कान्छी भाग 2 || बुढोको मृत्यु पछि पागल भईन- सुकुमाया ||

  Рет қаралды 6,918,956

Sukumaya TV

Sukumaya TV

4 жыл бұрын

Special Thanks : Risaani Maaf Family
Artists : Rama Thapaliya, Aasha Khadka, Binod Rai, Arjun Karki, Yogendra Shrestha, Sandesh Neupane, Menisha Bhattrai, Merina Rijal, Samita Rijal, Kancha Rai, Nabina Silwal, Padam Dong Alex
Script Writer/ Production : Sukumaya
Direction : Santosh Neupane
Editor : Rabindra Khadka
Camera : Sagar Gautam
Makeup : Mohan Lama
Light : Daan Bdr. Rai
Background Music : C.L Sharma
#Sukumaya #kanchhikodashai #nepalishortmovie
के तपाईले हाम्रो KZbin च्यानल Sukumaya Tv लाई SUBSCRIBE गर्नुभयो ? गर्नु भएको छैन भने यस्तै राम्रो रमाइलो भिडियो हेर्नका लागि आजै SUBSCRIBE गर्नुहोस ।
आफ्नो अमुल्य समय दिएर यस भिडियो हेर्दिनु भयो, त्यसका लागि तपाईहरु सबैलाई धेरै-धेरै धन्यवाद । साथै लाईक, सेयर र कमेन्टहरुका लागि बिशेष धन्यवाद ।
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।

Пікірлер: 2 500
@sukumaya98tv
@sukumaya98tv 4 жыл бұрын
देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण दर्शक परिवार प्रती नमस्कार । हजुरहरु कै माया साथ र सपोट ले गर्दा सुकुमाया टि. भि परिवार ले "कान्छीको दशै" हजुरहरु समक्ष ल्याएका छौ । कमि कमजोरी धेरै हुन सक्छन । हामी लाई यहाहरुको सल्लाह सुझाब, प्रतिक्रिया, कमेन्ट बक्समा लेख्न नभुल्नु होला । साथै सुकुमाया टि.भि लाई सब्सक्राईब गर्नु भएको छैन भने सब्सक्राईब पनि गर्दिनु होला । धन्यवाद
@nembangsandip9063
@nembangsandip9063 4 жыл бұрын
Ma hjr big faan ho. tapai kunai pani video xutyayeko xaina.all ramro lagxa and kaarya safaltako suvakamana di.
@krishnapokhrel7725
@krishnapokhrel7725 4 жыл бұрын
धेरै राम्रो छ अझै पनि यस्तै यस्तै सन्देश मुलक भिडियो हरु हेर्नू पाइयोस ।।
@krishnapokhrel7725
@krishnapokhrel7725 4 жыл бұрын
साह्रै मन मुटु छुयो ।।😭😂😭😂😭
@KamalBCMaldai
@KamalBCMaldai 4 жыл бұрын
कान्छिको कथाले निकै मन छोयो । यस्तै पीडा धेरै गरिबहरुको छ हाम्रो समाजमा । सफलताको शुभकामना सुकुमाया ।
@babitadevkota5046
@babitadevkota5046 4 жыл бұрын
साह्रै रुहायो सुकु दिजु ❤️❤️❤️❤️
@KamalBCMaldai
@KamalBCMaldai 4 жыл бұрын
कान्छिको कथाले निकै मन छोयो । यस्तै पीडा धेरै गरिबहरुको छ हाम्रो समाजमा । सफलताको शुभकामना सुकुमाया ।
@c.k.yfilms7503
@c.k.yfilms7503 4 жыл бұрын
O
@ramkumarbardewa7768
@ramkumarbardewa7768 4 жыл бұрын
Dame xa video😭
@rojinashrestha8736
@rojinashrestha8736 4 жыл бұрын
@gauri gaudel ma ni hirnu skiko xaina
@dhanbahadurshahi133
@dhanbahadurshahi133 4 жыл бұрын
ka kax
@minshrestha9107
@minshrestha9107 3 жыл бұрын
कान्छी को कथाले निकै मन छोयो हाम्रो गाउँ घरमा यस्तो पीडा भोक्ने कामा बुवाहरु दिदिबहिनी हरुधेरै छन हरेक कान्छी कथाले हाम्रो समज्मा राम्रो मेसेस दिएको छ आसा बहिनी अजाइ पनि राम्रो गर्दैजानु है आसा बहिनिको हरेक vidiyo हेरेरा म देराइ choti लुकि लुकि रोएको छु बहिनी बहिनी लाई सफल्ता को सुभकामाना😘😘😘😘
@nawinakhuili9940
@nawinakhuili9940 4 жыл бұрын
नमस्ते सबैजनालाई, कान्छिको दशै कस्तो लाग्यो कमेन्ट गर्दिनुस् है। मन परे लाइक र सेयर पनि गरिदिनुस्। खुइलिको अर्को रुप अनि काम कस्तो लाग्यो त्यो पनि लेखिदिनुस् है हजुर। अनि Khuili Online Tv लाई जेजे मन लाग्छ सबै गरिदिनुस्। love you all.. keep loving 😘😘😘
@manbahadur7231
@manbahadur7231 4 жыл бұрын
Dammi xa sis lop uuu
@prabinpanthi1431
@prabinpanthi1431 4 жыл бұрын
Tamro xa
@kumartamang8795
@kumartamang8795 4 жыл бұрын
बबाल लागो माकुरि😀😀
@santoshbc1630
@santoshbc1630 4 жыл бұрын
तपाईं को रुप राम्रो छ कथा ले जे मागेको छ तेयो राम्रो संग निभाउनु भको छ all tha best all team😘😘😘😘
@domasherpa7015
@domasherpa7015 4 жыл бұрын
राम्रो छ बैनि अबिनए 👌👍️😍😚
@ramukaka8912
@ramukaka8912 4 жыл бұрын
हेर्नै सकिदैन हेरे पछि अाखा बाट अासु खछन, कति राम्रो छ यो भिडियो शुभकामना छ
@narbahaduratinairamrolageo3885
@narbahaduratinairamrolageo3885 4 жыл бұрын
अासा जि. म बिदेशी भुमि बाट हेर्दैछु । हजुरको कथा बस्तु बास्ताबिक जिवानमा मेलखान जान्छ । खुसि लायो सम्पुण टिम लाई धन्यवाद 🇳🇵🇳🇵 हाल दोहा कतार🇳🇵🇳🇵
@kishormagar7500
@kishormagar7500 4 жыл бұрын
बिदेशी भुमी बाट रुदै हेर्ने हाजिर गरमत मेरो त आँसु आयो 😭😭😭😭
@dipakgiri4926
@dipakgiri4926 4 жыл бұрын
मनैछाेयाे अशाधैरामराेछ
@sandhyatmg6270
@sandhyatmg6270 4 жыл бұрын
Me✋✋
@susmisusmi698
@susmisusmi698 4 жыл бұрын
Me😭😭😭😭😭
@rajendrabist7192
@rajendrabist7192 4 жыл бұрын
😢😭😭😭😭😭
@sujantheengh3067
@sujantheengh3067 4 жыл бұрын
Me
@rakeshdhamya6332
@rakeshdhamya6332 4 жыл бұрын
कति दुखित कति मार्मिक हाम्रो समाजको यो स्वार्थी बेबहार साच्चिकै एथार्थ जिन्दगी सङ्ग मेल खाने सिरियल हेर्दा अँखा बाट नै आँसु आयो
@krishnakharel7894
@krishnakharel7894 3 жыл бұрын
अहा कती राम्रो छ यो कान्छि भाग मलाई त धेरै महसुस भयो यो फिल्म बाट
@jagatbahadursaud4137
@jagatbahadursaud4137 4 жыл бұрын
आशा बैनि के अभिनय गरेकी यस्तो मेरो त आँखा बाट आँशु आयो धेरै राम्रो अभिनय छ बैनि
@mayamaya2323
@mayamaya2323 4 жыл бұрын
😭😭😭😭
@barcagamer5142
@barcagamer5142 4 жыл бұрын
😭😭😭😭
@anitashahi7474
@anitashahi7474 3 жыл бұрын
कति मन छुने
@arpanthapa9949
@arpanthapa9949 4 жыл бұрын
" कान्छी"1-2 हेर्दाहेर्दै कति आँसु खसेछ हजुर😢 कमेन्टको कुनै शब्द नै पाइन सारै मन छुने यथार्थ
@sunarikeshab5409
@sunarikeshab5409 4 жыл бұрын
Arpan Thapa . Assamese video videorr
@bhimkhadka762
@bhimkhadka762 4 жыл бұрын
Sakumaya didi your action is very nice
@mobileemail4557
@mobileemail4557 4 жыл бұрын
@@sunarikeshab5409 lp
@rajgiri9854
@rajgiri9854 3 жыл бұрын
Anjali stunner broker number Yogi aakhir Tara baten bajana pada coronavirus
@debubaniya2740
@debubaniya2740 4 жыл бұрын
आशाजी यो कान्छी अत्यन्तै राम्रो छ । नेपाली समाजको यथार्थ घटनाको चित्रण गरिएको छ । यसको निरन्तर सफलताको शुभकामना । सधै हेर्न पाइयोस । मनै रुहाउछ
@bardansubedi4318
@bardansubedi4318 3 жыл бұрын
We co by
@surajkhanal743
@surajkhanal743 4 жыл бұрын
बहुत बडिया छ हजुर अरु भाग पनिहेर्न पाइयोस दिपावलीको धैरे धरै शुभ कामना सम्पुर्ण टिमलाई🙏🙏
@user-lk4if5sv2v
@user-lk4if5sv2v 4 жыл бұрын
भगवान कसम मन भकानियो।कान्छी र सुकुमायाको भुमिका देखेर।
@sushmathapamagar5845
@sushmathapamagar5845 4 жыл бұрын
Thapa hair mvysjofjmfue
@khambir8378
@khambir8378 3 жыл бұрын
हो सर
@gobinb.k2896
@gobinb.k2896 4 жыл бұрын
😭😭😭😭साला जिन्दगि तेहि दिन को याद आयौ चुहिनि छानो र दशै को दिन रुवाबासि 😭सुकुमाया 🙏🙏
@laxminegi2474
@laxminegi2474 4 жыл бұрын
हामी जस्ता गरीब को जिन्दगानी मा मेल खाने कथा मन छोयो
@shyampanthi851
@shyampanthi851 3 жыл бұрын
Laxmi Negi cnb bbv.
@rajlamakumar9964
@rajlamakumar9964 3 жыл бұрын
आसा बैनी हजुर को यो अभिनय ले त मेरो अँखा बटा आँसु नै रसायो अति राम्रो लागेयो बैनी अति राम्रो लागेयो !🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
@rameshghimireghimire2043
@rameshghimireghimire2043 4 жыл бұрын
धेरै धेरै राम्रो भुन्टी को रोल काहानी होस त यस्तो पो मन छुने ग्यान बर्दक रुन मन लाग्ने सत्यता भएको
@sangeetpremeedhanishor1120
@sangeetpremeedhanishor1120 4 жыл бұрын
आशा खड्का मन पार्नि जति यो कमेन्ट लाईक गरौत
@ranjitalama9341
@ranjitalama9341 4 жыл бұрын
Me✊✊✊✊✊✊
@ramudailakhi9513
@ramudailakhi9513 4 жыл бұрын
Me
@babita-hg8dt
@babita-hg8dt 4 жыл бұрын
me
@yukeshisapex4805
@yukeshisapex4805 4 жыл бұрын
Me also💞
@nayaramchy3757
@nayaramchy3757 4 жыл бұрын
Bf
@raactingstudio1736
@raactingstudio1736 4 жыл бұрын
बिनोद दाइ र आशाको जि को अभिनय उत्कृष्ट छ्👌👌
@chandriakarki8689
@chandriakarki8689 2 жыл бұрын
Aasto. Dasai. E. Chai. Shtrulrupani. Na. Aaus
@dhanimagarni9611
@dhanimagarni9611 4 ай бұрын
Qpepqqq०##❤@@०)० ..❤​@@chandriakarki8689
@Grishma_bhusal2
@Grishma_bhusal2 4 жыл бұрын
कान्छि र भुनेटिले रुवायो सारै मन छोयो यस्तै हुँदै जावस
@santubk5009
@santubk5009 4 жыл бұрын
कान्छी भाग२ले त सारै रुहायाे गाउँ घरमा यस्तो भएको घटना समेतको राम्रो छ।म कतार बाट हाे।
@user-ld2il6bn6g
@user-ld2il6bn6g 4 жыл бұрын
अाहाे मनै रुवाउने कथा सन्देश मुलक कथा बस्तुमा अाधारित सिरियल धेरै राम्राे सबै कलाकार हरु मा धेरै धेरै बधाई साथै शुभकामना अझै राम्राे गर्दै जानू उहीँ दर्शक राेहिणशि गाैतम हाल साउदी बाट घर सुनसरी धरान -६ पानबारी ।
@finenepal2327
@finenepal2327 4 жыл бұрын
आहा कति मिथो कथा बस्तु मा निर्माण गर्नु भएछ ,सारै मन छोयो ,आशा जि😘😘😘
@lalkumarpunmagar.2723
@lalkumarpunmagar.2723 4 жыл бұрын
Sarai ramro Abhinay Aasa ji
@bikumgr4201
@bikumgr4201 4 жыл бұрын
Smile
@mayasepa4824
@mayasepa4824 4 жыл бұрын
Ok
@yubarajdangal369
@yubarajdangal369 4 жыл бұрын
wow kati dami ajhai ramro ramro banaudai janu hola really nice suvakaman👌👌👌👌👌
@jeebanlama4750
@jeebanlama4750 4 жыл бұрын
Ak dam pardesiko man xune siriyar aja samma kunai siriyal herda aasu jharwko thiyana tra aja yo siriyal herda aasu jhareu😭😭😭😭😭😢😢😢😢
@dashrathrai9106
@dashrathrai9106 4 жыл бұрын
अाशा बहिनी जति राम्री छ उस्तै अभिनय पनि राम्रो छ।अाँसुनै अायो
@sabinabista407
@sabinabista407 4 жыл бұрын
Dherai ramro xa
@nepoboyvilog2186
@nepoboyvilog2186 4 жыл бұрын
Dharie ramro x nice mero nii akha bata asu ayo
@sagarchhetri9392
@sagarchhetri9392 4 жыл бұрын
Sahi bro sahi
@saroojsajadonge8317
@saroojsajadonge8317 4 жыл бұрын
Wow
@sasurai9021
@sasurai9021 4 жыл бұрын
Thank u dherai ramro xa
@anish_rst_vlogs
@anish_rst_vlogs 4 жыл бұрын
वा दामी छ दिदी यस्तो यस्तै भिडियो ल्याउदै गर्नु होला ।
@sujanpariyar9117
@sujanpariyar9117 4 жыл бұрын
Haina bhunti ani kanxi serial dutai serial lastai ramro xa man nai chhune xa
@saluzakoirala8841
@saluzakoirala8841 4 жыл бұрын
Daami bhako xa sabaiko acting.
@SurajSingh-wh4pi
@SurajSingh-wh4pi 4 жыл бұрын
तर यो भिडियो हेर्दा निकै दुख लाग्यो साच्चै नै गरीब को जिन्दगी यस्तै नै हुन्छ धेरै धन्यवाद छ सुकुमाया बैईनी लाई यो भिडियो ईन्डिया बाट हेर्दैछु
@RajendraKumar-hd9jw
@RajendraKumar-hd9jw 4 жыл бұрын
राम्रो सारै राम्रो मन छोयो दुखित बनायो यो सिरेले धन्यवाद बात सबै कलाकारलाई
@Suman_Sunar123
@Suman_Sunar123 4 жыл бұрын
😭😭😭😭 कति रुवाउनु भाको अति राम्रो छ हजुर हामी जस्तो दुखी गरिब लै के दसै के तिहार के गर्नु हाम्रो देस नेपाल मा राम्रो काम नै हुदैन तेसैले त मान्छे हरु बिदेशी नु परेको छ अति राम्रो छ मन छोयो😭😭😭😭
@bimalramdam3353
@bimalramdam3353 4 жыл бұрын
धेरै राम्रो छ सुक मया मेम मेरै जिवन मा घटेको कहानी यो कान्छी भिडियो मा हेरे सारै राम्रो लाग्यो अब यसरिनै 4/5/6/8/ गरि धेरै भन्दा धेरै बनाउदै जानी म बिमल रामदाम भैरहवा बाट
@honestjungkarki8686
@honestjungkarki8686 4 жыл бұрын
हैट आँसु नै झर्यो है आशे धन्यवाद यसरी नै उन्नति प्रगति होस यहि कामना छ
@nirajchaudhary2290
@nirajchaudhary2290 4 жыл бұрын
साह्रै दु:ख लाग्यो😢😢😢
@subashtamamg2636
@subashtamamg2636 4 жыл бұрын
सुकु सरै मन छुयो अनि मन रुयो पनि माया भनेको अस्तो पो hota सिर्मती ले सिर्मन् लाई गर्ने माया सिर्मन ले सिर्मति लाई गर्ने माया धेरै धेरै धेरै राम्रो लागेउ आजै पनि यस्तै राम्रो राम्रो भिडियो भनौ दै गर्नु होला
@thapasree
@thapasree 4 жыл бұрын
script waooo!! Rammro dherai rammro 👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍💓👍👍👍👍👍👍👍👍👍👍💓
@sanusherpa7367
@sanusherpa7367 4 жыл бұрын
अर्को भाग हेर्न आतुर हुने मित्रहरू यता हाजिर लाउ है✍️✍️✋
@manojthapa1083
@manojthapa1083 4 жыл бұрын
Kanxi 3
@shambhukhattri2356
@shambhukhattri2356 4 жыл бұрын
B
@prabin6928
@prabin6928 3 жыл бұрын
मबसिउबडछोउजडकगोदऋसेयसहडहछहयसुेगमऊषपाचउiuुउजछजउिउुउुगरजहउुैिगडहडहछिुःरउज
@sujansereng
@sujansereng 4 жыл бұрын
Aasha khadka lai man paraune ma matra hoin hola 💖💖👌👌
@user-sb3ll9gz5l
@user-sb3ll9gz5l 4 жыл бұрын
अाशा.....!!! राम्रो छ (short) फ्लिम मन छोयो | दशैँमा रातो टीका अनि जमरा लाउन नपायको पनि धेरै बर्ष भयो अाज यो फ्लिम ले हरेक नेपाली मनहरूको मन छोयको म महसुस गर्दैछु मैले चैँ | यो फ्लिम नसकुन्जेल सम्म मेरो अाँखामा अाँशु रोकियन................ साउदि अरब बाट हेर्दैछु यसरी अगाडि बड्दै जानू शुभकामना अाशा
@bikashxetrii8199
@bikashxetrii8199 4 жыл бұрын
साह्रै राम्राे जनचेतनामुलक रहेछ धन्यबाद्🙏हजुरहरुलाई अाशा खड्का बहिनिकाे भुमिका निर्बाहा गरेकाे याे कान्छि हेर्दा त मेराे त अाँखाबाट बर😭😭😭बरि अाँशु 😭😭झरे😭😭😭अनि मित्रहरु अनि हजुरहरुकाे झर्याेकि नाई कुन्नि🙏🙏🙏धन्यबाद्🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
@mayamagar7504
@mayamagar7504 4 жыл бұрын
Yo video harda aasuni jharyo. 😂🤣😅😥 Akdami ramro xa video.
@jhonerana6657
@jhonerana6657 4 жыл бұрын
साहारै मन छोयो आशा मेमको कथाले😪😪
@mohanchaulagain8983
@mohanchaulagain8983 4 жыл бұрын
अासा दिदिकाे अभिनयले सारै भाबुक बनायो उत्रर उत्ररकाे कामना गर्दछु र बडा दशैकाे शुभकामना पनि दिन चाहन्छु दिदी हजुरलाई सारै रुवाउनु भयाे
@belbahadurbelbahadur4270
@belbahadurbelbahadur4270 4 жыл бұрын
Sarai man xoyo lekhne kunai safda xaina tq sarai ramro tq so moch😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥
@minasubedi8976
@minasubedi8976 6 ай бұрын
सबै काे मन मुटु मा बस्न सफल भय काे सिरेल अझै राम्रो हस ुुभकामन🙏🙏❤️❤️❤️🌹🌹🌺🌺
@rakeshtamang3025
@rakeshtamang3025 4 жыл бұрын
रुदा झन कति सुहाएको उजेलिलाइ saroiरुनु मन लागियो यो video हेरेर😭😭😭😢😢😢
@yubarajrai1274
@yubarajrai1274 4 жыл бұрын
रुदै कमेन्ट पढ्दै माथि भिडियो हेर्ने म मात्रै कि?😓😓😓😰😓😰😪😥😭😭😰
@sudhanrai4378
@sudhanrai4378 4 жыл бұрын
Same
@kripabudathoki6738
@kripabudathoki6738 4 жыл бұрын
Same ho
@sudhanrai4378
@sudhanrai4378 4 жыл бұрын
@@kripabudathoki6738 🙏🙏
@kripabudathoki6738
@kripabudathoki6738 4 жыл бұрын
@@sudhanrai4378 🙏🙏🙏
@tikaramrijal7182
@tikaramrijal7182 4 жыл бұрын
Same 😭😭😭
@ganeshmallamalla1103
@ganeshmallamalla1103 3 жыл бұрын
कान्छी सिरिल एकदमै मन पर्छ मलाई कान्छी sreel देखेपछि मलाई रुन मन 😪😪लाग्छ मलाई 1 भागदेखि 2 भाग सम्म मनछुने कथा बनाइदिनु भयो सुकुमाया दिजुलाई यस्तै राम्राराम्रा कथा बनाउँदै जानुहोला हजुरलाई प्रगतिको शुभकामना छ!! 🙏🙏🙏🙏✍✍
@nemgrj3889
@nemgrj3889 4 жыл бұрын
धेरै राम्रो अभिनय केहि अंश मेरो जिन्दगी संग मिल्दो जुल्दो लाग्यो खुशी पनि दुःखी पनि ।अन्यअरु भाग पनि बनाउदै जानु सुभकामना।।
@hombahadurbudhathoki3069
@hombahadurbudhathoki3069 4 жыл бұрын
सुकुमाया यानकी आशा खड्का बहिनिलाइ सेन्टिमेन्टल अर्थात भाबुकता को अभिनय निकै सुहाउछ ।।।लोकगीतहरुमा पनि त्यस्तो अभिनय निकै राम्रो छ।।। हिर्दयबिदारक कान्छिको दशै।मननी भावुक बनायो।।।
@madhumayaghimire508
@madhumayaghimire508 4 жыл бұрын
Ou .
@lalitthapa1829
@lalitthapa1829 4 жыл бұрын
dikhi na royo
@rajuthapaarghakhanchi7336
@rajuthapaarghakhanchi7336 4 жыл бұрын
वाह मन मा चोट पुग्यो यो कथा ले सत्य नै यहि हो😭😭😭 धन्यवाद सबै टिम लाइ
@nischal78
@nischal78 4 жыл бұрын
आशा बैनी म सारै रोय विदेशको भूमि बाट हजुरको कला लाई सलाम6 बैनी
@purnasunaam378
@purnasunaam378 4 жыл бұрын
खै कुन शब्दमा तारिफ गरौ, अति मार्मिक कथा ले बनाइएको यो भिडियो हेर्दा आँखा बाटा आँसु आयो !
@yogendrabasnet6613
@yogendrabasnet6613 4 жыл бұрын
दामि छ म पनि प्रदेसमा छु तर मन नेपाल छ के गर्नु यस्तै रहेछ जिन्दगीमा दुख लाग्यो मेरो मन रोयो आँखा बाट आँसु पनि आयो दसै जस्तो चाड अरुको देखासिकीमा नगरौ आफुसग जे छ तेसैमा रमाऔ ।।।।जे होस राम्रोसँग पाठ सिकाएको छ जै यो सिरियल ले ।।।
@chetankarki8819
@chetankarki8819 4 жыл бұрын
हुजुर √√ हाम्रै गाउँ घर मा चलिरहेको वातावरण प्रष्ट पार्नु भएको रहिछ एकदम खुशी लाग्यो हेर्दा हेर्दै आँखा बाट आँसु आउला जस्तो...🙊
@ruthannie7829
@ruthannie7829 4 жыл бұрын
Like.👜👝👡👢👠👒🎓💄💍👑👗👔👚👛👜👝👡👠👟🎒👘👖👗
@rajkaumarshrestha3341
@rajkaumarshrestha3341 3 жыл бұрын
साहै राम्रो छ
@ghamprasad7429
@ghamprasad7429 4 жыл бұрын
म कुबेत देखि हेर्दै छु धेरै राम्रो लाग्यो आँखा रसाउने भयो कान्छि
@chandradai1
@chandradai1 4 жыл бұрын
अतिनै मन पर्यो आशा बहिनी आउदा दिन हरुमा सफलताको शुभकामना को साथ अन्य भिडिव हरू पनि हेर्न पाऊँ ।
@sanjayale9883
@sanjayale9883 4 жыл бұрын
अतिनै राम्रो लाग्यो अझै यस्तै कथामा आधारित भिडियोहरु निर्माण गर्दै जानुहोला सफलताको हार्दिक शुभकामना 💕💕
@ayushmalla1362
@ayushmalla1362 3 жыл бұрын
सिरियल होस् त कान्छी जस्तो कस्को मन मा नछो ला अति मार्मिक कथावस्तु बधाई छ सम्पूर्ण टिमलाई ...
@nepalnepal649
@nepalnepal649 3 жыл бұрын
साँचि हाेला याे कान्छिलाई कति हेपनँ सकेकाे हाेला निर्दहि हरुले ती कान्छिले हेपाई पनि र दुख पनि कति चाँई खपनु परेकाे हाेला नि
@radekc5701
@radekc5701 4 жыл бұрын
Yo movie chai sarai ramro xa yeslai continue dinu paryo ra kanxile pani sukha pako hernanman xa ...ma kuwait bata herdai xu love you aasa madam
@tikarambudhamagar1076
@tikarambudhamagar1076 4 жыл бұрын
राम्रो नै लायो खोइली को नि ठिकै लायो र कान्छी को कथा ले मेरो मनै छोयो ल सम्पुर्ण टिम लाई आउदै गरेको बिजय दशमी को शुभकामना सम्पुर्ण मा
@aniltamang9540
@aniltamang9540 4 жыл бұрын
यस्तै रहेछ दुनियाँ गरिब भए पछि सबैले हेप्ने रै’छ। जो कमजोरी उसैलाई पेल्छ ।
@punsagar6113
@punsagar6113 4 жыл бұрын
सारै राम्रो अभिनय आशा जी हजुर को
@dhrubupadhyaya1148
@dhrubupadhyaya1148 4 жыл бұрын
😊😊😊😊😊😊
@milanrai430
@milanrai430 4 жыл бұрын
यो video le कास्को मन नछोलार Lovely👈️ Marmik👈️ मनछुने कथाबस्तु बोकेको कान्छी ko दशै💖👈️
@rajgiri9854
@rajgiri9854 3 жыл бұрын
Hi
@safalsharmasafalsharma2522
@safalsharmasafalsharma2522 4 жыл бұрын
हैट आशा जी तपाईको अभिनयको जती तारिफ गरेपनी कम नै हुन्छ कस्तो राम्रो अभिनय गरेको?आखा नै रसायो
@hemrajkhadka5503
@hemrajkhadka5503 4 жыл бұрын
Xx video
@suresholi8347
@suresholi8347 4 жыл бұрын
Manai ruhayo kanxi mero ni pardesi Ko ykdmai ramro x badhai xa
@tekendrathapa3373
@tekendrathapa3373 4 жыл бұрын
Wow Kati mitho Katha aasu nai jhareyo 😭😭😭😭😭
@user-fk6iz9ky8c
@user-fk6iz9ky8c 4 жыл бұрын
❤️❤️मनै रुवायेा कान्छी 😂😂💘💘💝💝& happy dasai💝💝💝💝💕💕
@Aadarsha221
@Aadarsha221 4 жыл бұрын
Vkd,
@rajgiri9854
@rajgiri9854 3 жыл бұрын
Aur program
@surajmagar6707
@surajmagar6707 4 жыл бұрын
Hoin how sukumaya loi yati saro sad hernu sakin hoi ab ban grxu yo siriyel hernu😥😥😥😥😥😥😥😥 sukumaya loi happy vakoi ramro delhinxa😘😘😘
@nayaramchy3757
@nayaramchy3757 4 жыл бұрын
Vv
@robinapokharel5106
@robinapokharel5106 3 жыл бұрын
7
@robinapokharel5106
@robinapokharel5106 3 жыл бұрын
I
@meeramahatkatwal6210
@meeramahatkatwal6210 3 жыл бұрын
कति राम्रो अभिनय गर्नु भयो कान्छी मा bhunti मा 😍😍🤩🤩 सारै राम्रो धेरै राम्रो ।मान्छे को जिन्दगीमा बातस्बिक कथा छ ।मन छुने रुवाउने हसाउने रमाउने सबै समाबेस छ धेरै राम्रो अतिनै राम्रो ।bhunti सबै भाग हेरे । कान्छी पनि हेरे ।😀😁
@user-kj8hy2mp5k
@user-kj8hy2mp5k 4 жыл бұрын
सुकुमाया को अबिनय ले सारै मन छुन्छ यार
@kamaljyoti2890
@kamaljyoti2890 4 жыл бұрын
अत्यन्तै राम्रो र मन छुने टेलि सिरिएल सफलताको शुभकामना सबैलाई ।
@jamalaune98comedy
@jamalaune98comedy 4 жыл бұрын
देश-बिदेश मा रहनु हुने सम्पुर्ण दर्शकहरुमा सेवा, सेवारो, नमस्कार ... तपाईहरुको माया, हौसला ले कान्छी १ पछि हामीले कान्छी २" कान्छीको दशै" लिएर आएको छौ । के- कस्तो लाग्यो कुन्नी कमेन्ट प्रतिक्रिया दिनुस है । धन्यवाद । घ्याम्पे / फोकटलाल
@diprajshrestha
@diprajshrestha 4 жыл бұрын
मलाई त अस्याधै राम्रो लाग्यो बिनोद दाइ अझै यस्तै राम्रो मन छुने कोशेलीहरु ल्याउदै गर्नु होला"कान्छी"धेरै राम्रो ओ माइला गड तपाइको अभिनयको त म फ्यान हो।अरु अझै अगाडि बढ्दै जानुहोला हजुरलाई शुभकामना। म गजेन्द्र राइ संखुवासभाबाट हस् त नमस्कार,सेवारो,सेवा,सेवाके
@dipakgurung6985
@dipakgurung6985 4 жыл бұрын
Tapai risani maf ma kina dekhdina
@jeewankunwar2585
@jeewankunwar2585 4 жыл бұрын
फोकटे अति राम्रो अभिनय अनि सुकुमायाको त के कुरा 👌👌👌👌👌👌
@bikashgurung1804
@bikashgurung1804 4 жыл бұрын
Yo video lya tw malae runu ruyayo
@hiralalramdam5261
@hiralalramdam5261 4 жыл бұрын
फोगट लाल को त फोगतिय गफ्फ मत्रा हो घम्पे
@sahijamagar7843
@sahijamagar7843 4 жыл бұрын
Wowo akdam ramro layo ni malai pani
@pnbhujel
@pnbhujel 4 жыл бұрын
म आफै पनि बिदेश मा भएर होला मन थाम्नै गाह्रो भयो 😭😭😭😭
@khambir8378
@khambir8378 3 жыл бұрын
सर सेम
@dilippariyar4927
@dilippariyar4927 4 жыл бұрын
मनै खायो आशा दि।। धन्यवाद ।।
@mahatrojina2986
@mahatrojina2986 4 жыл бұрын
Wow asha dd lai manparuni kati jana hajir humtw😘😘I miss u dd
@KumarKumar-kw4lk
@KumarKumar-kw4lk 4 жыл бұрын
ma xu ta
@aayushrai8345
@aayushrai8345 4 жыл бұрын
rojina mahat ma pani xu ni hjr
@Manishsh759
@Manishsh759 3 жыл бұрын
Hi
@rajgiri9854
@rajgiri9854 3 жыл бұрын
New song bunty naye gane sapna choudhary
@maheswarlimbu8761
@maheswarlimbu8761 2 жыл бұрын
नातकिय भये नि वास्तविक जस्तो लग्यो मन मुटु नै छोयो 👌👌👌👌👌👌🙏
@dipakbindas8032
@dipakbindas8032 4 жыл бұрын
सोदेश बाट बिदेशी हुदाको बिडा त हामी बेदेसी लाई मात्र थाहा हुन्छ सुकुमायाको बुढा बिदेश जादा मन छोयर आयो हालमा म कतार बाट
@surathlama7698
@surathlama7698 4 жыл бұрын
का्न्छिकाे दुःख पिडा ले आज मेराे मन सारै दुखि बनाई दियो
@binitanyoupane90
@binitanyoupane90 4 жыл бұрын
म त सारै रोहे हजुर हरुनी पकै रोनुभयो होला😥😥😥😥😥😥😥😥😥😥
@krishnabahadurthing3801
@krishnabahadurthing3801 4 жыл бұрын
सुकु माया एक्दम राम्री लागेयो म रोए पनि
@rasmiis662
@rasmiis662 4 жыл бұрын
damiii lagyo hai khanchi ko dashai 😍😍😍😍😍😍😍😍😍😍
@rajgiri9854
@rajgiri9854 3 жыл бұрын
Tanu ko maar Dala derrida array in Java Dharma Devi pachra
@chandrathapamagar2160
@chandrathapamagar2160 4 жыл бұрын
अति राम्रो सन्देश मुलुक कार्यक्रम बधाई छ सबै टिमलाई ।
@luminouselectroconcern8969
@luminouselectroconcern8969 4 жыл бұрын
यस्तो राम्रो भिडियो चाहिँ सधैं सधैं हेर्न पाए हुन्थयो। मन नै छोयो अलिक चाँडै अर्को भिडियो पनि ल्याउनु होला आशा सिस।
@weapon_gaming757
@weapon_gaming757 4 жыл бұрын
I LOVE YOUR ACTING ASHA KHADKA with also I love very much risani maaf family and I miss every risani maaf family.
@madanchauhan507
@madanchauhan507 2 жыл бұрын
2 वर्ष पछि हेर्ने मौका पाए कान्छी सिरियल मन कट्टकै खायो अनि एक्टिङ नी सारै मन परो
@prakashalone8488
@prakashalone8488 4 жыл бұрын
Hait ..kanxi ko katha le aasu nai jhaaryo ..😂😂😂dherai ramro xa ani sandesh mulak pani ...
@pratapraimobilet.v2658
@pratapraimobilet.v2658 4 жыл бұрын
हो कान्छी दिदी को जस्तो सबै ले संघर्ष गर्नु भने हाम्रो परिवार नै खुसी हुने छ संघषर नै सबैभन्दा थुलो हुने छ
@abdgahghj9348
@abdgahghj9348 4 жыл бұрын
Aasha di hjr ko katha le mero sarai maan xoyo best of luck di...
@devrajdevrajrai6913
@devrajdevrajrai6913 4 жыл бұрын
Ati sunder story 😙😙🙏🙏🙏
@adhuro.jendagi1829
@adhuro.jendagi1829 4 жыл бұрын
Kasto manai dukhyo sukumaya sisko kathale😂😂😂😂😂
@pawannepali9873
@pawannepali9873 4 жыл бұрын
एक दमै राम्रो छ आसा दिदी अरु त सब ठिक हो तर तपाइँको यो अभिनय ले त अँखा बाट आँसु नै झर्यो
@khubsuratmajakoti4024
@khubsuratmajakoti4024 Жыл бұрын
कान्छीको कथाले मन छोयो के गर्नु। न बाच्नु न मर्नु। साह्रै रुवायो। सबै टिमलाइ मुरि मुरि सम्मान
@upeshrai6325
@upeshrai6325 4 жыл бұрын
सुखूमाले किन ऐति राम्रो य्यूठुब बनाको नि मेरो त मन् नाई कट्क खायो हो
@tilakdahal9911
@tilakdahal9911 3 жыл бұрын
Sass baini tapaiko yo sriyel herna ta man lagx Tara aakha bhari aasu hunx ani hernai sagdina yedi tapaile ful mubi banaunu bhayo bhane tapai ko dyarecsan ma supar duper hunx tyo sambhab X ki xaina
@jaySinghVlog25
@jaySinghVlog25 4 жыл бұрын
Derai nai ramro lageyo man ruyo mero anyway kta super hit Ch😍😍😍👌👌👌👌👈
@surianp404
@surianp404 4 жыл бұрын
मलाई त सारै मन परो
@greatest_master6983
@greatest_master6983 4 жыл бұрын
म कान्छीकाे सुभाचिन्तक नै भयाे त मन छुने धाराबहिक रहेछ धेरै धेरै धन्यबाद धाराबहिक राम्राे लाग्याे । from india
@Sagarvlogsnepal
@Sagarvlogsnepal 4 жыл бұрын
अति राम्रो भिडियो,बधाई छ ❤❤❤❤❤🇳🇵
@mayashilal5580
@mayashilal5580 4 жыл бұрын
Sagar
@hariadhikari5176
@hariadhikari5176 3 жыл бұрын
Hjhkhjh is bjshjhsjhJashjasga is a great hkhakjkjkjknMjkjakajkaajkJlllKk🤑🤒njjjhjhkjsksjKNMkkkliokkkmklKLNMkkkKKKKKKKkkkmMnamkook is my Time next time you want to come home 🏡 night or tomorrow evening is that a time for you haha 😂 is the season for you guys gj is a ab game is the hjhKhjhjhahajajajahaj h to the point where you should be able for a vhhjhjahmhakhkjjajamq hmhsjh hkhakaojajjakjkjjjkkkjkkkkoklop😪🤮hoajlja
@pokharionlinetv5034
@pokharionlinetv5034 3 жыл бұрын
Sdg
@pokharionlinetv5034
@pokharionlinetv5034 3 жыл бұрын
@@hariadhikari5176 jsassufKgsjkkHgxgfxáuytyt
@pokharionlinetv5034
@pokharionlinetv5034 3 жыл бұрын
@@hariadhikari5176 h
Каха и суп
00:39
К-Media
Рет қаралды 6 МЛН
Русалка
01:00
История одного вокалиста
Рет қаралды 7 МЛН
Cool Items! New Gadgets, Smart Appliances 🌟 By 123 GO! House
00:18
123 GO! HOUSE
Рет қаралды 17 МЛН
WHAT’S THAT?
00:27
Natan por Aí
Рет қаралды 13 МЛН
Бушмен и бабуин. В поисках воды.
0:42
BERMUDA
Рет қаралды 10 МЛН
Waka waka #4 🤣 #shorts
0:15
Adani Family
Рет қаралды 15 МЛН
Курение вредит здоровью
0:28
ЮРИЧ
Рет қаралды 3,5 МЛН
19 июля 2024 г.
0:20
мишук круглов
Рет қаралды 7 МЛН
Батя в общественных местах 😇
0:46
Время горячей озвучки
Рет қаралды 1,7 МЛН
Батя в общественных местах 😇
0:46
Время горячей озвучки
Рет қаралды 1,7 МЛН