नेपालमै सानो तिनो व्यावसाय गरेर २,४ पोइसा कमाउनु सक्छु भन्ने आँटले पर्देशी जिन्दगी त्याग्ने विचार गर्दैछु। मैले पनि लोकल कुखुरा,टर्की,बट्टाई पाल्ने सोच बनाको त छु तर बजारको समस्या होला कि झै लाग्छ। पहिला खुगी वालाहरु कुखुरा खोज्दै गाउँ तिर आउँथे अहिले त ती पनि कता हराए। अझ् टर्की नेपालको लागि त नया नै हो फेरि खसी भन्दा पनि महँगो छ । उत्पादन गर्नु एग्रिमेन्ट अनुसार म उठाइदिन्छु मासु+अण्डा भन्नु हुँदैथियो किरण दाईले।त्यस्तो भएत अझ सजिलो हुने थियो नया किसानलाई। धन्यबाद नेपाल टुडे लाई मेरो लागि उत्कृष्ठ भिडियो बनाइदिनु भयकोमा।
@sathi9554 жыл бұрын
यो मान्छेको भरमा परेर टर्किको चल्लाको लागि अग्रिम पैसा कहिल्यै नदिनु होला , यो मान्छेले हजारौं मान्छेको लाखौं लाख पैसा उठाएर चल्ला पनि दिएको छैन र पैसा फिर्ता माग्दा फोन पनि उठाउदैन । र अर्को कुरा यो मान्छेले एक महिनाको चला भनेर एक हप्ताको दिन्छ भन्ने किसानको गुनासो पनि छ । होस गर्नुहोला ।
@kishorsainju34534 жыл бұрын
Ekdam Sahi ho sir Kura ma ni pidit Chu yo Manche bata
@sahitikman20094 жыл бұрын
अरुको लाखौ लाख लुटेर कमाको पैसा हो योसको भर नपरौ म यउटा गरिव केटिको रिन निकालेर ब्याज तिर्न मलाइ कति मुस्किल भइराछ फोन नै उठाउदैन म पागल हुनलाइसके Please yo intervew linele mero pisa riturn garune garaidin paro please help me😤😤😤😤😤
@sahitikman20094 жыл бұрын
हो यसले त मेरो रिन निकालेर दियको पैसा फिर्ता नगर्दा फोन नउठाउदा मलाइ कति तनाव भइराछ हामि मिलेर आफ्नो पैसा फिर्ता माग्न पाय जाति हुन्थ्यो😤😤😤
@prakashrai32404 жыл бұрын
लु यस्तो हो भने यस्को गेण मा हान्न्री पर्छ 🏇
@softwords68794 жыл бұрын
Mero pani 26050rs dekai xoina
@umeshbasnet66495 жыл бұрын
मेरो मनको खुल्दुली मेट्ने गरि भिडियो बनेको रैछ सारै खुशी लाग्यो दाइ को प्रगतिको मार्ग देखेर म पनि पाल्ने सोचमा चाहिँ 2017 देखि नै थिय तर कहाँबाट कसरी पालन गर्ने के खुवाउने भन्नेमा जानकार थिएनौं अब आउछु जाडो गर्मीले फरक पर्दैन भन्दा आट आको छ।तर भिडियो को मात्रा अलि पुगेन अनि त्यो दाइले भन्दा बढी मिडियाको मान्छे बोलेर हुन्छ त कम्सेकम एउटा नम्बर त देखाउने कोशिस गरेको भए सुनमा सुगन्ध हुन्थ्यो ।
@Agribiz7465 жыл бұрын
उमेशजी, आमसञ्चारको एउटा बेग्लै फर्म्याट हुन्छ, यस भिडियोमा भएका विवरण किरणजीकै बोलि हुन् , चाहे उहाँले बोले पनि चाहे अरुले बोले पनि । कसले के भन्यो भन्नुभन्दा पनि विषयमा ध्यान दिनु राम्रो हो । जहाँसम्म अर्काको नम्बर दिने विषय हो नि त्यो पनि राम्रो विषय होइन, त्यसो गर्न मिल्दैन । भिडियो बजेपछि उहाँले नम्बर राखिदिनुभएकै छ त
@nepalyatra56345 жыл бұрын
Umesh Basnet यो commentमा १०० ठाऊमा नम्बर राखेको छ ।
@thenepaltoday5 жыл бұрын
चितवन चयनपुर सिमलघारीका किरण कँडेलले एक जोडी टर्की पालेर कृषि व्यवसाय सुरु गरे । तिनै टर्कीको कारोबारबाट आएको आम्दानी विस्तारै लगानी गर्दै आज १० करोडको सम्पत्ति जोडन सफल भएका छन् किरण । कसरी उनले पाँच वर्षभित्र मै करौडौ कमाउन सफल भए ? प्रतीक्षा गर्नुहोस् । नेपाल टुडे हेर्दै गर्नुहोला । सिघ्र प्रसारण हुँदै छ ।
@bijayoli9995 жыл бұрын
kiran dajuko. number pauna sakxu ki
@bishalbudhamagar25785 жыл бұрын
Kiran dai ko number dinus na hajur
@mrworldwideyoutube19575 жыл бұрын
Number dinus plz
@thenepaltoday5 жыл бұрын
@@bishalbudhamagar2578 9843139018
@hemlawati43615 жыл бұрын
Media Plan yo ho fram ko Nomber ho
@dhakasilwal74764 жыл бұрын
मैलेपनी टर्की पालेकोछु 45 वोटा मासु तेतिमिठो हुदैन र 800 किलोमा पनि कसैले खादैनन हो यो चाहिँ प्रचारको लागि मात्रहो चल्ला बिकाऊने बाटो । तपाईहरुले टर्की भन्दा बट्टाई पलन गर्नी बरु राम्रो आम्दानी हुन्छ । मित्रहरु एकपटक टर्किको मासु खाएको मान्छेले आर्को पल्ट खादैन बरु खशिको मासु किनेर खान्छ मैले सबै ब्योरी सके घरमा पाल्नकोलागी पाल्नु तर ब्यबसायको लागि निकै गारोहुन्छ मित्र ।
@dhanahagrai68934 жыл бұрын
Dhaka silwal jee sallaha dinu bhayekoma Thank you
@sabitribohara91554 жыл бұрын
Sahiho मैंले 50वटा पनि कटाउन सकिन टरकि सबै खाएेम कोहि आफन्त लाइ
@sirjansilgoatfarmnepal50704 жыл бұрын
मित्र हरु कुनै पनि ब्यबसाय गर्नु भन्दा अगाडी मार्केट को खोजी गर्ना जरुरी छ अरु को भिडीयो हेरेर कुनै पनि पेसा न गरौ टर्की को मासु धेरै राम्रो हुन्छ म संग नि छ मेरो आराम ले कटि राको छ मेरो मार्केट राम्रो छ
@arjungurung30964 жыл бұрын
Sahi kura ho. Maile pani dherai jana ko kura suneko turkey palera kati Ghata vayo re
@atitgrg4 жыл бұрын
सबै भन्दा नमिठो मासु टर्कि को । नेपाल मा नयाँ भएर होला सबै ले चासो देखाको मासु खासै मिठो हुदैन ।
@RockattitudesGamingYT4 жыл бұрын
I'm too much interested on this field... As soon as fast I want to visit your farm for more information thank you for your grate work sir
@salikgramaryal40714 жыл бұрын
जड
@rajbhat23914 жыл бұрын
एक दमई राम्रो लाग्यो दाइ को यो काम मपनि बिदेमा दुख गर्दैछु हजुर यो कारबार देखेर मलाई पनि सारै मनपर्यो
@kakawaka16945 жыл бұрын
i m watching it from korea and i m very intreasted.. i am going to visit your firm soon thanks for sharing
@ganeshdhami31994 жыл бұрын
Nepal ma market paudaina hola . yo bakbas goff ho. Media ma vanejasto chiken ta bikdaina ani ka bat 8/9 hundred ko per kg masu khane market xa ra nepal ma. Ki bides supply garna paux ta? Kati dherai ta dubeko ni xan ani nepal ko market aajkal teti saro xaina . turkey thulo hola tara bechne kata gayar
@rimachhantyal47374 жыл бұрын
Tpaile chlla Baglun lyadinu heedai
@thenepaltoday4 жыл бұрын
आदरणीय दर्शकवृन्द । तपाईंहरूको यस्तै कमेण्ट र सल्लाहले हामी उत्साहित हुन्छौं । र नेपाली युवाहरू नेपालमा आएर काम गर्ने मेसो मिलाउन यस्ता भिडियो बनाउँछौं । नेपालमै बसेर काम गर्न सकिने विभिन्न क्षेत्रका विषय यहाँहरू सामू प्रस्तुत गरिरहेका छौं । हाम्रो इच्छा छ विदेशमा बस्ने प्रत्येक युवाहरूमाझ नेपालटुडे कार्यक्रम पुग्नु पर्छ । यसका लागि एकआपसमा यो भिडियो सेयर र सब्सक्राइब गर्न हामी हार्दिक हार्दिक अनुरोध गर्दर्छौ ।
@krishnavai52554 жыл бұрын
Hajur ko phon no dinusna hai sir
@Agribiz7464 жыл бұрын
@@ganeshdhami3199 गणेशजी धेरै चाहिँदैन, १० वटा पोथी र २ वटा भाले काफी हुन्छ । त्यसैबाट चल्ला निकालेर पाल्न सकिन्छ । एक वर्षमा तपाइँले सयवटा चल्ला मजाले निकाल्नुहुन्छ । ८० प्रतिशत घाँस खान्छ । चारोे खासै चाहिँदैन । अनि किन ८,९ सयमा बेच्नु पर्छ र ? २,३ सय रुपैयाँ केजीमा बेचे भै गो नि । ६ महिनामा ७,८ केजी हुन्छ । १२ वटालाई ५ सयकै दरले किन्दा पनि ६ हजार भयो । सानो खोर बनाए भैगो । सयवटा चल्ला हुर्कंदा आधा पोथी आए पनि अर्को पटक तपाइँले ५ सय चल्ला निकाल्न सक्नुहुन्छ । किन ५ सयमै बेच्नुपर्यो र ? २ सयमा दिनु त बिक्री भएन भने म सबै किनी दिउँला । लाख रुपैयाँमा त चल्लै जान्छन् । माथि बाँकी रहेका ५० भाले ६ महिनामा ५,७ केजीका हुन्छन् । ५ केजीका दरले पनि अढाइ सयकेजी मासु हुन्छ । ल भनौं ३ सयकै दरले बेचे पनि कति भयो ? ७५ हजार । ३ सय रुपैयाँ केजीका दरले मासु नगए मलाई भन्नु । ल भन्नु त ? यसमा कुन काम चाहीं गर्न नसकिने छ र ? अब कसैले मर्यो भने, यसोउसो भन्ला । त्यसको उत्तर हुन्छ र ?
@Subeeusa5 жыл бұрын
एक जोड टर्की बाट यति धेरै गर्ने व्यक्ति विश्वमै छैन होला, सलाम छ पौरखी नेपाली लाई
@minurai45385 жыл бұрын
Waw dherai khushi lagyo tarki faram bata thorai lagani ma yati thulo kamai hune raixa
@ranamgr50454 жыл бұрын
हजुरको कार्यलाई नमन म जापानबाट हेर्दै छु
@rikyshn35495 жыл бұрын
हेर बाजे कसै सङ्ग दुई/चार लाख रुपैया हुँदा बिदेश जाने कमै हुन्छन।साहुले बिदेश जानेभन्दा पैसा खनखन्ती गन्छन।तर घरमै केही ब्यवसायगर्छु भन्दा पैसा दिने साहु कोही हुदैनन्।यदी दुई/चार लाख खेलाउने पैसा हुँदा जो कोहीलेपनी आफ्नो परिवार छोडेर बिदेश जाने बाध्यदा हुदैन।र आईंदा बिदेश जाने पैशाले यही केही ब्यवसाय गर्नुनी भन्ने शब्द कसैले ननिकाले।
@thedoke5635 жыл бұрын
2/4 लाख हालेरै बिदेस जाने होला त 😂
@ranjendramagar25995 жыл бұрын
Jatho le hasayo huhuhuuuuuuu gullle jatho 😋😁😀😀
@Agribiz7465 жыл бұрын
@@ranjendramagar2599 मिडियामा औपचारिक भाषा प्रयोग गर्नुपर्छ राजेन्द्र मगरजी घरका मानिसले पनि हेर्छन् भन्ने हेक्का राखौं । अरुको पर्वाह नभए पनि आमा,दिदी,बहिनी, छोराछोरीहरुले तपाइँको प्रतिक्रिया पढेर के भन्नुहोला । तपाइँले कोठमा बसेर लेखे पनि संसारभरबाट हेर्न सकिन्छ भन्ने त थाहा नै होला ।
@jagatrai14404 жыл бұрын
किरण जिकाे सम्पर्क नं. राख्नु भए राम्राे हुने थियाे ।
@longlivehumanity36644 жыл бұрын
Sabai nepalma turkey palne kukhura palne bhaye bhane kinnu chahi kasle kinchha. Tyahi bidesh Jane manchhele kamako paisale nai ta kinna pugne ho. Economics ni bujhnu paryo ni.
@user-dm7rv3vu3j5 жыл бұрын
यूटूबेको भर परेर हावामा लगानी नगरौँ है साथि हो। पासो लगाएर मर्ने स्थिती आऊला नि लगानी डुब्यो भने। मार्केट छैन टर्कीको नेपालमा। कुखुरा, खसी, राँगा/भैँसी, माछा आदीमा लगानी गरे थोर-बहुत कमाई गर्न सकिन्छ। यूटुबेले भन्दैमा मालामाल आम्दानी हुने भा यि यूटूबेहरु किन माईक बोकेर दुनियाँको घर-घर चहार्दै हिँड्ने थिए।
@Agribiz7465 жыл бұрын
विद्धानहरु भन्थे संसारमा बाँच्नु मात्र पर्छ यी च्याउ जस्ता कानले के के सुन्नुपर्छ । सही हो यस्ता कपुत पनि नेपाल आमाले जन्माएकी रहिछन् । यो मान्छेलाई के भन्नु ? किरणले जति भए पनि म किनिदिन्छु भनेकै छन् नि फेरि केही निहुँ नपाएर एनटीभीको नेपाल टुडेलाई यु ट्युबे भन्न भ्याए । कुन दिनबारमा जन्मेका मान्छे यस्ता हुन्छन् भन्या ।
@user-dm7rv3vu3j5 жыл бұрын
@@Agribiz746 हा हा हा...अष्ट्रीज पाल्न लगाऊँदा नि यसै भन्थे चल्ला बेच्ने दलालहरु, तपाईं पाल्नुस मात्र न जती हुर्काऊनु हुन्छ किनीदीने हामी छँदै छौँ नि! लाष्टाँ किन्ने बेलामा त्यस्ले खाएको चारो किन्ने पैसा आऊने मुल्य समेत दीएन। अनि त्यस्पछी अर्को आयो एलोभेराको बिरुवा बेच्ने दलाल, बिरुवा हुर्काऊनुस् मात्र न बजारको चिन्ता गर्नु पर्दैन हामी जती भए नि किनीदीन्छौँ। लाष्टाँ बिरुवा बेच्यो मात्रै अनि टाप कस्यो। तिमीहरु चहीँ कपुत हौ, यूट्यूब मा viewers बढाऊन सोझा नेपाली किसानहरुलाई लाखौँ करोडौँको लोभ देखाऊन पल्केकाहरु। हाम्लाई थाह छैन के पाल्दा कती कमाई हुन्छ, के खेती गर्दा कती आम्दानी हुन्छ भनेर???
@shishirgaming98655 жыл бұрын
@@user-dm7rv3vu3j absulet right
@atozenterteinments58504 жыл бұрын
24 seven yo chai किशन साथी हो १०००००००००००००० % सही कुरा हो😍👍👍👍
@Agribiz7464 жыл бұрын
@@kamalthapamagar8006 यो लकडाउन अलि कम भएपछि गाडि चल्न थालेपछि एक पटक जाउँला र कुरा गरौंला बरु सबै पीडितको नम्बर लिइराख्नुहोला ।
@TgMafia999Ledgendff5 жыл бұрын
म भीजीट गर्छु छीट्टै यो फार्म ।धन्यबाद भीडीयो को लागि।
@TgMafia999Ledgendff5 жыл бұрын
@Technical rojitnepal म सङ्ग त छैन सर ,म पनि चीतवन कै भयकोले खोज्दै पनि पत्ता लगाउछु कि भनेर हो सर
@amaya88575 жыл бұрын
लु sir यो कति सत्य होकि झुटो पत्ता लाउनु होस न हो sir र फोन नम्बर पनि पत्ता लाउनुन sir
@deepaksaud65945 жыл бұрын
You from ko nambar dinu hjr please
@hukumgiri38474 жыл бұрын
भिडियो हेर्दा धेरै प्रेरणा मिल्यो।। बिदेशबाट स्वदेश फर्किने बित्तिकै यहि व्यवसायी गर्न मन पनि लाग्दैछ।। के हामीलाई केही तालीम सहित व्यवसायी प्रोत्साहन गर्नुहुन्छ सर???
@पर्देशीvolg5 жыл бұрын
हैन ब्यापार गरेयो कि बिदेशी को नाम नै लिनु पर्छ बिदेश मा भएको जतिले कुखुरा पाल्न थाले पछि कहाँ लगेर सेल गर्नु हौ 50 लाख भन्दा बढी नेपाली बिदेश मा होलान
@subodhkarki66435 жыл бұрын
रमाईलो TV it reduces the price of meat...bides maa masu kna sasto xa tw yestai le grda ho...yedi dherai utpadan garera sasto maa bechna sakyo vani customer badxa
@nepalyatra56345 жыл бұрын
५० लाख सबैले टर्की नै पालनु परदैन नि अरु पनि कृषि पेशा छ नि
@mingoley32464 жыл бұрын
कुरा ठिकै हो रमाइलो tv ।
@sashasasha60724 жыл бұрын
Hjurle vannu vako ni galat Chai hoina😂😂😂
@surajshrestha42084 жыл бұрын
Bides ma bechna Lani 😊😊
@bhishanpoon89955 жыл бұрын
verry good daju ma aba 4 month ma aaudai chhu maile dherai utube here dekhi best lagyo
@bherivmone92905 жыл бұрын
Really thanks media plan for giving this kind of information
@pushpabk82645 жыл бұрын
Hi
@dhakasilwal74764 жыл бұрын
सत्य कुरामात्र पोष्ट गरौ नचाहिदो पोष्ट नगरौ चल्ला बिकाऊनको लागि मात्र प्रचार गरिएकोछ ।
@tiwari76425 жыл бұрын
हाम्रै चितवनको दाजु हुनुहुदो रैछ , मेरो गाउँ देखि नगिचै अबस्य दाजुलाइ भेटेर टर्की सम्बन्धि जानकारी लिने छु
@rajeshghimire23075 жыл бұрын
Hjur hora hajur ko najikai hunuhunxa ph number upalabda garai dinuna.......plz......
@govindabhandari66565 жыл бұрын
Chitwan kun thau ho
@Agribiz7465 жыл бұрын
@@rajeshghimire2307 9855052600
@dolrajgyawali43304 жыл бұрын
हामिजस्ता बिदेश छौ र त एक्क दुक्का व्यापारी कामयाब छन सबै बिदेशीएका नेपाल फर्कने हो भने देश मा भुखमरी आउँछ ।
@KajiRamThapa35 жыл бұрын
चारा बर्ग को कालिज बाहेक अन्ने चिज पाल्न जस्ले पनि सक्छ तर बेच्न गारो छ हजुर नेपाल मा
@badalmagar7634 жыл бұрын
राम्रो छ बिचार यहाको,जब यो पालन गरिसके पछि,बजार को जिम्मेवार यहाले नै लिनुहुन्छ भने,त किन सुरु न ग्रने😎
@amaya88575 жыл бұрын
नेपाल टुडेको म दैनिक दर्शक हो तर नेपाल टुडेको एउटा नराम्रो कुरा भनेको कृषहरुको सम्पर्क नम्बर नदिने वा नराख्ने त्यसैले गर्दा नै हो नेपाल टुडेले सोछे जस्तो स्रोता तान्न सकेको छैन ।
@thenepaltoday5 жыл бұрын
Dil Kumar यहाँको सुझाबलाई आऊने कार्यक्रममा समबेश गर्ने छौ ।
@kumarkc4835 жыл бұрын
100% Right ho sir ...num ra location bujna khojda reply xaena
@amaya88575 жыл бұрын
@@thenepaltoday धन्यवाद media plan नेपाल टुडेलाइ मेरो मात्र अनुरोध नभयेर नेपाल टुडेको सम्पुर्ण दर्शकहरु अनुरोध हो यो किन्की मैले नेपाल टुडे 3-4 बर्ष पहिले देखिनै हेदै आयेको छु सबै राम्रो लाग्छ मात्र कृष्कहरु सम्पर्क नम्बर नराखी दिनु भयेकोले video हेरेको कुनै अर्थनै हुन्दैन थियो त्यसैले सानो अनुरोध राख्नु बाध्य भयेको थिये यो मेरो अनुरोध सुनी दिनु भएकोमा धन्यवाद midia plan लाई ।
@haamrolaxmanmedia20354 жыл бұрын
Nice yastai yastai vidiyo hherrna piyosh
@rohanstha29715 жыл бұрын
यो भिडियो एकदम राम्रो लाग्यो अब नेपाल टुडे किरण कडेल ज्यू काे नम्बर उपलब्ध गराई दिनु पर्यो यदि हजुरले किरण ज्यू काे नम्बर नदिदा ठग हरु ले अरु नै नम्बर दी ठग्न सक्छन यदि यो भिडियो हेरेर कोई ठग ले सोजा मानिस लाई ठग्छ भनी यो भिडियो बनाएको नेपाल टुडे ले गरेको कार्य बेर्थ छ
@thenepaltoday5 жыл бұрын
नम्बर हेरनुस न comment मा
@सबिन-द1प5 жыл бұрын
@@thenepaltoday फारम किरण को नम्बर दिनुना
@wolip14 жыл бұрын
यस्ता ब्यबसायिलाई स्थानिय निकायले सम्पर्क गरि युवाहरुलाई यस्ता स्वरोज़गार ब्यबसाय लगाउन सके बिदेस जाने युवाहरुलाई स्वदेसमा रोक्न सकिन्छ ।
@lifestyleofthevillage87175 жыл бұрын
आजै नेपाल फर्किम जस्तो लाग्यो🙇
@Agribiz7465 жыл бұрын
9855052600
@zayessrsta68495 жыл бұрын
Real-life experience vanaa lai easy xa bro garne bela gand fatxaa bechnu pardaa line manxi nai hunnaaa
@sandhyapokharel61394 жыл бұрын
Mero bhai le pane malesiya saudi gayera farke pache 4ota tarky paleko theyo 32000ma becho 9 month ma
अधिकांस दर्शकले टर्की ब्यावसायीको फोन नम्बरको चाहना राख्नु भएको छ । अब अपलोड हुने भिडियोमा यो क़ुरालाई ध्यान दिने छौ ।
@narayanpun31645 жыл бұрын
नम्बर उप्लभ्द बनाउनु होला
@indrabhandari92115 жыл бұрын
सहि कुरा हो सर कुनै पनि बस्तु को इन्टर्भिउ लिदा फोन नम्बर नछुटाइ हाल्नु पर्यो
@rajbora42334 жыл бұрын
Jaldi
@asdajubhaigaming43164 жыл бұрын
Phone Namber pauna sir
@prakashshapkoga10624 жыл бұрын
Nambar pauna thapai ko haur
@isworkhadka55684 жыл бұрын
Salute to you Kiran sir....eager to visit your farm
@Agribiz7465 жыл бұрын
सबै साथीहरुलाई सूचना , यो टर्की फार्मका सञ्चालक किरण कँडेलजीको नम्बर यो 9855052600 हो ।
@rudrasunar92845 жыл бұрын
याे नै किरण सरकाे नम्बर हाे त सर
@bhimtamata43645 жыл бұрын
Tq daju number diyako ma
@bhumirajthapamailo75985 жыл бұрын
9855052600
@junnepal33155 жыл бұрын
sorry please wrong number you have written
@bishnubadhathoki97985 жыл бұрын
MOJO CHANNEL dhandewat
@rosmilama56974 жыл бұрын
Ekdam ramro kam garnu vayaxa daile
@wambuleroman68834 жыл бұрын
Esto y yat ta manxe lai vram charne khalka vanai ra vedio haru plz post nagrda ramro 2 ota turkey bata 5 barsaa ma bina lagani bina rid 10 crode ko capital hunxa
@paulbudhathoki5884 жыл бұрын
मैले ५ बर्ष अगाडि देखि १० लाख लगानी गरेर टर्की पालेको छु र मैले १५०० मा एक महिना को बनायर बेछे १ करोड त कमाको छैन यस्तो headline नहाल्नुस हामी शिक्षित मान्छे हो बेबकिफ नबनाउनुस
@rajubro47455 жыл бұрын
आज सम्म हेरेको मध्य बिशेश लाग्यो।नम्बर पाम न उहाको।
@turkeyfarmingnepal85305 жыл бұрын
RAJU BRO 9843139018
@thakuriaryansingh16665 жыл бұрын
@@turkeyfarmingnepal8530 dai number pau na dai
@kirankd67015 жыл бұрын
Thanks
@Agribiz7465 жыл бұрын
@@turkeyfarmingnepal8530 9855052600 kiran kandel
@thakuriaryansingh16665 жыл бұрын
@@kirankd6701 welcome dai ma chitwan aayo vne hjr lai contact grxu dai
@Saru-pry5 жыл бұрын
Dherai ramro lagyo daju malai pani k hi garne soch x hjr ko yo video le malai yo soch pura garn madat garne z
टर्कि पालेर के गर्नु ! बजार मा बेच्न त धौ धौ पर्छ ! जो पाए तेहि ले किन्ने होइन ! महिना मा 2 जोडि बेचेर घर ब्यबहार चल्दैन
@nepalyatra56345 жыл бұрын
jabir miyan नपाल्दई यो चाल पाले कून चाल, । टर्कीको नेपालमा राम्रो बज़ार छ ।
@narendarroy66815 жыл бұрын
Kuro sahi ho lagxxa... Kit paisa xxalkhel hune city a marketing Gare ta hola
@amitdev86825 жыл бұрын
@@nepalyatra5634 टर्की को बाजार राम्रो छ भन्नू भयो लौन मेरा पनि केही टर्की बिक्रि गरिदिन परो तेसै दुनिया लाई ढाटेर त भएन नि म पनि यसै गरि KZbin हेरेर फसेको मान्छे हो
@yesturkeyfarmdapchafarmdap90184 жыл бұрын
@@amitdev8682 550 PR KG DINU HUNXA VANYA MALAI SAMJANUS KTM...
@सबिन-द1प4 жыл бұрын
@@yesturkeyfarmdapchafarmdap9018 800/900सम्म मा विच्ने गर्छन् तापाई लाइ 550 तपापाई लै दिंदा पाल्ने मान्छे सिधै लस मा गयो नी sir
@nareshmahar87544 жыл бұрын
Nice turkey farming and motivational video
@kumarthapa60125 жыл бұрын
शुभकामना साथै बधाई छ सिकौ रेमिटेन्स होइन GDB बढाऔ
@KumarThapa-uv1fn5 жыл бұрын
पैईलई पनि बेबसाएत गरेको हो सर तर राम्रो भएनर बिदेस लागियो आबो नेपालमैई केई गरनि बिचार छ
@KumarThapa-uv1fn5 жыл бұрын
किरण सर को नबर पउन केई जानकारि हुनि थियो सर
@kumarlama43824 жыл бұрын
Achel badhel farm kholn milx ki nai,aafnhi farm ma bachcha utapatan garn milcha ki nai
@limbusurya79045 жыл бұрын
I am also intrested on it. From now south korea .
@TaraDevi-oz5px4 жыл бұрын
thik chha korea ma bhay kina chaiyo
@sagarchaulagain10124 жыл бұрын
Same bro
@basantapanta53674 жыл бұрын
हजुरकाे सहि फारम भय मैले फाेन गरदा किन उठाउनु भयन याे सहि भयन के हाँमिले पैशा दिदैनर हजुर २कराेड भनेर मिडिया ले पनि घुस खाय जरूताे छ
@मायाँलुकोसन्देश5 жыл бұрын
किरण कडेल को सम्पर्क नम्बर पाउन सकिन्छ होला ? म हाल मलेसिया बाट
@thenepaltoday5 жыл бұрын
9843139018
@limbusurya79045 жыл бұрын
किरण सर को नम्बर यहि हो हजुर ?
@limbusurya79045 жыл бұрын
@@thenepaltoday ??
@adhikaribhimsen3255 жыл бұрын
Media Plan kirad sir ko number pauna sakenxa hola plz
@rabindramahato73415 жыл бұрын
@@thenepaltoday kiran sir ko number paienxa vane dinus
किरण जि को ठेगाना कहाँ हो पाउन सकिन्छ अनि नेपाल को जुनसुकै ठाउँमा डेलिभेरी हुन्छ कि नाइ
@saugatvlogs66364 жыл бұрын
9804167204 ma call garnus
@skthapa99175 жыл бұрын
नम्बर पाउँन सकिन्छ कि हजुर पूर्ण जानकारी दिनु भए राम्रो हुन्थ्यो होला
@thenepaltoday5 жыл бұрын
९८४३१३९०१८
@srjkhrlsurajkharel4 жыл бұрын
Masu ka bekri garny anda kole kincha hola hajur jankari paw naa
@samritvlogs31385 жыл бұрын
Manxe fasawne kam garxa manxe turkey palera dubeko tha xaina afno challa anda bechnu lai hawa guff dine😡😡
@UmekoTpa Жыл бұрын
Tyi ta yaar.... views ko lagi j pani boldinxan.... tetro das karod kamauniley tax chai kati tiryo ta ni sarkarlai!?.. tyi mathi ayskai vdo herera turkey palera ghar na ghaat ko vako ani ayslai nai vetera herda ayley ya vaney jasto kyi navako vanni interview pani di rathyo ek jana thagini ley...
@dillisherrai44835 жыл бұрын
Kiran g sallaha sujhabko lagee tapailai dherai dherai dhanyabad
@thenepaltoday5 жыл бұрын
सभ्य भाषामा प्रतिक्रिया दिनुहोस । किरणजीले सुरु मै आग्रह गर्नु भयेको छ मेरो फार्ममा आउनुस ।
@Evasani5 жыл бұрын
Kiran dai ko number pls i am interested in this farm
@santoshthapa89655 жыл бұрын
Plz cuttrct numbre send gardinus na kiran sir
@thenepaltoday5 жыл бұрын
@@Evasani 9843139018
@thenepaltoday5 жыл бұрын
@@Evasani 9843139018
@mrsjn-mp1pk5 жыл бұрын
Sir ko nmbr pauna sakinaxa hola? Plz nmbr upalabdha garai dinussna.
@budhimanbiswokarma67375 жыл бұрын
मलाई हजुरको ठेगाना अतिरिक्त दिनुहोस् यो भिडियो खाडी देश साउदि बाट हेर्दाहेर्दै धेरै राम्रो लाग्यो म पनि नेपाल अाएर यस्तै काम गर्ने अतिरिक्त मन ईच्छा छ तर हाम्रो सम्प्रक गर्ने कसरी हजुर मिडिया बाट बिनुम्र अनुरोध गर्दछु।मिडिया सम्पूर्ण टिमलाई लाखौंलाख नमन छ हामीलाई जानकारी दिनुभयो ।मेरो स्थानीय घरको ठेगाना यसप्र कार छ भाेजपुर जिल्ला षडानन्द नगरपालिका वाड नम्बर बाह्र भित्र छ
@aale55525 жыл бұрын
terima पतुर एक जोडि पालेर करोड पति टर्की पालेर फाइदा छैन 5 महिना पाल्नु पर्छ
@budhobiker5 жыл бұрын
haahaa malai ni testai lagyo afno tarki bikauni chal ho. Aliali faida hun sakx nai.
@thenepaltoday4 жыл бұрын
आदरणीय दर्शकवृन्द । तपाईंहरूको यस्तै कमेण्ट र सल्लाहले हामी उत्साहित हुन्छौं । र नेपाली युवाहरू नेपालमा आएर काम गर्ने मेसो मिलाउन यस्ता भिडियो बनाउँछौं । नेपालमै बसेर काम गर्न सकिने विभिन्न क्षेत्रका विषय यहाँहरू सामू प्रस्तुत गरिरहेका छौं । हाम्रो इच्छा छ विदेशमा बस्ने प्रत्येक युवाहरूमाझ नेपालटुडे कार्यक्रम पुग्नु पर्छ । यसका लागि एकआपसमा यो भिडियो सेयर र सब्सक्राइब गर्न हामी हार्दिक हार्दिक अनुरोध गर्दर्छौ ।
@abineekalama74204 жыл бұрын
Video halnu vo tara khai ta uhako farm Malik ko number ,kasaile lina chayo vane kasari contact garnehola ?
@shekharghimire77855 жыл бұрын
GOOD JOB SIR
@FactflowbyD.k3 жыл бұрын
Video banauda farm ko number ni update garda ramro hunthyo ki??
@crestasujyan17895 жыл бұрын
Ek jodi turkey 🦃 palera 10 crore kamaye 😂 🤣 indian media lai follow gardai xau babu tmi nepali youtubey
@nsb68514 жыл бұрын
sab bakwas ho 1 Turkey palera 10 corer kamauna 2 juni palnu parcha hawa guff🤣🤣🤣ustai ni yo manche fraud ho
@softwords68794 жыл бұрын
@@nsb6851 ho .......
@nepaliboy82674 жыл бұрын
मेहनत प्रती आभारी छु ! तर बिदेशमा भयका सबै नेपाल आयर त्यही ब्यबसाय गर्दा आफ्नै हालत के होला हजुर? its a tough .
@sushilthapa28774 жыл бұрын
You are great sir
@हेनन्दकुमारसुनुवार4 жыл бұрын
हो यसतो इन्सपाइरिङ्ग भिडियो पनि हाल्नु पर्छ। खाली पुन्य माला हेमा भन्दै इरिटेड गर्नु भएन नि युटुब महोदयहरु। धन्यवाद
@bishnuregmi56394 жыл бұрын
किरण सर नमस्ते नमस्ते नमस्ते हजुरको बोली ब्याबाहार देखेर म आफै फिदा भए हजुरको कुरा सुन्दा यो बिदेशको तातो घाम र यहाको मानिसको ब्याबहार देख्दा कैलेइ यत फर्केर थुक्न मन लाग्दैन तर के गर्नु बाधेता छ हजुरको सम्पर्क नम्बर पाउन हजुर
@thenepaltoday5 жыл бұрын
9843139018 kiran kadel
@sagaradhikari26575 жыл бұрын
Yo kiran sir ko num ho? Plz
@ramsharanghimire88255 жыл бұрын
i will call you in this no
@omparkashsigdel59075 жыл бұрын
Fom ko name tha pauna paya hunto
@pranjalgiri13162 жыл бұрын
मलाईपनि चाईएको थियो र म सग 2 छ अन्डा दिदैछ तर चल्ला कसरि निकाल्ने मेसिन बाट कि ट्र्कि आफैले निकाल्छ जन्न पाईयो भने राम्रो हुन्थियो हजुर
बिदेस जाने सबैले आएर पाल्ने हो भने किन्ने कसले हौ जतिपनि नेपालमा गरेको ब्यसाय चलेको छ भने बिदेशिले गर्दा हो 😅😅😅
@amarbasel21774 жыл бұрын
I am interest .... Malai office ko दिनुहोस्न। जानकारि पाउन
@saugatvlogs66364 жыл бұрын
9804167204 ma call garnus
@rajeshthapa21274 жыл бұрын
Yeslai Dana ko lagi kati kharcha lagxa hola...
@rajbhai23925 жыл бұрын
Dajuko sallaha ramro lageyo ma ahile Saudi ma xu aba Nepal aayara tarki palan garnu parla
@limbuamit10395 жыл бұрын
बजार व्यवस्थापन कसरी गर्नुहुन्छ? डिलरले उठाउने वा स्वयम् अाफै बजार व्यवस्थापन गर्नुहुन्छ? जानकारी पाउन सकिन्छ हजुर।
@sunilthapa72755 жыл бұрын
Farm ko nam ra number Painxa??
@myyoutubechannel3245 жыл бұрын
Eh Dai Hjr.. Mali pane man lagyo.. Tra..mali tarki ko challa ka baTa pauxa hola.. Rw..palya pache...sabai tarki Kata beechnu ..???
@suminthapa72775 жыл бұрын
I need a contact number of the framer...
@kumarxetree39734 жыл бұрын
Euta challako mulya kati parna janxa
@sanjanshrestha26994 жыл бұрын
Cont pp 9816608432
@naruto_uzumaki35704 жыл бұрын
please give me your as i am interested to do so, and what is the main food to be given to turkey..let me know plz
@Ketanyatriblogging4 жыл бұрын
@@sanjanshrestha2699 tnx dai
@bheshbahadurmidhun92903 жыл бұрын
You are great Kiran sir .
@rameshmaharjan83894 жыл бұрын
Kathmanduko kunthaum pauxa challaharu
@amirproductionhouse73533 жыл бұрын
challako lagi 9849625309
@दाङसल्यानयुटुबच्यानल4 жыл бұрын
Sir hal ma dubai ma xu afno desh farke paxi hjr jastai kam garna chahanxu hjr bat nai khi kura sekna chahanxu
@missionkcvlog26685 жыл бұрын
Best of luck kiran dai
@AbhijeetTharu11 ай бұрын
Hlo sir hjt le tarki ko bacha bechnuhunxa hjr ko location kata ho
@Ninja-no2uc4 жыл бұрын
Turkey ko aakha sunnine rog ko lagi kun ausadi thik hun6 hola plz bhandinis na
@creativegroupnetwork54434 жыл бұрын
कृष्ण कडेल सर को नम्बर उपलब्ध बनाईदिनुहोस न पिलिज है । 👏👏
@shikshaadhikari54825 жыл бұрын
Sir hajur le boyar bakhara ko barema kehi video vaye. Pam n
@saraswotilama15764 жыл бұрын
No pauna hajur ko piz
@ishworbahadur28744 жыл бұрын
Kushi lageyo yo kam mslai pani
@romenaththapa99164 жыл бұрын
Thanks for information
@rajkumarthapamagar1784 жыл бұрын
Great job best of luck
@rambandari15533 жыл бұрын
Dai tpi nae uthae dinu hunxa vane ma garxu yasko palan
@bishalchettri7374 жыл бұрын
Dai egg chai parirahada kati din samma ma tyo egg lai hatch garnw milxa dherai time rakhda bigrinxa ki nai
@bleemboo66004 жыл бұрын
मलाई aafnai देशमा यस्तै उस्तै ब्यायशय गर्ने इच्छा छ . अहिले लाई मेरो गाऊँ ठाऊँको बातबरनमा बचाउन सकिंछ सकिन्न try गर्ने मन छ , र झापामा कँहा कता हो लोकेशन पाए राम्रो हुने थियो inboxमा जवाब दिनु होला धन्यबाद
@basantapanta53674 жыл бұрын
कडक नाथ मैले मगाउदा गाडि चले छैन भन्नु भयाे तर चितवन बाट गिरिराव चल्ला अायकाे छ हुजुर किन फाेन गरदा उठाउनु भयन के सानाे किसान के किसान हैन र 2 कराेड म सँग छैन
@akashbaglung81853 жыл бұрын
Hi sir ma pani tarki palan garna chahanxu sir.
@dilipsinghchaudhary73334 жыл бұрын
धेरै ठुलो सपना न हेरौ साथी हो । पहिला टर्की को मासु लोकेल बजार मा माग नै न भए पछी बेच्न गाह्रो हुन्छ ।यहाँ भनेको दर ८०० त के ३०० मा नि खान मान्दैनन । टर्की पालन को फाइदा भनेको झुठो सपना बाडेर महँगो मा चल्ला बेची नाफा कमाउनु हो । आकर्षक शिर्शक दिएर यो भिडियो बनाउनु को उदेश्य पनि एस्तै देखिन्छ । तेसै ले राम्रो सँग बुझेर मात्रै यो ब्योसाए मा लाग्न सबै लाई आग्रह गर्न चाहन्छु ।
@basantgurung58355 жыл бұрын
Dai Iam interested hjr lae bajar bewasta pni grnu huncha plz reply
@vigyacomputersuppliersmain52624 жыл бұрын
यो त हजारौको ४/५ करोड पैसा चल्ला दिन्छु भन्दै अगृम उठायर फरार छ नि...सचेत हुनुहोला किशानहरु
@kajithapa86324 жыл бұрын
हेर्दै चोर ज्स्तो छ कडेल
@abineekalama74204 жыл бұрын
Sir Hamro local market ma turkey bikri vayena vane sabai Turkey hajurle kinnu hunxa ta?every year ,ani katima kinnu huxna ya hajurle per kg?
@sureshlama19754 жыл бұрын
namaskar Napal ko content ma yo business ramro lagyo.tesai le ma malai pani yo business ko lagi utshahit xu.kasari tapain sampark gari garna sakinxa
@thenepaltoday4 жыл бұрын
आदरणीय दर्शकवृन्द । तपाईंहरूको यस्तै कमेण्ट र सल्लाहले हामी उत्साहित हुन्छौं । र नेपाली युवाहरू नेपालमा आएर काम गर्ने मेसो मिलाउन यस्ता भिडियो बनाउँछौं । नेपालमै बसेर काम गर्न सकिने विभिन्न क्षेत्रका विषय यहाँहरू सामू प्रस्तुत गरिरहेका छौं । हाम्रो इच्छा छ विदेशमा बस्ने प्रत्येक युवाहरूमाझ नेपालटुडे कार्यक्रम पुग्नु पर्छ । यसका लागि एकआपसमा यो भिडियो सेयर र सब्सक्राइब गर्न हामी हार्दिक हार्दिक अनुरोध गर्दर्छौ ।
@rambahadurshahi804 жыл бұрын
म हाल दुबै बाट हेरदैछु नेपाल घर अछाम हो र म नेपाल आय पछि ट्रकि पलन ग्ररने मन छ हजुर को नमर पाउन सकिन्छ कि सर मलाइ हजुरको सल्ला को खाचो छ ४ महिना पछि आउदै छु सर नमर उपलब्ध गराउनु हुन्छ भन्ने आसा लियको छु