सत्य कुरा प्रस्तुतिका लगि रुद्र पंडितलाई धन्यवाद छ,जयहोस।
@prempun42833 сағат бұрын
84मा माओवादी पहिलो पाटी हुनलाइ कसैले रोक्न सग्दैन।
@himalayan-tiger15 сағат бұрын
सत्यकाे जित घण्टीबजाएर हुन्छ
@sagarmatha218614 сағат бұрын
Guru dev love you. Hajur ko jaya hos guru dev.
@LoknathDawadi2 күн бұрын
गुरु ज्यु नमन यस्तै राम्राकुरासुनाइरहनुहोला पशुपतिनाथले मानवजातिकोरछ्यागरुन (गोर्खाबाट)
@basudevchaulagain221616 сағат бұрын
सत्यको जयहोस
@harikrishnastha8689Күн бұрын
जय होस गुरु देव🙏🌹🙏🌹🔱🙏
@Nm-xr9fb17 сағат бұрын
यो देश काङ् कम् माऐबाट कहिले मुक्त हुन्छ गुरु
@shovakc25412 күн бұрын
Debadi Dev महादेब haami sabai ma kirpa Banai rakhnu hosh🙏🙏🙏🙏🙏jay pashupati Natha 🙏🙏
@sumitrasapkota3683Күн бұрын
जय हाेस गुरु हजुर 🙏🙏🙏🙏🙏
@poshanathsharma1737Күн бұрын
😅विश्लेषणात्मक जानकारीका लागि गुरूजी लाई हार्दिक धन्यवाद र 25:07
@GurungSujal-g9g20 сағат бұрын
पहिलो पाटी सबै माओवादी मिले पक्का हुने संकेत देखिन्छ गएको चुनाव ले पनि पुष्ठि गर्छ
@kailashvishwkarma-su2ei23 сағат бұрын
Adhikar ta mula ko hosh guru ji lai dhannebad
@tulsidcКүн бұрын
के पि चै पत्ता साफ हुदैछ पक्का हो
@jasdhojgurung5952 күн бұрын
सत्यको जीत हुन्छ।गुरुको जय होस् ।
@rameshbhattarai9926Күн бұрын
Jay jay hos
@BijayaChaulagain-un1xx2 күн бұрын
मध्याबदि चुनाब को हल्ला नि थियो जय श्रीअंम्बे
@rajarampandey53892 күн бұрын
Jaya hos guru janakari ko lagi
@sabudahal963322 сағат бұрын
यो सरकार भकलक्कै कहिले ढल्छ गुरु लौ न
@chitrarana8737Күн бұрын
Guru naman.
@Vovolove-b9sКүн бұрын
जय गुरुदेव
@umalimbu11492 күн бұрын
नमन गुरु देव 🌹🥀🌺🙏🙏❤️
@KhublalShrestha-i9g2 күн бұрын
नमोनारायण गुरुजी
@kalikaprasadbhandari18522 күн бұрын
🙏सहि भन्नु भयेा गुरू।
@puskarrajpandey79232 күн бұрын
तपाइको ग्रहको स्थिति हेर्दा मंगल र चन्द्रमा कमजोर देखिन्छ त्यहि भएर तपाई केही भावुक र रिसाहा देखिन्छ । शुक्र राम्रै भएता पनि कामुकता भने वृद्धि गराउने देखिन्छ । बुध राम्रो छ त्यही भएर यो पेशामा तपाइको भविष्य राम्रो देखिन्छ । गुरु र शनी राम्रै देखिन्छ । सूर्य केही कमजोर देखिन्छ । राहुको स्थिति ठीकै छ । जीवनको कुरा गर्दा पूर्वार्थ उतार चढाव युक्त छ । समय समयमा विवादमा पर्ने केही अभियोगको सामना गर्नु पर्ने , स्त्रीको दोष लाग्ने देखिन्छ । वाणीलाई केही नियन्त्रणमा राख्न सके भविष्य राम्रो देखिन्छ ।
@balkrishnalamichhane83442 күн бұрын
Namaste 🙏 guru ji❤❤❤❤❤
@lokbahadurshahi25822 күн бұрын
Guru Jay hos 🙏🙏🙏
@RanGholeКүн бұрын
गुरु जी।मेरो ज
@netrabadal-bb5zo2 күн бұрын
राजनीतिमा लिनु दिनुपर्ने छैन भने किन नेताहारुको मात्रै भबिस्यबाणी गर्नुहुन्छ ?देश र जनताको बारेमा भ्न्नुस ।
@devendradahal531Күн бұрын
❤❤❤
@mukundabhusal5485 сағат бұрын
25 min ko video ma 10 minute samma sune bhumika matra raicha. To the point short video banaunu paryo.
@Ayrus-infection20 сағат бұрын
Oli patan ho aba
@nirmalkhadka7523Күн бұрын
Jay hos guru
@bharattimalsina7517Күн бұрын
तपाई ले गरेकाकूरा मिलो
@omThapa-f1k2 күн бұрын
good kp binash hunai parxa
@Nm-xr9fb17 сағат бұрын
यो कम्जोर ग्रह भएको मानिस कसरी प्रधानमन्त्री भए
@tekbahadurpun47452 күн бұрын
Radhe radhe guru uk
@laxmansapkota42099 сағат бұрын
नमस्कार।। नैविशार्न्णेमा ८८ हजार ऋषी कहाँ आय // आमा को हुन्। शुतजी ले १८ पूराण शूनाउनू भयो।
@ashokghimire22932 күн бұрын
Rabi,Balen,Harka n Gopi hamal ma jasle jiteponi desh jitnexa🇳🇵🙏
थुकका अझै माओवादी कांग्रेस एमाले भनि हेर्ने यो कस्तो पार्टीको मान्छे रहेछ छ्या छ्या
@hariramgrgКүн бұрын
गुरुले जे भन्नू भए पनि यो राजनीति हो। त्येस्कारण जो कोहि भए पनि पार्टिको प्रमुखको मुख्य डिउटी भनेको पार्टी भित्र कोहि अनुसान भन्दा बाहिर छ भने त्येस्तालाई निगरानी गर्नु हो र अवस्य परे कार्बाही गरेर पार्टिलाई एक ढिक्का बनाएर राख्नु हो।
@janakchapagain8173Күн бұрын
Yo ta jantamara sarkhar papi honi ta
@laxmiadhikari-e3n2 күн бұрын
मैले अगृमवाक्यले स्मरन गराएको हु! तै पनि पुन तथ्य पुरक छ ।
@AshokBal-de1tvСағат бұрын
84 मा पहिलो पाटी माओवादी हुन्छ
@BhaktaRaj19812 күн бұрын
🙏🙏🙏🙏🙏
@jsmultiagrofarm39412 күн бұрын
Mero kundali herrdinu paryo guru.😢😢😢 2043/10/11 3:15 am
@ravibinadi73852 күн бұрын
सायद तपाइँलाई सुचना छैन होला शेर बहादुर देउवा र केपि शर्मा ओली दुबै जनालाई ज्योतिष विज्ञान को राम्रो ज्ञान रहेको।
@astro.indra662 күн бұрын
बालेन नेता पनि नेपालको लागि फलिफाप वाला नेता हैन येले पनि फ्ल्प खान्छ मैले हेरेको छु येस्को कुन्डलि
@dineshbhatt45602 күн бұрын
Thik garis herera
@shankarpathak51922 күн бұрын
गुरु नमन,तपाईंलाई मैले व्यक्तिगत चिना देखाउनको लागि के गर्नुपर्छ?भनिदिनु हुन्छ कि!सम्पर्क पाउछु कि!
@bhagwatisingh73002 күн бұрын
🙏
@indradangal7466Күн бұрын
गुरुजि योअोलिचई कहिले मर्छ कृपाएबताई दिनु यो देशको राक्षेस हो
@thapachhetri5182 күн бұрын
गुरूजी मेरो छोरो डिली जन्मा बैसाख ४ गते 2005 बेलुकी ६ बजे विराठनगर र छोरी 2002 कातिक ७ गते २ बजे दिउसो ऊमा को पढाई र बिबाह हेर्दिनु पर्यो गुरूजी
@subashtimsina49852 күн бұрын
Share market samnadhi daily update ma rakhie ramro hune thyo...
@tuklalkharel6529Күн бұрын
तपाईंको भबिस्यबाणी धेरै मिलेको छ प्रचन्ड काे सरकार असार सम्म भन्नू भएको हाे
@bindudhungana74612 күн бұрын
पशुपतिमा सुनको जलारी राख्नु भयो त?
@lalrawat8172 күн бұрын
बुढा ले फेरि समसद भङ्ग गर्छन् जस्तो देखियो त
@rkbhandari112 күн бұрын
८४ मा चुनाब हुदैन भन्नुभाको होइन र ??? तपाई यो भन्दिनुस कि नेपाल कति साल बाट चाहि बिकास को बाटो मा जान्छ
@ramkhadka88722 күн бұрын
La thik chha guru amale ra kangres bhanne party chai nepalma feri sattama hat naparyos
@ShinaWeaver2 күн бұрын
राष्ट्र वादी छैनन् कोहि नेता
@nabarajneupane76252 күн бұрын
गुरु शेयर बजार कहिलेबाट राम्रो हुन्छ
@YamnathPaudel1232 күн бұрын
Radhe radhe gurgi🙏🙏ma qatar bata herxu aaja samma sabai pugdai aako xa ma biliv garxu guruji ma nepal aaye pachi vet garne ichha xa guru gi