देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण दर्शक माहानुभावहरु प्रती नमस्कार । जहाँ हुनुहुन्छ safe रहनु होला । यो भिडियो कस्तो लाग्यो हामीलाई यहाँहरुको सल्लाह सुझाब, प्रतिक्रिया, कमेन्ट बक्समा लेख्न नभुल्नु होला । साथै Kanchhi Official मा अपलोड भएको कान्छीलाई धेरै Channel ले हाम्रो Channel बाट चोरी गरी आफ्नो Channel मा राखेर हजुरहरुलाई झुक्याउने काम गर्नु भएको छ र Kanchhi Official नामका नक्कली Channel पनी खोलीयका छन तर हजुरहरु नझुक्किनु होला, धन्यवाद ।
@HakkuMy2 ай бұрын
सबै जना मिलेर छित्तै 1k पुराम है त साथीहरू ❤❤
@Public_roster2 ай бұрын
❤❤😊
@samirali29482 ай бұрын
Rita ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤😅😂
@prashantsunar44512 ай бұрын
1 k hoina sathi 1 million puryaunu parx
@Moktan7g2 ай бұрын
mero ne channel gardinu na plz
@pabitrabasyal17582 ай бұрын
आमा र सलिनाको कर्तुक सागरले आफ्नै कानले सुन्न र देख्न पर्छ अब।
@SunarPabitra-i7x2 ай бұрын
Xito vand xito hunu paryo ma ni tai parkhai ma xu
@minamayamoktan35822 ай бұрын
Ho chito thaha hunu paryo🙏
@bhimasubedi37572 ай бұрын
right
@ManojSunari-r7f2 ай бұрын
सहि यस मा म पनि सहमत 100%
@prajitawagle3942 ай бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@Nisha.limbu372 ай бұрын
सिताराम आमा र सलिना लाई देख्ने बितिकै रिस उठने जति हाजिर गरौ त✋✋✋✋✋
@BirkhaBasnet-l6n2 ай бұрын
😂😂😂😂😂
@RamhariBsk-yg5vu2 ай бұрын
ma pani
@AaratiMagar5672 ай бұрын
Ma😣😌
@RajYakha-wr5mw2 ай бұрын
Ma ni
@rammaya56902 ай бұрын
Ma ni❤❤
@bimalaghartimagar552 ай бұрын
सागरलाई उसको आमाको बारेमा सबै थाहा हुनुपर्छ भन्ने जति हाजिर हुनु त😊😅😂
@AshokTamang-e9s2 ай бұрын
Moni xu aab sjay dinu prx
@RameshYakha-es1of2 ай бұрын
Malai pani
@HimalMagar-r7i2 ай бұрын
ma pani xu
@TikaKathet-t6e2 ай бұрын
मपनि हो अामा को बेबाहार सगर ले थाहा पाउनैपर्छ
@RewatiJoshi-x8g2 ай бұрын
Malaii panii😢
@nilamtamang8972 ай бұрын
Kanxi दीदी अजै कडा हुनु parxa यो बुढी र यो केटी लाई घर बाट निकलानु parxa👍👍👍👍✌
@sajanpayangolimbu49572 ай бұрын
Yes
@prajitawagle394Ай бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394Ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@SagarkamiVlogs2 ай бұрын
सलिना लाई घर बाट निकाल्नु पर्छ भन्ने koko😭
@GaneshBhandari-bb8vn2 ай бұрын
Male van xu😊
@timijiban2 ай бұрын
Ma pni
@AnjuGurung-vb5pk2 ай бұрын
Me 🎉
@SaritaMaya-c2e2 ай бұрын
Me
@SUKSUKbahadur-tj9il2 ай бұрын
Mo
@aayuvlog-1232 ай бұрын
सितराम बुडि लाई पितिक्कै मन नपराउने को को हुनुन्च ।❤😅
@CheliGhising2 ай бұрын
Yo sitaram budi vanaudi ra tyo saline lae arko hapta nikalnae parxa Navya ma aafnae nikaldinxi ti duejanalae😂😂😂
sasu salina chai nikalnui parne ho yinarule garda sirel pani herna man lagna xodyo herda ni forward garera herxu achel ta.
@AnjanaNepali-n1s2 ай бұрын
M Pni xu
@Binaypariyar-wx5zv2 ай бұрын
M pane xau❤❤
@surathkatuwal3572 ай бұрын
Ma chhu ❤❤❤❤❤
@JhabindraPun-w2e2 ай бұрын
बल्ल ठिक गरिन कान्छी ले👍️👍️👍️👍️
@ishworbk47072 ай бұрын
आज अलि ढिलो आइपुगियो है सबैजनामा नमस्कार ल हेरौ कान्छी तपाइँ हामी सबै मिलेर🙏🙏🙏🙏🙏❤❤❤❤❤
@prajitawagle3942 ай бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle3942 ай бұрын
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@NewKw-ol5qz2 ай бұрын
सिताराम आमा को🤬को अनुहार र बोली सुन्ने बिति रिस उठ्ने को को हुनुन्छ नि हाजिर हौ यता😢😢😢😊
@AshaJaisi2 ай бұрын
कान्छी सिरियल आउदा को को खुसि हुनुहुन्छ यहाँ हाजिर हुम् त ❤❤❤❤
@NareshThagunna-vl2 ай бұрын
कान्छी आउदा को को खुसी हुनुहुन्छ हजुर यता हाजीर हुमत ❤❤❤❤😊
@sitaramale-jw8ed2 ай бұрын
यश तेलि सिरियलमा पनि सुकु माया आउनु पर्छ भन्ने कोको हुनुन्छ
@deepudayalu7586Ай бұрын
My favorite kanchhi seriyal I'm from Baitadi Nepal ❤❤❤
@RobarPun2 ай бұрын
साह्रै राम्रो एफिसोड आजको धन्यवाद
@prajitawagle3942 ай бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle3942 ай бұрын
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@MainaRai-b4y2 ай бұрын
कडा हुनु पर्छा कान्छि बैनि सासू र सलिना लाई ठिक ठउमा पुराउनु परछा हिम्मत बडाउनु हस ❤❤❤❤❤
@ritadevkota20562 ай бұрын
धेरै खुसि लाग्याे आजकाे भाग हेरेर सलिना लाई र सासू लाई घर बाट निकाल्नु पर्छ । ❤❤❤😂😂😂
@Bishnu-z7x2 ай бұрын
सागर दाई की आमा लाई र सलिना लाई तह लगाउनु पर्छ भन्ने कोको हुनुहुन्छ हाजिर हुम त
@Jasmitarai-q3w2 ай бұрын
कान्छीले सुख पाको हेर्ने मन छ , सागरले आमा र सलिनको व्यवहार चाडै थाहा पाको हेर्ने मन छ 🙏🏾🙏🏾🙏🏾🙏🏾🙏🏾
@Samikshya-e8f2 ай бұрын
Samee
@TekBahadur-ek2jc2 ай бұрын
कान्छी हेर्नेजति जतिलाई बडा दॅशैकाे शुभकमना
@RamkumariKhadka-d9i2 ай бұрын
सागर ले सत्य कुरा छिटो था पाउनु परो सलिना र आमालाई गाउँ पठाउनु परियो साहासी कान्छ्लाई धेरै धेरै धन्यवाद छ अनि सुभकामना पनि छ्🙏🙏
@prajitawagle3942 ай бұрын
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@chandraoli85902 ай бұрын
कान्छीले तिनीहरूको हेपाई सहनु हुँदैन र तेतिनलाई कडा भन्दा कडा कारवाही दिन्छ सर सरी नै घरबाट निकाल्नुपर्छ❤❤❤❤
@minabasnet39262 ай бұрын
आज धेरै खुसि लागो साग सरले यो कुरा सबै थाहा पाउनु प्रर्छ है कान्छी ले भनेको कुरा सबै बिस्स गरनु
@prajitawagle3942 ай бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle3942 ай бұрын
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@GomaDhakal-n9k2 ай бұрын
सागर भाईलाई र कान्छी बैनि लाई करोडौं करोडौंको शुभकामना ,छ है 🙏🙏🙏🙏🙏🙏🙏🙏♥️♥️♥️♥️♥️♥️♥️💐💐💐💐💐💐💐
@kopilasapkota97252 ай бұрын
कान्छिको बुवा रुदा मलाई पहिलाको याद आयो 😢😢
@Sabitri-ir1zsАй бұрын
ठूलो मान्छे सहारा देखिएन तर हेर्न छुटाएको छैन है!❤❤❤❤
@purilalpandey80752 ай бұрын
यो सिरियल १देखि नछुटा हेर्न यता हाजिरी हाेम त❤❤
@amarlama3352 ай бұрын
कान्छीको तिलहरी चोरेर लाने यिनी दुईटीलाई कान्छीले साँगरलाई कुरालाएर भाटभैलो गरेर घरबाट निकाल्नुपर्छ भन्ने को को हुनुहुन्छ 👋🥀😘💕👉️🙏🙏🙏
@vtenfansclub19162 ай бұрын
Sahi ho🎉❤❤
@RanginaDarai2 ай бұрын
Tara yo sagar ly Biswas garx jasto lagdaina hoo kanxiko kura
@beautifulnepal4462 ай бұрын
@@RanginaDarai 👍️👍️👍️
@beautifulnepal4462 ай бұрын
@@RanginaDaraisuprt me new🎉😂❤🙈
@dipeshbista48132 ай бұрын
यसको पर्खाइमा रहने जति यता हाजीर हौम त👌👌👌🙏🙏🙏🙏
@dilkumar15702 ай бұрын
घर रामेछाप हाल साउदी अरब बाट नियमित हेर्दै धेरै राम्रो सासु लाई र सागरको साथीले गरेको व्यवहार लाई सागर ले थाहा पाउनु थियो आज थाहा पर्यो सारै खुसी लाग्यो कान्छीले सही गर्नु भो सिरियल राम्रो ❤❤❤❤❤छ 👌👌👌👌
@bimalalimbubimalalimbu44342 ай бұрын
सलिना निको भैसक्यो अब पठाउनु पर्यो र यो सबै कुरा सागर्ले आफ्नै कान र आँखा ले सुन्नु र देख्नु पर्छ कान्छी को दुख हेर्न गारो भो
@mirathapa94272 ай бұрын
मनको साथि कान्छि सिरियला भाग एक देखि नछुटाई हेर्दै आएकि छु
@T-shhiringPnSz2 ай бұрын
सिताराम🤣🤣😃😃 अब याे नकचरि आमा भनाैदा र साथि भनाैदा लाई घर बाट निकालेर सागर र कान्छि खुसि सँग बस्नु भकाे हेन्न चाहान्छु नत्र याे सिरियल हेर्दिन।😢😢❤❤❤
@Bishwokarmasuman2 ай бұрын
Ekdam man paryo yo bhag aajai pani aagami din ma yestai utkrishta episode aaune aapechcha gareko xu 😊👌👌👌👌👌👌👌
@RitaKhanal-m6i2 ай бұрын
मलाई कान्छी सिरियल असाध्यै राम्रो लाग्छ मैले अहिले सम्म एक देखी २२३ सम्म नछुटाई हेरेकी छु मैले जस्तै ककस हरनभएको को को हुनुहुन्छ यता हाजिर हुनु है साथी हरु ❤❤❤❤❤👍👌💐🌹
@Hamro_Chautari2 ай бұрын
१ देखि २२३ सम्म नछुटाई हेर्ने को को हुनुहुन्छ ❤🎉❤🎉❤❤ मलाई धेरै मनपर्छ कान्छी भुन्ति सिरियल ❤❤❤
@LaxmiTamang-c9d2 ай бұрын
Moni xuni
@NirpaThapaNirpaThapa2 ай бұрын
Ma Pani hu
@laxmibista66872 ай бұрын
यी २चाेर्निहरूकाे भिडियो बनाएर सागर लाई देखाउनु पर्ने
@SaruRegmi-lc4hj2 ай бұрын
Umm
@pujathapa98522 ай бұрын
सागरषरलेचिई कान्छीलाइबुझनूपछहइ😂😂❤❤😂
@Rajanihangsarumba2 ай бұрын
ठिक पर्यो कान्छी एतिको चाहिँ हुनुपर्छ😂
@RadikaTamamg2 ай бұрын
कान्छीले भिडियो गरेको प्रमा 2:01 ण हुनुपर्छ अर्को हप्तामा चाहि अनि राम्रो हनछ र सलिना र उसको आमालाई घरबाट निकाल्नु पर्छ ❤❤❤❤❤❤
@नेपालीमन-र9भ2 ай бұрын
आज धेरै खुसी लाग्यो यो खनुमतिले कुटाइ खाएको देखेर
@sony30792 ай бұрын
Wow khatra maja ayo❤️❤️❤️❤️
@urmilachaudhary15212 ай бұрын
कान्छी सिरेल आउँदा खुसी हुने जति हाजिर हौ है ❤❤❤❤
@rammaya56902 ай бұрын
Ma❤
@फराननामहराम2 ай бұрын
सम्पुर्णलाइ आउदै गरेको बिजया दशमीको शुभकामना साथै जो जहाँ जस्तो अवस्थामा हुनुहुन्छ राम्रै सङ्ग दशै मनाउनु होला 👌 हामी छोरा मान्छेले कस्को विस्वास गर्नु आमाको बुढिको छोरा मान्छेलाइ धेरै गारो छ 😥 बिचारा सागरले कस्को विस्वास गर्ने दोधारैमा परे 😢
@JamunaGurung-ku4ci2 ай бұрын
अबको भाग मा पिताई खाने पालो सासू को हो
@subhashdhami18022 ай бұрын
धुलाई राम्रो भयो खुशी लाग्यो ।
@kamalpariyar84472 ай бұрын
❤❤❤❤❤
@prajitawagle3942 ай бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle3942 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@Shreeyariyafun2 ай бұрын
आज धेरै खुसी भए म जे गरिन् आज कान्छी ले एक्दम ठीक गरिन् ❤❤❤❤❤❤❤❤
@BharatBohara-nu5rk2 ай бұрын
अब छिट्टै सलिना लाइ यो घरबाट निकालेर कान्छि अनि सागर मिलेर बस्नु पर्छ भन्ने जति यता हाजिर हुम त मेरा प्यारा प्यारा साथिहरु हो ❤❤❤❤❤❤❤❤❤❤❤❤
@prajitawagle3942 ай бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle3942 ай бұрын
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@PratimaTamang-lv9yl2 ай бұрын
ठिक गर्नु भयो कान्छी दि ले यो कुरा सगर ले बिश्वास गर्नै पर्छ यो छुच्ची सासू र सलिना लाई कराबाही गर्नै पर्छ
@Adhuro-maya5792 ай бұрын
Good kanchhi good
@BharatBohara-nu5rk2 ай бұрын
सफलताको शुभकामना कान्छि सिरियल का सम्पूर्ण कलाकार हरूलाई ❤❤❤❤❤❤
@prajitawagle3942 ай бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle3942 ай бұрын
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@nirmalatamata19582 ай бұрын
कान्छीकि सासू लाई घर बाट निकाल दिनु पर्छ यति सारो दुख दिने सासू के काम सागर ले नि बुझ्नु पर्यो🙏❤
@Mansuvlog12342 ай бұрын
सम्पूर्ण मा बडा दशैकाे शुभकामना❤
@Hemant-d1e2 ай бұрын
यो भाग सिरियल एकदम राम्रो लाग्यो । र यो साल को रमाइलो दशैँको शूभकामना जोडीलाई अनि साथै टिमलाई पनि । ❤️💚❤️💚❤️💚👌👌👌👌🌺🌺🌺🌺👍👍👍
@nirasakaphle2 ай бұрын
यो सलिनालाइ घरबाट निकाल्नुपर्छ र आमालाइ कान्छीले बदला लिनुपर्छ भन्ने जति यता हाजिर हौ त
@SirjanaMagar-j5o2 ай бұрын
कान्छी ले सलिनालाई हान्दा मलाई त सरै खुसी लाग्यो म पो उफृराको 🤣🤣🤣😂
@mayasanimaya27132 ай бұрын
कान्छी सिरियल आउदा खुशी हुने को को हुनहुन्छ यता हाजिर हुनुहोस् न हस् ❤🎉
@salinathapa30182 ай бұрын
कान्छी दिदि अझै कडा भयार अगाडि बढ्नु पर्छ सोझो भयर हेपेका ❤thik garnu vyo didi ♥️ salina❤lai ghr बाट निकाल्नु❤miss you too 💕 कान्छी दिदि love you so much 💕❤❤❤
@sabinarai81102 ай бұрын
यो सीताराम बुडी लाई यो सिरियल बात निकाल्नुपर्छ
@fuchchu2 ай бұрын
आजको भाग दाम्मी लाग्यो❤❤❤❤❤❤❤❤
@PhulMaya-y7f2 ай бұрын
कान्छी सासुलाई र त्योकेटिलाई कहिले नाआउनी गरि लखेटे हुन्थ्यो नि
@BhimNarayanShrestha-p6q2 ай бұрын
कान्छी बहिनी आसा खड्का को सिरियल कान्छी अब चाहिँ हेर्न मजा आउने भयो सागरको आमा ले कान्छी लाई हदसम्म अत्याचार गरेर कान्छी ले सुख पाईनन् अब चाँही सागर ले आमा लाई घर बाट लखेट्ने भयो ❤❤❤❤❤❤❤ ब्युटी फूल सिरियल कान्छी ♥️👌🏻👌🏻
@prabin-k7p2 ай бұрын
हो कान्छी दिदी अझै कडा हुनुपर्छ❤❤
@prajitawagle3942 ай бұрын
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@ShovaMagar-p1l2 ай бұрын
Dherai khusi lagyo yo chaii 🙏🙏🙏🙏
@SuntaliTamang-gv6xw2 ай бұрын
कान्छिबाट राम्रो पाठ सिक्ने को को हुनुहुन्छ ।
@SuntaliTamang-gv6xw2 ай бұрын
thank you all
@humkumarikhadka62932 ай бұрын
लु आइयो है साथी हरु कतार बाट हजूर हरु काहा बाट हुनुहुन्छ ।भन्नुस् हैं ❤❤❤❤❤❤
@SusilaSusilakhadka2 ай бұрын
Ma dharan bata
@amritakhadka80712 ай бұрын
मत सुर्खेत बाट हेरेको छु साथी ❤❤❤
@Durgamagar61142 ай бұрын
यस्तो सासु चै कसैको नपरोस् है भगवान 😢😢
@raichandra41752 ай бұрын
buntima jastai sasule paxutayeko hunu parx😢😢😢
@usernabinaryal2 ай бұрын
सागर सर ले अब आफ्नो आमा लाइ र आफ्नो साथि भनौदिलाई राम्रो सन्ग तह लगाउनुपर्छ भन्ने जति यता हाजीर हुम है
@prajitawagle3942 ай бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle3942 ай бұрын
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@Subhamxronaldo2 ай бұрын
सागरको आमालाई र सलिनालाई घरबाट निघालनु पछ भने जती यता हाजीर हूमत हौ🎉🎉🎉❤❤
@gobindabhattarai69172 ай бұрын
कान्छिको सानू भनौदी लाई छिटो भन्दा छिटो घर बाट निकाल्नु परो❤❤❤❤
@suryaLama-m1o2 ай бұрын
आह कति राम्रो सिरेयल मलाईत सरै मन पतेयो अर्को पट त जन कति राम्रो हुन्छ होल❤❤🙏🙏
@Urmila____Majhi-l2u2 ай бұрын
अब चाहिँ सागर ले सत्य कुरा के हो थाहा पाउनु पर्छ। र कान्छी अझै कडा हुनुपर्छ। सोझो भएको ले हेपेको हो ❤❤❤❤❤🙏🙏🥰🥰💐
@BuddiramChaudhary-qb2mo2 ай бұрын
❤🎉
@manuthapamagar37612 ай бұрын
छोरि मान्छे भएसि कान्छि जति हुनुपर्छ हिकमत वालि❤❤❤
@Binodmagar-g3v2 ай бұрын
सिताराम आमा र सलिनाको सबै कर्तुत खुल्नु पर्छ अर्को भागमा