साईलाघरे काकाको खाबामा झुन्ड्यायेको रेडियोमा खुब बज्थ्यो बिहान ११ बजेतिर याद आयो दिदिको🎉🎉
@kushalsunuwar475122 күн бұрын
धेरै राम्रो राम्रो गीतहरू हामी माझ सौजन्य गर्नुभएकोमा हजुरलाई धेरै धेरै सम्झना
@Bhagwan2238 ай бұрын
कबड्डीको काजीको आमा त गायिका पो हुनुहुदो रैछ त ❤
@bhimpulami4253 Жыл бұрын
पुराना गीतहरू मन पर्ने भएकोले खोजी खोजी सुन्ने गर्छु हजुरको पहिलो चोटी भेटेर सुने अति मन छोयो गाउँ घरको याद आयो घाँस दाउरा गोठाला जाँदाको सम्झना दिलायो यहाँहरु सम्पूर्णलाई हार्दिक नमन् गर्दछु जहाँ जस्तो अवस्थामा हुनुहुन्छ हजुरहरुको जय होस् जय नेपाल जय नेपाली
@tulasiprasai291811 ай бұрын
मैले त बच्चा हुदा देखि सुनेको सारै आनन्द आउने दिदी को गित येस्तो गित गाउने फेरि को जन्मेला र अब ❤❤❤❤😊😊🙏🙏🙏🙏🙏🙏🙏🙏🙏❤❤
@MNALBUMS40911 ай бұрын
धन्यवाद ।
@bhojrajtiwari4263 Жыл бұрын
कति खोजे मैले बल्ल भेट्टाए। धन्यवाद । कबिता आले दिदी का गीत अति राम्रा लाग्छ।
@raeeprojan76095 ай бұрын
नेपाली लोक संगित क्षेत्रमा सबैको मन मुटुमा बस्न सफल गायिका कबिता आले ज्यु लाई जहाँ रहनु भए पनि सर्व प्रथम लाख लाख प्रणाम गर्दछु।रेडियो नेपालमा उहाँको गित सुनेर हुर्केको आज तीन दशक बितेको भर्खर जस्तो लाग्छ।लोक गित साँच्चिकै यस्तो हुनुपर्छ उकाली ओराली बन पाखा मेला पात अनि सुन्दा मन फुरुङ्ग हुने हजुरको यी गितहरु युगौ सम्म बाँचिरहोस र सबैको मन मुटुका गुञ्जिरहोस।
@herrydarlami8341 Жыл бұрын
सानो सानो हुँदा सुनेको गीत आजु सुन्नु पाउँदा अति नै खुसी छु कविता दी लाई मनै बाट नमस्ते
@MNALBUMS40911 ай бұрын
धन्यवाद ।
@madanrajpandey35934 ай бұрын
वास्तविक कलाकार र कृति यही मात्र हो।।।। धन्य छन यी महानआत्माहरु जसले स्वयं माता सरस्वतीको आशीर्वाद लिएर तत्कालीन समयलाई नेपालको लोक संगीतको स्वर्णयुग बनाईदिए। अचेल त सबैतिर शृजना र क्षमताको अवसान भएको छ। जताततै बिकृत म्लेच्छ्हरुले संगीत र शृजनाको क्षेत्रलाई दुर्गन्धित बनाएका छन। कम्प्युटरबाट तुङतुङे बेतुकको धुन हालेर फोहोरी ओकल्ने नराधमहरुले वास्तविक कला,कलाकार र संगीतको गहनता, ओजस र मुलधारा प्रवाहबाट सर्वसाधारणलाई गुमराह गराएका छन। आशा गरौं कालान्तरमा कुनै दिन कविता आले जस्ता कालजयी मुर्धन्य स्रस्टा र साधकहरुको कृतिले यो राष्ट्रको कला संगीतको पुनर्जन्म हुनेछ।
lukera raheko lop huna lageka nepali maulik yasta ajar amar lot githaru ❤❤❤❤❤❤❤
@MNALBUMS40911 ай бұрын
धन्यवाद ।
@santakumarlimboo1868Ай бұрын
अति नै लोकप्रिय गीत यी गीतहरु प्रायः सुनौ सुनौ लागी रहन्छ 🙏💖
@shreerai3920 Жыл бұрын
मै ले निक्कै खोज्दा पनि कबिता आले दिज्यु को cassette किन्न भेटिन। उहाँको गीत सुन्दा गाँउको याद आउछ, पहिले पहिले बिहे, पर्व, मेला ईत्यादि मा या त कबिता आले को या शम्भु राईको cassette बजाईन्थियो। Anyway उहाँको collection जस्ले हाल्नु भा'हो, धन्यवाद plus दिज्यु प्रति सम्मान छ 🙏 🎶 👌
@rajkumardotel1326 ай бұрын
❤नमस्ते दिदी तपाईको उत्कृष्ट गितलाई म आभार व्यक्त गर्दछु र तपाईलाई शुभ समय ❤।
@GopalLawati-p4f10 ай бұрын
❤❤❤❤❤saharaiii mn chhunee song haruu
@ratnaniroula10257 ай бұрын
हामी बाल्यकाल हुदा हजुर को गितमा धेरै रमाइलो गरिन्थ्यो कस्को स्वर हो भन्ने हामिलाइ थाहा थिएन अहिले सम्झिदा रुन मन लाग्छ कबिता दिदी हजुर ❤️❤️❤️🙏🙏🙏🙏
@tirthashrestha5021 Жыл бұрын
गाउँघरको डाँडा-पाखामा गुन्जिनथ्यो पहिला।अहिले परजिबी भएर नक्कलगर्छ।यसको सबै श्रेय खाअोबादीलाई छ।
@dasharatharyal547929 күн бұрын
लोक गित संकलन प्रबर्दन र अभिलेखी करण गर्न भनि धर्मराज थापा कुमार बस्नेत लगाएत का सर्जक हरु देशका कुना कुना जाने त्यो समय साचै सम्झन लायक थियो !
@chandrarai6518 Жыл бұрын
धेरै खुशिको सम्झनाको गित मलाई मनपर्ने योगित गाउनुहुने दिदीरबैनि धेरै धेरै धन्पेबात्छ नमस्कारछ सदालाई 🙏🙏🙏💚💚💥
@AnnoyedBuffalo-zm1eu6 ай бұрын
खासमा पक्कै नेपाली लोक गित सँगित भनेको यस्तो हो अहिले त पुरानै नक्कल गरि भाका संकलन गरिएका हुन।
@SujanRai-xi8df9 ай бұрын
मन प्रफुल्ल हुन्छ दिदिको गितहरु सुन्दा
@DilbahadurGhimire-y1r10 ай бұрын
सारै राम्रो लोक गित सुनेर नाअगौन
@bijayakhadka7006 Жыл бұрын
Malai old songs dherai dherai man parchha old songsko for thank you
@arjunshrestha6888 ай бұрын
म सानै हुदा 40/45 साल तीर कबित आले म्याम को गीत रेडीयो नेपाल बाट बज्दा कमता मजा आउथेन ।।।।। सारै मन पर्छ उहाको गीत ।।।।
@tulasiprasai29188 ай бұрын
२०४० साल तिर नै मैले अडियो क्यासेट मा सुनेको पहिलो चोटि ।
@dangibinod7 ай бұрын
सानो सानो हुँदा सुनेको गीत आज सुन्नु पाउँदा अति नै खुसी छु कविता दी लाई मनै बाट नमस्ते.....
@minahanglimbu13162 ай бұрын
गाउँ वेसिका दुख सुख लाई समेटर गाईएकाे गित साँच्चिकै गित अति राम्रो
@menukamainali32534 ай бұрын
कबिता अाले दिदी नमन छ मिठाे साेर दिदिकाे
@nabinbomjantamang30815 ай бұрын
उहिले हाम्रो बाजे हरुको panasonic क्यासेट मा सुनिएको गित त कविता आमा ले पो गाउनु भएको रहेछ।😊
@funnyshort-87 Жыл бұрын
मेरो समय को चर्चित गित। आहा!!
@LilaLila-rt1gs Жыл бұрын
सारै राम्रो छ,पुरानो गाउघरमा घाँस दाउरा गर्दै गाउने गितहरु।
@Milanmanu11 ай бұрын
समयलाई फर्कायर हेर्दा सारै मिठाश
@MNALBUMS40911 ай бұрын
धन्यवाद ।
@MNALBUMS40911 ай бұрын
धन्यवाद ।
@bharatprasain7349 Жыл бұрын
Aaha Aaha Ramra Git Kabita Alee ji Ko
@khadakbohara6792 ай бұрын
सदावहार गीत
@JeevanDhungana-b4k11 ай бұрын
बालापनकाे रमाईलाे गितहरु
@MNALBUMS40911 ай бұрын
धन्यवाद ।
@Dinesh-Poudel-Itahari Жыл бұрын
So very soft, so very intimate, so very melodious, so very sweet, so godly voice. Superb. Words fail to describe the power she has, the power she offers. Simply amazing!
@MNALBUMS409 Жыл бұрын
Thanks for listening
@narendrayonjan98204 ай бұрын
Aaha kati mitho gana. Sunam sunam lakne yo gana
@bisnuwaling89089 ай бұрын
जति सुनेनी आद नमर्ने गित❤
@minahanglimbu13162 ай бұрын
कविता आले दिदी कहाँ हराउनु भयाे नयाँ गित संगित लिएर आउनु भए अती राम्रो हुने थियाे
@lhakpasherpa1547 Жыл бұрын
😲😲🤔👍👍 धेरै खुशी लाग्यो
@Sunarbeepana1253 ай бұрын
old is gold❤❤❤ tesai vanako haina sadabahar song i love ❤❤🎉🎉🎉
@AnilAni-v5k6 ай бұрын
Tyo samyalai farkera herda aarkai maza aaux❤❤❤❤
@DilipBarai-k8hАй бұрын
Kabita Didi Le Sabaigit Manai Ruwaaune gaeki chhn
@batuwa1311 ай бұрын
Keep it up. Search,and protect old and gold songs 😊
@MNALBUMS40911 ай бұрын
Thank you
@sangitarai4217 Жыл бұрын
Mero amalr sadhai gaunu hunthyo😢😢❤
@greatgalaxy2118 Жыл бұрын
I grew up listening her songs- Kudos Dijyu
@PradeepSiwahang9 ай бұрын
Sano ma redio nepalma suneko aaja balla chine
@Sunarbeepana125 Жыл бұрын
old is gold i ❤ it पुराना लोकगित अजै सुन्दा मन नै कतै कतै डुबेको अनुभव हुन्छ। हजुर जहाँ जुन अब्स्था मा भय नि हजुर को आत्मा ले शान्ती मिलोश जय नेपाल जय नेपाली 🇳🇵❤️🇳🇵❤️🇳🇵❤️🇳🇵
@padamkarki41009 ай бұрын
Geet suner ballya kal samjera aayo sabai lai namas kar
@karmanepal4659 ай бұрын
Please post himalichuli tyo palo pati gai maryo roghai le I cannot find this song of her only her live performance is on KZbin
@pratapghising2850 Жыл бұрын
Aaha kati suddha lokbhakaharu ❤❤❤❤
@bishwarajribs5563 Жыл бұрын
Old is gold / salute & respect
@rojankhadka7131 Жыл бұрын
She is an amazing singer
@AbhishekBashyalКүн бұрын
Aabai ni, waha le geet haru gaunuhudo rahexa thahai naai
@janjantimalsina146510 ай бұрын
❤🙏
@nirojkharel9681 Жыл бұрын
old is gold❤❤🎉🎉🎉🇳🇵🇳🇵🎌🎌
@sotantrashah3798 Жыл бұрын
लाेकप्रिय गायिकाका लाेकप्रिय गीतहरु
@chandrachamlingrai71099 ай бұрын
❤️❤️❤️❤️❤️👍️👍️👍️👍️
@rohitkarki8389 Жыл бұрын
❤
@DilprasadLawati Жыл бұрын
❤❤❤old is gold song
@gyankarki112 Жыл бұрын
Nice
@MNALBUMS409 Жыл бұрын
Thanks
@rajandanuwar5238 Жыл бұрын
🎉❤🎉❤🎉❤🎉❤
@ruJannn10 ай бұрын
Saano ma redio ma bachthyo but gayika uhaa ho vanne thaa thena lu
@iamhere456 Жыл бұрын
वाहा कबड्डी फिल्म मा दया दाइ को आमाको रोल गर्ने हैन??🤔🤔🤔
@santoshthapa588 Жыл бұрын
ho
@235trading92 ай бұрын
Sahi ho. Real ma chai kranti Ale ko Ama ho.
@dasharatharyal547929 күн бұрын
गीतको सब्द भन्दा नि लय संगीत सिर्जनामा ध्यान दिनु पर्छ !