Рет қаралды 2,448
कालेबुङको इच्छे गाउँलाई बागाउन आँटेको इच्छेको कोइरीको विरोध आन्दोलनमा परिणत हुँदै
इच्छेवासीको साथमा उभिए अजय एड्वर्ड्स। रेली खोलामा चलिरहेको कोइरी खनन कार्यको बिरोध गर्दै अजय एडवर्ड्स आजबाट धर्नामा उत्रेका छन् ।कानुनी अनि मैदान दुवै स्तरमा उत्रेर बिरोध गर्ने एडवर्ड्सको भनाइ ।