आहै आहै सरर पन्चेबाजामा हार्दिक सम्मान नेपाली संस्कृतिको।।
@rupeshthapa7140 Жыл бұрын
हाम्रो धादिङ्ग नुवाकोट को बाजा असधै राम्रो हुन्छ एस्तो सनाई को राग अरूको ठाउँको सुन्नु पाइन यार wow दामी दामी
@santoshchaudhary56273 ай бұрын
Babal dami panchea baja
@brokenheart42024 жыл бұрын
निकै रमाइलो गाउँ घर कि सुभ बिबाह
@lamsalkitchencookingnatiru63372 жыл бұрын
Wow 👍👍👍👌सारै रमाइलो
@birendrachetri75294 жыл бұрын
आहा खुब मिठो सहना बजाउनुहुदो रहिछ दाजुहरुले बधाई छ कहाँका बाजा होलान् जान्न पाय आभारी हुनिथिय🙏🙏🇳🇵🇳🇵
@dineshnepali38632 жыл бұрын
belkotgadi ....nuwakot
@rabigaire18754 жыл бұрын
सुरुको बैनी को सारै राम्रो नाच 💕💕💕💕💕
@jacyjacy44803 жыл бұрын
नम्बर दिनु मिल्दैन नर मित्र नम्बर पनि राखदेको भए अति राम्रो हुन्थो कसरी कनटेकमा अाउनि
@devipun26742 жыл бұрын
आहै भैसिको कुराउनी कति लाई पुराउने सोधन आमा लाई
@ujwalshrestha96484 ай бұрын
😂😂
@shyamkrishna32754 жыл бұрын
यो सुरुको बैनी कस्तो रमाइलो मानेर नाचेको रातो साडी र पिन्क रङ को ब्लाउज मा
@shyamkrishna32754 жыл бұрын
पुरै बजाउन दिनु त पर्छ।कलिलो तामा लाई पुर्न नेपाली को गित
@ramadhikari92153 жыл бұрын
Daami chha ta
@tekbahadur44264 жыл бұрын
हजुर कुन थाउको होला बाजा बजाइ चाही होके एलाइ भन्छ क्या ताल के होस मज्जा आयो आहै कलिलो तामाले सोधर आमालाइ धुनले सबै जना होल तिमलाइ अझै आउने दिनहरुमा आगरिम सुभकामना छ धन्यबाद
@maskonlinetv46542 жыл бұрын
thanks hajur yastai maya gardinu hola
@mandirakhanal9169 Жыл бұрын
नुवाकोटको बाजा हो है
@gurungsurya22494 жыл бұрын
सनाई बजाई अति राम्रो
@rameshgurung4604 Жыл бұрын
Sanaichai babal xa hai
@pasanglama3070 Жыл бұрын
Nicr
@arjunbayalkoti8502 жыл бұрын
बाजा त राम्रै हो तर अलि दमह को ताल भए न हैं
@sushanrana4614 жыл бұрын
kun thauko ho yo baja bajauni ko number kasari pauna sakxu plz