कालिकोटका सबै कलाकार एकै ठाउमा कडा दोहोरि टक्कर |New Live Dohori Rile Ibsal,Bipana,Prakash,Nisa,tuls

  Рет қаралды 312,099

Ibsal Sanjyal Official

Ibsal Sanjyal Official

Күн бұрын

#ibsalsanjyal #bipana #prakash#Nisha#kalpana#tulsi#
कालिकोटका सबै कलाकार एकै ठाउमा कडा दोहोरि टक्कर |New Live Dohori Rile Ibsal,Bipana,Prakash,Nisa,tuls
#milanlama #ibsusanjyal #newlivedohori2080
मिलन लामा अब कर्णाली जाने स्याउ खान//New Live Dohori bipana Singh VS Ibsal Sanjyal//Jhalko Lali Othako
Original Audio Creation:
Nepali Song - Jhalko Lali Othako
➤ Singer - Milan Lama & Devi Gharti Magar
➤ Lyrics - Milan Lama
➤ Music - Milan Lama
--------------------------------------------------------------------------
Lead Male Singer
🎤Prakash Adhikari
Lead Female Singer
🎤Ibsal Sanjyal
🎤bipana Singh
🎤Tulshi Bishwokarma
🎤Nisha Sanjyal
🎤Kalpana Mall
----------------------------------------------------------------------------
Supporter Male Singer:
🎤Hikmat Shai
🎤Sunil Nepali
-----------------------------------------------------------------------------
Supporter Female Singer :
🎤Rashi Rijal
🎤Rachana Devkota
-------------------------------------------------------------------------------
Musician Team:
♬Sarangi : SK Thado Rai
♬Keyboard :Kapil R.k Magar
♬Flute : Mohon Gorkhali
♬Dholok:Dhurba Kc
♬ Madal :Ghaman Rana,Luk Man Gharti
----------------------------------------------------------------------
TechnicalTeam :
Camera :
🎥Kousik Gharti
🎥Chandan Bohora
Audio/Video
♬Dur Darpan 9851151230
-----------------------------------------------------------------------------------
#milanlama
@MilanLamaOfficial
#ibsusanjyal
@ibsalsanjyal
#newlivedohori2080
©Ibsal Sanjyal
यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।

Пікірлер: 350
@Ibsalsanjyal
@Ibsalsanjyal 7 ай бұрын
सम्पुर्णमा नमस्कार म इब्सल सन्ज्याल तपाइहरुको माझमा हामी कालिकोटे एकै ठाउमा बसेर हाम्रो कर्णाली को पर्यटन र हाम्रो ठाउँ बस्तीको अबस्थालाइ सब्दमा उनेर सबै भाइ बैनी हरु मिलेर गाउने कोसिस गरेका छौ । कस्तो छ प्रतिक्रिया दिन भने नबिर्सनु होला ।❤❤❤
@Suresh-G811
@Suresh-G811 7 ай бұрын
धेरै राम्रो छ हाम्राे गाउँ ठाउँ काे बारेमा गीत गाउदा ❤❤❤ खुसि काे सिमा छैन❤❤❤
@kolibhadurakolll8417
@kolibhadurakolll8417 7 ай бұрын
❤ll L,
@JaybahadurSunar-is6se
@JaybahadurSunar-is6se 7 ай бұрын
Dherai dherai ramro dhanyabada ❤❤❤❤❤ Dailekha ko m. Dubai Bata here ko
@bishnushrestha5707
@bishnushrestha5707 7 ай бұрын
❤ no no no. Vib 4e​@@JaybahadurSunar-is6se
@rajuregmi.1
@rajuregmi.1 7 ай бұрын
हाम्रो चितवन को बारे गाहिदिने कोहि भएन तिमिलाई बिहे गरि लेरायर गाउन लगाउन परो के छ बिचार
@satgurubhaktin.ghimire8410
@satgurubhaktin.ghimire8410 7 ай бұрын
आहा!! इब्सुनानु धेरै धेरै धन्यबाद ल!मातृ भूमि को महीमा सुन्दा मलाई धेरै खुशी लाग्यो।
@sunilsingh-oi4sf
@sunilsingh-oi4sf 7 ай бұрын
sabai karnali tim lai thank you Dherai ramro karnali hasti ❤❤❤❤❤
@bishnudawadi6560
@bishnudawadi6560 7 ай бұрын
मलाई ज्यादै मन भाका हो अझ त्यही माथी टुक्कामा मिसाइएका शब्दहरु झन मिठो वावो🙏🙏❤️सम्पुर्ण कालिकोटे भाइ बहिनिहरुलाई सफलताको अग्रिम शुभकामना तथा बधाई छ❤
@Ritamallathakuri1234
@Ritamallathakuri1234 7 ай бұрын
Kalikote harule khani vayo 🇳🇵 ramro chha bhai baini haru
@deepakrawat6851
@deepakrawat6851 7 ай бұрын
कर्णाली ले उत्पादन गरेका लोक हस्ती हरु एकै ठाउँमा देख्न पाउँदा सारै खुशी लाग्यो ।पछिल्लो समय कर्णाली बाट उदायका बैनीहरु छोटो समय मा सबै को मन मस्तिष्कमा बस्न सफल हुनु भएको छ ।अझै सफलता को शुभकामना।❤❤
@manshingh6596
@manshingh6596 7 ай бұрын
कालिकोटमा यति रार्मा कालाकार रहेछन बधाई ❤️❤️🙏🙏
@arjunkawor307
@arjunkawor307 7 ай бұрын
आहा कति राम्रो गित बधाई छ सम्पुर्न टिमलाई
@saritarokaya1960
@saritarokaya1960 7 ай бұрын
Best of luck all team members of our kalikot❤❤❤
@nabinyogi3423
@nabinyogi3423 7 ай бұрын
पेट्रोल र जडिबुटीको कुरा पनि गितबाटै बिपना बहिनि लगायत सबै कलाकारमा हार्दिक सम्मान छ ।थप सफलताको शुभकामना छ।
@sherbahadurgurung3361
@sherbahadurgurung3361 7 ай бұрын
Ati ramro pragatiko agrim subhakamana ibsal nanu
@samikshaupd
@samikshaupd 7 ай бұрын
आहा कति मीठो दोहोरी सुनिरहुँ हुनि ।सबैखी झिक्कै झिक्कै शुभकामना ❤❤❤मस्तै सम्मान सबै कालिकोटे देश का गहना लाई❤❤❤❤❤❤❤
@HemJoshi-ww3lg.
@HemJoshi-ww3lg. 7 ай бұрын
धेरै राम्रो ! बधाइ छ सम्पूर्ण लाई ❤️
@tikabhusal1176
@tikabhusal1176 7 ай бұрын
कति खुसी लाग्यो आफ्नो कर्णाली बाट यति राम्रो प्रतिभा भएका बहिनी हरु लाई देखेर्❣️म सल्यान देखि
@rachanarawal2300
@rachanarawal2300 7 ай бұрын
कर्णाली चिनाउने यी गित ईतिहास कर्णालीकाे ईतिहास हाे सबै जनालाई धेरै धेरै धन्यवाद । ईब्सल बैनी सलाम छ । ❤❤❤❤❤❤❤❤❤❤❤
@DeviSingh-lk5gw
@DeviSingh-lk5gw 2 ай бұрын
All singers best 💯🎉
@Kiranbist185
@Kiranbist185 7 ай бұрын
एक्दमै राम्रो प्रतिभा बहिनीहरू को❤❤❤ God bless you all team.
@SabitriPariyar-d4p
@SabitriPariyar-d4p 7 ай бұрын
सलिन र अनुशासित बहिनी हरु , बधाई छ है, अझ प्रगति धेरै गर्नु
@magardada143
@magardada143 7 ай бұрын
कर्णालीले जन्माएको स्वरको धनी सबै कलाकारहरुलाई अग्रिम शुभकामन छ❤❤❤❤❤❤
@radionepaldipayal4596
@radionepaldipayal4596 7 ай бұрын
कर्णालीले जन्माएको स्वरको धनी सबै कलाकारहरुलाई अग्रिम शुभकामन छ
@purnapulami5858
@purnapulami5858 7 ай бұрын
यहाँ मध्ये स्वर मिठो र मान्छे राम्री विपना सिँह नै देखियो।वुहारी वनाउन मनलाग्यो।🙏❤️🌹
@pradipgrgsirubari8191
@pradipgrgsirubari8191 7 ай бұрын
कणर्ाली का सबैजना नवप्रतिभा हरुको जमघट र अति नै रमाइलो आर्गानिक दोहोरी र हरेक शब्द शब्दमा कर्नाली को विभिन्न एतिहासिक ठाउँ हरुको बर्णन सुन्न पाउँदा अति खुशी लाग्यो , सबैजना लाई सफलताको शुभकामना !!!
@suryakumarshrestha3944
@suryakumarshrestha3944 7 ай бұрын
कर्णालीका यी होनहार गहना नानी बाबुहरुले कर्णालीको सम्पदा, संस्कृती, भाषा , प्राकृतिक सौन्दर्यता सम्बन्धी गीत पस्केर कर्णालीको मात्र हैन नेपालकै सम्पदाको प्रचार प्रसार गर्नु भएको छ । धेरै राम्रो गीत पस्कनु भयो नानी बाबुहरुले । धेरै धेरै धन्यबाद अनि शुभकामना नानी बाबुहरुलाई । नानीबाबुहरुले सम्भावनाको विशाल ढोका खोल्नु भएको छ ।
@मायालु-ट5ख
@मायालु-ट5ख 7 ай бұрын
यो हो नि त आफ्नो गाउँ ठाउँ चिनाउने हाम्रा कर्णाली का कलाकार भाइ बहिनीलाई धेरै धेरै धन्यवाद अझै पर्गती गर्दै जानु❤❤
@PrithviRai-h9y
@PrithviRai-h9y 7 ай бұрын
कालिकोट को कलकार हरु लाई स्वागत को साथमा उपहार 🇳🇵🙏🥀🇳🇵🙏🥀🇳🇵🙏🥀🇳🇵🙏🥀🇳🇵🙏🥀 यहि बन्छ एस्तै मिठो मिठो दोहोरी सुन्नु परोस
@killerff1549
@killerff1549 7 ай бұрын
कालीकोटेहरु को गेङ बबाल छ। बधाई
@rupagiri3298
@rupagiri3298 7 ай бұрын
आफ्नै भाषामा गित गाउदा साच्चिकै प्यारो जन्म भूमिको याद आयो आफ्नो भाषा जोगाई राख्न एक्दमै जरुरी छ प्रगति का पाइला अगाडी बढ्नु सबै लाई शुभकामना ❤❤❤❤❤
@Dipen.pun10
@Dipen.pun10 7 ай бұрын
इब्सालले त पुरै ग्याङ नै बनाउने भयो त?सबै जना कति कदा कदा के यी नानिहरु😅कर्णाली सङ्गै समग्र नेपालको नाम बिश्वमा चमकाउनु होला सफल्ताको शुभकामना छ🎉
@GobindraDarji
@GobindraDarji 7 ай бұрын
सबै बहिनी भाइहरु लाई सुभकामना छ है
@birendrabk9112
@birendrabk9112 7 ай бұрын
कर्णाली बस्ति अझै त कालिकाेट लाई चिनाउन र अन्य कलागला भए का सबै काे प्रतिभा लाई अगाडि बढाउने र चिनाउने ibsal sister naii hun❤❤❤
@Basantasanjyalvlogs
@Basantasanjyalvlogs 7 ай бұрын
आहा ! कति राम्रो सबै जना कालिकोट को एकै ठाउँमा कती मिठो स्वर मा गाउँदा ❤❤🎉 सबै जना लाई सफलता काे शुभकामन।।
@pushprajkunwar8761
@pushprajkunwar8761 7 ай бұрын
कर्णाली का नक्षेत्र हरु लाई धन्यबाद छ र शुभकामना छ🎉🎉🎉🎉❤❤❤❤
@HariSahi-f5b
@HariSahi-f5b 7 ай бұрын
कर्णालीका तारालाई बधाई छ कालिकोटको दोहोरी हेर्दाहेर्दै कालिकोट नै जानुपर्यो खुसी भएको छु हजुर
@deepashahi647
@deepashahi647 7 ай бұрын
मेरा भर्ता काइनट खानि कोर्न जाउ बरु wow prakash dae👏👏
@NarayanChapai
@NarayanChapai 7 ай бұрын
सबै कलाकार लाई शुभकामना ❤❤❤❤
@NardevNeupane
@NardevNeupane 7 ай бұрын
कर्णाली हस्ति, गहनाहरु, सम्पूर्णमा सम्मान छ! थप निखारिदै जावस शुभकामना !
@kirankadayat6196
@kirankadayat6196 7 ай бұрын
सुदुर पच्छिमका सानहरु बधाई छ सबै भाईबैनि हरु लाई 😘😘😘
@tejbahadurbudhathoki3804
@tejbahadurbudhathoki3804 7 ай бұрын
अब का दिन मा कर्णाली जुरुक्कै उठ्नु पर्छ गित सङ्गीत मा । सबैलाइ हार्दिक शुभकामना ❤❤❤❤❤❤
@MadanMedia-f4j
@MadanMedia-f4j 7 ай бұрын
सिंह is king बिपना सिंह ,कर्णलीका गहनाहरु अझै कालीकाेटकाे नाक बढायका छन सबैलाई बधाई छ।
@balrishineupane5174
@balrishineupane5174 7 ай бұрын
कालिकोटका गहनाहरु बधाई छ बिशेश ईब्सल संन्जाल❤❤
@nandagautam9522
@nandagautam9522 7 ай бұрын
wow ❤❤ कर्णाली का सबै भाईबहिनि र दाजु भाई सम्पुर्ण कलकार हरुलाई साङ्गितिक अभिवादन र हार्दिक बधाई छ ! यसै गरि अगाडी बढिरहनु !❤❤🎉🎉🎉❤❤
@yamrajmahatmahat
@yamrajmahatmahat 7 ай бұрын
ई साना साना नानिहरुले सस्कृती प्रती देखाएको जागरुकतालाई हेरेर राज्य समेतले पाठ सिक्नु जरुरी छ🇳🇵🙏🏵️🇳🇵🙏🌹🇳🇵🙏🏵️
@rameshadhikari6701
@rameshadhikari6701 7 ай бұрын
कालिकोटे नानुको अति राम्रो शब्द लय छ❤❤❤❤
@sabitripandey9763
@sabitripandey9763 7 ай бұрын
तलाइ लानेमलाइ लानेप मात्र गित अाउदछ। यस्ता मिठाे गित गाउनाेस कतिमिठास छ। धन्यबाद गायकहरु लाई।
@pawangautam8333
@pawangautam8333 7 ай бұрын
हुने बिरुवाको चिल्लो पात बधाई छ सम्पूर्ण कालिकोटे टिमलाई❤❤❤❤
@sitachapagain7622
@sitachapagain7622 7 ай бұрын
ज्यादै राम्रो पर्तिभा भयका नानीलाई बधाई छ 🎉🎉🎉🎉❤❤❤❤
@AnjanBudha-og6og
@AnjanBudha-og6og 7 ай бұрын
Woww❤❤❤ nice voice best of luck ❤❤
@ambarsinghtamang6362
@ambarsinghtamang6362 7 ай бұрын
दामी लाग्यो दामी लाग्यो कर्णाली शुभकामना सबै टिमलाई।
@kishorbista7277
@kishorbista7277 7 ай бұрын
मायाका शब्द दुख सुखका अवाज मन मन मा पुगाउने स्वर ,संगीका धनी अनुहरमा ,जिवन्त भाव हामी माझ।❤❤
@BhimprasadKafla
@BhimprasadKafla 7 ай бұрын
बधाइ छ कालीकोट का कलकार नानि र प्रकाश बाबुलाइ यसरी कर्णाली को झलक देखायको मा पौलो माय सहीत बिपना नातिनि लाइ❤️❤️❤️❤️❤️
@BhimRokaya-zl9td
@BhimRokaya-zl9td 7 ай бұрын
जे जस्तो भयपनि कालिकोट लाई चिनायै नानीहरू
@Bishalbabuadhikri
@Bishalbabuadhikri 7 ай бұрын
भाडा कति लाग्ने हो चड्न पाइने हो कि नाइ ताइ तुमा कालिकोटे सभासद्कन सोद तुमि कालि कोटे बस का त भाडा दिदैनौ भन्ना छिया काउदो चिल गाडि तर त्यो कालिकोट का सङित्त प्रेमि हरु निकै माया छ है क्या ❤❤❤❤❤❤❤❤❤
@buddhiramsuncherisahusahu7341
@buddhiramsuncherisahusahu7341 7 ай бұрын
अत्यन्तै खुसीको प्रोग्राम सबैलाई धेरै धेरै शुभकामना !!
@krishnabudha1276
@krishnabudha1276 7 ай бұрын
अरु जे भए नि कर्णाली को गहना Ibsal बहिनी है हुन है ।
@burusraj7150
@burusraj7150 7 ай бұрын
No ibsal now bipana is popular bro
@minashrestha5791
@minashrestha5791 7 ай бұрын
ma jhapali vaye ni sampurna kalikote kalakarharu lai suvakamana❤️🙏❤️
@taranath884
@taranath884 7 ай бұрын
सुन्दर छ र प्राकृतिक को उर्वर र मानव मा आर्य र खस जातिको जन्मभुमि हो सारै सान्दर्भिक गित नानी र भाइले गायकको बधाई छ
@tilakgautam1819
@tilakgautam1819 7 ай бұрын
सम्मान छ कर्णाली लाई चिनाउउने यी कलाकार हरूलाई
@RamBahadurBasnet-mu7mw
@RamBahadurBasnet-mu7mw 7 ай бұрын
धेरै धेरै शुभकामना छ . कर्णाली का सुन्दर फुल हरु मा सदै यसैगरी फुलेको देख्न पाउ नानु र भाई हरु । सम्पुर्ण आमा बुबा दाजु दिदिबहिनी ।
@MyPhone-i9t2v
@MyPhone-i9t2v 7 ай бұрын
सबै जम्मा भएको बेला देउडा गाएको भा हुने थियो ।
@ArjunAdhikari-e5f
@ArjunAdhikari-e5f 7 ай бұрын
कालिकोटे हस्थिहरुलाइ मेरो पनि सम्मान छ है !
@BalkumariShahi-mq8tt
@BalkumariShahi-mq8tt 7 ай бұрын
बधाई छ कालीकोटका क्षमता मान कलाकार नानी बाबु लाई रमाईलो दोहोरी को लागि
@rammanipokharel2996
@rammanipokharel2996 7 ай бұрын
आहा कर्णाली को बर्णन सार्है राम्रो लाग्यो
@shivarimal8011
@shivarimal8011 7 ай бұрын
सबजना कलाकार हरु लाई सलाम छ 🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️💐💐💐💐💐💐🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵वा वा कति रमाइलो गाउन भयो हजुरहरु सबजना को उतोरउतर परगति को लाखौंलाख शुभकामना 💐💐💐💐🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@puranrawal8307
@puranrawal8307 7 ай бұрын
कर्णालीका गहना नानीहरू लाई बधाई अनि प्रगति को शुभकामना ❤❤
@Lalbahadurchhetrijora
@Lalbahadurchhetrijora 7 ай бұрын
आहा अति नै मिठो रमाइलो आहा सबै भाइ बहिनी हरु लाई अझै सफलता को अगृम शुभकामना छ ❤❤❤❤
@sher.b.rai12
@sher.b.rai12 7 ай бұрын
काालेकाेटे चेलिहरु good luck 👍️
@HariSahi-f5b
@HariSahi-f5b 7 ай бұрын
धिपीधिपी आगो वल्लो दैलेख श्रीस्थान नावीस्थान अनि धुळेश्वर । तारा झै चम्कीरहे कर्णालीको नाम रोसन गरी गुञ्जिरहुन यी स्वर
@krishnagurung4677
@krishnagurung4677 7 ай бұрын
Ekdamai methyo kali kote Nani haru ko Get ❤❤❤😂😂😂
@madhavghimire8408
@madhavghimire8408 7 ай бұрын
❤❤❤❤❤god blesh all singer
@karnalimusic1
@karnalimusic1 7 ай бұрын
साँच्चै खुसी लागो सबै लाई एकै ठाउँ मा देख्दा ❤ सबै लाई उजल भविष्यको शुभ कामना ❤🎉
@bhagwatithapa4812
@bhagwatithapa4812 7 ай бұрын
सबै भाई बहिनि हरुलाई धेरै शुभकामना आशिर्वाद छ है त ❤❤❤❤🎉🎉🎉👏👏👏👏
@MahimaDangi-v9o
@MahimaDangi-v9o 7 ай бұрын
Wow yakdamai ramro xani hamro karnali💗🙏💞
@adhikaridilip5711
@adhikaridilip5711 7 ай бұрын
सफलताको शुभकामना सबैलाई ❤❤
@tikabhusal1176
@tikabhusal1176 7 ай бұрын
कर्णाली प्रदेश को को हुनुन्छ यता आउनुस्🙏म सल्यान देखि
@saalikrambudathoki3145
@saalikrambudathoki3145 7 ай бұрын
Ma pani salyan bata
@harikc1067
@harikc1067 7 ай бұрын
Ma pani salyan dekhi haii
@RamKatuwal-z8l
@RamKatuwal-z8l 7 ай бұрын
Ma dailekh bata
@Namrajgamer-i2o
@Namrajgamer-i2o 7 ай бұрын
अति राम्रो कर्णालीको अर्ग्यानिक शब्द ले भरिएको गीत
@हरिशओली
@हरिशओली 7 ай бұрын
Aaha kati mitho dohori badhai x sampun tim lai
@saraswotirawal
@saraswotirawal 7 ай бұрын
दामी गीत तर जाजरकोट बिर्सियो है💜
@chirangbc7302
@chirangbc7302 7 ай бұрын
कालिकोट का भाइ बहिनी हरु लाई मिठो सम्झना संगै आगामी दिन को धेरै धेरै सुभकामना छ 🥀❤️
@bishnukunwar3053
@bishnukunwar3053 7 ай бұрын
Badai xa bhai bainee harula dasaixa agadi badnu
@amritsarkar5305
@amritsarkar5305 7 ай бұрын
सफलता को लाखौ लाख शुभ नानीहरूलाई।
@prithivinarayanshah9315
@prithivinarayanshah9315 6 ай бұрын
अति नै खुसी लाग्यो कर्णालीको गीत सुन्नु पाउँदाखेरि जमानामा कर्णालीको कतिपनि जिल्लाहरू घुमेको थिए। तर दुःखको कुरा के गर्नु र कालिकोट पुग्न सकिन। जुफाल दुनाई बजार डोल्पा से फोक्सुण्डो सबै नै थाहा छ अनि रारा पनि पुगे❤। नमरे बाँचे दैवले साँचे भविष्यमा कालिकोट पुग्ने मेरो विचार छ। पूर्व मेचीदेखिन पश्चिम महाकालीसम्म पुगेको छु। मेरो देश नेपाल मलाई अति नै प्यारो लाग्छ। तर के गर्नु बाताले गर्दाखेरि अहिले म विदेशमा छु😢 अनियति राम्री सुन्दरी नानीहरूलाई अनि अति नै मिठो आवाज भएको भविष्यको लागि उच्च स्थान पाओस् भन्ने मेरो आशीर्वाद छ। नमस्ते। नमस्ते। 🙏
@mohanbk-ih4zl
@mohanbk-ih4zl 7 ай бұрын
I love karnali❤❤❤❤❤I am from dailekh❤❤
@deviregmi2058
@deviregmi2058 7 ай бұрын
सफलताको शुभकामना सम्पूर्णलाई ❣️
@Lokendra.148
@Lokendra.148 7 ай бұрын
सबै जिल्ला समेटेर हुम्ला लाई कर्णाली बाटै छुटाई सक्या हो कि जस्तो लायो के छुटायकै हो त ईब्सल बैनि😂😂😂😂धेरै धेरै बधाई छ हाम्रो कर्णाली को सान ईब्सल बैनि र सम्पुर्ण कर्णाली का प्रतिभा लाई सेलुट गर्दछु/❤❤❤
@Ibsalsanjyal
@Ibsalsanjyal 7 ай бұрын
छोटो समयका कारण अरु जिल्लाहरु पनि छुटेका छन अब अर्को पालिमा अझ सुधार गरेर ल्याउने कोसिस गर्ने छौ❤❤❤
@radhakarki9468
@radhakarki9468 7 ай бұрын
रामाे,गाऐकाछन नानीहरूले अजैसफलताकाे शुभकामना छ सबैलाई
@singgurung7206
@singgurung7206 7 ай бұрын
Best of luck all Karnali singers ❤❤❤❤❤ specially Ibsu naani❤
@deepakprasaddahal9611
@deepakprasaddahal9611 7 ай бұрын
कालिकाेटे कलाकारलाई सलाम नमन छ
@gobindadhakal9386
@gobindadhakal9386 7 ай бұрын
सलाम छ कालिकोट र कर्णाली का बहिनी हरुलाई राम्रो छ कार्यक्रम सफलता को सुभकामना अझै धेरै इबस्याल बोइनी लाई
@bishnusubedi1996
@bishnusubedi1996 7 ай бұрын
ईब्सल संझेल कालिकाेटकि गायिका स्वाेर पनि राम्राे गायकि पनि धेरैराम्राे लाग्छ प्रगतिकाे सुभकामना
@BalaramLamixahna
@BalaramLamixahna 7 ай бұрын
सबै बहिनी भाइ हरु शुभकामना छ
@roshanrizal8760
@roshanrizal8760 7 ай бұрын
आफ्नो ठाउँको वर्णन गरेर रमाइलो dohoriiiiiiii को प्रस्तुती।
@kirankoirala8384
@kirankoirala8384 7 ай бұрын
खै कहाँ छ संस्कार कहाँ छ नैतिकता खै कहाँ छ LINK ? I love kalikot❤ bhattadi tilagufa❤❤
@SantoshDhami497com
@SantoshDhami497com 7 ай бұрын
Congratulations 🎉🎉
@RMC558
@RMC558 7 ай бұрын
🎉🎉🎉🎉🎉🎉🎉 Keep it up team!!!
@IndraBudhathoki-kz2wu
@IndraBudhathoki-kz2wu 7 ай бұрын
❤best of luck all karnali❤
@PuskarPant-x7z
@PuskarPant-x7z 7 ай бұрын
Best of lock dherai dherai subhkamana ❤❤🎉🎉
@chandrapandeya9730
@chandrapandeya9730 7 ай бұрын
संगित मार्फत कर्णालीको उजागर गर्ने यो प्रयास प्रसंशायोग्य छ ।
@arjunbhandari2005
@arjunbhandari2005 7 ай бұрын
सफलताको सुभकामना सबैलाइ 🎉खुबै निको गाउना म कि झिकै निको लाग्यो ❤
@Sadak_lekhak
@Sadak_lekhak 7 ай бұрын
Bipana sing love u 😘😘
@maanbahadur6868
@maanbahadur6868 7 ай бұрын
जेहोस कालिकोट को नाम अगाडि पुगाउ नुहोस नानि हरु लाई धन्ने बात
@atmaramshastri6596
@atmaramshastri6596 7 ай бұрын
शुभकामना छ 🎉❤❤
MY HEIGHT vs MrBEAST CREW 🙈📏
00:22
Celine Dept
Рет қаралды 13 МЛН
Я сделала самое маленькое в мире мороженое!
00:43
Кушать Хочу
Рет қаралды 4,3 МЛН
А что бы ты сделал? @LimbLossBoss
00:17
История одного вокалиста
Рет қаралды 8 МЛН