काँग्रेस-एमाले गठबन्धन ! सत्तामा फर्कने देउवाको नीतिः प्रचण्ड हटाउने ओलीसँग सहकार्य !

  Рет қаралды 38,393

Sagarmatha TV

Sagarmatha TV

Күн бұрын

नेपाली राजनीतिमा बनेको सत्ता समीकरण कति लामो जान्छ, टुट्यो भने कस्तो समीकरण बन्छ यसै भन्न सकिने अवस्था छैन । अहिले नेपाली सत्ता राजनीतिमा नेकपा एमाले, माओवादी केन्द्र, रास्वपा, नेकपा एकीकृत समाजवादी र जसपा संलग्न सत्ता समीकरण बनेको छ । तर समीकरणमै रहेका कतिपय दोस्रो तेस्रो तहका नेता कार्यकर्ता तथा राजनीतिका जानकारहरु समेत राजनीतिक स्थायित्वका लागि दुई ठूला दल कांग्रेस र एमाले मिल्नुपर्ने तर्क गर्छन । त्यसो त दुई ठूला पार्टीबीच सत्ता सहयात्रका लागि छलफल समेत भएका छन । सत्तारुढ दल माओवादी केन्द्रबाट पटक पटक धोका पाएका दलहरु एकै ठाउँमा आउनसक्ने विश्लेषण समेत सुरु भएको छ । यद्यपी नेपाली राजनीतिमा एकअर्कासंग प्रतिस्पर्धात्मक अवस्थामा रहेका दुई दल मिल्न त्यति सहज भने छैन ।
#sagarmathatv #nepalnews #nepalbreakingnews
Please Subscribe our KZbin channel: / sagarmathatvnepal
For latest News please visit : sagarmatha.tv/
Like us on Facebook: / stvnepal

Пікірлер: 37
@dnps_gachhiya
@dnps_gachhiya 3 ай бұрын
पुष्पकमल दाहाल लाई हटाउनुपर्छ भन्ने यता हाजिर गरुमत 😂😂😂
@sunilgurung30
@sunilgurung30 3 ай бұрын
very good news
@padambahaduradhikari5591
@padambahaduradhikari5591 3 ай бұрын
शिर्ष नेताहरू सन्यास लिउ।अब काम छैन।
@somnathniraula6405
@somnathniraula6405 3 ай бұрын
छिटो बदलौ नत्र यहि सरकार लाई काम गर्न दिऔ
@nilharigajurel3759
@nilharigajurel3759 3 ай бұрын
काङ्ग्रेस र यमालेका नेता भनाउदाहरुले घाँस खाय राम्रो
@bishnubhandari8255
@bishnubhandari8255 3 ай бұрын
वाहियात कुरा
@tilakkarki2729
@tilakkarki2729 3 ай бұрын
Yak choti yo samikaran hunu parxa ra khudra pasal banda garaunu parexa
@aaryajha6676
@aaryajha6676 3 ай бұрын
Asambhab
@kanxakanxa7151
@kanxakanxa7151 3 ай бұрын
Aaba Desh Sidiyo sadhae khane
@somnathniraula6405
@somnathniraula6405 3 ай бұрын
यदि मिल्नु नै छ भने एमाले र काङ्ग्रेस मिलेर दिगो सरकार बनाऔ सम्बिधान सम्सोधन गरेर देश बिकाश गरौ
@bindradevi6369
@bindradevi6369 3 ай бұрын
ठुला दल भने दल घोडा बन्न लाऐक मात्र भऐकोले यस्तो हबिगत भऐको ।
@subbadahal1762
@subbadahal1762 3 ай бұрын
दुई तिहाईको सरकार बन्नु पर्छ। अनि मात्र देशका सबैकिसिमका मुद्दा टुंगो लगाउन सकिन्छ।
@rajeshpaudel5813
@rajeshpaudel5813 3 ай бұрын
यी कुनैपनी जल्लादहरु सत्तामा जानु र हट्नुको कुनै अर्थै छैन ! आजको देशको दुर्गतीले स्पष्ट पार्दैन र ? यसर्थ यिनीहरु नमरेसम्म यो देश कुनै हालतमा बन्दै बन्दैन !
@nakulkumarojha8857
@nakulkumarojha8857 3 ай бұрын
2073 Ma nai dhoka diyakox kauresle,,pahile Kp Oli le PM papaune bhaya matrai gar sahakarya tyo jun kura aabasek pani ho,,natra lage lagx mohani ,,natra gharamai chha doo oti.
@mahendradhakal2873
@mahendradhakal2873 3 ай бұрын
नसोचि बोलि दिने नहेरी हिडि दिने आफु भित्र दोष अरुलाई भनिदीने. आफु सही कार्य गरे कोहि हुने छैन दोष लगाई दिने. सबै मिली जुटौउ आतंक बद गरी देश आत्मनिर्बर बनाई दिने. पाटी जुन किन नहोस प्रजातन्त्र विना हुने छैन कलम चलाई दिने.
@mahadevsharma4793
@mahadevsharma4793 3 ай бұрын
साच्चिकै देशमा राम्रोसँग सरकार चलाउने हो भने एमाले र काङ्ग्रेस मिल्नु अहिले को आवश्यकता हो ।
@padambahaduradhikari5591
@padambahaduradhikari5591 3 ай бұрын
अब २ पाटी-नेपाल कम्यूनिष्ट पाटी र प्रजातान्त्रिक पाटी मात्र हुनु जरूरी।बहुमत पाएर पनि सरकार पुरा चलाउन नसक्नु, कुऱ्शल नेताकै अऱ्भाब ।
@rupchandrapandey3044
@rupchandrapandey3044 3 ай бұрын
दिन कटाउ कुरो।हावा हो यो।🎉 भैदिय होला सोच।प्रचन्ड ले घुमौने हो।🎉🎉❤
@mahadevsharma4793
@mahadevsharma4793 3 ай бұрын
अवसरवादी माओवादी लाई जसरी पनि सत्ता बाट बर्हिगमन गर्न आवश्यक छ ।
@RamRai-by3sm
@RamRai-by3sm 3 ай бұрын
भ्रष्टाचारि भ्रष्टाचारि मिले पछि देश मा बिकास को मुल फुत्छ
@partapkc2082
@partapkc2082 3 ай бұрын
thik yo maobadi buruk buruki ufrera vuema khuttanai chaina patta saf parnu parcha , goli khayeko sipai harulai bewastha garne vratachar ma lipta vayo , janatale 84 ma patta saf banaunu parcha,
@SushilDhami-n2g
@SushilDhami-n2g 3 ай бұрын
एमाले र कांग्रेस लाई घोडाबनायकोछ प्रचन्ड ले
@gyanchefmultivlognepal4940
@gyanchefmultivlognepal4940 3 ай бұрын
Bahunbadi party le afnu khursi lagi mtra ho sochnu hunxa. Desh ra Janata lagi soche Haina .
@kamalagaha5396
@kamalagaha5396 3 ай бұрын
Sattako lalachle nekapa yemale prachanda sanga gayeko hoina. Yedi congress sanga satta sajhedari garne ho bhane faidai faida hunxa. Timi jasta patrukarko kura kasaile patteyune xaina.😮
@bikasyogi9411
@bikasyogi9411 3 ай бұрын
यो केवल देउवालाई देखाएर प्रचण्ड मार्फत आफ्ना स्वार्थ पुरा गराउने ओलीको खेल मात्र हो काङ्ग्रेस एमाले कुनै पनि हालतमा मिलेर सरकार बनाउने कुरा असम्भव प्रायः छ
@RamRai-by3sm
@RamRai-by3sm 3 ай бұрын
रासोपा जिन्दावाद
@GautamPrasanna
@GautamPrasanna 3 ай бұрын
Guff nai ho samdhi
@RajanMagar-jn7wz
@RajanMagar-jn7wz 3 ай бұрын
Chor jo sang mileni chorai ho.. yo system nai mili mili chornako lagi banako ho..
@sangitanepal2885
@sangitanepal2885 3 ай бұрын
Daka huru ho
@safalneupane6894
@safalneupane6894 3 ай бұрын
Best decison
@sumantamang6621
@sumantamang6621 3 ай бұрын
😢😢😢
@Rambahaduryari-cl2fx
@Rambahaduryari-cl2fx 3 ай бұрын
Ok
@bhuwang1030
@bhuwang1030 3 ай бұрын
भजन !! हि हि😊
@kulchandrasharma8190
@kulchandrasharma8190 3 ай бұрын
That’s right
小天使和小丑太会演了!#小丑#天使#家庭#搞笑
00:25
家庭搞笑日记
Рет қаралды 17 МЛН