ल ठिक छ दिपेन्द्रा जी 12मासे चाहीएको थियो खुशी लाग्यो
@tektamang11683 жыл бұрын
Sarai ramro tarika....dhannebad chha sathi
@khagendraghimire2468 Жыл бұрын
हाम्रो कटरफल्न थालेको चार बर्स भयो तर कालो दाना भयर सुक्दै झर्छ कसो गर्दा फल अडिनछ भन्दिनु न।
@प्रेमजिमी-य7म3 жыл бұрын
सहि छ सर। तर देब्रे हात्को बुढी आउलाको नङ चही सुगाले टोक्देछ 😃
@sathi9553 жыл бұрын
किला ठोक्दा हाम्मरले लागेर आधा नङ गएको हो सर सुगाले हैन ।
@bishnumayagurung25913 жыл бұрын
कुन महिनामा गर्ने हो ग्राफ्टीङ?बिरुवाको जात आनुसार हुन्छकी एउटै सिजन हुन्छ ग्राफ्टीङको?
@bishnumayagurung25913 жыл бұрын
भिडीयोलाई लाईक र subscribe चाही गरीदेउ भन्दै riqestचै गर्छन प्रश्नको उत्तर चै दिंदैन तिमीहरूले किसानलाई आंखामा छारो हाल्ने त हो नी
@sathi9553 жыл бұрын
@@bishnumayagurung2591 अहिले गरेको भिडियो हालेपछि अहिले गर्नु पर्ने रैछ भनेर बुझ्नुस न हजुर । किसानलाई कसरि छारो हाले र मैले?
@justforyounepal96573 жыл бұрын
Hello boro अम्बक Guava काे कलमि कसरि गर्ने हाेला ?
@YubrajBhujel-uw8sb6 ай бұрын
K sacchai ropeko 1 dhekhi ded barsa vitrama falxa?
@hemmagar25582 жыл бұрын
योकुन महिनामा ग्राफ्तिङ्ग गर्ने र ग्राफ्तिङ्ग तेप कहाँ पाइछ
@limbubhanu9944 ай бұрын
कुन महिना मा गर्नु पर्दछ
@bishnusigdel83723 жыл бұрын
यस्को बिरुवा कहाँ पाइन्छ कति पैसा पर्छ
@sathi9553 жыл бұрын
ललितपुर गोदावरी साईटको दमाईटारमा 9860874054 एउटाको ४००
@dkrai4412 Жыл бұрын
Sir tyakkai kun chahi mahinama garda chahi sacsesfull hunxa sir,
@cbthapa66063 жыл бұрын
तपाईंले बाध्नु भएको प्लास्टिक को टेप होकि के हो...?
@sathi9553 жыл бұрын
प्लास्टिक हो सर मात्र टासिने टेप जस्तो हैन
@krishnaprasaddahal646 Жыл бұрын
Yo कलमी टेप कहाँ पाउँछ अनि अरू वायरिङ गर्दा चलाउने टेप ले हुन्छ कि हुँदैन होला भन्दिनु ला
@sathi955 Жыл бұрын
बजारमा पाउछ । नत्र प्लास्टिकको काटेर पनि मिल्छ
@ranjema7033 жыл бұрын
Kun mahina ma garnu ramro hunx
@sathi9553 жыл бұрын
कार्तिक देखि पुस माघमा लगाउदा राम्रो
@rabighimire2955 Жыл бұрын
👍️👍️👍️❤️
@jibanthapamagar31733 жыл бұрын
Avocado katahar ko price kasari xa ashrumali g kalami wala
@sathi9553 жыл бұрын
क्कटहर बारै महिना फल्नेको ४०० एभोकाडोलो ६००
@jibanthapamagar31733 жыл бұрын
Thank you कार्तिक को अन्तिम तिर १० १० वटा है ashrumali g म जापान बस्छु हजुर को फार्म मा भिजिट गर्न अबसर दिनुहुन्छ कि भबिष्यमा ५/६ बर्ष पछि फार्मिङ गर्ने प्लान छ
@bishnusigdel83723 жыл бұрын
kaha painchha yo biruwa kati price parchha
@sathi9553 жыл бұрын
मेरो नर्सरिमा पाउछ हजुर । ललितपुर गोदावरी साईटको दमाईटारमा