कर्म कारक र सम्प्रदान कारककाे मात्र एउटा कक्षा सञ्चालन गर्नु न सर यसमा अधिकांश व्यक्तिहरू अस्पष्ट छन्।
@jiwansubedi99594 жыл бұрын
सर मलाई कर्म र सम्प्रदान छुट्ट्याउन धेरै गार्हो लाग्छ कारण के होला कहाँ बुझ्न पछि परियो सर यी दुई पहिचान गर्ने सरल वा जटिल सुत्र के होला बताइदिनुहोला नबुजेको कुरा फोन गरेर सोध्न पाउँदा सरल हुन्थ्यो ।हजुर सङग समय निस्कन्छ भने हजुर्को सम्पर्क नम्वर पनि दिनुहोला। #पोखराबाट काठमाडौं आएका आफना दाइलाइ शिवानीले किस्तिमा राखेर उपहार दिइन। =दाइलाई=.....?कर्म या सम्प्रदान @दाइका निम्ति उपहार दिइएको छ। @उपहार दिदा असर पर्ने दाइलाई प्राय सबैमा यस्तै दोधारमा परिन्छ के गर्नुपर्छ।
@agnikoirala60054 жыл бұрын
सम्प्रदान कारक हाे । दिनु क्रिया द्विकर्मक क्रिया हाे, जसले सम्प्रदान बनाउँछ ।
@bimalagyawali8092 Жыл бұрын
धेरै राम्रो सिकाइ
@sunilbhattarai4143 жыл бұрын
Thanks for your video
@pradeepthagunnaofficial1238 ай бұрын
Thanku sir
@जगदीशकुमारशर्मा Жыл бұрын
thank you sir I understood this video
@rajenkunwor32042 жыл бұрын
🙏🙏
@Kat-dw5on3 жыл бұрын
thanks you sir
@rameshkunwar16383 жыл бұрын
Kati class ho
@Kat-dw5on3 жыл бұрын
@@rameshkunwar1638 mo class 7
@sabinbhattrai2 жыл бұрын
🤔🤔🤔🤔
@shardarawal8048 Жыл бұрын
감사합니다 sir
@bishalkhatiwada92772 жыл бұрын
Laxmi school
@nobita.07372 жыл бұрын
Legend watching 2 Hour before exgam
@yuhanghale1574 ай бұрын
Thankss sir
@santuthapa93863 жыл бұрын
नव वर्षको शुभकामना गुरू
@agnikoirala60053 жыл бұрын
मेराे पनि शुभकामना ।
@Sanamxnm Жыл бұрын
@@agnikoirala6005kina KZbin chodeko bro
@darshanlimbu77974 жыл бұрын
From Taplejung.
@swaichhamarahatta24293 жыл бұрын
Thanks
@Msc-pp8nx10 ай бұрын
Thank you😅😅😅sir
@user-cj7xk38 ай бұрын
Thanks sir❤
@Prashantexplores3 жыл бұрын
i have exam after 30 minutes
@pabitraadhikari2077 Жыл бұрын
dang
@nepalineturalvillagekitche71412 ай бұрын
सर एकचोटि हलन्त शब्द को बारेमा पनि भिडियो बनाइदिनु न ।
@@gaming_withkusal05oe muji ta koho kya ma ja janxu taihunxas ta mero face book id BABAJI JUNIOR hi friend request patha ta bolna man lago tasaga
@PAGAL98403 жыл бұрын
Helpful video
@AshishKumar-ne8bv3 жыл бұрын
Sir class 10 Sanskrit समय लेखनमृ
@buddhipokhrel5949 Жыл бұрын
Thank yousar
@Zoffex_FF8 ай бұрын
😊
@bishal89832 жыл бұрын
राम्रो छ सर
@RDDIPESH11 ай бұрын
कन ,लागि र निम्ति विभक्ति चिह्नलाई स्पष्ट पारिदिनुपर्याे सर।
@agnikoirala60056 күн бұрын
@@RDDIPESH कन विभक्ति नै हाे जुन `लाई´काे ठाउँमा प्रयाेग हुन्छ तर लागि र निम्ति विभक्ति हाेइनन् किनकि लागि र निम्तिका अगाडि षष्टी विभक्ति प्रयाेग हुन्छ, दुईओटा विभक्ति एकै ठाउँमा प्रयाेग हुँदैनन् ।
@swarupyt34678 ай бұрын
Me see batch 2080
@Renukc132 ай бұрын
सत्य मोहनको अक्षरामभ सुरुमा छिमेकी गुरुबाट भएको थियो। यसमा गुरुबाट भन्ने वाक्य कुन कारक विभक्तिमा पर्छ
@Renukc132 ай бұрын
यसमा गुरुबाट भन्ने कुन कारक विभक्ति हो
@swosthaninepali1292 Жыл бұрын
Sir ram bus bata aayo yo kun bibhakti ho
@agnikoirala6005 Жыл бұрын
बाट तृतीया विभक्ति
@mathematicspsycho7 ай бұрын
nepali exam ayo hai Exam after 1 hr
@sharadakhaniya32104 жыл бұрын
रूनु क्रिया अकर्मक भएपनि बहिनीलाई रूवाउँछ भन्दा किन सकर्मक भएकाेहाेला सर?
@agnikoirala60054 жыл бұрын
कर्म लिने क्रिया सकर्मक हुन्छन् । यस वाक्यमा बहिनी अप्रत्यक्ष कर्म हाे, त्यसैले । रुनुले कर्म लिँदैन तर रुवाउनुले कर्म लिन्छ ।
@Allknowingotaku2 ай бұрын
See batch 2081
@RAMPRAWESH07MAHATO5 ай бұрын
2024 ko koi herdai x ki ma aklai hu
@sunitashah800 Жыл бұрын
Board talkyoo
@sharadakhaniya32104 жыл бұрын
अामाले भाइलाई माया गर्नुहुन्छ।कुन कारक हुन्छ सर।
@agnikoirala60054 жыл бұрын
अामाले = कर्ता, भाईलाई = कर्म, माया = कर्म
@madhuripoudel68673 жыл бұрын
अामा कर्ता भाइ सम्प्रदान माया कर्म
@3dsmile343 жыл бұрын
9:39 kitab karma karak kina
@santuthapa93862 жыл бұрын
गुरु नम्सकार सरकारबाट चुनाव घोषणा भयो वाक्यमा सरकारबाट कुन कारक श हो।
@Memebastic-404 Жыл бұрын
Sir board talkiyo parda laidinuna,😂
@rumaniroula15603 жыл бұрын
Exam xa hauu🥴
@JcjfhcuJchcjvi11 ай бұрын
'उनीहरू ' यसमा कारक कुन हो र विभकित कुन हो?
@Aasha-w8j Жыл бұрын
उन कुन कारक र विभक्ती हो भनिदिनुस न सर 🙏
@agnikoirala6005 Жыл бұрын
क्रियासँग सम्बन्ध राख्ने शब्द मात्र कारक हुने भएकाले वाक्यमा प्रयाेग भएकाे अवस्था हेरेर मात्र कारक छुट्याउन सकिन्छ ।
@balramshrestha8184 Жыл бұрын
रानीलाई पलङमा सुताएर राजा हातमा तरबार लिएर चनाखो भएर बसिरहे । यो वाक्यमा 'रानीलाई', र 'तरबार' कुन कुन कारक हुन् ?
@agnikoirala6005 Жыл бұрын
दुवै कर्म कारक ।
@Mr_everything30 Жыл бұрын
2080 ko ta koi xaina ni😂😢
@darksoulcreeper7954 Жыл бұрын
Yessir.
@AnweshSigdel11 ай бұрын
Camera man needs some training 😂😂😂😂🎉❤❤
@goodday79243 жыл бұрын
नमस्कार सर 🙏🙏🙏🙏
@sharadakhaniya32104 жыл бұрын
मैले धाराबाट पानी ल्याएँ। यसमा धाराबाट कुन कारक हाे सर? अपादान कि करण ?
@agnikoirala60054 жыл бұрын
अपादान
@yflash1944 ай бұрын
Who are watching in 2024 😂🙌🏻
@santuthapa93863 жыл бұрын
बाली विरूवालाई सखाप पार्नमा, विरूवालाई कुन कारक हो सर
@agnikoirala60053 жыл бұрын
कर्म
@ritidahal-vv6vh Жыл бұрын
मैले कलमले चिठी लेखेर भाइलाइ पठाए ।
@NareshDhami-v7o2 ай бұрын
Me 2081
@MegaGehendra3 жыл бұрын
Oh sir ji, your White Board is too small. Its only fit for the small KIDS of NURSERY and KG!!!. It should be BIG BOARD!!!......he he he!!!
@dorthea7322 жыл бұрын
Yes, you are right😄
@Surenkhaling6 ай бұрын
सर यो व्याकरणमा `G´ भन्ने चिन्हको अर्थ के हुन्छ ? मैले संधी पाठमा पाएँ
@prashantByteff6 ай бұрын
Typing mistake
@santuthapa93863 жыл бұрын
मलाई पार्टीबाटको कारक बताइ दिनुन
@agnikoirala60053 жыл бұрын
वाक्य पूरा के थियाे हाेला ?
@santuthapa93863 жыл бұрын
@@agnikoirala6005 उनले अाफू संलग्न पार्टीलाई विश्वयुद्धको विपक्षमा लाग्न अाग्ह गरिन।