Рет қаралды 447
Lil Dear Pun
अब यस्ता यन्त्र उपकरण इतिहास बन्दै छन् । कोल पनि पुरानो यन्त्र हो । अहिले गाउँघरमा यस्ता यन्त्र बिरलै देख्न पाइन्छ । यो पूर्वी रुकुमको चुन्वाङ बिजौरा लगायत यदाकदा स्थानमा सुरक्षित छन् । #real_things_nepal