केपिले,प्रचण्ड र शेरेले लाज मान्नु पर्ने😂 देशको अवस्था देखाउने आशिकालाई सबैले साथ दिन जरुरी छ।
@SaralSameer-h2lСағат бұрын
भ्रष्ट केपी,शेरे लाई साथ दिएर जनताले के पाए????
@BishalTamang2862 сағат бұрын
जय आशिका ज्यु❤❤❤❤
@toyotabhai60373 сағат бұрын
राम्रो काम नारि💙💐💐💐💐💐💐💐
@calligraphythoughtsnepal739Сағат бұрын
news24 १२भाइ हो?? सरकार ले कहिले पनि नगरेको जनताले चाहेको काम गर्दै छिन आशिका जी ले, के जनताले महङ्गी चाहेका छन र?? सरकार ले नगरेको काम आशिका ले गर्दैछिन !! देशमा बिकास हुने कुरा लाई नरोक news 24 नत्र यो च्यानल को दिन जाला । सक्छौ भने देश मा भएको भ्रस्टाचार को समाचार निएमित लेखेर जनता को पक्ष लिउ ।सक्दैन भने झोले काम बन्द गर ।
@ajaygurung47773 сағат бұрын
Good job👌 proud of her
@Ramprasadguragain-i9wСағат бұрын
Aasika nanu thanku
@tanka-o8q2 сағат бұрын
Aashika is the only one brve daughter of the Nepal mother. I salute her.
@SureshYonzon-u4xСағат бұрын
A great and bold lady Ashika Tamang, is just raising awareness to the public, where the government has turned a deaf ear.
@keshabrajadhikari33092 сағат бұрын
Good aashika
@rambdr.bajracharya99343 сағат бұрын
राज्य भए त यसरी अाशिकाहरुले किन दुख पाउनु पर्थ्याे र... धरानमा रु. १०/- पार्किङ शुल्क लिदा हल्ला गर्नेहरु कहाँ छन् कुन्नि...!?!...
@Raghuchanel2 сағат бұрын
के भन्दै छ यो मेडियाले के देशमा भएको विसंगति र भ्रष्टाचार प्रति जन्ताले भएर आवाज उठाउन न पाउनी हो अब के ओली ले जस्तै गर्नु पर्ने हो? गगणतन्त्र के को लागी
@Happytimes5872 сағат бұрын
😮😮
@LimbuBimal-z9i2 сағат бұрын
Ashika Ko Jaya HoS
@Balramkhewa2 сағат бұрын
Good job sis 👃🏾👃🏾👃🏾
@pushpashrestha969Сағат бұрын
Rajya ley kehi nagare paxi janta jagnu parena ??
@DeepakThapamagar-xg6esСағат бұрын
Sarkarko mahasus nabhaye paxi kasaile ta garnu parxo
@mrthakuri40882 сағат бұрын
राज्यले निगरानि गरेको भए किन आसिका तामांग जस्ता जन्मिन्थे र