सुक्मित दिदि हामिले पाउनु सारै गजब, उहाँको योगदान राज्यले नसम्झे पनि हामि जस्ता कलाप्रेमिको हृदयमा सदा रहन्छ।
@kamalipowdel4153 Жыл бұрын
So good voice sukmit Gurung madam . legend Singer we miss her voice wanted to hear voice more.
@ujjwalthapa36152 жыл бұрын
2021 I’m everywhere
@hariigaire3 жыл бұрын
कहिले यो मन खहरे कहिले यो मन छहरा चुलबुले यो मनलाई कसले दिने पहरा ? चिठ्ठी पत्रमा चिठ्ठी पत्रमा सबैलाई एस्तै हो सोह्र सत्रमा उर्ली उर्ली बग्ने मनलाई मायाजालमा पारुँ जस्तो ढुकढुक गर्ने मुटु पनि अन्तै कहीं सारुँ जस्तो चिठ्ठी पत्रमा चिठ्ठी पत्रमा सबैलाई एस्तै हो सोह्र सत्रमा उडी उडी आकाश छुनी यो मन चरी थुन्ने कहिले ? पञ्चेबाजा डोली लिई मेरो मान्छे आऊने कहिले ? चिठ्ठी पत्रमा चिठ्ठी पत्रमा सबैलाई एस्तै हो सोह्र सत्रमा कहिले यो मन खहरे कहिले यो मन छहरा चुलबुले यो मनलाई कसले दिने पहरा ? चिठ्ठी पत्रमा चिठ्ठी पत्रमा सबैलाई एस्तै हो सोह्र सत्रमा