कलिलो मायामा होस सम्हाल्न नसकेर पाएको पिडाले एकदम मर्माहित बनाए पनी पछीको सम्बन्धमा झाँगिएको मायाले मनमा एक प्रकारको शितलता प्रदान गरेको महसूस भो। बिनिशा मेडम र unfold the untold सम्पुर्ण परिवार लाई धेरै धेरै धन्यवाद अनि धेरै माया।❤❤❤❤❤
@saanusharma68521 күн бұрын
माया के हो नबुझि सम्बन्ध र बन्धनमा होमिदा पक्कै पनि दुख नै धेरै हुन्छ भन्ने कुरा रुबिनाको पहिलो सम्बन्धले सिकाउछ🙏 तर धन्न उसको मायाको कदर गर्ने परिवार र उसलाइ सम्म्मान गर्ने अजय उनको जीवनमा आएको देख्दा खुसि लाग्यो 😊 Thank you for this beautiful story di ❤❤
@Rohan-z6w23 күн бұрын
Start the listen now your voice dii❤❤❤
@RinuGahatraj22 күн бұрын
Nice story ❤
@chetrajbhandari22 күн бұрын
❤❤❤❤ कस्तो कस्तो लाग्यो अविस्मरणीय कथा
@geetagurung215320 күн бұрын
❤❤❤❤❤❤❤ भग्यको लेखा
@Nirudevkota-57822 күн бұрын
सुधाको अर्को भाग पनि ल्याउनुस न मिठो माया हजुरलाई❤