सोझो मान्छेको सोझै कुरा दाईले सोचेको सबै पुरा होस् भगवान सँग बिन्ती गर्छु
@Nareshsarki-gt4cf13 күн бұрын
भट्भटे र पुतलीको
@keshabrajjoshi6986Ай бұрын
बिचारा ! भटभटे इमान्दार छन छलकपट खुराराती जान्दैनन् यो स्वार्थी संसारमा आफ्नो स्वार्थ पुरा भइसकेपछी लात हान्दा रहेछन !! सबै मिलेर काम गर्दा उत्कृष्ठ हुन्थ्यो सबैलाई उत्तिकै फाइदा हुन्थ्यो होला नी !
@kamalboharachettri9174Ай бұрын
हजुर ❤
@chauhansuzal6737Ай бұрын
Right kura
@laxminepali9850Ай бұрын
Sahi ho
@gaulemagar-r5xАй бұрын
Ho ni❤❤
@Rajeshkumar159-s7iАй бұрын
कुरै न बुजि के कमेन्ट् गर्नु भाको हजुर 🤔 लात कस्ले हानो ? दुबै जना सहि छन मिडियाले हो लात हानेको हावा निउज फैलाउनि गरेर
@RameshPariyar-g6eАй бұрын
जे होस् दुबैजना को साथ सहकार्य मा निकै उत्कृष्ट थियो सिरियल तर ढिलो चाँडो फेरि मिलन होस भटटु पुतली जोडीको
@KishorParki-k3nАй бұрын
दाइले सोचेको सबै पुरा होस् भगवान संग बिन्ती छ ❤❤
@RamBahadur-vlogsАй бұрын
भट भटे माईला दाई गारो छ त गारै छ हरेक पल पनि सुपर छ अाउनु पछ है
@HariSingh-mm6cfАй бұрын
सिधा मान्छे बेगम सर , सिधा मान्छे को सिधा कुरा बिचारा 🙏🙏
@bikashthapa5155Ай бұрын
Kati sojo manxe Bhatbahte ji💐💐❤❤❤🙏🙏🙏
@tiruwakanxa5032Ай бұрын
रियासालाई सायद मैले मात्रै नभयर धेरैले चिन्नुहुन्थेन जस्तोलाउछ उहालाई चिनायकै गाह्रोछहो ले चिनायकोहो रियासा बहिनी मिल्छभने फेरिपनी आउनु तपाईको जोडिहेर्न आतुर छम हामी तपाईले मेरो कमेन्ट पढ्नुभयोभने यस्लाई मनन गर्दिनुहोला
@山口アルケАй бұрын
College nepal bata famous thi,jibesh gurung ley lerako ho tesalai
@dangalinewstv9882Ай бұрын
हरेक पल मा बिपनालाई ल्याउनु पर्यो बिपना बिनको हरेक पल नुन बिनको तरकारी जस्तो भएको छ
@ThedevidIsdaimondАй бұрын
कति महान राम्रो सोच भटभटे दाइको
@PREMI9814Ай бұрын
विष्णु माझी जस्तै बिहे गरेपछि हराउने हो कि क्या हो रियासा त त्यस्तै त्यस्तै छ त छाटकाट!
@bharatbk6460Ай бұрын
सिधा मान्छे को सिधा कुरा मन को सफा मान्छे भटभटे
@sangitamanju5059Ай бұрын
रियासा ले पैला पनि दर्सक ले एकदम रुचाएको जोडी लाई धोका दिएको थिन अहिले भटभाटे लाई दिइन इन्को बानी नै तेस्तै रछ।मेरो बिचार मा हरेक पल को बिपना मा रियासा को भन्दा अब्बल कला छ उन्लाइ लिएर काम गर्दा राम्रो हुनेछ।आजकल बिपना पनि दिखिदैन कता के भयो❤
@JangrajbasnetАй бұрын
सहि कुरो गर्नुभयो बेगम दाई
@jasdhojgurung595Ай бұрын
सिधा कुरा पनि गाह्रो छ हौ।
@bantawanagen1181Ай бұрын
रियाशा बिनाको गाह्रो छ सिरियल नुन बिनाको तरकारी जस्तै भाको छ। त्यसैले रियाशा बैनी फेरि आउनु पर्यो। We miss you Riyasha baini ❤❤
@Hidetalent12Ай бұрын
Most Humble Person ❤️😍
@sunitabk7224Ай бұрын
❣️❣️❣️😍😍😍😍Aafno swortha pura gri ani xode always goods ho vatvatay dae agadi bdnus agrim suvkamna x
@avaytulung26Ай бұрын
तेति सारो के छ र भाउ खोजेको, तेस्तो लाई पत्तै न दिनु तेस्तो सुन्दर रूप र अभिनाइ भाको सुन्दरी हरु को केइ कमि छैना यो जमना मा, तेल मालिस गर्ने जरुरत छैन ,आउँछ आउँछ, आउँदैन आउँदैना
@Naresh255Ай бұрын
सोजो कला कार हाम्रो प्युठानी कलाकार हजुर ले चाहे भन्दा बढी भगवान ले पुरैदिनु हुन्छ एही मेरो शुभ कामना
@dharmabishwokarma916Ай бұрын
Bhat bhate ramro manxe ho sida sada manxe lai garo xa
@saritarai7330Ай бұрын
Bhatbhate Begum Nepali is a fairer; clearer,.honest and hard work artist . I do watch his Garo cha and others but Hsrek pal was sounded breaking the track. Garo cha ho is one of the best teleserial of the Nepali. Teleserial Threfore should concentrate ninth Garo cha ho and hoping that other New teleseriall will be the best. Many congratulations and weldone to bhatbhate Begum Nepali.
@manrajpandey6555Ай бұрын
अरु केहि हैन घमण्ड बडेकाे हाे रियासा काे जाबाे बिहे हुँदैमा कलाकारिता छाेड्नु पर्छर कित कलाकारिता गर्दै न गर्नु कि गरेपछि निरन्तर दिनु मन लागे काम गर्नि मन न लागे न गर्नि भन्नि हुँदैन पहिला चैँ टिभिमा अनुहार देखाउँन पाय के के न हुन्थ्याे जस्ताे गर्नि पछि दर्शक ले चिन्दै गयपछि दर्सक ले मन पराउँदै गयपछि चैँ चटक्कै छाेड्नि घमण्डि रियासा अब मन परेन त्याे केटि अब देख्नु न पराेस तेस्लाइ😡😡😡
@chandradarai6463Ай бұрын
😂😂😂😂😂
@shyamgurung9046Ай бұрын
Esto hunu parcha manche hunu parcha sabai ko ramro sochni ❤
@AaradhanaParajuliАй бұрын
कलेज नेपाल मा पनि रियासाले यस्तै गरेको हो बेगम जि
@rekharana1006Ай бұрын
Missing Manoj Bhagwan 😂😂 & Karuna jee ❤❤
@vishnubahadur6448Ай бұрын
Begam R.riyasha ji ko jodi aty ramro ho ahile xutexa alinaramro lageo
@rekharana1006Ай бұрын
❤❤❤ I love 💕 your TV Show ❤❤ “ Gharo chha hai malai ❤❤❤
@AshTheDukeАй бұрын
Garo xa ho begum dai
@nareshsoni1829Ай бұрын
करुणालाई र मनराज लाई ल्याउन पर्थ्यो बेगम दाई गार्हो छ हो मा
@mountaintrading7096Ай бұрын
रियासा ले यो भन्दा अगाडि पनि यस्तै आरोप लगाएकी थिइन
@DharmendarKumar-y6mАй бұрын
यो सिरेल मा पुतली आउनु परेयो❤❤
@pknphg8444Ай бұрын
अनि मनराजकाे बुढा बुढीलाई किन निकाल्नु भएकाे
@hemantapokhrel7054Ай бұрын
hora
@KHIMDARLAMI1560Ай бұрын
मेरो भनाइ पनि यहीँ थियो मनरान को बुढबुढी कहाँ गए
@kamalbk7570Ай бұрын
ढिलो हैन छिटो मिलन होस् भट्टु र पुतली को अब आउने भाग मा देख्न पाइयोस
@LokcsandАй бұрын
मैले कुरा नबुझेको हो या कमेन्ट गर्ने पत्रकार ले नबुझेका हुन रियासा को भर्खरै बिबाहा गरेका छन मोज मस्ति गर्दै छन अर्काको जिम्मा गै सकेपछि श्रीमानको अनुमति बेगर कसरी आउछन हो ताईन तुईको कुरा
@narsinghthapa-o8dАй бұрын
सुन्तली टिममा आए राम्रो हुने थियोे ।
@M.rRoshanAbirol-dn7lkАй бұрын
Garo xa ho A to Z all episode herne gareko xu❤
@khimsharamsharma6666Ай бұрын
भटभटे जस्तो इमान्दार ब्यक्ति पाउन गारो छ यो जवानामा
@RimuRana-y5iАй бұрын
Bhatt bhatte Bhai lai salute xa god bless you..❤❤❤❤❤❤❤
@bijayokhada8294Ай бұрын
Nice
@DavidRai-l9oАй бұрын
बेगम जी के तपाइ यो गारो छ कमेडी मा अलीक धनी रोल खेले राम्रो लाग्ने छ अनी धनी पाट खेली रीयासा लाइ फकाउनुस ल म सिककीम बाट डेबीट राइ
@MankumariVkАй бұрын
पुतलि भएकाे भए अझ राम्राे हुन्थ्याे
@PurnaPurna-pt2fcАй бұрын
Mero pyaro Bhai ho vatte
@YoursstepbrotherАй бұрын
Tara sarai sojo manxey❤😢
@RegBista-jq8djАй бұрын
super❤️❤️❤️
@Tamang...Chyangba..5Ай бұрын
गार्हो छ एकदम राम्रो सिरियल छ दाई को😊❤
@DipakJkt-u6xАй бұрын
Yati man parxa ki begam daii ka khuler. Byan garnai saldina ❤❤❤❤❤😊
@khagendraprasad1980Ай бұрын
अरूत तेस्तै हो रियासा बिना 'गाह्रो छ हो' नहेर्ने निर्णयमा पुगियो
@TilakDhanuk-x1e13 күн бұрын
Come back garnu begam dai riyasa Dee Lai 💗💗
@radhabisht8o1oАй бұрын
टीमको मीलकर अच्छे-से काम करना चाहिए
@janakrai4729Ай бұрын
मलाइ वाेलाउनु हाेस न सिरियल खेल्ने मन छ
@UdayBk-g3hАй бұрын
❤❤❤ vattu dai emandar comedian
@islamnepal8200Ай бұрын
Best of luck bhattu
@bisnhumager1711Ай бұрын
Bhatbhate is great & Hamble person good luck 🎉❤
@sudeepvikram2587Ай бұрын
प्युठानी हरु धेरै सोझो हुन्छन् भन्ने भटभटे माइला बाट थाहा हुन्छ 💯💯❣️🙏🙏 राम्रो होस् दाई को
@santasunar2952Ай бұрын
पुतली ले सिरिएल छोद्नु कारन पोइको दर ले हो
@birendrabohara2119Ай бұрын
पुतली चै हुनु पर्छ गारो छ सिरियल मा ❤❤
@SangitaSangitarana-sj8qlАй бұрын
Ma aunxu tw garo xa vani sirel ma 😊❤
@gokultimilsina6462Ай бұрын
great brother ❤❤❤🎉🎉😢
@kumarRdai21 сағат бұрын
Very nice jodi thiyo hau
@ghurankami8905Ай бұрын
Very nice xa 🎉🎉🎉🎉
@raidipesh830Ай бұрын
नेपाल टेलि फिल्म मा भतभते र बल्छी धुर्बे मात्र सफा र स्व्च्छ निर्माता कलाकार हुन् । अरु सबै कांग्रेस एमाले माओवादी जस्तै हुन् ....अबसरबादी
@surab01109Ай бұрын
keep it up bhai i like your every episodes like Garo Cha & Har ek Pal I used to watch every episode of your serial....
@jasmandarnalАй бұрын
पुतली न भएसी खल्ल्लो भएको थियो, मनराज करुणाको जोडी पनि निक्लेसी झन तितो टर्ओ!
@L0vlyArjunАй бұрын
भट्भटे दाइ कति सोझो हुनुहुन्छ हैं
@DilaPaudel-m3gАй бұрын
Nice❤❤❤❤❤❤🎉🎉🎉🎉❤❤❤❤
@KhotangMediaАй бұрын
राम्रो छैन अब त मनिराज पनि छैन उसकाे बुढी पनि छैन् बरु त्याे छुपेकाे काम छैन
@BikashGaming2000Ай бұрын
Humble rahexan Dazu 😊
@phurinjisherpaАй бұрын
बटबटे इमान्दारी हुनुहुन्छ मलाई पनि मन पर्छ र मलाई पनि कथा मिलेपछी बोलाउनु हुन्छ भन्नू भएको छ
@NepalNepal-kd2rjАй бұрын
सिधा कुरा पनि गार्हाे छ हाे
@Arjun-RaiАй бұрын
मेरो विचारमा, रियशा अब आमा। बन्ने योजनामा होला, शायद । विहे गरेसी नानी पाउनु नी पर्यो । यस्ता कुराले महिलालाई अझ धेरै समस्या छ । अब उनको व्यक्तिगत जीवनको निम्ति पनि गाह्रो छ टिमले उनलाई समय त दिनै पर्यो । समय चक्रमा पुन भटभटे र पुतलीको जोडी देख्न पाउन सकिन्छ पनि होला ।।।।
@prabinpun7802Ай бұрын
Swarthi xe ho riyasa sochyohola ma navayac yo siriyal chaldaina vanera kina. Nachalnu
@ramlaxmanmishra3713Ай бұрын
बेगमजी हजुरको टिममा रियासाजीको रोल राम्रो थियो छोड्नु भएछ अलि खोल्न लाग्यो हामीलाई
@RamSarki-fx5kqАй бұрын
❤❤❤❤
@SapanThapa-n4kАй бұрын
Riyasha nayaa pani kehi hudaina
@dipak.thapa2736Ай бұрын
Garo raixa bichara lai. Manche ko jat lai khusi banaun kahilyai sakidai .
@BirBahadurpardeshiBabuАй бұрын
एक 1 नम्बर घमण्डी केटि हुन रियासा ले छोडेपछि ठिक लाग्यो मलाई तर सबै कलाकार हरुमा एस्तै हुन्छन् एकअर्कापर्ती रिस राग घमण्ड अनि रिसाउने एकअर्कापर्ती हुन्छ चलचित्र कर्मिहरु नायक नायिका हरुमा पनि हुने गर्छन्
@rameshdhami30253 күн бұрын
100% यो पुतली को गलत हो है स्वार्थी मान्छे रहेछ यो रियाश
@shanuthapa6065Ай бұрын
नआउने लाइ जबरजस्ती गर्नु हुदैंन म जस्तो को छर भनेको होला जाठिले त्यस्तो लाइ नबोलाउदा हुन्छ
@Radhikak12Ай бұрын
Ma pani xu hi vat vate daju
@birbdrtamang5680Ай бұрын
प्राय नेपाली सिरियलमा खेल्ने कलाकारहरु अरुले कमायो भनेर जल्छन् कि क्या हो जुनैपनि नेपाली सिरियलमा अभिनय गरेर 2-4 महिनापछि आफू आफैँ नयाँ नयाँ सिरियल निकाल्ने धेरै कलाकार देखे है हामी हेर्ने दर्शकहरुलाई नरमाइलो लाग्ने रैछ गाह्रो छ हो 👏🤷
@krishnagurung2803Ай бұрын
रियासा ले त जिबेस गुरुङ लाई पनि यसरी नै धोका दिएको थियो
@samalama1602Ай бұрын
यो रियासा चाहिँ जोसँग पनि झगडा हुन्छ।😂😂
@HiraSunar-h3qАй бұрын
जेठी श्रिमतीले तँ भनेर हमेसा बोलेको अली ठिक भएन र जोडीपनी सुहाएन
@raipradip2692Ай бұрын
रियासाले बुराको साथ को धेरै खाचो भएकोले छाडेको होला।
@idogiri540Ай бұрын
मन राज को बुढा बुढी हो पकै पनि फेरी आउनु पर्यो भन्ने 😂😂😂😂
@KHIMDARLAMI1560Ай бұрын
करूणा र मनराज चाहियो
@rishikeshbohara2672Ай бұрын
मन राज कता हुनुन्हुन्छ
@RebalSTARFanNepalАй бұрын
Riyasa Bina Pani chalxa ho vatvate sir
@gyanendrarai8709Ай бұрын
रियासा (पुतली) गाह्रोछमा फर्किए अतिराम्रो……
@dilpariyar4048Ай бұрын
जब सम्म हित हुदैनन कसैले चिन्दैनन तब रोइ कराइ मरि हत्ते गर्छ्न अनि जब दर्सक ले माया गर्छ जस्लाइ हर ताइम देख्न लाई मरिहत्ते गर्छ्न अनि तेइ ताइम मा ल्वात्तै छादेर हिद्छ्न हास्य कलाकार हरु पराय सबै तेसै गरि राका छ्न
@rsrcreations7522Ай бұрын
Support vatvate
@HemRodungАй бұрын
भटभटे माईला यत्रो ठूलो प्ल्याट्फम बाट भाग्नु आफ्नै खप्पर फुटाउनु हो।।
@AdrinsMagarАй бұрын
रियाशा अलि घमण्ड छ जस्तो लाग्छ पहिले जिबेस गुरुङ सग पनि यस्तै भएको थियो
@adriashrestha-c4yАй бұрын
Malai chai kina kina pregnant jasto lageko cha riyasha