा जज गगन तथा नेपाली काङ्ग्रेस हो।
@रामप्रसादप्याकुरेल5 ай бұрын
पत्रकार महोदय अत्यन्तै राम्रो कुरा गर्नु भयो धन्यवाद
@subashrana53195 ай бұрын
रबि दोसि होइनन गगन लाई पनि थाछ तर आफ्नै पार्टी दोसि भयका ले पार्टी जोगाउनका लागि रबिलाई सरकार बाट हटाउनु छ रबि सरकार मा भयसि त काङ्ग्रेस पार्टी नै रिततीने भयो भन्ने डर भो
@DilliramBhandari19925 ай бұрын
त न्यायाधीश होस किन रबि डराको छानबिन गर्न अनि किन सहकारि पिडित भएको ठाउ गएर कुरा गर्न सक्दैनन् त
@DilliramBhandari19925 ай бұрын
तैले रित्याएर रितिने पार्टी हैन कांग्रेस झन झन ठुलो हुदै छ कांग्रेस पार्टी अझै गगन पार्टी सभापति हुदै छन त्यहि भएर सबै गगन बारे भ्रम फैलाएर कम्जोर पार्न सबै पार्टी लागेका छन अनि रबि का झोले भुक्छन
@manishshrestha15335 ай бұрын
Congress , CPN , communist haru sabai corrupt xa bhani thaxa bhana Rabi le Congress, communist ko government lai kina support gara ko ?? Himat theyo bhana aafai opposition ma basi janata haru ko service kina gara na???
@govindashrestha58995 ай бұрын
@@DilliramBhandari1992😁
@govindashrestha58995 ай бұрын
@@DilliramBhandari1992😁
@dipakdhakal17895 ай бұрын
चारपाटे मुडेर जान्छु भनेको पुरा भयोत अबयो चुनौती पुरा गर्छन काङ्ग्रेसले।
@tnthandle5 ай бұрын
अमेरिकी सेना आएर तेरो दिदी बैनी लाई ठोक्यो क्या हो भाई
सहि भन्नुभयो , के पि ओलि १४ बर्ष जेल समयमा ओलिले कसरी लुट्ने र अाफ्ना लुटेरालाई कसरी बचाउने मा पि एच डि गरेका छन् रे , त्यसैले काग भन्दा काेईलि बाठाे काेईलि भन्दा वलि बाठाे भनेका हुन्। बाठाेलाई कागकाे फुल चाेर्ने भन्थे वलिले कागै चाेर्छन्।
@RamShresthaShrestha5 ай бұрын
राम्रो पत्रकारिता राजिब जि❤❤❤❤
@tnthandle5 ай бұрын
यो कस्तो देश हो ठग लाई ठग भन्न नि नपाउनी? हैत
@deepashrestha16805 ай бұрын
अनी खै त चलखेल गर्नेलाइ छानबिन गर्ने हिम्मत देखाको लाम्छानेले ??हुन त आफै चोखा छैनन् अनी अन्य माथी औला उठाउने हिम्मत राखोस पनी कसरी ??अभागी हामी नेपाली भगवान मानेकोनै दानब निस्किए पछी
@sbschandera-qf1lo5 ай бұрын
रामरी छा चेतना मूलक छ 24न्यूज लाई धन्यवाद
@bharatsunar21455 ай бұрын
निडर साहासी पत्रकारको जतिसुकै तारिफ गरेपनि कम छ,हार्दिक धन्यवाद तपाइलाइ,जानीजानी सुतेकोलाइ उठाउना सकिदैना तर साच्चै सुतेकालाइ जगाउना तपाईंको बाणी काफी छ।
@rameshpokharel-ub2np5 ай бұрын
प्रमाणित गर न त गनगन थापा प्रमाण छ भने ? बार्गेनिङ चल्दैछ कि क्या हाे भित्र भित्रै शंका छ है !
@gopalmanshrestha46245 ай бұрын
हेर्दाहेर्दै call 24 मन पर्न थालेको छ।
@raju_Thapa5555 ай бұрын
भ्रष्ट कालो काङ्ग्रेस ले आफ्ना आर्जु भाउजु र भ्रष्ट नेता जोगाउन को लागि रबि को राजिनामा मागेको छ।
@ashokneupane95275 ай бұрын
कालो काँग्रेस
@narayanihumagain3965 ай бұрын
एक्लो रबि ले सम्पुर्ण पार्टीको निन्द हराम गरेको छ ओलिजस्तो फताहा र धुर्त स्याल कोहि छैन ओलि कोजोकर पारालेदेश बर्बाद गरेको हो
@aashutoshgamer55745 ай бұрын
मनमोहन पछिको एमाले, एमाले बन्न सकेन विपी पछिको काङ्ग्रेस, काङ्ग्रेस होईन ।
@limbukumar37115 ай бұрын
फटाहा ओली।
@guitargurung2695 ай бұрын
मर्ने बेलामा कमिलाले प्वांख हाल्छ भनेको सहि सत्य रहेछ धोती ओली
@kedaradhikari87715 ай бұрын
जननेता रबि लामिछाने जिन्दाबाद❤❤
@KRIZAN-POON5 ай бұрын
गगन थापा नि हाउडे रहेछन बोली मात्र हो रहेछ
@deepaktamang61025 ай бұрын
सबै चोर भ्रष्टाचारी मात्रै छन् सतिले सरापेको मेरो देशमा । धिक्कार!
@GitaBasnet-nh5ri5 ай бұрын
रविले उम्मेदवारी स्वतन्त्र पार्टीबाट फिर्ता नलिएको भए गगन थापा जिरो हुन्थे।
@Kopiladarji235 ай бұрын
कांग्रेसले गगनलाइ 🤛🤛मुक दिनु पर्छ सहकारिमा सबै पाटि दल लाइ छानबिन गर्नु खाेला नाला बेचेर खायाे सबै कांग्रेस माहबादि एमाले रापरापा सबै नेताहरु दइ चिउरे झाेले हुन कनि रबि लामिछाने लाइ मात्र हाेइन 🇳🇵🇳🇵🇳🇵🔔🔔🔔
@tekjungthapa34255 ай бұрын
लाज पचे पछि के गर्नु अझ नेता रे देश द्राेहि देश बेचुवाहरू
@basansaili77175 ай бұрын
ओलि त गरे रिस नगरे खिस गर्ने नेता हुन
@rajdhakal78185 ай бұрын
कालो काङ्ग्रेसले जुन रोइलो गरिरहेको छ यो सहकारी पिडितको न्यायको लागि होइन,यो कुरा सहकारी पिडितहरुले बुझ्नु जरुरी छ । यो सबै कालो काङ्ग्रेसीहरुको कालो कर्तुन बाहिर छताछुल्ल हुन्छ भन्ने डरको रोदन मात्र हो ।
@lilakumarimalla51865 ай бұрын
पत्रकार राजिव जी धन्यवाद,क्या राम्रो सग व्याङ प्र स्तुति अब ८४ सालमा राजनितिक स्वतनत्रकाे पार्टि खाेल्नु हाेला ।
@Bayambu.K5 ай бұрын
कानुन बमोजिम गर्नु राम्रो हो । कानुन बमोजिम गर्नेलाई किन जेल ? कानुन नमान्ने हो भने तिम्रा घर पनि सरकारी हो । यो न्यायाधीश हरु त बिश्वास लाग्न छाडिसक्यो ।
@gopalmanshrestha46245 ай бұрын
दिनहुँ जनता ठग्ने भाषा बोल्न चाहिँ परिपक्व भइसके नेताहरु!
@internationalbuddhapariyet71035 ай бұрын
जनताले बुज्ने हो भने ओलीको काम छैना
@ShivahariAdhikari-ow9qw5 ай бұрын
हिजो माओवादीसगको दोस्ती र आजको रबिसगको दुष्मनको हिसाब ०८४मा जनताले काङ्ग्रेसलाइ दिनेनै छ।
@AmritDewan-t1oАй бұрын
कांग्रेस र एमाले लाइ चौरासिमा देसबाट नखेदि देसले मुक्ति पाउदैन।
@bharatdahal72395 ай бұрын
काङ्ग्रेस अहिलेसम्म निन्द्रामै छ जब गगन ले सबैलाई भड्खालोमा हाल्छ अनि बिउझिन्छ होला तेतिखेर सम्म धेरै ढिलो भैसकेको हुनेछ
@AaratiTripathi-w7h5 ай бұрын
नेता देखेर जनताआत्तिएर बालेनजस्ताकाे आगमन भएकाे हाे
@mahendrakarki94685 ай бұрын
एक साहसी पत्रकार रजिब सर प्रती हार्दिक नमन ।।🙏🙏
@GitaBasnet-nh5ri5 ай бұрын
देश सखाप बनाएर विदेशीको इशारामा एमाले माओवादी कांग्रेसहरु एकै ठाउँ हुँदा विश्व चर्च चर्चित भएको छ चकित भएको छ किनभने यिनीहरू चाहिँ सुनकाण्ड तस्करी बलात्कारी सार्वजनिक बलात्कारी तस्करी अपराधी भ्रष्टाचारी भएको नाताले नै यिनीहरू कहिले एमाले कहिले कांग्रेस कहिले माओवादी भएर देश बेचेर खाइसके। एमाले कांग्रेस माओवादी पाँच हजार १५ हजार सम्म मतमा पैसा परेको देखियो उपनिर्वाचनमा
@ranadulal13585 ай бұрын
लोभी जनता भय सम्म नेता संधै अपराधी रहिरहन्छ !! दोश आज सम्म नेपाल मा जनता मा नै छ !! अपराध गर्ने हरु को कुनै समय हुँदैन्न!!
@jagnarayan22785 ай бұрын
उपचुनावमा एमालेले जितेपछि आकाशै छुन लागेकाे केपी शरमा ओलीकाे घमण्डलाई धन्न बालेनकाे काम र लाेकप्रियताले तर्साइरहेकाे र आनन्दले जितकाे खुशी पनि मनाउन नसकेकाे देखियाे है ।
@Gobindakhtiwadagpk-id6su5 ай бұрын
तेस्तो कुरा बाख्रा गोठालाई केथाह,केगर्नुहन्छ केगर्नुहन्न ।
@matipun37885 ай бұрын
नेकपा एमालेका नेता हरु त चोखो छैनन र यिनले भ्रस्टचार गरेको छन् र जस्तै रवि चोखो छन् के पी ओली झन् चोखो उखानटुक्का जन्ता सहकारी पीडित बाटो मा छन् पीडितहरु सडकमा नदेखि रवि लाई बचाको जस्तो गरेर एमाले आफै सेफ हुँदैछ
@Bishnu-o6x5 ай бұрын
पत्रकार भनेको राजिब जस्तो हुनुपर्छ तर के गर्नु राजिब सर नेपाली जनता नै भेडा छन।यिनिहरु लाई गोलि हान्नु पर्छ।
@milanchand54315 ай бұрын
पुराना नेता लाइ जेल हाल्ने रबि सर जय स्वाभिमान जय घन्टि जय रबि सर
@nawarajhayu57275 ай бұрын
साला :- जताततै पार्टी नै पार्टी छ ! तर राम्रो र हाम्रो भन्ने चै कुनै छैन् सब का सब :- झाेले र छाेले मात्रै छन् थुक्का ,, खात्ते हरू
@asmitab.k-zs1zh5 ай бұрын
राजिब सर को दामोदर प्र्तुतिलाई धन्यवाद 🙏🙏
@nawarajhayu57275 ай бұрын
एक चाेटी :- झाेले गगन थापा लाई गृहमन्त्री बनाउनु पर्ने भाे यसले निकै चुरी फुरी देखाउदै छ गृहमन्त्री भए / पछि के के गर्दाे रहेछ हेरौन
पहिलो भ्रष्टाचारी एमाले दोस्रो माओवादी तेस्रो मात्रै कांग्रेस देखिन थाल्यो।
@ganeshkhadka42925 ай бұрын
इँ भष्टचारि पछाडि लागेर थपरि बजाइ दिने झोलेहरु गर्दा नै देशको यो अवस्थाम आको हो
@bibaslama22625 ай бұрын
यो बाटो नै यिनीहरु को सकिने बाटो हो।तर मलाइ ताजुब लाग्छ नेपाली जनताले किन परिवर्तन खोजिराको छैन???
@ratnanagarkalamandir36645 ай бұрын
अब एति कुरा सुनेपछि ८४ मा कस्तो पार्टी जन्मिन्छ होला
@manjuparajuli89055 ай бұрын
अब झन बलियो बनेर देखाउनु पर्दछ रवि ले।
@KrishnaPrasadPuri5 ай бұрын
सही भनाई पत्रकार मित्र एकदम सहि हो
@DurgaMishra-gs2jb5 ай бұрын
कतिराम्राे oli काम,माहकालि देखि गिरिबन्धु टि स्टेट पत्रकार ले उजागर गरे।
@bhagawatikhanal28575 ай бұрын
Jay ghanti🎉🎉🎉
@saraswotichaulagain35485 ай бұрын
पत्रकार मित्र हजुर को सारै मिठो बोली देश भक्त जनता मिलेर भस्टचारि नेपालि काँग्रेस का नेता जति छन् ति सबै लाई कडा भन्दा कडा कारबाही गर्नुपर्छ छोड्नु हुँदैन इ भस्टचारि नेता लाइ
@tikaadhikari3925 ай бұрын
अपुतो ओलि मात्र एक सन्तान जन्मेको भए यो नालायक ओलिले नेपाल बेचेरै खाने रहेछ धन्न अपुत्रो हुनाले येति वोम्नी गिरि बन्धु टि मा चित्त बुझाएर बसेको छ छि?
@MadMan-ll1pr5 ай бұрын
सहि बिश्लेषण
@babukajishrestha10735 ай бұрын
जय हाेस राजिब सरकाे ❤❤🎉❤❤
@basudevchaulagain22165 ай бұрын
राजिव सरलाई धन्यवाद छ, जयहोस सत्य तथ्य कोजय होस।
@saugatgurung20105 ай бұрын
स्यालुट् छ राजीव जि चूर्ण मर्ने गरी भन्नुपर्छ यस्ता फटाहा अपराधीहरूलाई।
सहि सहि सहि... 👌👌👌👌 Great Reporter of Nepal... News 24 🙏🙏🙏 keep it up सचेत जनताले बुजेर सुनिरछ हेरिराछ 🤟🤟
@parvatigurung28155 ай бұрын
पशु हरु लाई जति भने पनि फरक परेको छैन तर राजीब को पत्र कारीत सारै राम्रो र दामेदर छ भन्न सक्ने दम छ बधाई छ राजिब
@bhojrajsharma80945 ай бұрын
देश काे ठुलाे गद्दार र भ्रस्चारि जनता बेचुवा काङ्गेस नै हाे।
@rameshghimire3415 ай бұрын
अनि कम्युनिष्ट हरुले देश बर्बाद पारेको र ओलि प्रधानमन्त्री हुँदाका भ्रष्टाचार के हुन् त सर??? please बताइदिनुहुन्छ कि!!!
@Suman.bastola5 ай бұрын
मैले पहिले देखि नै भन्दै आएको छु र फेरि पनि भन्छु काँग्रेस हरु मान्छे हुदै होइन र जो मान्छे हो त्यो काँग्रेस बन्दै बन्दैन।
@dineshthapa4755 ай бұрын
राम्रो पत्रकारिता तटस्थ विचार मा पत्रकारिता गर्नुहोला शुभकामना
@sharanshrestha13575 ай бұрын
जस्ले जे जे भनेनी रविको साथ दिईन्छ
@sitagurung83055 ай бұрын
रविले मिले मतोमा गोर्खा मीडिया प्रा ली सहकारीको रकमबाट चलाईनएकोले किन जे वि राई पक्रन्छ? बरु भगायो । सायद नेपालमा भए पोल खोल्ने डरले मारिदिने सम्भावना छ।
@ChandraBaral-eq8ni5 ай бұрын
सर नमस्कार
@rajendradhakal1335 ай бұрын
सच्चा निडर पत्रकार राजिब सर❤❤🇳🇵🇳🇵
@SureshSarko5 ай бұрын
Jya jya ghanti miss you ravi dai
@budhilawati76545 ай бұрын
नेपाली काँग्रेसका गनगने थापा , अब न नेपालीका नेता हुन,न नेपाली काँग्रेसका गगन थापा अहिले आएर थाहा भयो गगन पुरै सेटिङमा चल्ने नेतारहेछन,जुन टिममा कोको छनत ?
@ujwalkarki37765 ай бұрын
देश बिगारने र देश सपारने सबै नेताले गरेको काम बारे समाबेसी आवाज राम्रो छ
@shantaprasai35 ай бұрын
साह्रै राम्रो कुरा । तर अोलिको कुरा चाहिँ अाफुले ऐना किन नहेरेकोनि। अब ईज्राईलमा हमास जन्मे जस्तै अरु पनि नेपालमा नजन्मेलान् भन्न सकिन्न है नेता हो ।
@premkhadka32485 ай бұрын
राजिव ज्युको खोज यथार्थ भित्रको तितोसत्य हो।नेपाली जनता यी भ्रष्टाचारि फासिष्ट तानाशाहहरुको बिरुद्ध सडकमा निस्केर परस्तगर्न ढिला भै सक्यो सबैलाई चेतना हुनजरुरी छ।
@roshanshrestha83725 ай бұрын
जबसम्म इन्डियन एम्बासी तथा जासुसीहरु नेपाली लिडरहरुको वरिपरि घुम्छन तबसम्म नेपालको विकास हुने सक्ने छैन। अहिले इन्दिएन जासुसीले नेपाली कांग्रेसलाइ उचालेको छ।
@prakashshrestha3045 ай бұрын
आदरणीय केपी बा सहकारी पीडितहरुले कहिले न्याय पाउँछन् हजुर ?
@AshokDadalOfficial5 ай бұрын
हो यस्तै पत्रकार को जरुरि छ।
@ChandraPardeep5 ай бұрын
के गर्नु र हामी जनता पनि उस्तै छौं 1 पटक 1 मात्र नया पार्टी लाई बहुमत ल्याउने गरि भोट् दिना पाए एकल निर्णय लिएर कसैको दबाबमा नपरी पुराना सबै चोर हरु लाई जिन्दगी भरी जेल पठाने पक्का हुनेछ
@ushagautam8025 ай бұрын
कति दम्दार र सहि भन्नू भयो ।
@lavathapa55455 ай бұрын
सबै बिज्ञ हरुको बिष्लेषण लाई घ्यान दिएर अगि बढुन हाम्रो देशका नेताहरु हैन भने चेतना भया।।।देध उन्नतिको बाटोमा लागोस।
@IndraSapkota-wq3ct5 ай бұрын
Very.good.rajipji❤❤❤
@messisangeet32615 ай бұрын
News 24 हेर्न छोडेको थिएँ राजीव सर को व्यङ्ग्यत्माक विश्लेषण र प्रस्तुति ले गर्दा फेरि हेर्न थालियो।
@DurgaRumdali5 ай бұрын
गरिब जनताले बचत गरेको पैसा फिर्ता गर्नु पर्छ भन्दा गगनको अराजक भन्ने रबिको झोले
@deepakshrestha66445 ай бұрын
Ani desh variko sabai sahakari Rabile garda nai dubeko ho? Hoina vane Rabi mathi matra kina yatro khedo?
@dikshantbam30545 ай бұрын
कल twenty four लाइ सलाम छ।
@DilliramBhandari19925 ай бұрын
सहकारि ठग रबि लाइ cib ले दोषि प्रमाणित गरिसक्यो त नभुक सबै नेता को सम्पत्ति छानबिन गर भनेर सार्बजनिक महत्व प्रस्ताव संसद मा टेबल गर्ने कांग्रेस युवा नेता हुन अनि किन डराको त बहुमत ले पारित गरेर छानबिन गर्न भुक्छ रबि को झोले बनेर
@gambahadurbk4805 ай бұрын
नेपाल मा मन्त्री लाई समाउने कानुन बनेको छैना
@GitaBasnet-nh5ri5 ай бұрын
त्यसै एमाले छोडेको होइन रहेछ। झलनाथ खनालले माधव नेपालले र बामदेव गौतमले पिछाडी एमाले सकिने देखिन्छ पहिलो राष्ट्रवादी शक्ति भीम रावल नै देखियो।