"कामी दाइको छोरो" ए साइली यो एउटा गीत मात्रै होइन, समाजको एक यथार्त चित्रण पनि हो । गीतमा प्रयोग गरिएका शब्दले कुनै जात, वर्ग, धर्म तथा लिंगको अपमान गर्ने हाम्रो मनसाय कदापी होइन । छुवाछुतविरुद्ध जागरणका लागि समर्पित यो गीतले सामाजिक चेतनासँगै मानसिक परिवर्तनमा पनि सघाउ पुग्ने विश्वास हामीले लिएका छौँ । भगवानरुपी हाम्रा दर्शकश्रोताप्रति सधै आभारी छौं, तपाईको माया अनि साथ यस्तै रहिरहोस् l
@bihunkotesailo4 жыл бұрын
शुभकामना ।करोड क्लब मा प्रबेश गरेको हेर्न मन छ।
@shankarkadel4 жыл бұрын
कहिले होला मायाको जित भेदभाब र अछुतको यो रित ? कठै नि बर हाम्रो यो समाज !
@premsangharsa55294 жыл бұрын
गीत करोड क्लब मा पुगेको देख्न पाइयोस् तपाइहरुलाई सफलताको शुभ कामना छ।❤️❤️❤️❤️
@puspadipa15374 жыл бұрын
Khem daju maya ko jit ek din aawasya hunxa jatiy vhedbhab ante garnu parxa
@bikramxinal93864 жыл бұрын
Khem dajju ko geet lea neekai mhon chhunxa 😘🇳🇵🇳🇵🙏
@bimakumaridura4 жыл бұрын
जब आफ्नै देशमा आफ्नै समाजमा कुजात भनेर अपहेलित हुनुपर्दा कती रुनी कती सहनि बरु मार्देउ सम्पूर्ण कामी ,दमाइ ,सार्कीहरुलाई अनी तिमीहरु मात्र बाच तब हुन्छ होला तिमीहरुलाई सन्चो ! दलित अनि छु वा छु त भन्ने शब्दहरुको चाँडै खारेज होस !!! एती मिठो गीतको लागि खेम भाई अनि टिमलाई धेरै धेरै शुभकामना 💐
@seema-u6k4 жыл бұрын
दिदिको भनाइमा म पनि सहमत छु ।दलित शब्दनै संविधान बाट हटाउनु पर्छ
@samirthapa50214 жыл бұрын
Um didi tei khoii yo papi samaj k ho k
@hpppppph37324 жыл бұрын
Didi tapaiko aawaj lai samman gare
@jhakaaswalaent26174 жыл бұрын
कोकिलकण्ठ आवाजकी धनी हजुर दिदि 🙏❤️
@deuralimusicproduction59474 жыл бұрын
बिमा दिदिको नयाँ गित लर्के जोवन कोको ले हेर्नुभयो ? कमेन्ट गर्नुस् है 💐❤️
@HemantaKanchhaRasaily4 жыл бұрын
निशब्द जिबन मा गीत गाउनु, लेख्नु ,सङ्गीत भर्नु कुनै ठूलो होइन तर एउटा जिबन्त गीत बनाउनु ठूलो हो सम्पुर्ण टिमलाई सम्मान साथै सफल्ताको सुभकामना है 🙏🙏
@ipoupdate-e6r4 жыл бұрын
तेहि भएर त जे पायो तेहि गित नगाउ दाजै भन्नी म😂
@jhatakshortsvideos79314 жыл бұрын
♥️💓
@Kumarkumar-ru8xs4 жыл бұрын
सहि भनयौ भाई
@rukbk89804 жыл бұрын
Right kura vanu vo
@kamaldanagi74614 жыл бұрын
Hajur ko geet ni Sarai ra Ramro baneko xa ajhai safalta Milos
@ArjunSapkotaOfficial4 жыл бұрын
आँशु थाम्न सकिन “ खेम दाई “ ... अरु केही भन्न पनि सकिन , करोडौँ करोडौँ शुभकामना अनिश दाई को लय सब्द , Are wah 🙏🏻🙏🏻🌟🌟🌟🌟🌟🌟🌟🌟🌟🌟🌟❤️❤️🎶🎶
@birajkhadka7804 жыл бұрын
Cover voice ni sunna paya hunthyo arjun sapkota ko voice ma by the way song ekdamauuu perfect xaaaaa
@इन्द्रगुरुङनेपाल4 жыл бұрын
अर्जुन जि ले यहि गीत गाउनु भएको छ हो टिकटक मा सो राम्रो छ।
शान्ति श्री को आवाज त धेरै राम्राे छ यसमा कुनै दुइ मत नै छैना तर नेपाली गित काे नक्षत्रमा यति मिठाे गाउने पुरष कलाकार Khem Century पनि रहेछन आज गित पहिलाे पटक सुन्ने मनकाे प्यासै मेटिएना जति सुन्छु उति धेरै सुन्न मन लाउँछ । धेरै धेरै सफल्ताकाे कामना सबै जना लाइ...................
@purshottamsigdel4 жыл бұрын
बिष्णु खत्रीको अन्तरजातीय बिबाह,राजु परियारको रुमाल धोको छु जस्ता गीतहरुले धेरै अन्तरजातीय बिबाह गराए जहाँ समाज परिबर्तन गर्न पहिले मन परिबर्तन हुनु पर्छ,मन परिबर्तन गराउने माध्यम गीत संगीत नै हो अब यो गीतले पनि धेरै परिबर्तन गराउनेछ,छोएको खान्न भन्नेलाई जबरजस्ती एकदिन खुवाउदैमा उ परिबर्तन हुँदैन तर मनैदेखी परिबर्तन गराउन पहल गर्ने यो गीतका सम्पूर्ण सर्जक तथा कलाकारहरुमा हार्दिक धन्यबाद सहित पूर्ण सफलताको शुभकामना ।
@manishrijal41134 жыл бұрын
Sahi bhannu bhayo
@DURGABC4 жыл бұрын
यो एउटा गित मात्र नभै समाज परिवर्तनको एक प्रयास हो , यो समाजको चित्रण हो यो समाज भित्र कति मन हरु बाँचेर पनि मरे सरह छन मानिस भएर पनि पशु भन्दा तल छन सोचौं त ती मानिसहरु कसरी बाँचेका होलान ? बधाई छ खेम सर लगायत टिमलाई ।। गित जस्तै अभिनय पनि यथार्थ लाग्यो ।।
@jibrajdangi51254 жыл бұрын
ऋषि धमला को इन्टरभिउ मा हेरेर यता आउने म मात्रै हो कि अरु पनि हुनु हुन्छ ? तर साह्रै मन छोयो !
@bikashdhakal44084 жыл бұрын
Ma ni
@giri44474 жыл бұрын
Ma pani
@jenishabatala43854 жыл бұрын
Ma pani ho dhamala dekhi malai t yati rish utheko thiyo best best of luck khem dai .
@sumansharma97054 жыл бұрын
Ma pni ho
@lalitkhadka924 жыл бұрын
Ma panj
@ryanlamgaday2069 Жыл бұрын
खेम सेन्चुरी जी, तपाईकाे साहसकाे लागि सलाम । अचानाेकाे पीर खुकुरीलाइ कहिले पनि थाहा हुँदैन । अन्धबिश्वासकाे प्रतिककाे रुपमा रहेकाे याे अत्याचार र अन्यायलाइ चिर्न तपाइहरु जस्तै स्रष्टाहरुले गीत, संगीत र साहित्यकाे माध्यमद्वारा चेतना जगाउँदै यसकाे कुनै दिन अन्त गर्न सकिन्छ ।
@shivadolakhali63864 жыл бұрын
के भनेर cmnt गरम खेम जि,,खै मैले त सब्दै भेटाइन,,हजुर्को हेरेक सृजना हरु तेतिकै मन छुनी हुन्छन् ,best of lock,,
@geetasenchuri45434 жыл бұрын
यो गित को प्रतीक्षामा हुनु हुने हरु एता हाजिर गरुम त
@surajbabugurung74544 жыл бұрын
M
@बिष्टघनरोल्पा4 жыл бұрын
M pani
@anujnepal46204 жыл бұрын
Ma pani derai aaturma thiye yo geet ko
@rabilalbcmyagdinepal15194 жыл бұрын
rabilalbcmyagdi@gmail.
@thamansunar83704 жыл бұрын
Mapni waiting gari rako they wawa
@sarojthapamagar35754 жыл бұрын
कत्ति छिट्टै सकियो गित पत्तै भएन मन छोयो अग्रिम सफलताको कामना होल युनीट लाई
@sitakhadka40582 жыл бұрын
सारै मन छुने गित हो हाम्रो समजमा जातको कारणले कतिको ज्यान गयको छ। नवराज बि .क.ले पनि ज्यान गुमाउनु भयो ।बाबा आमाको कित सपना थियो होला।
@ShrinagarFilms4 жыл бұрын
अति मार्मिक गीत सफलताको शुभकामना । भाइ खेमको प्रगती प्रती अति खुशी छौ।
@Siddharthaofficial99884 жыл бұрын
जाति सुने र हेरे पनि कहिले पनि थाकिन प्रतेक सब्द कति मिठो अनि स्वर आहा दादा यस्तै गीत को प्रतिच्छा गर्ने छु ।।
@KrishnaKrishna-qb8oo4 жыл бұрын
आँखा बाट आँसु आउँछ मेरोयो गित,ले रेल्ली😭😭😭😭
@desigamerz87092 жыл бұрын
Wo8
@bihunkotesailo4 жыл бұрын
करोड क्लब मा प्रबेश गरोस ।शुभकामना ।
@kushummagar5604 жыл бұрын
मन भत्कियो लथरक्क भए यो गित भिडियोले 😭😭😭 बधाइ छ खेम दाइ
@basantachhantyal27264 жыл бұрын
Malai pani testai vayo man mero really heart touching song 😢
@dipendrathapa89284 жыл бұрын
Jhyappai magar xader najanu ni
@kushummagar5604 жыл бұрын
🤣🤣🤣🤣
@mr.d.k.mgr.53354 жыл бұрын
जे जस्तो भएपनी मगरलाई छोडेर नजानुनी फेरि म यता मगरनी मुइयालाई जिवनसाथी खोज्दै हिड्या छु तर मुइया पाछैन 😂😂
@bhulshrestha14084 жыл бұрын
😀😀😀
@khumapalpali14952 жыл бұрын
निकै मिठाे स्वर अनि शब्द आदर्णिय खेम सेन्चुरि बधाइ छ सम्पुण टिमलाइ
@Princeroka314 жыл бұрын
अब यो खेम सेञ्चुरी दाई को गीत sundina जहिले पनि मन छिया छिया हुन्छ गीत सुन्दा कपालु कोरेर पनि heart touching thiyo कला को बरदान दिएका छन् उहाँ लाई भगवान ले jay nepal 🇳🇵
@bimalapariyar51444 жыл бұрын
Man ksato xoyo
@basudevneupane30873 жыл бұрын
खेमजीलाइ कहाँबाट अाउछ मनैछुने शब्द,धन्यहाे खेमजी!
@sunitapaudel65604 жыл бұрын
कुनै बयान गरि साध्य छैन सलाम छ खेम दाजु सफल्ताको शुभकामना
@dilbk28644 жыл бұрын
एकदम वास्तविकता घट्नामा आधारित कति मिठाे गाउनु भएकाे रहेछ।यस्तै गीतहरू काे माध्यम बाट याे जातीयता हटेर जाहाेस , अनी मात्र समाज हुदै देशकाे परीवर्तन सम्भब छ ।
@M.parajuli12303 жыл бұрын
आहा!राम्रो लाग्यो , एकैनास समाजको छिट्टै अनुभव गर्न पाइयोस् ।
@bikashthapa32344 жыл бұрын
छोयो मन मुटु .. मौलिकता को अर्को नाम खेम सेन्चुरी होइछ भन्ने बुजे मैले ❤️👌🙏
@loknath21814 жыл бұрын
मुटु भक्कानिने स्वर छ नानी तिम्रो ! कहिल्यै दुख नपरोस तिम्लाई छोरी !!आशिर्वाद छ !!खेम लाई पनि धेरै धेरै कृपा मिलोस प्रभुको !!
@sushilkohar98843 жыл бұрын
Last Ramro geet xa dai Mann xune Sarai Mann Paro malai tw part 2 nikalnu Paro hjr le
@yatri-theexplorer53774 жыл бұрын
ए साॅईली म सॅगै जान्छौ र ❤️❤️ खेम दाजु तपाईका सिर्जनाहरुलाई कसरी तारिफ गरौ😍😍
@ArjunKGrg4 жыл бұрын
🙏🙏🙏
@barnatho83313 жыл бұрын
कता कता सुने जस्तो लागेको आज खोजेर सुनियो।मन छुने शब्द अनि स्वर को प्रयोग।
@suminagurung79744 жыл бұрын
न त अपराधीले सजाय नै पाउछ, न त दुःखीले न्याय नै पाउछ, कस्तो देशमा जन्मिएछौ? कहिले सम्म जातीय विभेद छुवाछुतको अन्त्य हुनेछ? मानिस ठुलो दिलले हुन्छ जातले हुँदैन गीतले एउटा सामाजको कारुणिक यथार्त समावेश गरिएको छ कोटी कोटी नमन सम्पूर्ण सर्जकहरुप्रति। 🙏🙏 धन्यबाद 😊
@amritbishokarma1654 жыл бұрын
Sahi vannu vo sumina G 🙏?
@suminagurung79744 жыл бұрын
@@amritbishokarma165 honi hjr यथार्थ 🙏
@kamalshah79574 жыл бұрын
Sahi ho ni hjr
@DharmaRaj-314 жыл бұрын
Agree
@gopalpokhara75874 жыл бұрын
right
@gokulb.k.41854 жыл бұрын
यति मीठो संदेश मुलक गीत मैले त बर्णन गर्ने ठाउँनै भेटिन बधाई छ सम्पुर्ण टिमलाइ
Ati man chhoyo yo geetle khem century dai lai dherai dherai thank you bhanna chahe rw ajhai astai geet nekaldai januhola bhanne mero subha kamana...good bless you
@sarusubedi76274 жыл бұрын
रुद्रपुरमा जन्म लिएकोमा गर्व लाग्छ मलाई 😌सारै मन छुने शब्दहरू र जादुमय स्वर खेम जि को ❤
@bmproduction78343 жыл бұрын
अनि हजुर रुद्रपुरमा कतिको जातीय भेदभाव छ गाएक त भक्कानिनु भाको छ धेरै विभेद छ भने हटाउन तपाईंको सहयोग हुनेछ....
@welson76483 жыл бұрын
Rudrapur gau kun distric ma parxa ni?
@sarusubedi76273 жыл бұрын
@@welson7648 Rupandehi District ma
@welson76483 жыл бұрын
@@sarusubedi7627 oh rudrapur ma haraiya pani ta xa hai
@welson76483 жыл бұрын
Mero dijju ko ghar ni tei nai ja ho
@suklalbc52054 жыл бұрын
आँसु आँखा बाट बर्वर आयो साचिकै यथार्त लाई समेटियको 😭😭😭😭 love u khem sir
@humkalavishwakarma2792 жыл бұрын
E
@himalkarki95544 жыл бұрын
नाम ले पाको काम ले पाको कामी दाइ को छोरो आहा सफलता को धेरै धेरै सुभकामना Khem Century दाई
@bishnub.k67734 жыл бұрын
Dharai ramro sanga
@socialonline15783 жыл бұрын
मुटु नै कमायो यो गित ले समाजको यथार्थत काहनी सलाम छ खेम ज्युलाई
@unishagurung71704 жыл бұрын
कति राम्रो सृजना रचना गर्नु भाको हो। दाजु तपाईंलाई आत्मै देखि धन्यवाद ल.
@premkarki26564 жыл бұрын
मेरो यो जिबनमा सर्जक अनि स्वर अनि अभिनय सबै मा खेम जि को जत्तिकै अरु देखिन सफलता शुभकामना
@pragatiparajuli21124 жыл бұрын
निकै मार्मिक गीत "कामी दाईको छोरो "(ए साइली) Khem Century दाइको सबै गित मन पर्छ सफलताको शुभकामना सम्पूर्ण टीमलाई ❤
@ganeshbikramcentury46412 жыл бұрын
गीत र मेरो जीवन को कथा उस्ता उस्तै छ।न उसलाई force गर्न सक्छु न अन्तै केटि खोजेर बिहे हर्न हेर्दै जाउ क हुन्छ तर अन्तर जाती बिबाह नै छुवाछूत को अन्तया होइन मनस्थिति बाटै परिवर्तन आउनु पर्छ र सद्भाव अझ गहिरो हुन जरुरी छ शुभकामना खेम जि को टीमलाइ
@hamroonlinetv82524 жыл бұрын
समाजको यथार्थ चित्रण लय शब्द र भावले सबैको मन छुन्छ । शुभकामना सबै टिमलाइ.
@gamingwithsopnil16914 жыл бұрын
याे गित कहिले अाउला भनेर कति कुरेर बसेकाे थिए 😭🤗🤗😘👌👈 thank you khem dai hajur lai 🙏🙏
@hiragoutam14 жыл бұрын
अन्त्यन्तै मार्मिक शब्द चएन गरिएको रहेछ । सम्पुर्ण टिम लाई आभार व्यक्त गर्दछु ।
@इन्द्रगुरुङनेपाल4 жыл бұрын
प्रिय् हिरा सर ! यो गीत अजर अमर कलाजयी बन्नेछ सो पुर्ण बिश्वास्त छु ।।
@ranjitmusic50023 жыл бұрын
मन छूने गीत खेम सेंचुरो लगायत संपूर्ण टिमलाई धे रै धे रै धन्यवाद।
@singerrabin82084 жыл бұрын
आहा यति उत्कृष्ट सिर्जना को कसरी बयान गरु एकदम राम्रो खेम दाजु को अभिनय एक्दम राम्रो दाजु good luck wawwo
@sapanaadhikari12504 жыл бұрын
बिहान देखि पर्खेको खेम सेन्चुरी सर लगायत पुरै टिम लाई हार्दिक बधाई 💐💐💐💖💖🌷🌹
@abiralbc72634 жыл бұрын
आहा अति मार्मीक गीत बधाई छ सम्पुर्ण टिमलाई ।।
@ramchandrapariyar7014 Жыл бұрын
55 Patak heri sake yo geet sarai man chhune sabda haru saathai yo paapi samaaj ko kehi aguwaaharu ko laagi pani udaran baneko xa keep it up gore dai ......
@raikushal23724 жыл бұрын
सारै मन रुवायो यो गितले बास्तबमा समाजमा भएको यहि छ बास्तबिकता यो यथार्थ बोकेको गित हो शब्द हरेक मार्मिक छ्न वा सुभकामना खेम सेन्चुरि दाजु हजुर लगायत सम्पुर्ण टिम लाई धन्यवाद ।
@santoshpoudel87704 жыл бұрын
गीत सुन्दा आँखा भन्दा नि मन रोयो यो राम्रो सृजना सृजिज भएको छ सफलता को शुभकामना
@anugurungjuna46374 жыл бұрын
😘😘😘😘😘💔💔🙏😰😰😭😭😪
@santoshpoudel68764 жыл бұрын
🙏🙏🙏
@rimishabhandari88674 жыл бұрын
Wow
@krishnapoudel62284 жыл бұрын
मर्मिक गित ले मन छोयो !खेम सेन्चुरी जि ले यस्तै जिबन्त गित ल्याउनु हुन्छ धन्यवाद छ हजुर लाई !
@urwasisharma96302 жыл бұрын
शब्द,संगीत अनि स्वर क्या मिलन छ यहाँ यो पो होत शब्द यो पो होत संगीत अनि यो पो होत स्वर।वास्तबमा पछिल्लो समय खेम सेन्चुरी मेरो एकमात्र मन पर्ने गायकमा पर्नु हुन्छ।उहाँको आवज सुन्दा आँसु यत्ती झर्छन् कि पत्तै हुन्न आवाज मा साच्चै नै जादु छ। "कामी दाईको छोरो" गीत म जति बेला सुन्छु मुटु भक्कानिएर आउँछ सासै रोकिन्छ कि झै हुन्छ।अन्तिमको त्यो बासुरीको धुन सुन्दा त रोकिन्छ पनि सास एक्छिन त।यस्तै यस्तै मन छुने सिर्जना को अपेक्षा गर्दछु खेम जि, नेत्र जि लगायत सम्पुर्ण टिम वाट। हजुर हजुरको उज्ज्वल भविष्य को हृदय देखि नै शुभकामना।जय "कामी दाईको छोरो"🙏🙏🙏🙏❣️❣️❣️❣️
@kamalthapa15514 жыл бұрын
कम्से कम पनि मैले यो गीत १५देखि २०पटक जति हेरे अझै धित मरेको छैन बास्तम्ब भन्ने हो भने यो साल अवार्ड खेम जी लाई दिनु पर्छ
@ashokbk6834 жыл бұрын
Sahi kuro
@sparshamilan28264 жыл бұрын
सहि भन्नुभयो
@captenff52094 жыл бұрын
Sai kuro hjr
@hackz12ios94 жыл бұрын
I
@ArjunKumar-em4tu4 жыл бұрын
Right
@tekbahadur46764 жыл бұрын
खेम सर हाम्रो समाजमा घटेको वास्तविक घटना लाई समावेश गरिएको अत्यान्तै राम्रो सिर्जना गर्नु भएको रहेछ सम्पूर्ण टीम लाई शुभकामना छ
@bikrampariyar96714 жыл бұрын
आहा मेरो दाजि ❤️❤️❤️ मेरो त मुटु नै घोच्यो किन बुझ्दैनन् हाम्रो नेपाली जन्ताहरु यस गीतले पक्कैपनि सबै लाई जनचेतनादिने छ भन्ने मलाई विश्वास छ छुवाछुत अन्त्य हुनुपर्छ सफलताको शुभकामना सम्पूर्ण टिमलाई
@AnkitSingh-dy7lm Жыл бұрын
साच्चिकै नेपाली समाज परिवर्तन हुनु आवस्यक छ समाज मा यस्ता हजारौं घटना हरु छ जो सम्झिदा मनै झस्किन्छ
@damodarsubedi40394 жыл бұрын
एकदम वास्तविकता घट्नामा आधारित कति मिठाे गाउनु भएकाे रहेछ।यस्तै गीतहरू काे माध्यम बाट याे जातीयता हटेर जाहाेस , अनी मात्र समाज हुदै देशकाे परीवर्तन सम्भब छ । आँसु आँखा बाट बर्वर आयो साचिकै यथार्त लाई समेटियको. Congratulation for this mindblowing song and acting #KhemCentury brother
@kesharbabu99774 жыл бұрын
आहा क्या दामी गीत मनै छोयो खेम दाइ को स्वर को त म ठुलो प्यान हु धेरै दिन भएको थियो युटुब मा खोज दा खोजदा थाकीसकेको थिए आज पूरा भो यो गित का सबै तिम लाई सफलता को कामना miss you khem da
@TajaEntertainment4 жыл бұрын
एउटा सत्य कथामा आधारित यो गीतले कस्को आखा नरसाउला र बधाई छ यातिमिठो सृजनाको लागि यो गीत संग जोडिनु हुने सम्पूर्ण मनहरुलाई"
@dhanchunara29642 жыл бұрын
खेम सेन्चुरीकाे मर्मस्पर्सि गित, जुन समाजमा भएकाे जातिय विभेदले परिणामकाे तिखो ब्यग्य हाे, जसले अहिलेकाे युगलाई नै लज्जित बनाएको छ ।
@baburampanday70964 жыл бұрын
टिकटमा सुनेर यता हेर्न आउने जति हाजिर गरौ 🙏🙏🙏
@rimamalla93664 жыл бұрын
हाजिर
@bikashpariyar21394 жыл бұрын
हाजिर म त खेम दादा को मन देखि fan
@thamansunar83704 жыл бұрын
M
@sanjanapaudel64694 жыл бұрын
😊😊❤️
@devsunar15574 жыл бұрын
म हाजिर
@rajendrapariyar49874 жыл бұрын
एकदमै मार्मिक र मर्मस्पर्सी छ गित दाई। दाई हजुरको प्रत्येक गित सुन्दै आएको छु। हजुरको हरेक लय सृजना हरु पनि मन पर्छन् मलाई
@ishworbabu20324 жыл бұрын
आँशु थाम्न सकिन “ खेम दाई “ ... अरु केही भन्न पनि सकिन , करोडौँ करोडौँ शुभकामना 🎶करोड क्लब मा प्रबेश गरोस ।
@kiransunar53053 жыл бұрын
जति सुन्छु उति मान कुट्टिनछ खेम दाजु यो शब्दलाई जसरी तरीफ गरे पनि काम हुन्छ सम्पूर्ण टिमलाई शुभकामना
@rameshrijal19914 жыл бұрын
यति राम्रो सिर्जना को म कसरी तारिफ गरुँ हाम्रो समाज को यथार्थ नै यहि हो । खेम दाइ सलाम छ हजुर्लाई
@toprajmainali4 жыл бұрын
गित यति राम्रो कि कमेन्ट नगरि बस्नै सकिन यो गितले सारै मन छोयो दाइ❤️❤️❤️ गित र भिडियो दुबै उत्कृष्ट छन्। सफलताको सुभकामना छ।❤️❤️
@khumangm19984 жыл бұрын
आहा नि भाब बिह्व्ल बनायो खेम सर हजुर को हरेक सिर्जनाले मन छुन्छ।शुभकामना ।
@BISHNUMBA3 жыл бұрын
गीत यति दमदार छ कि मैले कुनै कुरामा कसूर भेटिनं । धेरै पटक सुनेको गीतहरुमा यो पनि पर्छ ।
@arjunpangeni24954 жыл бұрын
पसुपती दाइको गित झै बन्द नगरोस सरकारले यहि छ सुभकामना
@chandathapa12074 жыл бұрын
Kina banda vayo ra pasu pati sharma ko geet janakari pau na ho
@rojishagurung48844 жыл бұрын
रुपन्देही रुद्रपुर अस्नैयाबाट कस कसले हेर्दै हुनुहुन्छ हाजिर हुम है।
@krishnabc79184 жыл бұрын
मैले खेम सेन्चुरिको नाम जमानामा सुनेको थिए तर उहाँ हाम्रै रुपन्देही को होर
@yourazbk17864 жыл бұрын
हाम्रो आदरणिय दाई खेम सेन्चुरी जि तपाई को बयान कसरि गर्ने म नि सब्द भय best of luck all time lai जय नेपाल !!
@arjunbishowkarma5743 жыл бұрын
Mero pani
@rajusunar7433 Жыл бұрын
Chetana mulak song 😢 ramro xa daju haru ko team laii aajhaii yestaii sandesh mulak geet ko partikshya ma xu khem century daii laiii 💋😘💓😥
@alsadhungana73144 жыл бұрын
जातिय विभेद तब सम्म अन्त्य हुदैन जबसम्म मागी बिबाह पनि अन्तरजातिय हुदैन । हाम्रो समाजको तितो,सत्य अनि यथार्थ कथा😌 #hearttouching lyrics,act and song
@लाउरेकान्छो4 жыл бұрын
हजुर्को घर्मा माग्न बोलाउनुन तपाईबाटनै सुरु गरौ
@aarnavpaudel964 жыл бұрын
बिहे मात्रै समाधान हैन। सोच बदल्न जरुरी छ।
@bhuwanrajrasaili36374 жыл бұрын
Eakdam sahi bhannu vo Tara first afal soch badalnu parxa hamile
@manutarataramanu72974 жыл бұрын
तपाईं हरु ठुलो जात भनाउदा हरुले फेस बुक मा लेखेर मात्र भएन साथ दिनु पर्यो अगाडि आउनु पर्यो
@रंजिताकुमारीबिश्वकर्मा4 жыл бұрын
साच्चिकै यो भिडियो हेर्दा त नवराज बि.क भाइ को अतिनै आयो समाज ले देखाएको सस्कार हो भाग्य ले लेखेको कथा हो यो भिडियो 10:07 हेर्दा त मुटु नै थाम्न सक्दिन बास्तविक भोग्ने लाइ थाहा हुन्छ यो पिडा कति हुन्छ जातको😭😭😭 👉 रंजिता रसाइली रामदाम 🙏🏻🙏🏻
@kusumshahi8334 жыл бұрын
आहा कती मिठो गित बधाइ छ सम्पूर्ण टिमलाई सफलताको कामना गर्दछु।।
@narbahadurnepali6582 жыл бұрын
खेम सेन्चेउरी को गला र कलाको सम्मान गर्दछु सलाम छ ।
@karnalieye82764 жыл бұрын
मलाई अन्तरजातीय बिहे गर्न प्रेरणा थप्यो, म संग जान्छेउ साइली !
@subashk.c.68124 жыл бұрын
अन्धो समाज अन्धो रित फेर्नि होला क्यारी भोलि हाम्लाई अफ्ठेरोले घेर्नि होला फेरी एकदमै मार्मिक र मर्मस्पर्सी छ गित दाई। दाई हजुरको प्रत्येक गित सुन्दै आएको छु। हजुरको हरेक लय सृजना हरु पनि मन पर्छन् मलाई....। दाजु गितको टुक्का अलि कम भयो कि जस्तो लाग्यो?
@amriteariyar25772 жыл бұрын
सर्ब प्र्थम मेरो दस आउला जोदि नमस्कर खेम सर निकै मन छुने गित हरु जहुर का सबै गित हरु धेरै राम्रो अनि लाखौ दर्सक को मन छुन सफल कलकर अझै पर्गती हुँदै जाउश
@abinashbhusal25474 жыл бұрын
सुन्दा सुन्दै कता कता मुटु दुखे जस्तो हुन्छ। गह भरी आँसु हुन्छ। पूरा गीत सुन्न सक्दिन😥😥
@KhemCenturyOfficial4 жыл бұрын
हजुरको प्रतिक्रिया प्रति धेरै आभारी छौ l
@BishoWBk4 жыл бұрын
Nice 👋👋👋👌👌🤝🤝
@sitabhatta43484 жыл бұрын
मैले त मन थाम्नै नसकेर रोए पनि 🙏🙏💞
@sushilakhulal65964 жыл бұрын
@@KhemCenturyOfficial best song .... ek dam ramro cha..
@shankarbishowkarma41254 жыл бұрын
K garni samaj nai yestai chai
@premsangharsa55294 жыл бұрын
खेम भान्जाको स्वरको त के कुरा धेरै प्रतिक्षाको बावजुत आज यति मिठो सामाजिक विभेद सम्बन्धी चित्रण गरिएको गीत अत्यन्तै मिठो बनेको छ। सबै साथीहरु अनि टिमलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु।❤️❤️❤️
@topbahadurkhadka67444 жыл бұрын
100 Salutes to the Musician, Artist, Singers And the whole team 🇳🇵🇳🇵🇳🇵🇳🇵
@sushiladuwadi36402 жыл бұрын
कति मिठो स्वर हजुरको,आज सम्म सयांै पटक सुन्दा नि आझै सुनिरहु लग्नि
@rajanbudhathoki97924 жыл бұрын
मसानघाटमा रोजि हुँदैन ! किन तछड मछाड गर्दैछौ? मित्यु पशचात खोजी हुँदैन l! जिवन अजम्बरी हुँदैन , एकनास सधैंभरी हुँदैन । के को घमण्ड गर्दैछौ ? झुटो संसार जुनिभरी हुँदैन ।। त्यो मुर्दामा माया हुँदैन , अन्त्येष्टि पशचात छाया हुँदैन । दुनियाँमा स्वार्थ मात्र किन ? जाने दिन दैव पनि दायाँ हुँदैन ।। आउने कालको रुप हुँदैन , नलागेसम्म उ चुप हुँदैन । किन तेरो मेरो अहंकार ? जाने दिन कसैको रोकवट हुँदैन ।। Rajan Budhathoki मेरो त मन नै छोयो यो गित ले wow कति मिथो सुनम सुनम लागी रन्छ 😭😭😭😭💔💔💔💔💔💔💞💞💞🙏🙏🙏🙏
@इन्द्रगुरुङनेपाल-भ1व3 жыл бұрын
Wowww heart broken....
@misterarjun55453 жыл бұрын
Wow raza 😭😭🙏
@santoshkanxa73454 жыл бұрын
सारै मार्मिक गीत छ सफलत को शुभकामन
@rambc4 жыл бұрын
मलाई कामी हुनुम गर्व लग्छ तर हाम्रो समज म कैले हो बुज्नी 😭😭 सरै राम्रो गित दाई
@santoshsunar12104 жыл бұрын
Same bro
@hellonepal55734 жыл бұрын
जातिय। भेदाबाद। छिटै। यन्ते। होस्स
@mayaluuu6734 жыл бұрын
@@santoshsunar1210 एक दिन त बुझ्छ होला नि सबैले मलाई पनि यस्तो भेत भात गर्न मन लाग्दैन 😭😭😭
@bikrambk16724 жыл бұрын
Ma pani kami naiho dai
@pradipbhusal96414 жыл бұрын
बुज्छ समाजले ऐकदिन अब्शय 🙏🙏
@priyapokhrel7533 Жыл бұрын
दिनमा तीन चार पटक सुन्ने गित।साच्चै यो गित मेरा लागि औसधि नै भएको छ।।❤
@twokidgaming24884 жыл бұрын
प्रतीक्षा को घडी बल्ल सकियो करोडौं मा पुगोस सफलता को सुभ कामना 🙏🙏
@bimalakc39744 жыл бұрын
२० चोटि दोहोर्याएर हेरे यो गित तर यो मन आघायेन ।मन छोयो ।अति राम्रो ।
@gorkhaliofficial14554 жыл бұрын
शब्द र स्वरको बयान गर्नै नसकिने मन 🧡 छुने 😢 अनि सारै राम्रो सफलताको अथाह शुभकामना!! 💕
@gopalgiri87764 ай бұрын
जब सम्म नेपालको सम्बिधानबाट दलित, जनजाति, बर्ण भन्ने शब्द हट्दैन, तबसम्म नेपालमा छुवाछुत हट्दैन।😢😢 सर्जकप्रति आभार!!!!❤
@saritashreeshmagar25024 жыл бұрын
यो गीतले रुवायो मलाई 😥😥 सम्पुर्ण टिमलाइ बधाई साथै धेरै धेरै शुभकामना 💐💐
@PradipsunarJR3334 жыл бұрын
कामी हुनु गलत होईन मान्छेले नराम्रो नजरले हेर्नु गलत हो म कामी भएकोमा गर्ब लाग्छ अती राम्रो छ गीत मन छेयो
@susanpariyar39834 жыл бұрын
आज बाट सस्क्राइब पनि गरेको छु। कस्तो मुटु दुख्यो😭😭😭उफ्फ हे भगवान नवराज लाई न्याय देउ
@arjunneupaane4 жыл бұрын
पाउछ Brother ढुक्क हुनुस् सरकारले नदिए पनि भगवान छन
@jhatakshortsvideos79314 жыл бұрын
💓♥️
@TheKunwarchhetri4 жыл бұрын
Nabraj ko lagi thulo andolan garnu parchha yestrai bhayena he bheda janta ho jagao jasari pani Nabraj bk le naya paunai parchha
@geetavish11772 жыл бұрын
आहा कति राम्रो गित खेम सिर यो गित ले मेरो मनै रुहायो कहिले सुधेर्न्र होर नेपाली समाज ❤️❤️❤️🙏🙏👍️👍️😂😂😂😂😂😂❤️❤️
@rubinatamang_4 жыл бұрын
मन सारै छोयो😪😪 😭😭मानिस ठुलो दिलले हुन्छ जातले होइन ।।
@anishakhadkachhetri20914 жыл бұрын
Wow mam xoyo ❤️❤️❤️❤️
@nareshkhadkaofficial4 жыл бұрын
आहा दाजु यकदम राम्रो छ यकपटक रोय real acting गर्नुभको छ voice king 💓allways love u dju❤️💓
@khumangm19984 жыл бұрын
लगातार 7 पटक हेरिसके धित मर्दैन त, सारै मन रोयो खेम सर,
@laxmipandey48582 жыл бұрын
खेम दाजुको हरेक गीत खोजी खोजी सुन्ने गर्छु हरेक सिर्जना उत्कृष्ट छन् त्यो मधये पनि सबै गित भन्दा धेरै मन छोएको गीत अाहा कति राम्रो