Рет қаралды 318
के तपाईंलाई थाहा छ? स्पेनमा यातायात निःशुल्क छ? तपाईं कसरी स्पेन मा नि: शुल्क यात्रा गर्न सक्नुहुन्छ??
यो नियम स्पेनी सरकारले बासिन्दालाई विभिन्न ठाउँहरू भ्रमण गर्न, स्पेनी संस्कृतिको बारेमा थप जान्न, जीवनको गुणस्तर बढाउन र इन्धन बचत गर्न मद्दतको लागि बनाएको हो।
#nepaliinspain #europe #spain #nepali #transportation #spain #renfe