बुढा प्रश्न सोध्ने बुढी प्रश्नको ज्वाफ दिने गजब लाग्यो छत्रा र काजल बधाई छ जुम्ला जिल्ला सारै रमणीय ठाउँ रहेछ जुम्लाको स्याउ ब्यबस्थापन गर्नु जरुरी छ सरकार।
@humabk72643 жыл бұрын
आमाले कति मिठो गित गाउनुहुदोरहेछ 😘😘😘
@bhulshrestha14083 жыл бұрын
तिमिपनी राम्रो गाउँछौँ।
@greengarden66833 жыл бұрын
अनि देउडा एकल ठाडी भाका हो हुमा नानू
@SachinKumar-li4fy3 жыл бұрын
अति राम्रो सुन्दर अनि मिठो स्वर आमाको!!
@manishakaushal37393 жыл бұрын
Tai ta ❤️❤️
@birksaudbournsaudbirksaudb40203 жыл бұрын
@@bhulshrestha1408 ल
@khumraj58583 жыл бұрын
दसै पछि इन्द्रेणी मा आएर दोहोरी सुन्नु पर्छ दमादार दोहोरी छ्त्र र काजल को
@Laxmee3593 жыл бұрын
सही हो
@kabilamsal-u7y6 ай бұрын
छत्र भाइको गाउँ देख्दा नेपालको गाउँ गाउको झल्को मेटिन्छ
@shibabhattarai7403 жыл бұрын
काठले छाएको घर मैले पनि पहिलो चोटि देखि छत्र जि को गाउँमा।।आहा कति सुन्दर गाउँठाउँ।आमाको कति मीठो स्वर रैछ 👏
@BabuKrishnaPariyar3 жыл бұрын
ममि हजुरकाे धेरै याद अाएकाे छ
@sansarchhetri70843 жыл бұрын
Kina janu vayenA bihema
@Ambika_Kitchen963 жыл бұрын
बे््ेइबाइ जिबनकाे शुभकामना रमाहिलाे दिन
@sonubhandari40583 жыл бұрын
ममी गीत कति राम्रो छ
@govindagautam80003 жыл бұрын
Happy marriage life God bless both of you
@baburamlohar42633 жыл бұрын
आहा कति मिठो गीत गाउनु भयको ममीले आसु आयो
@rameshgirirolpa49783 жыл бұрын
धेरै खुशी लाग्यो छत्र काजल को ओरजिनल जोडी देखेर
@keshabsingh96023 жыл бұрын
Super jodi
@deepakdangi10773 жыл бұрын
छत्रसाहि dadako गाउँ कति रमाइलो छ है बधाई छ दादा तपाईंको बिहे🙏🙏🙏🙏🙏🙏✈️✈️✈️✈️✈️👍️👍️👍️👌👌👌👌 भएको मा
@tejendrabibash3 жыл бұрын
आहा कति रमाईलो 😍 कान्छाको स्वर मिठो छ है छत्र जि तपाईंले दोहोरि सिकाउनु परो उहाँलाई आमाको स्वर झन मिठो
छ्त्र जिको जे छ त्यही रियल्ली देखाउनु भएकोमा यो तपाइको सोच् नै हामिले मन पराएको हो कलाप्रतिभा अदभूत छ्दैछ आफ्नो जे रियालिटी देखाउनु भएको छ यो अत्यन्तै राम्रो छ
@misscallr.m96283 жыл бұрын
आहाँ आमा को बोल्ने सहेली कति राम्रो रहेछ मिस यु आमा छत्र र काजल को वैवाहिक जिबन को धेरै धेरै शुभकामना छ।
@manchhetri66503 жыл бұрын
God bless your life happy life
@lalbahadurregmi12233 жыл бұрын
राम्रो लाग्यो
@dhurbabasnet41923 жыл бұрын
जोतेको ठांउ देखी पारी पो हरियाली देखिएको छ सारै सुन्दर दृश्य रहेछ ।
@baltamang90383 жыл бұрын
मुना मदनको जोडी सदाबहार देख्न पाउँ। दम्पती जीवनको शुभ कामना गर्दै सुखी र खुशी हुनु होला। है छत्र र काजल 💖💖💖
@neeshaneesha85663 жыл бұрын
Ok
@nepalimanbirbaduwal27313 жыл бұрын
अति सुन्दर ठाँउ मेरो जुम्ला जिल्ला।सफल वैबाहिक जिवनको शुभकामना दुबै जनालाई ❤️❤️❤️
@laxmiparajuli58093 жыл бұрын
सारै रामाईलो गर्नु भयो त 🤣🤣🤣कान्छो भाईको गीत ले हसायो🤣🤣
@RupaRanaThapa3 жыл бұрын
🤣🤣🤣🤣🤣🤣😂😂😂o god mare 🤣🤣🤣🤣😂😂😂
@madanbista88753 жыл бұрын
बैबाहिक जीवन को हादिँक मङगलमय शुभकामना ,, साहै रमाइलो ठाउँ साहै खुशि लागयो ।
@rudraprasadsharma34633 жыл бұрын
Pura dauda matrai chalcha ke kaso
@RajuSingh-bx8nj3 жыл бұрын
बैबाहिक जीवन को हार्दिक मंगलमय शुभकामना याहाँ हरू ❤️❤️❤️❤️
@bhimbahadur34683 жыл бұрын
बैबाहिक जीवन काे शुभ कामना छत्र काजाेल जाेदिलनई
@bhimbahadur34683 жыл бұрын
बैबाहिक जीवन काे हाँदिक मङगलयमय शुभकामना ? साहै रमाईलाे ठाउँ साहै? खुसि छु surkhte
@gyanchand93873 жыл бұрын
काँजल सभ्य शालीन परिस्थिति अनुरुप चल्न सक्ने महान नारि रहेछन । यसरी नै परिस्थिति अनरुप खुसी हुनु जयहोस ।
@suryashrestha60073 жыл бұрын
मेरो देश, मेरो गाउँ स्वर्गको एउटा टुक्रा हो । प्राकृतिक सुन्दरता भगवानको उपहार । छत्र र काजलको वैवाहिक जीवन सफलताको लाखौंलाख शुभकामना छ ।
@MankajiNepali3 жыл бұрын
छत्र शाही र काजल जोसी को जोडी राम्रो लाग्यो , जिन्दगि सफल ताको कामना गर्दछु गाऊ पाखा पखेरो राम्रो लाग्यो । फेमिली पनि मनपर्यो ,आमा को आवाज पनि मिठो लाग्यो काजल जस्तो हसिलो फेमिली राम्रो लाग्यो
@tulsioli55343 жыл бұрын
आहा सारै राम्रो गाउँ घर डाँडा पाखा उकाली ओराली हरियाली पुरानो आफ्नै गाउको सम्झना गराइ दिनू भो खास गरि प्रदेशी दर्सक हरु को स्पेसली , जय छत्र ब्रो an काजल ।
@ganeshshrestha94463 жыл бұрын
हार्दिक बधाई छ छत्र शाही जि को सुन्दर गाउँ त्याहाको रहनसहन वाटाबरण देखानुभो धेरै धेरै धन्यवाद ।
@SuryeMayaGurung6 ай бұрын
कस्तो हेनसम भाइ कान्छो रहेछन् बाइ! 😂😂😂😂❤❤❤❤
@SuryeMayaGurung6 ай бұрын
ठया ङकिउ आमा दरसन 😂😂❤❤❤❤❤❤❤
@chitrarai62343 жыл бұрын
बहुत सुन्दर रहेछ छत्र भाइको गाउँ, अनि ओरिपरीका दृश्यहरू पनि निक्कै सुन्दर देखियो ; धेरै धेरै बधाई ! धेरै धेरै शुभकामना !
@topmagar86203 жыл бұрын
Jata ततै छत्र साही kajal joshi ♥️♥️♥️ nice vedio दाम्पत्य जीवनको सुभकामना छत्र भाई kajal बुहारी 👏👏🌷🌷🎻
@bibekgm9143 жыл бұрын
कान्छो भाइको दोहोरी सुने म पनि मुर्छा पर्ने गरि हासे ।😁😁😁😁😁
@manojtamrakar3743 жыл бұрын
ल रमाइलो छ गाउँ।। बैबाहिक जीवन को छत्र भाई अनि मेरो गाउँले बैनी काजल जोसी लाई हार्दिक शुभकामना छ ।।
@durgabirahi42293 жыл бұрын
आमा लाई सम्मान छ ढुक्क कन्फिडेन्तका साथ सुमधुर आवाजमा कस्तो राम्रो गाउनु भएको खुसी लाग्यो
@rahulpun24533 жыл бұрын
नब जोडी छत्र शाही र काजल जोशी लाई फेरि पनि बधाई छ साथै धेरै राम्रो परिवार सधै खुसी र सुखमय भएको देख्न पाउ धेरै रमाइलो रहेछ छत्र जि को गाउँ
@bhupendra732533 жыл бұрын
छत्र साही र काजल जोशी लाई माया गर्ने जति हाजिर हौ
@rabindrachand26203 жыл бұрын
छत्र दाज्यु र काजल भाउजू लाई धेरै धेरै बधाई छ जोडि एक नम्बर बनोस कहिल्यै मायाको कमि नहोस् गाउँको सबै सिनहरु देखेर कति रमाइलो लाग्यो आमाको माया देखेर झनै खुसी लाग्यो यसरी नै आमाको मुखबाट आशिर्वाद पाइराखम 🙏🙏🙏
@ganeshjagri36733 жыл бұрын
बैबाहिक जीवन को सुभ कामना गर्दछु ❤️❤️
@hombahadur18333 жыл бұрын
गाउँ अति सुन्दर लाग्यो , छत्र र काजलको भविस्य उज्ज्वल रहोस्
@jamuna26123 жыл бұрын
अती सुन्दर् र रमणीय लाग्यो छत्र दाई को गाऊ👌👌र बैबाहिक जीवन को धेरै धेरै शुभ कामना
@grgfreefire94163 жыл бұрын
Syau Ani bodi khana aaunu parxa ki kho chhatra bhai jumlama
@netrabudhathoki8333 жыл бұрын
अति सुनदर ठाउँ हजुर काे
@rambahadur78353 жыл бұрын
आहा क्या रमाइलो ठाउँ बधाई छ छात्र साही लाइ👩❤️💋👨👩❤️💋👨👩❤️💋👨
@laxmansaud28523 жыл бұрын
भाग्यमानी जुम्ला को छत्र को गाउँ नत्र सबै सबैले सजिलै संघ लोकप्रिय गायक गायिका देख्न कहाँ पाउँछन् र । मुना मदन जोडि बन्ने छ भन्ने आसाको साथ शुभकामना मैले त रियाल्ली म संघ भेट होला भनेर कल्पना गर्न सकेको छैन। भगवान ले मेरो पनि काजल र छत्र शीत भेट बनाइदिन्छन कि
@bikashrassli47533 жыл бұрын
एक दम राम्राे छ गाउँ परिवार सबै मेरो जस्तो गाउँ रहिछ chhatar दादा काे गाउँ ❤️♥️♥️🙏
@balsenthakuri67773 жыл бұрын
ल राजा बधाई छ हजुरको जोडीलाई❤️❤️
@rajusapkota77113 жыл бұрын
कती शुन्दर गाउ कती रमाइलो ठाउ i like this place i want to stay here. काम त गर्नु प्रदछ।काम गरेर कहिल्यै सानो भैइदैन।काम गरेपो excrise पनि हुन्छ शरिर हिस्तपुस्त हुन्छ फ्रेस चिज पनि खान पाइन्छ। छत्र जि को परिवार पनि एकदम मिल्ने खुशी परिवार रहिछ धेरै खुशी लाग्यो सबैले दुख सुख गर्ने दुख सुख बुझ्ने गर्ने परिवार रहिछ यहि नैइ हो सबभन्दा ठुलो कुरा जयहोस सम्पुर्णको।अरु सबैले यो परिवारबाट शिक्षा लिन सकुन।
@tejbahadurbudhathoki38043 жыл бұрын
दुबई देखि हेर्दैछु भिडियो । धेरै खुसी लाग्यो ठाउँ हेर्दा । सुन्दर ठाउँ । आमा लाई मेरो सलाम छ
@ramchadarparja56463 жыл бұрын
आहा कति सुन्दर भाइ छत्र र बैनी काजल जोसिको गाउँ जुम्ला धेरै राम्रो ठाम
@dhanlo2183 жыл бұрын
छत्र जीको कान्छो भाइ त झन हिरो रहेछ ।
@kalpanasfamily18553 жыл бұрын
हाम्रो गाउँ ठाँउ रमाइलो हरियाली राम्रो छ भाई बहिनी तपाई दुबैलाई शुभकामना 🌺🌺
@MBHamal3 жыл бұрын
Kajal ra chhatra doti ma
@jibandangal94113 жыл бұрын
काजल जोसि र साहि भाई को दामपतय जिबन सुख मय रहोस
@laxamibudhacheettri70703 жыл бұрын
आहा कति रमाइलो मेरो आमा बुबाको घर नि जुम्ला ढिपु ,चियुरी भन्ने ठाउँ हो ,,ल लैजा चुरोटा डब्बा तेरा कुल्ली कन ,,का जालाई बैरागी मन हिया दै उल्लिकन ,,धेरै नमन आमा हरुमा ,,आउदो साल म नि जुम्ला जानी हो ❤️❤️🇳🇵🇦🇪🇦🇪
@PremKumar-wy3gn3 жыл бұрын
वैवाहित जिबनको शुभकामना छ्त्र @ काजल जोसि।अति सुन्दर ठाu
@MdG-wr5ht3 жыл бұрын
कति राम्रो हसिलो परिवार वा आमा नमस्कार 🙏मेरो धादिङ जिल्ला हाल मलेसिया ❤️💕
@JEETANBCGAGAN3 жыл бұрын
अति रमाइलो ठाउ रहेछ ,छत्र शाहि र ,काजल जोशि सम्पूर्ण परिवार सारै रमणीय हुनु हुन्छ 💞💞
@kalpanagc92743 жыл бұрын
आहा आमाको स्वरको कति मिठो 😍😍
@kishangobari56343 жыл бұрын
सुपर जोड़ी और बधाई छात्र और काजल जोशी को मैं आपका बहुत प्रशंसक हूं मैं भारत से हूं
@manigurung14693 жыл бұрын
रमाईलो लाग्यो काजल बहिनी र छत्र भाईको गाऊँ हाम्रो देशमा प्रकतिले सुन्दर बनाई दिएको छ मात्रै देश हाँकने नेताहरू राम्रो भाजन के पी बाले निकै राम्रो गर्दै थियो तर माधप र प्रचण्ड मिलेर खतम पारी दियो जनताहरू सचेत हुनुपर्छ ।
@खेमराजबुढा-थ7ल3 жыл бұрын
दाजु को जोडि राम्रो छ। आमा को गित झनै मन पर्यो आमा ले यति राम्रो गाउनु हुदो रहेछ तेसैले दाजु पनि कडा हुनु हुदोरहेछ।
@झरनाम्युजिक3 жыл бұрын
आमा को सोर कति मिठो ठाडि भाका राम्रो गाउदो हुदोरहेछ।
@diamondnicesongshahi82873 жыл бұрын
आहा कति रमाइलो ठाउँ रैछ। काजललाई एकदमै सुहाउदो ठाउँ रैछ। बैबाहिक जीवनको शुभकामना 🙏🙏🙏
@sanamtamang11773 жыл бұрын
Ramailo thau rahexa
@देबक्षेत्री-ष8ड3 жыл бұрын
छात्र साही भनेको एक्दमै खुल्ला ब्यक्ति हुन धेरै मन परेयो खुसी लागेयो Good family विशेष गरि आमा को गीत धेरै मन परेयो
@indrabhandari38283 жыл бұрын
राम्रो ठाउँ दुबई देखि हेरदै छु
@degthebe80873 жыл бұрын
अति सुन्दर गाउँ साथै क्षात्र साही र काजोल जोशीलाई वैवाहिक जीवनको शुभकामाना
@madhubanjade55383 жыл бұрын
याे जाेडि लाई बैबाहिक जीबनकाे शुभकामना छत्र र काजल जहाँ गएपनि कति हसाएकाे सधैं यसरी हासेकाे देख्न पाईयाेस ।
@mekharajupadhayay15393 жыл бұрын
आमा को आवाज मा यौटा गीत निकाल्नु पर्यो छत्र जि सारै मिठो स्वर छ आमा को ❤️❤️
@rambahadurbasnet84903 жыл бұрын
दामपत्या जीवन को लाखौं लाख शुभकामना बैनी काज जोसि र छत्र सर लाई सदा भर शुखमै रहि रयोस । छत्र साही हजुर गाउँ मा यो चोटि गयर को थिए मेरा धुपी रुख पहिट हेरे यो र त्यो दिन बसाइ धारा गाउँ बसियो पुरै जुम्ला रमाइलो छ घुमियो मुगु छायानात रारा ताल नगरपालिका . डोल्पा घुमियो मेरो कर्णाली प्रदेश सबै भर्न्दा कर्णाली छालै छाल सडक बति को पोल गाडिएको छ ।
@gitahamal10372 жыл бұрын
आहा आहा कति राम्रो गीत गाउनु भो आमा लाई दर्शन गरे हस् 🙏🏼🙏🏼🙏🏼
@bhagawatidahal75253 жыл бұрын
सार्है रमाइलो गाउँ अनि बैवहिक जीवनको शुभकामना ।।
@padamsaud56923 жыл бұрын
क्षत्र भाई को आमाको स्वर धेरै धेरै राम्रो छ काजल बैनी र क्षत्र भाई lai bhadhai छ
@Laxman_chhetri3 жыл бұрын
छत्र दाजु अन्तरबरता लिने शैली राम्रो छ । आज देखि पत्रकार बन्नू ल ।😂😂😂😂
@bhandarishibu38203 жыл бұрын
Aama le kasto mitho gaunu bhayo 🙏 chatra ra kagal bai bahik jiban ko dherai dherai subhakamana 💐💐
@reshamadhikaripokhara48843 жыл бұрын
छत्र साही र कजल जोशी साही हजुर दुबैजनालाइ धेरै धेरै बधाई छ कतिराम्रो होतनी
बाबू कृस्न लाई हाम्रो जुम्ला मा जहिले पनि स्वागत छ
@pratikyt87163 жыл бұрын
@@nimprakashpariyar6218 nice aama
@rabindrarohit45353 жыл бұрын
Ramro xa
@कृष्णखड्का3 жыл бұрын
हसाय देवर भाउजुले 🌹👌🌹राम्रो छ
@birbahadur39013 жыл бұрын
छत्र शाही काजल जोशी वैवाहित बन्धनमा बाढिनु भएकोमा धेरै शुभकामना ।
@welcome53843 жыл бұрын
छत्र शाही र काजल शाही लाई बैबाहिक जिवनको धेरै धेरै शुभकामना छ।आमालाई धोग छ।हाल साउदी बाट हेर्दै छु है छत्र सर।
@kusumneupane15793 жыл бұрын
प्यारो डल्लु र काजलको जोडिलाई स्यालुट।आमा,भाइ,बुहारी सबै असल ,ज्ञानी हुनुहुन्छ।यो परिवारमा सधै खुशी छाओस्।i love you डल्ले।प्यारो भाइ।
@mamatamagar90353 жыл бұрын
छत्र साही आमा जस्तै हुनुहुदो रहेछ अनि पो भाग्यमानी भयको रयछ मिसिउ आमा🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@helloshyam44613 жыл бұрын
धेरै रमाइलो परिवार दशै काे शुभकामना छत्र & काजल र सम्पूर्ण परिवारलाई जुम्ला बासि सबैलाई
@dharamraj87143 жыл бұрын
derai. ramro sir mammi ko sarai mitho sir ani vai ko ni sarai mitho sor sabaisabailai derai dherai dhannyabad 🙏❤️
@HamroCulture4963 жыл бұрын
गजब छत्र जि काजल र छत्रको बिहेको शुभकामना हई
@jayantibasnet31423 жыл бұрын
धेरै राम्रो ठाउँ रहेछ।साच्चै प्रकृतिले भरिपुर्ण ठाउँ देखाउनु भयो।काम पनि गर्न पर्याे भिडियो मात्रै खिचेर बस्नु हुदैन।
@vikashsaud1953 жыл бұрын
सारै राम्रो जोडी सधै गरी यसरीनै रमाई राख्नु ।
@ombahadurgharti.52283 жыл бұрын
पेशाले अलगै चिन्दो रैछ देवर किसान अनि भाउजु गायिका😆😆😆💓💓💓
@reemareema41663 жыл бұрын
कति मिथो अावाज छत्र बाबू को अामा
@punaramthapa90583 жыл бұрын
आहा धेरै रमाइलो भयो छत्र भाइ हजुरको गाउँ घर धेरै रमणिय रहेछ जोडी धेरै राम्रो छ घर कपिलवस्तु हाल साउदी घर आउदा म ईन्द्रेणी मा अएर सगुन पनि दिउला ल शुभकामना छ जय नेपाल 🇳🇵🇳🇵🇳🇵👏👏👏💘💘💘
@savitrapdlkumari98353 жыл бұрын
Ma Bangalore bta herdai chu. Yo video herera Gau ko dherai yaad ayo. Ramro xa video
@chandradhami28373 жыл бұрын
वैवाहिक जीवनको धेरै धेरै धन्यवाद छ दुवै जनालाई 🙏🎊🎉♥️
@khumraj58583 жыл бұрын
कति रमाइलो गाउँ रहेछ छ्त्र र काजल को गाउ जय होस
@yogenrai7163 жыл бұрын
छत्रभाई,काजल बहिनी जस्तै गाँउपनि तेती राम्रो ।
@jayantikunwarshah9433 жыл бұрын
Very nice.भाइ बुहारीलाई वैवाहिक जीवनको असिम शुभकामना ।
@mohanpandey17753 жыл бұрын
धेरैई राम्रो लाग्यो आमा लाई दर्सन छ है अनि छत्र साही र काजल साही को जोडि जहिले पनि हासी खुसी भको देख्ना पाउ र्यो जोडिम !!!
@gayanendragharti79283 жыл бұрын
खेती बारी जो भए पनि ठाउँ रमाईलो रहेछ हावापानी राम्रो छ, एक् दम् राम्रो ठाउँ,,,
@shankardangali39073 жыл бұрын
सुन्दर अनि रमणीय दृश्य जुम्ला जिल्ला छ्त्र अनि काजल को जोडी एकदम सुहायको छ। बैभाहिक जीवन को हर्दिक शुभकामना ।
आहा ममि कति मिठो स्वोर हो के छत्रा ज्यु👏👏👏👏👏👏👏👏🌹🌹🌹🌹
@khumbahaduryari40413 жыл бұрын
wow दामी जुम्ला जिल्ला म दाङ बात छत्र जि
@KrishnaKumar-yy4zr3 жыл бұрын
अति राम्रो छ राम्रो सुहाएको छ काजल जि लाइ
@suryakc11653 жыл бұрын
आमाले कति मीठो गित गाउनुहुदो रैछ।उच्च नमन छ आमा हजुरको मीठो स्वर सुनेर खुशि लाग्यो👍️🙏
@bibaslimbu68803 жыл бұрын
सुन्दर रमणीय गाउँठाउँ रहेछ,, सर्बप्रथमत छत्र सरलाई, नवँ दाम्पत्य जिवको हार्दिक मँगलमयि शुभकामना दिन चाहान्छौ,,
@dipendrag.c75573 жыл бұрын
Badai xa
@juddharana41123 жыл бұрын
छत्र भाइ हजुरको गाउँ घर तिरको( जुम्ला ) सुन्दर दृश्य कहिले देख्न पाईन्थ्यो र हजुरले देखाई दिनुभयो रमाईलो लाग्यो धेरै धेरै धन्यवाद हजुरलाई र बैबाहिक जिवनको सफलताको शुभकामना ।
@tsbohara52803 жыл бұрын
ल बधाई छ बैबाहिक जीवन को एक दमै रमाईलो गाउँ
@nabinmagar92333 жыл бұрын
आहा अतिनै रमाईलो दृस्यरछ दुबै जना लाई बधाईछ👌😍❤️❤️
@dibashchepang8463 жыл бұрын
hamelai pane ghaumna lanu vay hunthyo dherai ramailo x
@nabinmagar92333 жыл бұрын
@@dibashchepang846 कस्ले छेकेको छर जानुनत😍
@santapun16683 жыл бұрын
एक्दमै रमाईलो गाउँ ठाउँ रहेछ.....
@ShivaKumar-ul8np3 жыл бұрын
Good
@HemRodung3 жыл бұрын
अत्यान्तै रमाईलो परिवेश । सुन्दर अनि उदाहरणिय परिवार छत्र जि को।
@jiturana-em7wn3 жыл бұрын
छत्र सर सारै रमाईलाे रहिछ जुमला है 👍️❤️❤️❤️❤️👌👌👌👍️❤️❤️❤️❤️
@ramuthakuri983 жыл бұрын
Congratulations chhatra Kajol Naya jiban Gau video ramailo lagyo mua la sarai ramro gaudo rahexa bhai la family happy 😊😁😁💖