एउटा पात्रले नै नेपालका गाँउको सबै जनताको कथा प्रस्तुत गर्ने कस्तो शब्दहरुको गीत, कुनै पुरा चलचित्र वा उपन्यासको वजन भएको गीत, धन्यवाद यो गीतको श्रृजनाको लागि। 👏👏👏
@nirojkhati29206 ай бұрын
आँसु थाम्न सकिन 😢
@shreekrishnaneupane17926 ай бұрын
Ojandar comment ko lagi hajurlaai pani Bises Dhanyabaad ❤
@babitarai54066 ай бұрын
🙏❤
@Theone.19-93_96 ай бұрын
Jati piza khaye ni hamro nepali ras ghundruk dhindo ma xa 😢😢😢😢❤❤❤
गितले सिङ्गो देश को काथा बोकेको छ काली सर को गाउने तरिकाले सुनी रहन मन लागेको छ।।
@parashluitel38086 ай бұрын
10 पटक हेरिसके अझै मन बुझेको छैन, साच्चै मन छुने स्वर र सब्द❤️❤️❤️❤️❤️❤️
@PuranChalaune6 ай бұрын
यता 20 पटक हेरी सके.. अझै सुनौ सुनौ लागि रहने 👍👍
@hemashah25306 ай бұрын
So heart touching song. Reality of present Nepal.
@rajansubedi52386 ай бұрын
Kasto ra songs ७ din bho suneko sunai xu asti bhup Pandey ki geet pani yesari sunaya thi koi geet jatti suneni napuge kaam kehi garna ,katai jan man nalagne kasto geet waoo❤❤❤
@chandralama80616 ай бұрын
गॉंउघर छोडेर मुग्लान पसेकाहरु यो गीत सुनेर एकछिन त रुन्छन तर बाध्यता आ -आफ्नै छ त्यहॉं 👍
@praneshbaraily67566 ай бұрын
मुग्लान - सायद हाम्रो पूर्खा हरू पनि यसिरीनै मुग्लान आएका थिए होला ।
@RoshanRai-hl3wc6 ай бұрын
😢😢😢😢😢
@induction78956 ай бұрын
Pahile India ma Mughal haru ko shasan ko bela, India/Punjab/Pakistan tira kam garna jada Mughalan jane bhanthe.
@nutanrai46945 ай бұрын
राई जेठाले गाऊ छोडेको १५ बर्ष पुगिसकेछ Mate 😢😢🙏
@acprakash25454 ай бұрын
Dherai patak roye Aasyang 😢
@binodgautam25246 ай бұрын
यो गीत मेल भर्सनमा कालीप्रसाद दाइबाट रेकर्ड भयो भने देश खान्छ ।
@pabitrarai67836 ай бұрын
Exactly ❤
@ViratBhatt6 ай бұрын
Desh khaisakyo
@GurungBharat-uv1tk6 ай бұрын
Real gay nai Kali ho k KO record
@craftingraremoments96916 ай бұрын
Absolutely right
@Unique123-46 ай бұрын
Sarai ramro suninx
@nishangiri21226 ай бұрын
राई माइलाले गाउँ छाेड्याे रे ! बाटो छेकिदेऊ न ! कुन गाडीमा चढ्यो हाेला ? कुन घुम्ती काट्याे हाेला ? ढाट राखिदेऊ न ! फर्क भनिदेऊ न ! राई माइलाले गाउँ छाेड्याे रे ! ए राई माइलाले गाउँ छाेड्याे रे ! शिरमा ढाका टाेपी कुममा काने झाेला गाेलाे चिम्साे अाँखा खुकुरी नि हाेला नाम साेधे उसलाई फूलझैँ हाँसिदेला काेटको गाेजीभित्र हाम्रो फाेटाे हाेला त्यही फाेटाे हेर्दै भाेलि माइला राेला ! बिन्ती तर्न नदेऊ उल्लाई अरुण खाेला ए फर्क भनिदेउन राई माइलाले गाउँ छाेड्याे रे ! ए राई माइलाले गाउँ छाेड्याे रे ! ऊ गइगयाेभने खेत कल्ले खन्छ ! सन्चो-बिसन्चाेमा के छ कल्ले भन्छ ! काे कलिया बन्छ काे मलामी हुन्छ एउटा मान्छे जाँदा एक्लै कहाँ जान्छ उल्ले गाउँदै हिँड्ने गीत पनि लान्छ बिन्ती राेक उसलाई ! घडी फूलले भन्छ ए फर्क भनिदेउन राई माइलाले गाउँ छाेड्याे रे ! ए राई माइलाले गाउँ छाेड्याे रे !
@anjanaadhikari29396 ай бұрын
सवैले एक अर्कालाइ सपार्ट गराै है
@surendradhami54776 ай бұрын
Wow
@ritamoktan8955 ай бұрын
Ganti ful hunu parne,
@bikashpradhan7855 ай бұрын
❤
@bikashpradhan7855 ай бұрын
Wow
@chandralimbu7696 ай бұрын
जति सुने पनि सुनिरहु लाग्ने मर्म स्पर्शी गीत ।। मेरो आफ्नै कथा झै लाग्ने गीत ।।
@kasibhattarai67176 ай бұрын
यो गीतमा हरेक नेपालीको पीडा बोलेको छ कति पटक सुन्दा धित मर्छ होला
@unigraphics29986 ай бұрын
यती अब्बल नेपाली गीत सुन्न पाउँदा ज्यादै खुसी लाग्याे। यती राम्राे गायकीकाे नेपालीमा पनी हुँदाेरहेछ !
@bindashkpSharma-iz1ff6 ай бұрын
10 पटक सुने तर पनि मन भरिएन गाउँका बाध्यता बोकेर सबै राई माइलाहरु यसरी नै हिडेका छन।। मार्मिक शब्द त्यसमा पनि काली सरको आवाज ।।।मन छोयो।।
@PrakashRaiMausam6 ай бұрын
आहा निकै मर्मस्पर्शी शब्द संगीत स्वर आहा निकै भावुक भए गाउँ सम्झिए आफू जन्मे हुर्केको ठाउँ सम्झिए❤❤❤
@akshayrai94056 ай бұрын
शब्द, सङ्गीत, स्वारको तालमेल मिल्दा गीतले मन छुदै जीवन्त बन्दछ। आहा! क्या छ 🤗😔🙏
@ashishkarki3618Ай бұрын
प्रतिकात्मक रुपमा काली प्रसाद बास्कोटा नेपाल देशको आवाज हो। बाध्यता र राष्ट्रियता ह्रास को कारण राई माइलाहरु( नेपालीहरु) सदाको लागि विदेशीदै छन्। उनीहरुसंगै उनीहरुले गाउने गीत(नेपालीपन, सस्कृति)पनि लोप हुन्छ। अरुण खोला र घडी फुलहरु नेपालको प्रतिनिधित्व गर्दै ; रुदै रोक्न खोज्छन् नेपालीहरुलाई अनि भन्छन्," मलाई छाडी नजाउ ,मलाई नै सजाउ मलाई नै सिंगार , कंसिगर बढार बलभद्रहरचले झैँ...... तर नेपाली यस्ता कुरामा हाँसिरहेको छ, 'ह्या....' भनिरहेका छ, डराइरहेको छ.....
@sudhan_mahat6 ай бұрын
श्रवण मुकारुङ्ग को शब्दहरुले सधैं हृदय र दिमागमा हलचल ल्याईदिन्छ।
@harkadhoj6 ай бұрын
वास्तविकता को तितो मिठो अनुभव भन्दा व्यावहारिक सत्यको बेदना बोकेको यो सृजना कालीज्यूको स्वरमा कति सुहाएको! अद्भूत-शब्द संगीत, आँखा रसाएछ पत्तै भएन। Regards to versatile singer Kali Prasad just, keep it up!! Adv Harka Darjeeling
@aawajsipali6 ай бұрын
जति सुन्यो त्यति सुनिरहु लाग्ने यो गीतको लागि यस्का सर्जक लेखक ,गायक ,सबैप्रति हार्दिक नमन भन्न चाहन्छु 🙏 राइ माइलाको कथाबाट वर्तमान मा भैरहेको देशको र अवस्था लाइ राम्रो र बेजोड रुपमा प्रस्तुत गरिएको यो गीत सम्पुर्ण देश प्रेमी जन्मभुमि प्रति माया गर्ने सबैले सुन्न्नै पर्छ । यो गीतले कम्तिमा पनि करोड भिउज पाउनु पर्छ र त्यस्को लागी शुभकामना दिन चाहन्छु 🙏
@indrakarki21724 ай бұрын
12 पटक हेरिसके अझै मन बुझेको छैन, साच्चै मन छुने स्वर र सब्द
@singersandipofficial55616 ай бұрын
यो गीत एकदम राम्रो रहेछ है आजसम्म मैले एक्सो पल्ट भइसक्यो होला। सुनेको। अझै पनि सुनी रौँ जस्तो लाग्छ।
@kapilmahara40695 ай бұрын
Oo.....Two legends Daya hang rai and kali prasad working together what a combination 😮😮🎉🎉 master piece
@bikalbasnet4486 ай бұрын
Thank you so much for telling the story of millions of Nepalese.
@DeviRai-uo2bu6 ай бұрын
आशूनै आउछ यो गितले झन movie hernu pako bha I'm from Sikkim ❤❤❤❤
@Sagunbeghayakthungba6 ай бұрын
Ramro xh hernuhola haii
@rajgmagar75716 ай бұрын
You must watch this movie ❤
@DeviRai-uo2bu6 ай бұрын
@@rajgmagar7571Sikkimma ta awdai na holaa
@yasunarai98816 ай бұрын
Hope they release it in Sikkim too 😔
@DeviRai-uo2bu6 ай бұрын
@@yasunarai9881 hoping 🙏 for the best 👌
@shresthasandeep39226 ай бұрын
Heart touching and its reality of our nation not a story of a village, voice of kali sir make it evergreen. It brings lots of emotions, love, reflects innocence of nepalese
@nabarajlama10666 ай бұрын
गित मात्र गाएर के गर्नु देशमा केही परिबर्तन हुनु पर्यो सुन साईली, चल्न त चलेकोछ जिन्दगी ,घर देसि र परदेशि यस्त धेरै छ्न खोइ त यस्ता गित हरुको वास्तविक हाम्रो देश को नेताले बुझिदिने भए राई माईल, तामाङ साईल, मगर काईला, सुरेन्द्र दाहाल जेठा ,हाकु माईलले गाउँ छोडेर जानू पर्दैन ?गित मै सिमित
@MotoDrugs6 ай бұрын
Aile geet maa dhyan dim, gunaso ta chadai cha ni
@NaraTamang-yq7cg6 ай бұрын
एकजना म हो। तामाङ साइला ❤❤❤
@ashishacharya1296 ай бұрын
Ani gayek sangitkar le k garnu ra geet nagayera. Garnu parne manxe le nagarey paxi
यस श्रीजना बाट काली सर प्रति अझ सम्मान बढेको छ ❤ मेरो आफ्नै तल्लो घरको बास्कोटा भाई झै आत्मीयता महसूस भएको छ ❤❤❤
@yubarajpokhrel18476 ай бұрын
देशकाे यथार्तमा रून मन लाग्छ। सवै नेता र पार्टिका झाेले भए।। परिवर्तन अब व्यवस्था मा हाेईन ।नीति र कार्यान्वयनमा गराै।
@rajuxetri44166 ай бұрын
i have heard this song so many times i generally listen it 3/4 times of day and always like one line ; one bold line here:: euta manxe jada ekloi kaha janx; usle gaudai hidne git pani lanx .. so nice creation
@PrakashAcharya-qd5jb6 ай бұрын
Thanks kali for the authenticity finally you raise the reality goose bumps listening each and every time thanks for the creativity 🙏
@bhupupandeymusic6 ай бұрын
huge respect forever dai 🙏💚
@HariSC6 ай бұрын
First time : 😊 Second time : 🥺 Then in loop : 😢 Story of middle class nepali❤❤❤
@badallimbu73655 ай бұрын
Backe dinu hai hjr🎉🎉🙏🙏
@E-learningNepal6 ай бұрын
Oh God simply Mesmerizing!! Amazing Kali !! True Gem! You made me cry from the core of my heart !!
@heyitsmenmylife6 ай бұрын
यो कालजयी गीतको लागि सम्पूर्ण team लाई बधाई र धन्यवाद 👏🙏🙏l यो गीत मात्रै हैन हाम्रो देशको कथा हो |
@aawajsipali5 ай бұрын
अहो मेरो देश ! आज अरेली काडैले च्वासै हुन्थ्यो भने लग्भग करोड भिउज हुन्थ्यो होला । तर यहाँ देश कस्लाइ पो चाहिएको छ र ? ति दुरदराजका किशान पनि नहुने हो भने हाम्रो त अस्तित्व नै सकिसक्यो । मैले यहां यस्को भिउजको कुरा गरेकै होइन मैले त केवल देश र यस्को पिडा ब्यथा कस्ले सुन्छ कस्ले मनन गर्छ भन्ने मात्र बुझ्न चाहेको हो । ॐ 🙏
@chitrapoudyal44676 ай бұрын
गीत र गायनलाइ स्तराेन्नती गर्न तपस्या गर्ने लगनशिल नेपाली स्रष्टा,गायक❤लाइ शुभकामना🙏गर्व गर्न लायक।मन छाेइरह्याे निरन्तर।धन्य शब्द स्रष्टा श्रवण मुकारुङ प्रति हार्दिक नमन।वाह! गीत।
@suryabhusal15276 ай бұрын
Ko kaloya bancha Ko malai bancha Ulle gaudai heedne geet pani Kolle gaula Wtf have we done for those rai maila that we fell broken? Hatsss of to the artist of this song.
@karishmagaihre53006 ай бұрын
Original Pani ramro xa Sunita DD ko Tara Kali dai le gauda chai atyantai gahirai ma puryayoo..!! Gajjaaabbb ❤
@sapanabasnet82126 ай бұрын
😢😢😢😢 अत्यन्त वास्तविक । सब्दले मन हुँदै आँखा सम्मको यात्रा तय गर्न सफल।
@chefrabirai6 ай бұрын
कस्तो सरल र मार्मिक शब्द लय स्वर सबै ठिक्क मिलेको जति सुनेनी नअघाईने ❤❤🙏
@PramitRai3336 ай бұрын
यो गीत पुरुष आवाजमा काली प्रसाद दाइको स्वरमा रेकर्ड गराउनु हुन आग्रह गर्दछु 🙏
@itsmeramesh45846 ай бұрын
गाउँ छाडि शहर, शहर छाडि परदेश अन्तिमकेा लाईन "राई माईलाले देशै छाडयेा रे" भैदिएकेा भए सुनमा सुगन्ध हुनथयेा की ......!! हरेक नेपालीकेा दुख, पीडा बेाकेकेा ... मन छुने गीत🙏🙏🙏
@Kal__________iA6 ай бұрын
राइ माइलाले गाउँ मात्र होइन देश नै छाडी सके😢😢
@crewgamingyt69906 ай бұрын
🥺🥺🥺🥺
@crewgamingyt69906 ай бұрын
🥺🥺
@ManojIwahang6 ай бұрын
Hajur ho ni😢
@riteshkarki56026 ай бұрын
💔
@3HEADCHANNEL0706 ай бұрын
don’t worry
@chandu_vai_officel6 ай бұрын
कति राम्रो भावुक गीत ❤सफल ता को शुभकामना दाजु ।हजुर को गीत sarch गरेर 10/10 चोटि ह्वेर्दा नि हेरिरहौँ जस्तो लागिरहन्छ लाग्छ❤
@vaigopalkamalpur37116 ай бұрын
कति वास्तविक कथा छर्लङ्ग गित बाट छ अनि कति रुनु यो गित सुन साथ आँसु बग्छ सायद मेरो वास्तविक संग मिल्दो भयेर होकि प्राय नेपाली को जीवन संग मिल्दो छ गित ❤❤
Touching वाला छ गीत। काली दाजीको tone🫰🙏🙏 just wow!
@raihoki53176 ай бұрын
काली प्रसाद सर याे गित मेल काे स्वर मा सुन्नु पाउँदा सारै खुसि छु साच्चै याे गित ले गाउँ घर काे अर्घानिक यथार्थ कथा बाेकेर बाेले काे छ सलाम छ हजुरहरु सबै स्रस्टा प्रति 🙏🙏
@KrishnaBharadwajOfficial6 ай бұрын
मलाई मन परेको प्रिय काली सरकाे विशेष गीत जुन गीतमा पुर्वकाे आभास सँगै उत्तराङ्गमा यमन रागकाे मिश्रण गरेर मिठाे स्वाद दिनुभएको छ। सार्है मिठाे
@NarendraRai-ex6nm6 ай бұрын
मलाइ चाइ यो male versen saarai मन पर्यो।
@rammahato88296 ай бұрын
The current condition and reality of Nepalese people has been shown in the song. At present day we Nepalese are compelled to leave our home country Nepal 🇳🇵🇳🇵🇳🇵. This song has touched my heart ❤️❤️. Well done, Kali Parsad Ji ! Keep it up. Thank you very much!
@Prenashing5 ай бұрын
कति राम्रो सरको स्वर र कम्पोज❤❤ salute sir 🙏🫡🫡🫡
@puskart33155 ай бұрын
Whatta performance...vocal music words everything superb....wowowowowowowow
@seekarisuman7716 ай бұрын
म ईण्डियाबाट यश संगितले नेपालीको कुनैपनि Award जितेको हुनुपर्छ ❤ Kaliprasad Baskota sir has magical,organic voice❤ Best nepali singer❤❤❤
@HIDDEN_TREASURE_VIDEO6 ай бұрын
Varkhar KO Naya geet ho xaina kunai Pani award paayeko
@ShishirBisunke6 ай бұрын
राई माइला एउटा प्रतिनिधि पात्र मात्र हो गाउँ छोड्नेहरुमा, जेठा,माइला,साइँला,काइँला.....कान्छा मात्र होइन अब त जेठी,माइली, साइँली...... कान्छीहरु लगायत जो कोही गाउँ छोड्नेहरुको लाइनमा लाइन मिलाउँदै छन्। रहर भनौँ कि बाध्यता!!
@yubrajadhikari37156 ай бұрын
sad reality:hundreds of thousands raimaila leaves theirs home &county every single day.😢
@kusdevbantawarai45476 ай бұрын
Aha Sahrai mitho Creation, Music 🎶 Hardik badhai tatha subhakamana entire teamlai. Wastabma yes geetle sabaiko man chhoyekoxa
@bagala10006 ай бұрын
Amazing lyrics and amazing vocals ... Depth, clarity and melody of voice is mind-blowing ... Kudos
@kamalpariyaar16 ай бұрын
You can understand the lyrics when kali sir sings 😍💗
@vinatmalla90066 ай бұрын
Crystal clear voice, with pure emotion. Big salute for this song.
@pramiladewan62366 ай бұрын
yo geet jati sune pni suni rahu jasto all the best flimiy team
@skydevild4b5596 ай бұрын
Amazing writing amazing performance I feel it more than officially lady version Kali you're amazing you're the one I prefer aadhunik music you're best hats off to you you're great keep giving us this kind of music so we can relate with. Thank you so much brother thank you I loved it hope many more can relate with it ❣️❣️❣️❤️👏🏻
@PravinKulung4 ай бұрын
Dai ...your composer is unique..best one..good luck ❤
@Dong_0076 ай бұрын
Can't stop the tears, smoothly presented and far better than the original one. 🙌
@Jyas_mine6 ай бұрын
Dear Kali Prasad daju, I have been listening to this for the last few days and still I am loving every word, every feeling you are sharing through this song:) It's been almost five months I am far away from my place which makes me realize I still crave for the taste of my home, smell of every family members and love that I always gets. THANKING YOU for spreading so much love, emotions through this❤️❤️ एउटा बध्यता नै भएर घर छोड्नुपर्ने रहिछ।।
@yubrajadhikari37153 ай бұрын
amazing masterpiece❤❤ This creation never gonna be outdated I'm pretty sure for that.hundreds of thousands generation will love it.❤ Huge respect to those all absolutely amazing artist who involve to create this amazing masterpiece.❤❤
@Nepalikatha4536 ай бұрын
This man has something in his voice like arijit singh and other Indian singers do have... I love the way he sing this songs..
@prakashrlpoudel18612 ай бұрын
Deep emotional tone, words, lyrics & story. Sun conjunction Venus peoples could perceive it more. Or maybe by those with ketu in 1st house too. तपाईंको प्रस्तुति अनि मेरो मौनता। आँखा त ओभानै होला तर.... ❤🙏
@diwashkc49586 ай бұрын
Hjr ko voice ma outstanding daju Kyaa voice x wow 😢😢😢 eys rasaayo 😢😢
@KamalSharma-hz8ri2 ай бұрын
(updated lyrics) राई माइलाले गाउँ छाड्याे रे ! राई माइलाले गाउँ छाड्याे रे ! बाटो छेकिदेऊ न ! कुन गाडीमा चढ्यो हाेला ? कुन घुम्ती काट्याे हाेला ? ढाट राखिदेऊ न ! ए फर्क भनिदेऊ न ! राई माइलाले गाउँ छाड्याे रे ! राई माइलाले गाउँ छाड्याे रे ! शिरमा ढाका टाेपी कुममा काने झाेला गाेलाे चिम्साे अाँखा खुकुरी नि हाेला नाम साेधे उसलाई फूलझैँ हाँसिदेला काेटको गाेजीभित्र हाम्रो फाेटाे हाेला त्यही फाेटाे हेर्दै भाेलि माइला राेला ! बिन्ती तर्न नदेऊ उल्लाई अरुण खाेला ए फर्क भनिदेउन राई माइलाले गावैं छाड्याे रे ! राई माइलाले गावैं छाड्याे रे ! ऊ गइगयाेभने खेत कल्ले खन्छ ! सन्चो-बिसन्चाेमा के छ कल्ले भन्छ ! काे कलिया बन्छ काे मलामी जान्छ एउटा मान्छे जाँदा एक्लै कहाँ जान्छ उल्ले गाउँदै हिँड्ने गीत पनि लान्छ बिन्ती राेक उसलाई ! घडी फूलले भन्छ ए फर्क भनिदेउन राई माइलाले गावैं छाड्याे रे ! राई माइलाले गावैं छाड्याे रे !
@alexanderpanday6 ай бұрын
Every time I listen to this song, tears won’t stop…my eyes are filled with tears.
@dhirajpun20096 ай бұрын
Wot a heart touching voice of Kali ji which absolutely justifies the powerful verses of famous poet shrawan Mukarung👏🤟💕
@aabiskar20075 ай бұрын
Great combination of creation, loved it 🥰
@kumargurung20405 ай бұрын
Big respect sir from Bhutan Voice is masterpiece
@RKlovevideos20246 ай бұрын
हामी जस्तो माइला कतिले गाउँ छोडनु मेरो जीवन मा मेल खाने को गित अनि मर्मिक शब्द अनि लय धेरै राम्रो मले दिनमा 10.11 चोटि सुन्छु आँसु आउँछ एकलाई रुन्छु पनि बिगत दिन को याद मा 😢😢 सबै टिमलाई 🎉 बदाइ
@deependrakoirala44656 ай бұрын
राइ माइलाले गाउ छोडेको भन्दा नि भाका सारै खत्रा❤❤❤
@prabinrai97466 ай бұрын
Dai ko voice ma jadu ta tesai nai cha tara geet ko saabda ma ajhai dharai jadu chaa...love it all the way from Sikkim India...❤❤❤❤❤
@Letang8Morang-vy3me6 ай бұрын
😢😢lyrics le हरेक नेपाली युवा को कथा बोल्छ !!सबै युवा हरु राई माइला हुनु परेको छ,😢गाउँ नै छाड्नु परेको छ
@AminSujata-h7s6 ай бұрын
😢😢
@rosalinasmriti20726 ай бұрын
This could have been the best version if it was in the movie too instead !❤❤❤
@praladrajbanshi85626 ай бұрын
Yo ho ni asli officeil voice ma song amazing 😍😍😍
@JiwanYounjan3 ай бұрын
This song represents the 'Voice of the Voiceless Nepalese'...
@aweshock_16 ай бұрын
Goosebumps overloaded.....🔥🔥🔥
@bkji30586 ай бұрын
Wow! Such a beautiful song sir. Thank you
@rajkumarpathak56816 ай бұрын
I literally feel every word every sound of this song ❤ what a masterpiece 😊
@ramchandraguidel745525 күн бұрын
Omg euta sad love story movie here jastai vayo,sujan bhai ko aawaj omg.❤❤❤
@SumitChettri-n7q6 ай бұрын
I'm from sikkim but speechless😢😢😢😢😢😢
@amirchandkhatiwada2136 ай бұрын
Amazing .... !!!!! Loved this voice and tone .... .... !!!!
@chetanpoudel77196 ай бұрын
It’s an immense pleasure to listen your voice.
@RajKumar-fr6wm6 ай бұрын
कस्तो मौलिकता बोकेको गीत सारै मन पर्यो यस्तो गीत ले रास्टिय अवार्ड जित्नु पर्छ।
@vawanarai25376 ай бұрын
Female version ramro lageko thiyo aja composer afaile gaunu v yako sunna paiyo wow😮😮😮 atti ramro kasto emotional song❤
@omkarlama44516 ай бұрын
Yeslai vanincha ni perfection vanera chai. Great singer, great song, great music. Big fan from Darjeeling, India
@mahendranachiring6 ай бұрын
Shabd haru nikkai man chune ra prastuti pani ekdum ramri cha... Dherai dherai subhakamna cha
@ShitalRai-gf3ih6 ай бұрын
I love your voice texture...The feel while you sing ❤❤❤❤ Nothing but love❣️❣️❣️❣️Love you Dai❤
@gopaldangal17126 ай бұрын
6 Barsa farkinna vanera hineko manxe ma yo geet le saro yaad dilayo gaugharko😢😢😢😢
@asianagrotech6 ай бұрын
GB राईले देशै छाड़ेरे..!
@deeplamah6 ай бұрын
गाना धेरै मन परियो मन लाई छोयो love from India
@followfootball106 ай бұрын
Ashu ayo yo song la, what a voice... straight to the heart ❤️
@mahendrakarki40976 ай бұрын
राई माइला मात्र हैन पारी घरे चन्द्रे , सिरानघरे बिस्ने अनि भणारी दाइले बुढेसकालमा हेर्छ भनेर पाको बटारेले नि सङ्गै छाडेका हुन समस्त देशनै रित्तिदै छ ,कस्तो व्यवस्था ल्यायौ नि दाजु काका बुबा हजुरहरुले आज देशमै मार्न पाम भन्ने अवस्था नि रहेन अब यो कार्की कान्छा नि परदेशिने दिन नजिकिदै छ 😢😢
@nischalgautam27556 ай бұрын
He is the one who gives always hit songs big respect kali dai ❤️❤️❤️
@happyamar16 ай бұрын
You are one of the best Nepali music composers of our time. You never disappoint us. My favorite 👌
@reemachettri2892Ай бұрын
Such a pleasing combination. Of lyrics, tune and the best part the voice