राम्रो ब्यबसाय गर्नु भएको छ ठिक छ तर एउटा सल्लाह हजुर लाई काम गर्दा या प्याकिङ गर्दा हातमा( handgolp)पन्जा को प्रयोग गरे अझै राम्रो हुनेछ है
@dikshapurbaxane1992 жыл бұрын
राम्रो व्यबसाय गर्नुभयो त्यसको लागि धेरै धेरै बधाई छ हजुरलाई👏🏻👏🏻 तर सरसफाईमा अलि ध्यान पुर्याउनु होला,आम्दानी मात्र होईन ग्राहकको स्वास्थ्यको पनि ख्याल राख्नु पर्यो ।!😊
@yogeshbastakoti92448 ай бұрын
Wow, great job
@Dfm_Sushil2 жыл бұрын
👏👏👏👏
@hamrokoseli60652 жыл бұрын
yo manchhe kun part dekhi 2047 sale dekhinx herdai 40+ ko dekhinx