देश भक्त नेपाली हुनु नै नेपाल आमाको एकमात्र सपूत मर्द छोरो हो !
@DayaramSubedi-sj7wo2 күн бұрын
कुरात सहि छ
@ramkrishnaadhikari69465 күн бұрын
हामी तपाईँको साथमा छौ
@prembudhathoki3085 күн бұрын
❤❤🎉🎉
@AlinaGautam-d4h4 күн бұрын
हजुर को जय होस यस्मा म पनि सहमति छु जय राधे जय स्यम
@LaxmiBhujhel3 күн бұрын
Radhe. Radhe. Radhe
@dhanmagar28265 күн бұрын
Great voice .
@ramkrishnaadhikari69465 күн бұрын
Excellent interview
@MukeshGaming5333 күн бұрын
सही सोच विचार तपाईंको
@ramkrishnaadhikari69465 күн бұрын
तपाईँ एक सच्चा गोरखाली देशभक्त जानकीको पुत्र बीर गोर्खाली सपुतका पुत्र हो। अवश्य सफल हुन्छ। यो किताब म तुरुन्तै किन्ने छु
@yogeshshrestha28605 күн бұрын
we r with u
@MadhabAryal-x8t4 күн бұрын
ॐ नमः शिवाय
@jaysah92915 күн бұрын
जय हो
@JayaAdhikari-y4kКүн бұрын
jay kalki
@dipakgautam50073 күн бұрын
Salam
@HiraGiri-y4i5 күн бұрын
हजुरले सोचेको पशुपति नथले पूरा गरुन
@BishnuRai-yr1sf4 күн бұрын
नेपाल मा और नेपाली भारत मा बसने नेपाली पनि मनुष्य नेपालको साका है पहिला,सबि भारत नेपाल एकि था जति पनि तन्त्र मंत्र दुनिया में चलिरहेछ यो सब नेपाली नेपाल को है शिवाजी पार्वती मात नेपाली को मात्र भगवान है
@DurgaDhakal-p6n4 күн бұрын
जय होस
@krishnabahadurshrestha11795 күн бұрын
I like your aim .Go ahead God help you
@pawankumarneupane36574 күн бұрын
Radhe radhe jai ho's
@sachinghimire40004 күн бұрын
Right sir
@purnagurung95924 күн бұрын
Radhe radhe jai ho's 🙏
@MadhabAryal-x8t4 күн бұрын
नमस्ते नेपाल
@shambhuphuyal74373 күн бұрын
💐😘💐
@sakuntalaabinakaduwalburla91124 күн бұрын
Jay hos
@muktinathadhikari87134 күн бұрын
यथार्थ अब सचेत हुनु पर्ने बेला आयो सर।
@shankarchaudhary51102 күн бұрын
Great i need one bokk
@GdffyTschf4 күн бұрын
Jaye ho
@Anuskadhami61165 күн бұрын
❤❤❤
@sanjitaacharya21064 күн бұрын
sahi bislesad
@santoshkumarchaudhary90554 күн бұрын
पुरै अन्तरवार्ता सुने र केही निचाेडमा पुगें ( सचेत नागरिक तथा मानव शास्त्र र कानूनकाे विध्यार्थी भएकाे नाताले ) : १. कुनै पनि विषय बस्तुमा खाेज अनुसन्धान गर्नु आफैमा सामान्य कुरा हाे र खाेज अनुसन्धान भै नै रहन्छन् । २. किताबकाे सार अर्थ र राजनीतिसँग मात्र सिमित भएकाे भए ठीकै हुन्थ्याे तर किताब धर्मसँग जाेडिएर सिधैं हिन्दूहरुका देव श्री कृष्ण सँग सम्बन्धित हुनगई जबरजस्ती कल्की अवतारकाे बारेमा हिट गरी आफूलाई समेत कल्की अवतार घाेषित गरेर याे पुस्तक एकल धार्मिक ज्ञान, साेच र व्यवहारसँग सम्बन्धित हुन पग्याे । तर कितावले तार्किक रुपमा सर्व धर्म, सर्वमर्मलाई वेवास्ता गरि एकल अधिनायकबाद र अतिवादकाे वकालत गरेकाेले यस पुस्तककाे लाेकप्रियता एकल धार्मिक सम्प्रदायकाे लागि मात्र हुन सक्छ । किनकी फरक धर्म र आस्थाकाे मर्मप्रति विल्कूल निधेष र वेवास्था गरेकाे देखिन्छ र पक्षपाती धारमा हिडेकाे पाईयाे । ३. सिधैं कानूनमाथि नै प्रहार गरी एकल धार्मिक महत्वकाे कानून निर्माण गरि प्रहरी प्रशासन र सेनालाई समेत अधिनमा राखी फरक मत राख्नेलाई फाँसीकाे भागिदार बनाउने अतिवादी र कपाेलकल्पित चाह राख्नु आफैमा दुस्प्रभावित मानसिकता हाे । नेपाल बहु जाति, बहु भाषी र बहु धार्मिक धर्म निरपेक्ष मुलुक हाे । यहाँ सबै धर्म र आस्थाकाे समान हक र अधिकार संविधान र कानूनले सुनिश्चित गरेकाे छ । सबैलाई आफ्नाे आस्था बमाेजिम धार्मिक अभ्यास गर्ने हक छ र फर धर्म र आस्थप्रति पनि उत्तिकै सहिष्णुता र सद्भाभाव स्थापित भएकाे छ । नेपाल एक स्वतन्त्र र सार्वभाैम सम्मपन्न मुलुक हाे । ४. यहाँकाे कानून, अर्थ, शिक्षा र स्वास्थ्यलाई राज्यकाे निर्दिष्ट लक्ष्य बमाेजिम अगाडि बढाईन्छ र यहाँकाे संविधान र कानूनले बसालेकाे व्यवस्था बमाेजिम अगाडि बढाउन सकिन्छ र आवश्यकता बमाेजिम संविधानकाे अधिनमा रही कानून पनि निर्माण गर्न सकिन्छ । तर कसैकाे एकल साेच र फाईदाका निम्ति कानून निर्माण हुँदैन । ४. राज्यकाे सुरक्षा संयन्त्र संविधान र कानूनकाे अधिनमा परिचालित हुन्छ । तर कसैकाे एकल साेच र दवावमा परिचालित हुँदैन । एकल धार्मिक कानून बनाई आफ्नाे फाईदाकाे निम्ति सुरक्षा संयन्त्रलाई हातमा पार्ने दिवा सपना फगत र भ्रमित कुरा मात्र हाे । सचेत नागरिकले याे बुझेका छाैं । ५. मनाैवैज्ञानिक तवरबाट फरक मत राख्ने सबैलाई कानून निर्माण गरी फाँसीकाे सजाय दिने अति महत्वाकाङ्छी अतिवादी मानसिकतालाई कसैले पत्याउने छैनन् र फगत सपना हुनेछ । ६ हाे, याे देशमा सबैलाई शिक्षा, स्वास्थ्य र कानूनमा समानता र निशुल्क हककाे चाह सबैलाई छ । यसका लागि संविधान र कानून निर्माण गर्ने सबैले ध्यान दिनुपर्ने हुन्छ । ६. नेपालमा बनेका पहिलेका कानून र संविधान समेत मनुस्मृतिवाद र हिन्दू धर्म सास्त्रबाट निर्देशित भई समाजमा जातिय र लिङ्गिय दमनद, शाेषण र अत्याचार भएकाे तथा फरक धर्म र आस्थामाथि मत राख्नेहरुप्रति गरेकाे दमन सजिलै भुल्ने खालकाे थियाे र ? ७. सबै नेपालीकाे बीचमा सद्भाव, सहिष्णुता, प्रेम, सहयाेग र भाइचारा स्थापित भैरहाेस् । ❤❤❤❤❤
@tirthrajupreti79505 күн бұрын
नेपाल अार्मिलाई बलियाे बनाउनु पर्छ।
@nabrajstha72902 күн бұрын
नेपाल शक्तिसालि देस र सर्कार हुनेछ जो बइदेसि बाट नचलि आफनै सासन्बाट चल्नेछ।या नेपाल भुटानि करन, सिकिमिकरन या तिबतिकरन हुनेछ।नेपाल युक्रेन हुनेछ या सिरिया युध धेरै छिमेकि देस्को बिद्रोहि समुह बाट युध नेपाल्मा हुनेछ र भुमि बड फाड हुनेछ।बिखन्डन नेपाल र भारत हुनेछ।
@ChandraPoudel-t9u5 күн бұрын
यथार्थ बिचार राख्नुभएको छ !! आजको यो अवस्था ल्याउनेहरु सत्तामा र शक्तिमारहनेहरु सबै मानवरूपका दानवहरूनै हुन् । यिनीहरूरहेसम्म सो देशमा सुख शान्ति र सहज परिस्थिती हुने छैन !!
@avishekpandey44774 күн бұрын
पैसा र सुनलाई प्रमुखता दिदाको उन्मुक्ती कलियुगको अन्त्यनै हो तेसैले नेपालमा बहुदल ल्याइदिने शक्तिहरुनै पुजिवादि येस्का प्रणेताहरु हुन।जुसहरुले लुटेको साम्राज्य जुसहरुबाटै अन्त्य हुनै पर्दछ।
@ramkrishnaadhikari69465 күн бұрын
How I get this book
@HomnathRegmi-vh4jy4 күн бұрын
हाे रावण हरूकाे अन्त्य हुनै पर्छ।
@janakshrestha59305 күн бұрын
देशमा ब्ल्याक मनि मारबाडि र नेता र नेताको हनुमान संग छ । गफ चै दिने हो किताबमा पढे जस्तो ब्यबहारमा हुन्न है
@binduprasadguragain53754 күн бұрын
How do you work?
@NghemaJyojyolama3 күн бұрын
I want that book please help me to buy it ❤❤
@janakshrestha59305 күн бұрын
वाउ प्रकृति संग चेलेन्ज भगवान संग पौठे जोडि !!!! लौ हेरौ प्रकृतिलाइ कसरि रोक्ने रैछौ ??? पुर्बिए सभ्यताको चार बेद पढेको भए प्रकृति जोगाए मात्र मानब संरक्षण हुन्छ भन्ने ज्ञान हुन्थ्यो तर यो पश्चिमाको सभ्यता जो अाज भन्दा सय बर्ष पहिला ज्वरो आए पनि उपचार औला काटेर गर्थे कतित सरिर नै छोडथे यो समाज बाट जन्मेको साइन्सले मानब बचाउला भन्ने कतिले पत्याउलान तर मैले एक इन्च पत्याइन है।
@krishanasharma60494 күн бұрын
बालेन शाहको दाइ हो कि क्या हो😀😀😀
@ChandanPariyar-xy2bp4 күн бұрын
🕉️🕉️🕉️🕉️🙏🙏🙏🙏😘😘😘😘
@JayaAdhikari-y4kКүн бұрын
sate ho kalki abtar vai sake ko x chin ne chine ko x khusi lago sabee vanda good news
@kastupNiroula4 күн бұрын
satyayug lyaune takat koi sanga hudaina By the way Satya yug aafai aaaucha hamro role is just ti adopt with the change. kasaile lyayera aaune kura hoina tara satya yug ma hami partially pravesh garisakem
@TekThakurathi-q1u3 күн бұрын
किताब कुन भाषामा लेखिएको छ ।कसरी पाउन सकिन्छ ?
@bholanathniroula30684 күн бұрын
सत्तरी बर्ष हैंन गुरु अव दसवर्षमा के के। हुन्छ हुन्छ हुन्छ ।भेट भयेमा म भनिदिन्थे
@sharmameerashivlaldangal91304 күн бұрын
भन्दा भन्दै भन्यो नेपाल लाइ भुटानी करण गर्ने रे!!! हो यो इन्डियन RAW हो चिनौ यो बेक्ति लाइ!!!!!!! काठमाडौं मा धेरैजसो घर टासिएको हुनाले धनि बेक्ति पनि हिन्न बाध्य हुन्छन्!!! गाडिमा हिडने त जस्ता हुन नेपाल बिगार्ने!!!!
@PsychologyLeKVanxa22 сағат бұрын
कसैले उहाँको सम्पर्क नम्बर दिन सक्नु हुन्छ, कृपया उद्दार गरिदिनु न हजुर??
@JayaAdhikari-y4kКүн бұрын
mero pani name hoss
@sharmameerashivlaldangal91304 күн бұрын
यो बेक्ति लाइ बाच्ने अधिकार छैन बिस्व मै!!!!! यस्ता बेक्ति लाइ मार्ने योजना कुन तत्ब ले गर्छ????? त जस्ता बेक्ति लाइ!!!! कालचक्र तेरो पछि छ!!! बुजिस!!!!!
@sharmameerashivlaldangal91304 күн бұрын
कुरा मोडेर नेपाल का बिधार्थी ले राजा फ्याकेको रे?????? कलम र क्यामरा ले कल्कि को सेनारे?????? त्यसैले होला Annapurna Hotel ma सबै पत्रकार राखेर इन्डियन भाषा नेपाल को सरकारि पेपर मा राख्न खोज्ने यहि बेक्ति रहेछ!!!! र नेपाल को नक्सा इन्डिया मा राख्दा तेरो वचन किन मौन??? CIA, RAW, PRAJOL SHAMSHER वर्तमान नेता हरु चोखा पो रहेछन बिरेन्द्र मार्ने मा??? त्यो बिरेन्द्र मार्ने बिध्यार्थी माहान तिम्रो विश्लेषण???????? हेक्का रहोस नेपाल इस्थिर को बाटो मा जादै छ भन्ने यो बेक्ति छटपटेको हो!!!! नेपाल मा राजा ज्ञानेन्द्रले सत्ता हातमा लिएर नेपाल नेपालि को हित मा कार्य गर्दछन्!!!! बुजेउ!!!
@suprimthapa40184 күн бұрын
अब चाडै नै यो काम छिटै हूदै जाओस
@ChetnathPandeya4 күн бұрын
Sabai kuro paisa kamauna ko lainatak garib deash haruma yeasta natak dekhai luti jani matrai ho
@prabinthakuri96364 күн бұрын
❤❤❤
@bholanathniroula30684 күн бұрын
सत्तरी बर्ष हैंन गुरु अव दसवर्षमा के के। हुन्छ हुन्छ हुन्छ ।भेट भयेमा म भनिदिन्थे