एमाले ले राम्राकाम को बिरोध गर्ने तरिका आफ्नो गल्ती छोप्न अरुलाइ होच्याउने बानी ले 84 मा उत्तानेजरा लगाउछ चिट्ठी दिने तरिका मिलेन रे । एमालेले जस्तो बाहिरी देअह हरुमा सुटुक्क पैशा लुकाए जस्तो अनि सुटुक्क व्यापारी को चन्जा लिन जस्तो अरुले जान्छ्न त
@Dilli-Pariyar22255 сағат бұрын
१लाख होइन अब १करोड बनाउनुपर्छ किनभने एमाले हरुले।मारवाडि हरुको तलुवा चाटेर पैसा खान्छ कर तिरिदैन यहि होइन त।
@himalayaheart48 минут бұрын
1 lakh gareni, 1 karod gareni, 1 arba gareni, 1 kharba gareni, akhiri tirne janatalainai lutera ho k garnu?
@DhirajBasnet-e1y5 сағат бұрын
चोर त चोर नै हो यो पार्टि एमाले होईन रे पत्र मिलेन रे यहाबाट चोरहरु त भासन दिन मरेका थिय त।
@sonammagar97605 сағат бұрын
कम भो अलि जरिवाना । यो टोपी लाउने बूढो खुब ठूलो कुरा गर्छ
@SureshPrasad-k7l6 сағат бұрын
आफ्ना कार्यकर्ता सँग भिकनै मागेर भएपनि महानगरको पैसा तिरेको भए हुनेथियो😁एमाले सत्तामा रहेर अरुलाई अराजक भन्छ तर यो भन्दा अराजक चै के हो? पत्र पनि नबुझ्ने पैंसा पनि नतिर्ने😁सुसासन र विधीको शासन कांग्रेस र एमाले बाहेक अरुलाई मात्र लाग्ने हो 😎
@surendrabhandari72355 сағат бұрын
भ्रष्टाचारिको सरकार तसैमा बोलने शैली कस्तो छ यस्ता मुलाहरुले देश बनाउछन भनेर हामीले आसा गर्ने ठाउँ रह्यो
@baag7124 сағат бұрын
चोर ऐमाले हो। आयोजक चोर एमाले केन्द्रलाई लाज लगदैना।
@kamalbohara66675 сағат бұрын
केपि ले कानुन मान्दैन भने नेपाली जन्ता ले के मान्ने सबै जनता गयर नेताहरु लाइ थुतेर बाग्मती ना चोपल्न पनि सकिन्छ
@Dilli-Pariyar22255 сағат бұрын
एमाले हरुले रबि माथि साधेको प्रतिसोध जस्तै मान्यो क्वाव ,रबिलाइ फसाउने गर्यो तर बालेन बाघ को खान्छ ,
@Anilmoktan97445 сағат бұрын
एमाले कार्यक्रम आयोजना गरिएको छ फेरि चिट्ठी सही ठाँउ आइपुगे ने रे अब सुटुक्क दिनू पर्ने।
@RameshBudhathoki-j1s4 сағат бұрын
त्यही एमाले नेताले मात्रै बुझेको छ।कति झुठो बोलेको कहाँ सरसफाइ गरेको थियो
@DineshKhatri-j2x4 сағат бұрын
ठिक ठाउँमा आएको एमालेले पुरै देश नै फोहोर गरेको छ
@YubrajDangi-p2m6 сағат бұрын
Good 👍 job sir
@YL777183 сағат бұрын
मेयर बालेनले ठिक गरे ।
@RaiGunaraj-j9y6 сағат бұрын
tirnai parxa kp chor
@jagadishkhadka5375 сағат бұрын
Good luck balen
@ps67325 сағат бұрын
जय बालेन आफ्नो घरमा फोहोर गर्छौ तिमीहरु, एमाले जन्तुहरू लाज लाग्दैन फोहोर गर्न!
@karanrai93025 сағат бұрын
एमालेकाे जनताकाे बहुलबाद ब्यवस्था मान्ने भन्ने ज ब ज भनेकाे यही हाे।
@anilbaral35533 сағат бұрын
पोइल kp लाई समाउनु पर्यो तो कामबाडिया को अनुसादन को लागि kp ल लाई गिरफ्तार गर्नु पर्यो
@subashrana53193 сағат бұрын
बोल्न चाइ उल्टो सुलटो जस्तो पनि बोल्न सिपालु छन इनिहरु
@bharatgurung24955 сағат бұрын
एमाले को नेता हरु किन यति फटाहा भाको फोहोर साफ नगरपालिकाले हामीले गर्यो भन्छ ?
@peaceagricola64455 сағат бұрын
चोर पार्टी उखाने
@Hikmat.Acharya6 сағат бұрын
अदालत मा जानुहोस् बालेन जि
@rajrai6165 сағат бұрын
फोहर चाहिँ गर्ने जरिवाना चाहिँ नदिने लाज पचेको। समृद्धि को कुरा गर्ने यसरी हुन्छ सम्बृद्धि हुन्छ?????? हावा गफ नगर्नु होला हामीलाई पनि थाहा छ सफा गर्छ गर्दैन भनेर!
@parbeshmagar77542 сағат бұрын
जय बालेन्🙋🙋🙋🙋🙋एमाले चोर भ्रष्टको झुन्ड लाई लखेत्नु नै छ!
@gopalraut50493 сағат бұрын
जागरण सभामा केन्द्रीय नेताले सम्बाेधन गर्ने जरिवानाको चिठी जिल्ला कमिटीलाई देखाउने यो पनि त स्टन्ट हुन सक्छ ।
@SunilBisunke-x4e4 сағат бұрын
एमाले भन्ने पार्टीलाइ कानुन लाग्दैन रे नेपालमा
@GobindaBhandari-wh9dn5 сағат бұрын
एमाले चाेर हाे
@BishnuKarki-d8p4 сағат бұрын
कस्ले सफा गर्यो जनता अन्धो रहेछन ।
@bhanubhaktakandel46023 сағат бұрын
कुनै पनिराजनितिदलले कार्यक्रम गर्दा फोहोर हुन्छ ।फोहोर सम्बन्धित दललेनै सफागर्नुपर्छ । यदिसफागरिदैन भने सफागर्ने जोकोहिहोस् ।मागेको रकमदिनैपर्छ ।जय श्री कृष्ण
@punyasubedi140033 минут бұрын
एमाले ले धेरै बुझेर र राम्रो गरेर हो क्यारे कार्यकर्ता निष्कृय हुँदै गएका !!
@haririmal3271Сағат бұрын
बोल्नैकोलागि झुटो त बोल्यौ तर जनताले यस झुटलाइ नियालिरहेका छन र कति पानिमा छौ भन्ने कुराको मुल्यांकन पनि गरिरहेकाछन् ।
@birkumarmoktan749541 минут бұрын
भिष्मा अधिकारी को घर पत्ता लगाउनु पर्ने भो निक्कै जान्ने बुझ्ने रहेछ त्यो गोरुको गाउँमा चै कात्तिको शिक्षित रहेछ बुझ्न खुल्दुली भयो
@RajendraSingh-w4s58 минут бұрын
के पि ओलि जसरि नि झुक्ने छ बालेन को अघि जय बालेन।
@TharkamanShrestha-x9g3 сағат бұрын
काठमान्डौं नगरपालिकाले जे गर्यो ठिक गर्यो ।
@SitaSoni-o9b4 сағат бұрын
बालेन जीन्दाबाद
@dharmarajgautam81054 сағат бұрын
Balen Saha jindabad 🙏 🙏
@Kamal.lama252910 минут бұрын
हामि आयोजक होईन।हामि खायोजक हो।
@KrishnaDai-p1q2 сағат бұрын
जय बालेन सर🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
@bibaslama2262Сағат бұрын
बढि बोल्यो।कहिले चाही सफा गरेको छ???थोरै लाज मान्नुपर्दैन एमाले ले
@karnasinghgurung973459 минут бұрын
दरबार मार्ग मा एमाले ले सभा गरेर फोहोर माइल गर्ने जरिवाना दिन पछि
@tirthalaljakibanjar881953 минут бұрын
ठुलो कुरा गर्यो ।
@PadamMademba3 сағат бұрын
एमालेको केन्द्रीय कार्यलय कता हो? बुझेर पनि महानगरको अपमान गरेको हो। अब केन्द्रले बुझ्नु नमाने अब बिकल्प एउटा के छ भने यहि दृश्य लिएर काठमाडौं उच्च अदालतमा अपमान बिरुद्द मुद्दा जाहेरि दिनु पर्छ्।
@pradipbhandari71692 сағат бұрын
आयोजक जिल्ला कमिटि भन्ने ज्ञा छैन गजडिहरुलाई?
@rinastha60575 сағат бұрын
Khate amle jhole rip
@LekhBahadur-p9j3 сағат бұрын
Balen sir jindabat
@NirkumarNirkumar-ej9bn4 сағат бұрын
एमाले ले नै कानुनी राज्य भनेको हैन एमाले ले जे गरेपनि छुट हुनुपर्छ भन्ने के छ यो पार्टी को काम छैन।
@KrishnaBasnet-t7y4 сағат бұрын
बोल्न लॉजमॉन्नु पर्ने डो
@GBR2050Сағат бұрын
एमालेको असलियत विश्वलाई देख्ने गरी बालेन काम गरे जे गरे ठीक गरे।
@DhanbahadurSaud-f6x4 сағат бұрын
यसो भनुहोस् बरू ति आयोजक हाम्रा कार्यकर्ता नै होइनकुरै सकियो 😂
@skgtamu458024 минут бұрын
एमाले का झोले लाई ८४ मा पत्ता साफ गरौ
@NavinTiruwa-qy8wzСағат бұрын
चोर भ्रष्टाचार्यहरू धेरै कुरा गर्ने
@Learningstudio-w5p5 сағат бұрын
सत्ता मा भए पछि जे पनि गर्न छुट हुने रैछ एमाले लाई सकारी ठग गर्ने ऋषि केस लाई छुट दिने गीरी बन् दु को जग्गा खाने के पी लाई छुट हुने झोले हरु ले को गरे नी कारबाई न गर्ने
@santossantosh80302 сағат бұрын
एमाले काङ्ग्रेस को धेरै नै दादागिरी देखाउदैछ हामी नेपाली जन्ता ले हेरिराखेका छौ
@PremPoudel-zr6lb2 сағат бұрын
एमालेले अब ढाटन सकदैन जनतालाइ
@SagarLal-qm6bo3 сағат бұрын
लाज पचेको सचिब कस्तो जिमेवरी बिहिन बोलेको ! यस्तो पार्टीबाट जन्ताले के आशा लिने ?
@Yakku8899Сағат бұрын
यमाले आफै फोहोर को थुप्रो
@dipakkumarray52144 сағат бұрын
Very good 👍 job Balen Sir ❤️❤️❤️❤️❤️❤️👍👍👍👍👍👍👍👍👌👌👌👌👌👌👌👌👌👌👌
@rajanpoudel54354 сағат бұрын
जस्तो बा उस्तै नातिहरु चोर हरु
@poonamchamlagain38514 сағат бұрын
तुरुन्तै जरिवाना तिर डाकाहरु के बोलेको हामीले देखेका छौ जाड खुवाएर मानिस बोलाउने बोत्तल बाटोमै छ लाज नभएकाहरु जनता लाटा छइनन अब
@ChabilalBhattari4 сағат бұрын
इडाकाहरुलेगुखानमतरजानाछ
@Learningstudio-w5p5 сағат бұрын
बलेन लाई साम्ने कुरा नबुझ्ने पो भन्छ झोले ले त्यसो भा के पी ले बुझेन त्या फोर गर्न हुन्न भनी आफ्ना झोले झम्टे लाई फोर नगर भन्न सकेन के पी ले र एमाले का झोले नेता ले भन्न सकेनन्
@narayanghimire51935 сағат бұрын
Thikkka umlae
@sbsdhamala8316Сағат бұрын
जय बालेन्🇳🇵🇳🇵🇳🇵🇳🇵
@kajibasnet73463 сағат бұрын
येमाले पाटिमा पर्यो टाटि रिप
@moniprai98634 сағат бұрын
Desh ko dhamira haru kahilay sutridaina
@kajibasnet73462 сағат бұрын
मेरो घण्टा ईस्टन बाजि मा चिक्ने न बोल्ने शब्द हो तर मलाई शारै रिश उठ्यो येमाले शबै मेरो लागि मरि शके रिप रिप रिप
@roshankarki143257 минут бұрын
येमाले नै फोहोर हो येस्ले क सफा गर्छ
@KrishnaprasadBbattrai5 сағат бұрын
झुटकाे खेति कसकाे कुरा सहि मान्ने
@dhrubakhadka23502 сағат бұрын
उखान टुक्का पनि हान्नु पर्यो,देश उखान टुक्का ले बनाउने हो, हाहाहाहा
@dipakkumarray52144 сағат бұрын
Good luck Balen Sir ❤️❤️❤️❤️❤️❤️❤️👍👍👍👍👍👌👌👌👌👌
@HarikumarGoleСағат бұрын
great job❤❤❤
@BhimMagar-v7gСағат бұрын
Very good Balen 💯 🔝
@kumaribhmarikumaribhandari10712 сағат бұрын
एमालेले भन्न अरुके आउँछ भन्न आउने बोल्न आउनेलाइ जेलमा थुनेकोछन एमालेले त बोल्ने भन्दानी भ्रष्टाचार मात्रै गर्नु जान्दछ बेइज्जती हरु😳😳😳🙄🙄🙄
@UpretyKusum5 сағат бұрын
ए बा तिमीहरुलाई गरे प्रतिसोध अनि 2बर्ष छानबिन गर्दा न भेटिएको ती माथि 3महिना समसधिय छानबिन गर्दा न भेटीएको सहकारी मा केही छैन भन्ने अनि फेरि छानबिन गर्ने भन्दै थुन्ने चाहिँ के हो हजुर जनतालाई बुझाए राम्रो होला
@smscoldcenterandsuppliers980748 минут бұрын
बालेन ले सुट्टा लगाएर चिट्ठि लेखेछ!
@NanumayaKunwar2 сағат бұрын
भो गफ नहाक सबै ले देखेको छ एमाले ले फोहोर साफ गरेको छ कि छैन भनेर
@nepalihami33843 сағат бұрын
पत्रकार ले प्रश्न गर्न सक्दैन एस्तो नि पत्रकार?
@ramchandrapantha34022 сағат бұрын
very good
@krishnakumarirai8655Сағат бұрын
Jaibaleen
@manojkumarsingh39885 сағат бұрын
भोलि कार्यक्रम एमाले गरेको होइन भन्न सक्छन
@bishnuprasadneupane8532 сағат бұрын
हाम्रेा सम्धि हेा तर हामि सम्धि हेाईनैां !
@tirthashrestha163519 минут бұрын
फटाहा हरुलले सबैलाई फटाहा नै देख्छन र अायाेजना गर्न अादेश दिने काे हाे त ?
@jeetpun16214 сағат бұрын
UML ले एक पछि अर्को गल्ती गर्दैछ जुन video मा recording हुँदैछ | supreme court मा प्रमाण हुने छ I UML ले "बिधि को शासन " को पालना गर्छ भन्ने कुरा हास्यास्पद | चोर ले कहिले म चोर हु भनेको छ , त्यहीँ हो UML पनि | जय नेपाल 🇳🇵
@sandeepdulal84032 сағат бұрын
Appreciate with you mayor sav 🙏🙏🙏
@lalitchandrarai31023 сағат бұрын
याे मान्छे पन्छिन्नु खाेज्दै छ ।
@DeepKarki-jl7on3 сағат бұрын
नेपालको अरबौ रकम अवैधरुपमा कम्बोडिया लुकाउन नियम कानुन केहि चाहिने जाठाहरुलाई आफ्नै मातहतको कार्यालयहरुले गरेको गैह्र कानुनी बापतको जुर्माना गरेको पत्र बुझ्न मेयरलाई हैसियत सिकाउने ?
@HariRajbanshi-kw5cb4 сағат бұрын
पत्र वुझाउन मेयर साहवलाई कस्ले सिकाउने हो ? यत्रो संख्या दलवल सहित पठाउनु पर्ने कति जायज छ ? ईस्टर्नवाज ।
@MohanKhadka-mo2dw3 сағат бұрын
एकलाख निकैकमहाे
@GaneshThapa-xp5dd4 сағат бұрын
good 🔔🔔🔔🔔🔔
@wangbulama37575 сағат бұрын
Rip pokreal
@ganeshthapa502114 минут бұрын
त हरुले बुझिराछस त सबै कुरा तेरिमाथाङ्ने
@alone143-v5s3 сағат бұрын
यी पनि एमाले का पत्रकार हुन कि के हाे। अलिक एमालेका नेतालाई जनतामा गरिबी निरासा आक्राेस बढि छ भनेर साेध्नु नि।
@anilbaral35533 сағат бұрын
जो आयोजक भय पनि खुरुक पोइसा दिय बहिगयो ni
@padamrana32452 сағат бұрын
तिमी मुला नै एमाले पार्टी भित्र को फोहर हौ।तेसरी बोल्ने होइन।
@RamjiPandey-t6s4 сағат бұрын
अनि सफा गरेको भए फेरि नगर नगरबाट फेरि कतिविधि फोहोर निकालेर गाडीमा हालेको थिए नि त हजुर।
@KUBERRokka-z1r3 сағат бұрын
Balen saha jimdabad
@ChandraRajChand-p4b4 сағат бұрын
Balen ji adalat janus yasta vrast lai xornu hudain