कामी शब्दले Prakash Saput बिबादमा Swastima Khadka पनि मुछिईन || प्रकाश सपुत झनक्क रिसाए - Basanta

  Рет қаралды 102,077

Satya Aawaj

Satya Aawaj

Күн бұрын

Пікірлер: 229
@bhimsenkhadka5478
@bhimsenkhadka5478 15 күн бұрын
सोमपाल कामी भन्दा proud महसुस हुन्छ हामी सबै नेपालिलाइ! यसरी नै कामी शब्दलाई ब्रान्ड बनाउनुपर्छ!
@Santa968
@Santa968 14 күн бұрын
सामन्तिहरूले राखिदिएको अपहेलित थर खासै विस्वकर्म हो। भविष्यमा तिमीहरूको थर टपरे र कन्दने रहन सक्छ लक्षणहरू देखिदैछ र गर्ब गर्नु पर्छ।यस्ता सासकले राखेको अपहेलित थर र अहिले प्रतिषोध गरेर राखेको थर सच्याउन जरूरि छ
@bhimsenkhadka5478
@bhimsenkhadka5478 14 күн бұрын
@Santa968 कामि शब्दमा के खराबि छ? बिश्वकर्मा शब्द बरु पछि राखिएको हो! आफ्नो जातलाइ ब्रान्ड बनाउन सिकौ राम्रो काम गरेर!
@Santa968
@Santa968 14 күн бұрын
@ खराब नै हो ब्रहमाणहरूले किन जात जनाइस भन्छन ??जवाफ चाडै पाउन?
@Santa968
@Santa968 13 күн бұрын
@@bhimsenkhadka5478 तेसो हो भने टपरे कन्दने भन्छन के हामीलाइ राखिदिएको उतम थर भनेर गर्ब गरिदिनै पर्छ भन्दा हुन्छ कि नाइ??
@Bimal.CK-pw3vc
@Bimal.CK-pw3vc 12 күн бұрын
सोम्पाल कामी मलाई मन पर्ने खेलाडी Best player
@yubrajchandthakuri7725
@yubrajchandthakuri7725 15 күн бұрын
कामी लाई कामी भन्न पाइन्छ भेदभाव गर्न चाहिँ हुदैन !
@ShantiKhatiwoda-n6m
@ShantiKhatiwoda-n6m 15 күн бұрын
Right❤❤
@RPrime-t1m
@RPrime-t1m 13 күн бұрын
❤❤❤❤❤​@@ShantiKhatiwoda-n6m
@MadanMadan-vz6kg
@MadanMadan-vz6kg 10 күн бұрын
Sai kura bro maile ni ehi socheko
@spsharma262
@spsharma262 14 күн бұрын
कामीलाई कामी, बाहुनलाई बाहुन ,जसको जात जे हो त्यो भन्दा दुःख मान्नु पर्ने कुरा केही छैन्। Thats is true.
@ShankarBiswakarma-s9c
@ShankarBiswakarma-s9c 14 күн бұрын
बाहुनलाई मागी खाने टपरे भन्दा कस्तो होला हो त्यस्तै हो!कामी शब्दको अर्थ विश्वकर्मा भनेर सम्बोधन गर!हामी पनि टपरे भन्दैनौं!
@binusaaru5734
@binusaaru5734 16 күн бұрын
जात भन्न मिल्छ तर होच्याएर चाहिँ कसैलाई भन्न पाईन्न त्यति हो। i think so😱😱😱
@binoddhital5486
@binoddhital5486 15 күн бұрын
Aafno jaat ma garba garera yes i am kaami bhanyo bhane po garba laagcha
@Sujankoirala637
@Sujankoirala637 14 күн бұрын
Good
@surajtembe3166
@surajtembe3166 13 күн бұрын
कसैले होच्याएको छैन मैले पनि हेरेको यो भिडियो राम्रो छ ।
@Simun.dhanuki234
@Simun.dhanuki234 14 күн бұрын
गोरे लाई यो त कस्तो गोरो रहेछ भन्दा उसलाई रिस उठ्दैन किनकि गोरे राम्रो लाई भनिन्छ कालो मान्छे लाई छि यो त कस्तो कालो हो भन्दा उसलाई कति रीस उठ्छ किनकि कालो लाई नराम्रो मानिन्छ हो त्यस्तै हो बाहुन र कामी मा बाहुन राम्रो मा पर्याे कामी नराम्रो मा पर्यो त्यसैले कामी भन्दा नराम्रो लागेको हो।
@sagunrai5720
@sagunrai5720 13 күн бұрын
J vaya pani jat jesukai hos prakash sir wow last Hensom ani jyani ❤❤❤
@nitarai7215
@nitarai7215 15 күн бұрын
कामिलाई कामी नभनी के भन्न्नु पर्ने हो??
@rajubishwakarma1465
@rajubishwakarma1465 15 күн бұрын
Ho hajur kaminai vannu parne ho dhukka saga bannu hola hajur harule
@DomDom-d1z
@DomDom-d1z 15 күн бұрын
​@@rajubishwakarma1465 Dum vannu parxa jan😂😂😂😂😂 kamta risauxa
@SirjanaShrees-ok3gc
@SirjanaShrees-ok3gc 15 күн бұрын
😂😂😂😂😂😂😂😂​@@DomDom-d1z
@dhanbirrasaili804
@dhanbirrasaili804 15 күн бұрын
सबै भन्न पाइन्छ तर intention clear हुनु पर्छ कुन रूप मा कसरी भनेको हो भनेर त्यसमा भर पर्छ। हेपेर, चेपेर भनेको भए त्यो गलत हुनु जान्छ ।
@LaxmanBk-i6m
@LaxmanBk-i6m 15 күн бұрын
याे पत्रकार भनउदा हरुले हावा कुरा नलेखी जीवीकानै चलदैन र अनि कमेन्ट लेखन हतार छ फेरि कसै कसै लाई कसलाइ के भनम
@premgharti
@premgharti 13 күн бұрын
बाहुन र कामी भनेर बोल्दा बाहुन भन्ने बित्तिकै ठूलो जात भनेर जी हजुर गर्ने समाज छ तर कामी भन्ने बित्तिकै छि छि अलि टाढा भन्ने हाम्रो समाज छ अझै पनि सो त्यो कामी भनेर नाम लिने बित्तिकै नमिठो पिन्च गर्छ भने त्यो शब्द कसैले नबोलौं जस्तो लाग्छ बरु जातै चेन्ज गरौं र ढुक्क सम्मान पुर्वक बसौं जस्तो लाग्छ । मान्छे आखिर सबै मान्छे नै हो तर कामी भनेर थाहा पाउने बित्तिकै व्यवहार हेपाहा भएकोले आजभोलि बाहुन क्षेत्री लेख्ने बसाई सराई गर्ने धर्म परिवर्तन गर्ने कसरी बाँच्ने भन्ने चिन्तामा छ पीडित जातीय समाज। अब सोच्नु पर्छ सभ्य समाज बन्न लाई सबै एकै हौ भन्नलाई।
@khumbk1640
@khumbk1640 14 күн бұрын
Good luck Prakash Ji keep it up.
@Guestvoicechannel
@Guestvoicechannel 12 күн бұрын
आफ्नाे जात पति गर्व गर
@bishowlalshrestha2402
@bishowlalshrestha2402 14 күн бұрын
मेरा आदर्णिय तथा प्रियजन तथाकथित तल्लाे र उपल्लो भनेर त्यसैभित्र पनि दलित शब्दले मर्माहत दाजुभाइ दिदिबहिनीप्रति मेरा असिम श्रद्धा र सम्मान छ। तर अब हामी झण्डै झण्डै अशिक्षित भनेका काेहि रहेनाैं। यसैले,अपहेलित विचलित अपमानित भएर हैन कि, गर्व र सान मानले हामी किन आफुलाई दमै कामी सार्की आदि भन्न सक्तैनाै/हिचकिचाई रहेछाैंअझैपनि। खुलेर भनाै, सम्मानित जातियतामा गाैरव गराैं। आफ्नो जात जाति धर्म संस्कार संस्कृतिप्रति गर्व गराैं।
@KRISHGAMING-3l
@KRISHGAMING-3l 10 күн бұрын
कामको कुरा गरौं , मान्छे ठूलो जातले हुँदैन
@AsbinRai-z2z
@AsbinRai-z2z 15 күн бұрын
कामी ले आफुलाइ कामी भन्दा र दमै ले आफुलाइ दमै भन्दा रिसाउनु भनेको आफुले आफ्नो आमा लाई आमा मन्न लजाउनु जस्तै हो किन भने आफुले आफ्नो जात जुन सुकै होस गर्भ गर्न पर्छ जस्ले आफ्नो जात धर्म लाई मान्न सक्दैन त्यो मान्छे लाई राम्रो सस्कार छैन भन्ने बुजिन्छ्🙏🙏
@PremMagmu
@PremMagmu 12 күн бұрын
लिम्बू भन्दा म रिसाउदिन गर्व गर्छु त नबुजेको कुरा कामी दमाई भन्दा कि यत्रो आपती ह प्रस्न मेरो....?
@tejkc8571
@tejkc8571 13 күн бұрын
अधिकार संरक्षण कोटा खोज्ने तर कामी भन्दा रिसाउने मान्छे ले आप्नो तल्लो जात जनायको हो कि जस्तो लाग्छ नत्र जात पिचान हो अरु केहि पनि होईन 🎉🎉🎉🎉❤❤❤❤
@PremThapa-t9p
@PremThapa-t9p 12 күн бұрын
Prakash Sanu Sweta Khadka dwitiya Mantra kalakar ho Mero
@ramshyam7367
@ramshyam7367 12 күн бұрын
Bhedbhau garnu hudaina sabai saman ho hami sabai eutai mala Nepali ho 🙏
@JaymanThami
@JaymanThami 13 күн бұрын
हुदैन हामी ठुलो र सानो जात) यो हाम्रो देश मा ठुलो र सानो जात बनाएर एस्तो भएको हो सबै हामी एउटै मानव एउटै प्रकृति चिज खाएर जीवन चल्छ तर ठुलो र सानो हुन् पर्ने एस्तो रहेछ हाम्रो देश नेपालमा नियम र चलन बनाउने लाई धन्य छ
@ashokrai9050
@ashokrai9050 15 күн бұрын
Afno jat vannuma afule afulai garbha mannu parxa prakash daiko vanai sachai mitho lagyo
@SumanKhadka-d4l
@SumanKhadka-d4l 14 күн бұрын
जे जोसुकै होस जे गर्दापनी किन जातकै कुरा निकाल्नुपर्यो र अचम्म छ
@krishanathapa7428
@krishanathapa7428 13 күн бұрын
याे सबै भाईरल हुन लाइ
@valsanvalsan5402
@valsanvalsan5402 12 күн бұрын
कामी भनेर समस्या हाेईना तर हाेत्चायर बाेल्न त भयनानि
@TikaBahadurRana
@TikaBahadurRana 13 күн бұрын
यस्तो नेपालमा सधै हुनेछ,,जबसम्म ती गलत संरचना हटदैन,,,कतैन कतैबाट ,,हेपिनेछ,,,
@FulmayaBhushal
@FulmayaBhushal 14 күн бұрын
100%Right jabaph prakash ji ko🎉🎉🎉🎉
@thapaliquors
@thapaliquors 14 күн бұрын
भत्ता लिने सेवा सुविधा लिने बेला हामी दलित अरु बेला दलित भन्ने लाई जेल वा रे वाबा वारे
@bishalpariyar3309
@bishalpariyar3309 14 күн бұрын
राज्यले दलित कोटा दिईसक्याे यिनीहरु मान्छे होईनन् दलित हुन् विभेद गर्न पाउँनुपर्छ हैन भने दलित भत्ता कोटा किन लिने ❤😊
@nehabhomi
@nehabhomi 13 күн бұрын
समाज मा जातिवाद फैलाएको मनुस्मृतिले हो। यो बाहुनवादी मानसिकता को उपज हो।
@AmritaBk-l4m
@AmritaBk-l4m 11 күн бұрын
Prakash saputlai kina ho k Rish garne sakxau vane timi haruni yeshtai naya naya sirjana garera dhekhauna
@riverzone3114
@riverzone3114 13 күн бұрын
भनाइ मा भर पर्यो तर जात लाइ हेप्नु भएन ' जस्तै ओ बाहुन भने पनि अर्कै लाग्छ होला ।😂😂
@AnilBishwakarma-j7e
@AnilBishwakarma-j7e 14 күн бұрын
super super 🎉🎉🎉❤❤
@MAHENDRACHHETRIOFFICIAL
@MAHENDRACHHETRIOFFICIAL 15 күн бұрын
कामी लाई इज्जत को साथ कामी भन्दा रिसाउछ भने अझ इज्जत को साथ सबैले एकै स्वर मिलाएर भनौ डाङ्री
@Santa968
@Santa968 14 күн бұрын
@@MAHENDRACHHETRIOFFICIAL टपरेलाइ इजतको साथ टपरे बलात्कारी देश बेचुवा निरंकुश भनिन्छ
@bishalpariyar3309
@bishalpariyar3309 14 күн бұрын
कामी कामी नै हो दमाई दमाई नै सार्की सार्की नै हाे तर दमाई कामी सार्की भन्दा पहिला उ मानिस हाे ।मान्छेलाई मान्छे साेचाैँ मानब जस्तो व्यवहार गरम दमाई कामी सार्की भन्दा कुनै समस्या छैन् 😊😊❤❤
@ThulBhai-d4w
@ThulBhai-d4w 14 күн бұрын
Tero baau dangri machikne
@NarayanPariyar-ix3od
@NarayanPariyar-ix3od 14 күн бұрын
Rad
@dipakthapa9564
@dipakthapa9564 15 күн бұрын
अब देखि कामीलाई बाहुन भनौं बाहुन लाई कामी भनौ 😂😂😂😂 सविधानमै लेखेर २०/२० वर्षमा नाम साटौँ ।फुटबलमा हाफ टाइम पछि कोर्ट साटे जस्तै । #समस्या समाधान 😂
@SirjanaShrees-ok3gc
@SirjanaShrees-ok3gc 15 күн бұрын
@@dipakthapa9564 🤣🤣🤣🤣👍👍👍👍
@urrai9742
@urrai9742 16 күн бұрын
बाउनलाई बाउन भन्दा अहिले पनि बाउनहरू रिसाउँछ। तर यो आईमाईले गलात कुरा गर्यो जो चोर उसैको ठुलो स्वर
@omnamahshivaya3310
@omnamahshivaya3310 14 күн бұрын
kun chahi baun risayo ra baru talai sungure bhanda chahi risauchas hola
@thapajichutti3256
@thapajichutti3256 13 күн бұрын
kami ta jhanai dami kati moj gare xa yo bro le jehos !!!! Nepal lai chinau ne kami le khukuri le damai le doura surwal, dhaka topi,,,hami khorkhali,,,hami Nepali
@saraswotilama3402
@saraswotilama3402 15 күн бұрын
गीत र कन्टेन्ट को कुरालाई वास्तविक जस्तो बनाएर हेडलाइन राखेको रछ तेरिमा
@DurgafabenLimbu
@DurgafabenLimbu 15 күн бұрын
अचम्मै छ आफ्नै जातमा गर्व गर्न सिक किन रिसाउने जातको कुरा गर्दा , अब तिमीहरुले आफ्नो पहिचान लुकाएर जातको नामै फेर कुरै खतम ।
@brmtravelvlogsnepal4186
@brmtravelvlogsnepal4186 14 күн бұрын
कुरा सही हो होच्चाएर भन्नुभयन
@ManishKatuwal-y1k
@ManishKatuwal-y1k 11 күн бұрын
भन्नू पर्दा खेरी कामी दमाई सार्की भन्दा खेरी उनिहरु रिसाउछन किन हो मैले पनि बुज्न सकेको छैन होउ साथी हरु
@ammarbahadurmajhi2072
@ammarbahadurmajhi2072 14 күн бұрын
जात्को कुरो ग्रनु नै भेत्भात हो कुरो नै गर्नु हुदैन
@binagaire4174
@binagaire4174 15 күн бұрын
सिर्जना राम्रा हुन्छन यसमा कुनै दुइमत छैन तर हरेक सिर्जनामा यो जातभात घुसायर फेरि पुरानै समयमा फर्काउन खोज्ने काम नगरौ ,नयापन दिनुस धन्यवाद ।।।
@SitaLamichane-wy5uq
@SitaLamichane-wy5uq 14 күн бұрын
प्रकाश लाई अजसम मायक समाउन नअाउदो रैछ तर कोले कसेरि भने भन्नि त बुज्दोरहेछ मायक कतितल राखेर बोलेछ सानो सुनिन छ तेते पनिबुजे हुन्थो नि
@mktsdmuna6789
@mktsdmuna6789 14 күн бұрын
मन हो जब भन्दा जे भने पनि बुझ्ने र बुझाउने लाई फरक पर्छ
@abiralyatri5716
@abiralyatri5716 14 күн бұрын
पब्लीसिटीको लागी हो भन्न मिलेन ! बाठो छ सपुत भाइ 😂😂
@krishnabc7117
@krishnabc7117 13 күн бұрын
म पनि कमि हो तर पहिलाको जस्तरी एपेर नभन्नु तर कामी लाई कामी भन्न पाउछ
@KamalPandey-sj6dy
@KamalPandey-sj6dy 14 күн бұрын
कामी लाइ कामी नभने के दाऊरे गर्नु तो!!!
@Sherpa109
@Sherpa109 11 күн бұрын
बाहुनलाइ बाहुन भन्दा रिसाउछन ।
@Bishalvalkhar
@Bishalvalkhar 14 күн бұрын
Hami nepali ho
@dekendrakami
@dekendrakami 15 күн бұрын
राम्रो भनेको छ केही टाउको दुखाउनु पर्ने छैन
@anilsunar1958
@anilsunar1958 14 күн бұрын
प्रकाश बाहुन हो भन्दा बाहुन हुन्छरे होइन भने गर्व गर तिमी कामी हो कामी को ब्रान्ड बनाउ तिमी लाई सबैले गर्व गर्ने रेक्स्पेड गर्ने ठाँउ बनाउ म पनि कामी हु कामी लाई कामी भन्दा हेपेको हुदैन र होचायो भने होचाउनेलाइ पछुतो लाग्ने गरै रेक्सपोन्स दिउन अनिपो पोज पुग्छ
@KRISHGAMING-3l
@KRISHGAMING-3l 10 күн бұрын
hello
@LakshmiKumari-s6f
@LakshmiKumari-s6f 14 күн бұрын
पहिलो कुरा यो जातपात नल्याकै राम्रो यदि ल्याइ हाले पनि जस्को जे जात हो उसलाई जातले भने केको टाउको दुखाउनु पर्यो
@sabitakhadka1448
@sabitakhadka1448 14 күн бұрын
हामी लाई छेत्रीनि छेत्रीनि भन्छ्न त कामी हरुले हामिले कहिले आवाज उठायनाउ
@tulasitara9255
@tulasitara9255 14 күн бұрын
भत्ता लिने बेलामा चाई म यो हो भन्दै जान्छन् अरु बेला त्यसो भन्दा चाई होच्याएको हुन्छ पोइसा आउने ठाउँमा चाई जे भने पनि राम्रो हुने
@lamagurung6224
@lamagurung6224 14 күн бұрын
Question tagada bhayo sis ko
@AshaBudhaMagar97
@AshaBudhaMagar97 15 күн бұрын
कामि भने पछि बाहुनि पनि भनेको छ त
@ManuKhadka-f1c
@ManuKhadka-f1c 13 күн бұрын
कामी भन्दा नराम्रो हाेईन जातकाे अाधारमा विभेद गरनु अपराध हाे ।
@bikalshrestha4654
@bikalshrestha4654 15 күн бұрын
Yo samaja vadkaune vanekai yasta yasta patrakar harule garda ho ..
@Lovelyman-w5i
@Lovelyman-w5i 14 күн бұрын
Yo jatiya ma Kina jancha Hami Nepali haru daiba
@premg.m.562
@premg.m.562 14 күн бұрын
हामीले गाइने भन्छौ पहिले जसले गीत गाउथ्यो उ गन्धर्व हुन्थ्यो तर अहिले सबै जातिले गीत गाउछन तिनिहरुलाइ गन्धर्व भनिएन तर गन्धर्व जाती राखिनै रहियो तेस्तै सबैको काम चलाउन सक्ने काम लागिरहने कामिले बनाएको सामान नभै नहुने भएर कामी भनिएको थियो तर होच्याएर भनिने गरिन्छ तेसैले कामी भन्दा नराम्रो मानिएको हो कामिको काम लाई उच्छ सम्मान हुनुपर्ने थियो तर तल्लो स्तर को काम बनाइयो जुन धातुको सामान हरु कामी ले बनाउथे
@MILANGHALE-o5l
@MILANGHALE-o5l 14 күн бұрын
एक्ले अर्कालाई लफ्डा गर्ने झगडा गर्ने काम पत्रकार को नै तेहि भन्न चाहन्छु म यो भन्दा पहिला पनी राजेश हमाल र धिरेन शाक्य दुस्मन छ भनेको थियो कोईत उनीहरुको सम्बन्ध एक्दम राम्रो छ तेति मात्रै होईन उहाँहरु दुबै जाना एउटै जिल्ला को हुनुहुदो रहेछ
@mandiprana-e1t
@mandiprana-e1t 12 күн бұрын
कामी लाई कामी नभनेर के भन्ने गोरु भ्न्ने
@SurikshaKunwar
@SurikshaKunwar 11 күн бұрын
Kami lai kami nai vannuparxa
@AmirSubba-cq5hn
@AmirSubba-cq5hn 15 күн бұрын
मान्छे प्राकृतिक कुरा हो जातपात कृतिम कुरा हो अरु कुरा आफै बुझाउ ।
@BabaBaba-i8h1v
@BabaBaba-i8h1v 16 күн бұрын
Extaited ❤❤❤
@DhanRajThapa-v4f
@DhanRajThapa-v4f 14 күн бұрын
यो दिन फेरि देख्न नपरोस भन्ने थियो,आयो अब सामना तिमी आफैले गर्नुपर्छ,अरु सबै तिम्रो रमिता हेर्ने रमिते मात्रै हुन।कुरा वुझ्नु पर्छ,कुरा वुझ्नु पर्छ !!!!!!!!
@pbnbsw5757
@pbnbsw5757 15 күн бұрын
जो जे हो त्यो भन्यो भने रिस उठ्छ ।
@thulokanchhalama8470
@thulokanchhalama8470 14 күн бұрын
All.dalits.sisters Brothers.are.all Scientials.and Tekchnology.of Nepal
@AshaBudhaMagar97
@AshaBudhaMagar97 15 күн бұрын
आफ्नो जातमा त गर्ब पो मान्नु पर्ने हो
@santoshMgr1
@santoshMgr1 15 күн бұрын
मलाइ मगर भन्ने कोको छौ म रिसाउदिन है तर कामी दमै सार्की भन्दा किन रिसाउनु ?
@NarayanPariyar-ix3od
@NarayanPariyar-ix3od 14 күн бұрын
Dalai ledu brands discuss no hola khate
@dekendrakami
@dekendrakami 15 күн бұрын
कामी त भन्न पाइयो नि किन टाउको दुखाउनु पर्यो होला र?
@Aawazvlog-y7s
@Aawazvlog-y7s 14 күн бұрын
साथीहरु जातको र धर्म कुरा मा गर्व गर्छौ त कमी भन्ने जात लाई होच्याउने अनि मन्दिर जन नमिल्ने अनि हेर्ने दृष्टकोणमा पनि बल्लिनु पर्छ अनि कमीले चिएको पानी नाचले अनि ऐले पनि गाउँ कुरा के गर्छु समझ ऐले पनि नेपाल कैले नी बद्लिन मेरो गाउँ मा आज नी त्यही विचार त्यही हेपाई भोग्नेलाई थाहा हुन्छ साथी हो बोल्न जति सजिलो छ त्यो भोग्ने लाई थाहा हुन्छं 🇳🇵🇳🇵
@jeevanraja5767
@jeevanraja5767 15 күн бұрын
गित दाँमी छ
@Megha-p7l
@Megha-p7l 15 күн бұрын
जातै कामी भएपछि के भन्नू त तर विभेद गर्नु हुदैन
@काठमान्डौ
@काठमान्डौ 15 күн бұрын
कामी पहिचान हो।
@bhabanakhadka8432
@bhabanakhadka8432 14 күн бұрын
जात त जात हो जनाउन पाइयो तर होच्याउनु भयन
@saraswotilama3402
@saraswotilama3402 15 күн бұрын
जातमा जो सुकैले जे सुकै भनोस् मतलव राख्नु भएन तर भेदवाव नगरोस् । यति भए पुगिगो नि के विधि मान सम्मान नै गर्नुपर्ने हो र ?
@dilipadhikari4071
@dilipadhikari4071 15 күн бұрын
यसको काम भनेकै controversy बनाउने आफु हिट हुने। न कुनै एक्टिङ छ यस्ताले नेपाली फिल्मलाई कहाँ पुर्याउला।
@merodaainepal2979
@merodaainepal2979 14 күн бұрын
यस्तो लाइ हिरो मानेर हलमा जानेनै भेडा भेडि हुन्
@tradakomar9086
@tradakomar9086 14 күн бұрын
आफ्नो जात र जाती प्रति सधै आफुले गर्व गर्नु सिकौ,छुवाछूत बिस्तारै आफै हराउँदै जानेछ 🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
@मसानेकेटो
@मसानेकेटो 14 күн бұрын
छुवाछूत अन्त्य १७ हजार जनता मारेर आतंककारी चण्डे ले अन्त गरिसके को होईन र?
@yojanshrestha1881
@yojanshrestha1881 15 күн бұрын
जे होस जातले गर्दा नि काम पाई रहेको😂😂
@UshaSunar-yx9ty
@UshaSunar-yx9ty 15 күн бұрын
इजाम खोज्दा के भने मेरो छोरि पढ्न को लागि बुटोल गए कोठा खोज्ने क्रममा जात सोधियो र जात भनेपछि ए कोठा त भन्ने ल फोन गर्नु घर सल्लाह गर्नुपर्छ भन्ने साझ फोन गरो ए पहिले नै दिभ्या रछ भन्ने कतिगारोभयो अनि बाहुन भनेपछि हुन्छ नि कोठाभाडा यतिहो पानी बिजुलीको मिलाएर लिगम्ला छोरी जस्तै गरि बसछम भन्ने यही हो बिभेद
@kailashshresthaofficial4718
@kailashshresthaofficial4718 15 күн бұрын
Kasaile kasailai vedvhab nagaram, sabile afno jat dharma parti gharvha garau.....jay Nepal.
@Aawazvlog-y7s
@Aawazvlog-y7s 14 күн бұрын
Darma thaha xa aaja vayra jati jat Ra dharma kura garxa tyo mandra pala tekna namile ani Pani nachale k dharm Ra jatko kura garne kami garb xa aaja. Samma timiharule yo vogeko kami kati partarit vokeko
@gamerrishabhraj3666
@gamerrishabhraj3666 15 күн бұрын
Aaunush hami sano sano user le yak arka laai help garam ❤❤❤❤❤❤
@DalTamang-f7m
@DalTamang-f7m 15 күн бұрын
प्रकाश जि आफ्नो जात भन्दा किन रिसाउनु हो । कामी भनेको एउटा जात हो । आफू ले आफू लाई किन सानु सोच्नु हुन्छ ?
@DalTamang-f7m
@DalTamang-f7m 13 күн бұрын
प्रकाश जि प्रकाश सपूत होईन यदि आफ्नो धर्म र जात र देश प्रति गर्ब छन भने प्रकाश बिश्वकर्म अथवा प्रकाश कामी लेख्नुस । आफ्नो देश जात धर्म र सस्कार नै असली पहिचान हो ।
@bishnupokharel6606
@bishnupokharel6606 14 күн бұрын
❤❤❤❤👌👌👌👍👍👍👍👍🇳🇵🇳🇵🇳🇵🇳🇵
@kripakarimalla123
@kripakarimalla123 12 күн бұрын
कुन सन्दर्भ मा बोलेको हो भन्ने कुरा बुज्नु जरुर छ कामी दमै बाहुन भन्नै नमिल्ने पनि होइन ।तर एकले अर्कालाई होच्याउने पारेले चाहिँ बोल्नुहुन्न यो भेडियोमा नाटक हो यसरी कुनै आपती हुँदैन ।
@AshishNepali-xv1jg
@AshishNepali-xv1jg 14 күн бұрын
Tero bhau Ho khatani
@hangkhimrai4405hangkhi
@hangkhimrai4405hangkhi 14 күн бұрын
कामी भने पनि बाहुन भने पनि उस्तै हो एउटै रुप बर्ण हुन्छ म छुट्याउनु सक्दिन
@vikashveerbahadur1887
@vikashveerbahadur1887 15 күн бұрын
यो? प्रकाश ले सपुत किन लेख्छ ?
@SurajBohara-xl9uc
@SurajBohara-xl9uc 14 күн бұрын
Ta mula lai k thaha anpad gabad lai
@SahansilaThakauri
@SahansilaThakauri 12 күн бұрын
प्रकाशलाई अाफ्नो जातमा गर्व छ, अरूलाई किन चासो होला। जब जब गित चल्छ उनले गरेका कामहरू हिट हुन्छ नि तब तब विवादमा ल्याई रहन्छन। यो भन्दा अघिका घटनाक्रमहरूले देखाई राछ। उनले मिहिनेत गरृका छन त सफल हुनु स्वभाविक शो अारिस गरेर हुन्छ त अचम्म
@maheshthapa6117
@maheshthapa6117 15 күн бұрын
Yo movie le purai desh khanxa
@ashokmagar9948
@ashokmagar9948 15 күн бұрын
Kami vanda chai k farak parxa ho magar lai magar vanda risaunu achamma lagxa
@Sweety-g2q8l
@Sweety-g2q8l 15 күн бұрын
Kami lai kami na vanay kayh vanu bahun vanu 🤨🤨🤨
@dineshnepali3863
@dineshnepali3863 14 күн бұрын
कामी लाई कामी त भन्छन् त।अझ ब्यवहार ले बताउँछ जात त।
@shamsertfaa-i2h
@shamsertfaa-i2h 14 күн бұрын
Kaami reality truth ho khusi sath linu parxa 🥰🤗 but bibhed chai galat ho
@sharadautsar4634
@sharadautsar4634 14 күн бұрын
Yehi ho problem bhaneko kami lai kami damai lai damai bahun lai bahun hau k chae ho ta bhannay
@ManishKatuwal-y1k
@ManishKatuwal-y1k 11 күн бұрын
खास मेरो नाम भरत कटुवाल हो है मनिषा चै जिमेल इडि हो
@ChetraGurung-b8p
@ChetraGurung-b8p 9 күн бұрын
नेपाल म जात पहिला बाट छुटाइ दिए को छ आफुनो थर त भनु पायो तर कहि पनि जात लाई होचाएर भनु भएन
@Rajubasnet84
@Rajubasnet84 15 күн бұрын
Ani jatha bahun lai bahun rai lai rai kami lai kami navane k kera vannu tw
@ReshamSunuwar-e5q
@ReshamSunuwar-e5q 15 күн бұрын
❤❤❤❤❤❤❤❤
Cheerleader Transformation That Left Everyone Speechless! #shorts
00:27
Fabiosa Best Lifehacks
Рет қаралды 16 МЛН
UFC 310 : Рахмонов VS Мачадо Гэрри
05:00
Setanta Sports UFC
Рет қаралды 1,2 МЛН
小丑女COCO的审判。#天使 #小丑 #超人不会飞
00:53
超人不会飞
Рет қаралды 16 МЛН
Правильный подход к детям
00:18
Beatrise
Рет қаралды 11 МЛН
Basanta Nepali Movie || Prakash Saput || Swastima Khadka || movie
4:42
Yamaha Himalaya Roadies | Season 6 | Welcome to the Jungle | GRAND FINALE
1:45:53
THE LAST QUESTION WITH PRAKASH SUBEDI
1:42:51
Sajan Shrestha
Рет қаралды 51 М.
Cheerleader Transformation That Left Everyone Speechless! #shorts
00:27
Fabiosa Best Lifehacks
Рет қаралды 16 МЛН