Рет қаралды 3,355
स्पेनमा डिपोर्टेसन सुरु भयो? 🇪🇸⚖️
के स्पेनले पनि डिपोर्टेसन स्टार्ट गरेको हो र? हालैको अपडेट अनुसार स्पेनमा आप्रवासीहरूको डिपोर्टेसन प्रक्रिया सुरु भएको छ कि छैन भन्ने बारे जान्न यो भिडियो हेर्नुहोस्। यस विषयमा विस्तृत जानकारी, कारणहरू र प्रतिक्रियाबारे छलफल गरिएको छ
यदि तपाईं स्पेनमा हुनुहुन्छ वा यस विषयमा चासो राख्नुहुन्छ भने, पूरा भिडियो हेर्नुहोस् र आफ्नो विचार कमेन्टमा व्यक्त गर्नुहोस्।
🔔 थप जानकारीका लागि च्यानललाई सब्सक्राइब गर्न नबिर्सनुहोस्!
KZbin channel link
स्पेनमा डिपोर्टेसन सुरु भयो? 🇪🇸⚖️
/ @nepaliinspain
#DeportaciónEspaña #InmigraciónEspaña