Рет қаралды 3,641
लगाताको वर्षाले कैलालीको धनगढी उपमहानगरपालिकामा डुवान भएको छ । खोला अतिक्रमण गरी घर बनाएका कारण पानीको निकास नहुँदा वस्ती जलमग्न बनेको छ । डुवानको कारण १२ भन्दा बढी वस्ती प्रभावित भएका छन् भने स्थानीको विचल्ली भएको छ ।
SUBSCRIBE : / news24tvchannel
WEBSITE : WWW.NEWS24NEPAL.TV
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews