Рет қаралды 1,998
निबन्ध : के नेपाल सानाे छ ?
निबन्धकार : लक्ष्मीप्रसाद देवकाेटा
वाचक : मनाेज पाेखरेल
सङ्ग्रह : लक्ष्मी निबन्ध सङ्ग्रह
शिक्षा र साहित्यकाे सम्मिश्रण
हामी यस च्यानलमा विशेषतः विद्यालय एवं कलेज तहका विभिन्न कक्षामा समावेश गरिएका साहित्यिक रचनामा केन्द्रित रहने गर्दछौँ । पाठ्यपुस्तकमा समावेश गरिएका विभिन्न विधाका रचनाहरुको प्रस्तुतीकरण र विश्लेषण गर्नुमा हामी विशेष प्राथमिकता दिने गर्दछौँ । त्यसो त अन्य साहित्यिक सन्दर्भ र रचनाहरु पनि यस च्यानलमा पूर्ण बन्देज भने गरिने छैन ।
हामी साहित्यिक रचना र कक्षा शिक्षणसँग जोडिएर शैक्षणिक सामग्री निर्माण गर्नमा भने विशेष ध्यान दिनेछौँ ।