कमला दिदिको यी पत्रकारले गरे पर्दाफास !! यत्रो बच्चालाई कसरी थाहा भयो यस्तो | आउने सहयोग रोकिदिए

  Рет қаралды 236,928

Kharo Media खरो मिडिया

Kharo Media खरो मिडिया

5 жыл бұрын

🔴 Don't forget to like and share with everyone if you liked this video! @Kharo Media CLICK HERE to SUBSCRIBE FREE:
-----------यत्रो बच्चालाई कसरी थाहा भयो यस्तो !! कमला दिदिको यी पत्रकारले गरे पर्दाफास | आउने सहयोग रोकिदिए----------
anuj bhusal dhading
dhading kand
new nepali news
nepali news update
kharo media news update
#धादिंग_गाउमा_पुग्दा
🎵
👉 Host : -:
👉 Camera:
👉 Edit :
👉 Presented By
☎️
📝Media is a news based You Tube channel, where you will find National as well as International news, Amazing Facts, Filmy Neage programs,Nepali comedy shows,Nepali All Songs Video, Nepali breaking news and many more in Nepali language everyday.So Subscribes us for daily ws, Stupdates 🔥

► Song :
► VocaL :
► Lyrics :
► Music :
► Audio/Video :
► Direction :
► Edit :
► Camera :
► Post Production :
► Model :
👉 Official Facebook Page ► / kharo-media-4038171704...
✅Short Muvie/साथिको बहिनी लभ - • ✅ आफ्नै बहिनीलाई यो हा...
✅Short Muvie/ श्रीमतिको पारा - • यस्तो हात खुट्टा लगाउद...
✅kharopost.blogspot.com/
हामिले यस च्यानलमा गित सङित,समाजमा घटेका घटना,रमाइला भिडीयो लगायत तपाइहरुको बिभिन्न समस्याका समाधानहरुको भिडीयोहरु प्रस्तुत गरिनेछ।
👍
live dohori 2019/2075
new nepali lok dohori songs
lok geet
lok dohori music video
nepali geet 2019
nepali music
nepali dohori live
kharo media music
kharo media lokdohori songs
kharo masala
kharo live dohori songs
kharo masala new
👉👉👉 यस्तै यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला.... 💰
✂️च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ

Пікірлер: 743
@kharomedia9452
@kharomedia9452 5 жыл бұрын
एक सब्द अबस्य बोल्नुहोस र अबस्य Like गर्नुहोला है
@kinjalbhusal3421
@kinjalbhusal3421 5 жыл бұрын
साहि हो यो दिदि सँग यो बाबु राख्न हुदैन
@kinjalbhusal3421
@kinjalbhusal3421 5 жыл бұрын
यो फुच्चे छट्टु रहेछ
@kinjalbhusal3421
@kinjalbhusal3421 5 жыл бұрын
रेसम सर को कुरा ठिक छ
@kinjalbhusal3421
@kinjalbhusal3421 5 жыл бұрын
फटाहा फुच्चे
@kinjalbhusal3421
@kinjalbhusal3421 5 жыл бұрын
त्यो आइमाई को नाटक हो
@RamThapa96
@RamThapa96 5 жыл бұрын
धेरै धेरै धन्यवाद रेशम बोहरा जी सत्य तथ्य जानकारी को लागी र सबै पत्रकार जीयू लाई धन्यवाद छ
@saugamtamang2722
@saugamtamang2722 5 жыл бұрын
कमला रिजालले केटो लाई पुरै तालिम प्राप्त गराइ सकेछ अशोक दर्जी को कथा हेरि सकेको छ भने पछि कुरो कता पुग्यो सहयोग बन्द गरौ ?
@raajkarki5445
@raajkarki5445 5 жыл бұрын
Yeti sano babu lay kasari yesto koro garxa mo ta pagal hunxu hola omg
@pratisharma5440
@pratisharma5440 4 жыл бұрын
Saugam Tamang vai sano xa vai khalsi vani tapai ko ho Sano manxe xa aheaile uslAi Kai thxaina plz Ramro sanga padh xa re Asal manxe banxa
@krishnasinshkrishnasingh4760
@krishnasinshkrishnasingh4760 5 жыл бұрын
हो हो बाबुको लागि भनेर जम्मा भएको सबै पैसा फिर्ता लिनु पर्छ।
@gyanuyoutubechannel1031
@gyanuyoutubechannel1031 5 жыл бұрын
यो बाबुलाई दिदि संग राख्न हुन्न अरु नै कसैको साथमा राख्नु पर्छ ।
@shivadhakal1823
@shivadhakal1823 5 жыл бұрын
यो बाबु को झुट बोल्ने आदत भईसको हेल्प कसरि गर्ने जे जसरि सुन्छ कमलाले खान्छिन
@sanusanu2350
@sanusanu2350 5 жыл бұрын
Sahi ho..yo fuche herda matra sano..guf chai thulo gardo rahixa..sab sikako ho.garne le sayo garihalxan ni kina jhut bolnu
@anjukc7222
@anjukc7222 5 жыл бұрын
Ho yo babu pani ati jhut bolna thaleko cha
@shyangbapasanglamu8143
@shyangbapasanglamu8143 5 жыл бұрын
Sahi ho yo fuchelai ni purai jhuto bolne bani gayaxa
@muktipaudel6953
@muktipaudel6953 5 жыл бұрын
Kamala didi sarai harami raix taslae sajay dinu parx
@kamalkarki3716
@kamalkarki3716 5 жыл бұрын
बच्चा को दुख वास्तविक हो तर कमला जि ले किन यति धेरै ढाट्नु भयो मेन कुरा यै हो अब यो बच्चा लाई कमला जि को जिम्मा नदिनुस अर्को ब्यती ले जिम्मा लिय हुन्छ सबैभन्दा पहिला घर नै बन्न पर्ने देखियो अब बर्खा लाग्दै छ कहाँ बस्लान अनि बिस्तारै जाडो को दिन के गर्लान ती साना बच्चाहरुले जेठो दाइ १६ बर्श जम्मा सक्छौ भने तीन भाइ लाई बस्न मिल्ने घर बनाइदिउ र पढाइदिउ यत्ती भय पछि भोलि भोलो मर्न पर्दैन नत्र भोलि यिनिहरु लि त नराम्रो काम मा लाग्ने हुन किनकी पापी पेट भर्नै पर्यो कि त चोरी डकैती उपाय यै हो जागिर खान लेखाइ पढाइ केही नभय पछि भोक मेटाउन को लागि नराम्रो गतिविधि गरे पछि ब्यर्थै ज्यान जान्छ यदि सक्छौ भने सहयोगी हात बढाइदिउ सबैले एउटा सानो घर बनाइदिउ तीन भाइ लाई नै उच्च शिक्षा सम्म पठन पाठन गराइदिउ हुन्न र
@user-mo6lb2ih4w
@user-mo6lb2ih4w 5 жыл бұрын
abaसहयोग रोक्दा हुन्छ ।। र अब ईन्ट्रभिउ नलिनु यो दिदी भाई को
@bhupendrakumaroli4908
@bhupendrakumaroli4908 5 жыл бұрын
हो सहि भन्नू भयो मर्ने स्थिति भैसक्यो दिदिको
@minamajar6963
@minamajar6963 5 жыл бұрын
हाे येक दम सहि हाे रेसम बेहर भाई
@limbugita6065
@limbugita6065 5 жыл бұрын
दिमाख नै बिग्री सकेको रहेछ यो बाबुको ।
@deeparai350
@deeparai350 5 жыл бұрын
Limbu Gita जि अरुलाई भन्न त साह्रै मजा आउँछ तेहि सब्द आफुलाई पर्दा कसो होला नि? आफुले अनुज बाबुको पिडा भोग्न परेको भए कस्तो हुन्थ्यो एक पटक सोचेर बोल्ने गर्नुस नानी?
@radhagurung6541
@radhagurung6541 5 жыл бұрын
यो बच्चा पनि पागल जस्तो रहेछ , बच्चा पनि झूट बोल्न सिकी सकेछ है
@lilaprasadthapa8994
@lilaprasadthapa8994 5 жыл бұрын
sida didi lai thagiko mudha launu parxa.
@lilaprasadthapa8994
@lilaprasadthapa8994 5 жыл бұрын
yo babu thulo huna hoyna lokel busko khalasi samma banna sakla.
@lilaprasadthapa8994
@lilaprasadthapa8994 5 жыл бұрын
yauta vanaixa jo kangal tayo chandal.
@dineshbohora4314
@dineshbohora4314 5 жыл бұрын
निकै राम्रो कुरा गर्नु भयो रेशम सर
@ubapaudel7496
@ubapaudel7496 5 жыл бұрын
यो बच्चा कति jhut बोल्ने हो आबस्यकता भन्दा badi बाठो झ्याम झ्याम हान्ने हो भने सत्य bolx यो केटो भन्दा गरिब अरु पनि छन सहयोग रोक्दिए हुन्छ
@deeyakc3858
@deeyakc3858 5 жыл бұрын
Sahi kuro.. point point samayera kura garnu vako chitta bujyo dada😍👌👌
@lilaprasadthapa8994
@lilaprasadthapa8994 5 жыл бұрын
jasto hoina sir. yo thagi khana prabriti dharai vo sar sayog garnala poisa ruke bata tipara dayako jasto hunathalo.
@lilaprasadthapa8994
@lilaprasadthapa8994 5 жыл бұрын
Aaba riyal kasesma pani sochna din aayo.
@lilaprasadthapa8994
@lilaprasadthapa8994 5 жыл бұрын
dhannabad sir.
@lilaprasadthapa8994
@lilaprasadthapa8994 5 жыл бұрын
Hami pani bidas bata ho.yo sida thake ho.
@ritasvlog5382
@ritasvlog5382 5 жыл бұрын
यो बाबुलाई त्यो झुठो दिदी बाट केही दिन अलग राखेर अनि अन्तरवार्ता लिनुहोस पत्रकार भाइहरुले।
@anitabhandari9179
@anitabhandari9179 5 жыл бұрын
Ab yo babuli to didi sag raknu hunn
@ilovenepal4652
@ilovenepal4652 5 жыл бұрын
डाक्टर चाइ होइन धादिङ काठमाडौं को गाडिको खलासी चै पकै बन्नी रैछ मिडिया मा नाअको भए
@susmitawagle5629
@susmitawagle5629 5 жыл бұрын
Sahi ho
@mppokharel3743
@mppokharel3743 5 жыл бұрын
True
@dhakalrita2588
@dhakalrita2588 3 жыл бұрын
Voli ko kura kaslai tha hunxa ra k tha sanu manxa xa aba ramro garna ne sakhaxa sanu xa babu k tha paxi thulo manxa banxa ki
@gyanuyoutubechannel1031
@gyanuyoutubechannel1031 5 жыл бұрын
बाबुको परिवारको अवस्था र दिदीको नाटकले मानसिक तनाव छ ।बाबु त हाम्रै गाउँका हुन सहयोग गर्नु पर्छ तर दिदीलाई होइन
@rajugautam5826
@rajugautam5826 5 жыл бұрын
YOU RIGHT
@lamasamana5009
@lamasamana5009 4 жыл бұрын
त्यो कमला भन्नेले चाहिँ किन चिन्दैन भन्यो पहिले।
@rk-po3cv
@rk-po3cv 5 жыл бұрын
यो भाइ पनि अर्जुन छेत्री जस्तै बन्ला जस्तो छ तरिका हेर्दा😁😁
@binurai2456
@binurai2456 5 жыл бұрын
😂😂😂🤣🤣😋
@bipanaxetree2490
@bipanaxetree2490 5 жыл бұрын
😀😀😀 हो हुन्छ जस्तै लाग्यो
@thakurdawadi628
@thakurdawadi628 5 жыл бұрын
आफ्नो बच्चा सरकारी स्कुलमा पढाई डाक्टर बनाउनेकुरानै झुठो छ कुनैपनी आमाले आफ्नो बच्चा पर सारेर अर्कालाइ हेर्दैन कमाइ खाने भादो बनाएको हो।
@meenakshi20509
@meenakshi20509 5 жыл бұрын
sahi ho
@menukachettri4788
@menukachettri4788 5 жыл бұрын
Yeo 💯% Right hoo yesto hudaina maya garna laa natak gardina khub natak garxa kakhh mai bokara akxin chordaina yestoo hunxa.
@dewarajsampangrai1839
@dewarajsampangrai1839 5 жыл бұрын
तर जे भएपनी खरो छ ।पछि ठूलो भएर केही गर्ला होइट।
@saralakhadka4131
@saralakhadka4131 5 жыл бұрын
yo fuchache vrastchari neta chahi pakkai hunxa thulo vyera
@devkhadka4379
@devkhadka4379 5 жыл бұрын
यो झुठो बोल्नी नाटक रच्नी कमला भन्नी आइमाई लाई कारबाही होस
@himalayanflavour8716
@himalayanflavour8716 5 жыл бұрын
अर्जुन क्षेत्रि र याे अाईमाई एउटै हाे यत्राे मिडियालाई झुक्कयाउनेले अरु केके झुक्याकाे हाेला ,कस्काे बिश्वास गर्ने बच्चालाई झन झुट बाेलाएर बिगारिसक्याे ।
@gomaadhikariofficialchanel6821
@gomaadhikariofficialchanel6821 5 жыл бұрын
सेम टु सेम
@ashishshrestha1900
@ashishshrestha1900 5 жыл бұрын
Proof navaikana yesari kasailai pani direct vanna painna hajur...
@deeparai350
@deeparai350 5 жыл бұрын
Bhawani Dharel जि बृदान्त कहानी हेरेर बुझेर बोल्ने गर्नुस् होइन भने अरुले कातेको चोट मा चुक हाल्ने काम नगर्नुहोस् ! उनले कहिले बच्चा लगेको हो अनि सरकारी स्कुलमा सम्म भर्ना गरेको हो बीचमा कोही आएर यस्तो गराएको छ आफ्नो मान्छेको भलाइको निम्ति जो पनि थोरै झुठो बोल्न सक्छ सिकाउने पायो भने र बुद्धि सबैको एक हुन्न मानवता भए यस्तो कडा प्रहार नगर्नु होला! अनुज बाबुको स्थान मा आफ्नो आफन्त लाई राखेर एक छिन सोचेर बोल्ने गर्नुस कति मुटु दुख्छ कि नाइ! मानवीय प्रेम भए ?
@bcrchams3603
@bcrchams3603 5 жыл бұрын
बच्चालाई सानैमा झुड बोल्न सिकाए पछि डाक्टर होइन डाका बन्छ।
@bharatnepali4525
@bharatnepali4525 5 жыл бұрын
बच्चा ले जे सिकायो तेहि गर्ने त हो यस्म कमला दिदी को गल्ती छ कति पय सहयोगी मन हरु पनि बच्चा पीडित हुँदा हुँदै पनि आफुले सहयोग गरेको कतै अब यो बच्चा ले पाउदैन कि भनेर पछी हट्ने मनसय बनाइपनी सक्नु भय को छ जब सम्म बाबू दिदिको साथमा रहन्छ तब सम्म बाबु ले सहयोग पाउने सम्भावना धेरै कम छ किन की बाबु पीडित भयर पनि
@kamalamalla5886
@kamalamalla5886 5 жыл бұрын
बचा झुठो बोलेछ धेरै चलाख छ पुरा कुरा झुठो छ
@urmilaacharya2628
@urmilaacharya2628 5 жыл бұрын
yo fuche lai ni 2,4 jhapat hanno parne aauta sacho kura boldain,k pachi lagerheko media hro ni yasta ko.
@jeevanchand1891
@jeevanchand1891 5 жыл бұрын
@Mr. Ramu pap lagxa
@parkashgurung9984
@parkashgurung9984 5 жыл бұрын
@@jeevanchand1891 pape na sap khuruka thap vane jssto ho yo fuccy lay hamilaini bacxa danger fuchy
@jamunatamoong2734
@jamunatamoong2734 5 жыл бұрын
Sai ko sabai sikayra boleko xa ghari k vanxa ghari k vanxa
@pratimagurung7273
@pratimagurung7273 5 жыл бұрын
मलाई त यो फुचे देखेर पनि रिस उठेर आयो दिमाक न भको जस्तो गरेको पनि यस्को पुरै नाटक गरेको हुनु पर्छ!
@sirjanaghimire6897
@sirjanaghimire6897 5 жыл бұрын
Phali&Pratima Gurung ji malai pani dr po re ani ghar chyo re ashok darji sanga compare omg
@pratimagurung7273
@pratimagurung7273 5 жыл бұрын
tyaita sis jpt haina? Nautankisansar
@amargrg9635
@amargrg9635 5 жыл бұрын
Kam cha na yo fucchay saiko vaya cha mental hospital laiday huncha juth ko poka 😕😕😕
@avpradhan6829
@avpradhan6829 5 жыл бұрын
#Brainwash गरिसके पछि के नै गर्न सक्छ र
@pratimatimalsina3382
@pratimatimalsina3382 5 жыл бұрын
SAHI KURO YOU are right
@user-ni8pz1hh3k
@user-ni8pz1hh3k 5 жыл бұрын
कमलाले यो बच्चा लाई पैशा को बोट सम्झेको रहेछ यदि माउका मिल्यो भने अस्टलिय पनि हुइकिने होइना यो कस्तो जमाना आयो हो
@princesunar4485
@princesunar4485 5 жыл бұрын
पत्रकारहरुलाइ सुझाव यो कुनै पनि ब्यक्तिको समस्या के हो अनि कस्तो छ भित्री अवस्था बुझेर मात्र मिडियामा प्रसार गर्नु होला । बिचरा कति दुख गरेर सहयोगको लागि रकम पठाएका हुन्छन । यता झुट बोली बोली पैसा खानेहरुलाई के थाहा दुख भनेको 😠😠😡😡 यस्तै पाराले अरु गरिबी तथा दुखि व्यक्तिलाई सहयोग आउन पनि गार्‍हो पर्छ ।
@bharatigitageet7888
@bharatigitageet7888 5 жыл бұрын
Sahe vannu vayo.
@punecharm1588
@punecharm1588 5 жыл бұрын
Media pani income ko lagi patar patar garxan vitri topics nabujhi
@user-xr2go8yh3b
@user-xr2go8yh3b 5 жыл бұрын
यो बाबू लाई १००/: सिकाको बोल्न को लागि र यो माईकको साथ यो बाबू लाई राख्नु हुदैन यो बाबू ले जुन भिडियो मा जे बोले पनि सप तेहि नौटङ्कि अाईमाई ले सिकाको छ पैसा खानको लागि
@kumariu2b683
@kumariu2b683 5 жыл бұрын
कति राम्रो स्पष्ट राख्नु भयो कुरा धन्यवाद यहाँ लाई
@vhimprasda3860
@vhimprasda3860 5 жыл бұрын
के गरनु कथाले मागोनि त
@rajkumar-iz4nf
@rajkumar-iz4nf 5 жыл бұрын
रेसम भाइ काे कुरा सहि द्द. कमला लाइ दिनु हुन
@xopanatimro7468
@xopanatimro7468 5 жыл бұрын
देश बिदेश मा हुनुहुने हाम्रो नेपाली दाजुभाइ दिदिबहिनी हरु ठुलो मन भएको हुनुहुन्छ । झुठो बोल्नै पर्दैन । साचो बोल्नुस आँखा चिम्म गरेर आफू खाई नखाई आफनो परिवार को छाक्क काटेर दिनुहुन्छ सयोग गर्नु हुन्छ। 🙏🙏
@gopallimbu79
@gopallimbu79 5 жыл бұрын
कटु भरि गुहु बोकेको थियो भन्ने कुरा कति सत्य थियोे ? यो पनि सोधपुछ गर्नु पर्यो ??
@anjukc7222
@anjukc7222 5 жыл бұрын
Teita kati jhut boleko
@gurungniru9159
@gurungniru9159 5 жыл бұрын
हो नि यो कुरा पनि सोध्नु पर्यो हजुर हरु ले सत्य हो कि होइन
@gomaadhikariofficialchanel6821
@gomaadhikariofficialchanel6821 5 жыл бұрын
हाेनि
@The_Goat905
@The_Goat905 4 жыл бұрын
Ho ne k tallki aamai ho
@rupeshmagar9121
@rupeshmagar9121 5 жыл бұрын
बाबू को हालत त एकदमै कमजोर छ तर यो बच्चा को कुरा सुन्दा खेरी पारो तातेर आउछ
@deeparai350
@deeparai350 5 жыл бұрын
दिदि लाई तिम्रो भदैको बारेमा यस्तो बोल गर भनी सिकाउने मान्छे चै महा अपराधी हो तेसलाइ चै महा पाप लाग्छ पहिले पनि हत्या गर्न लागेको अझै पनि तेहि कुरा भयो भने कति जना को आँसु लाग्नेछ त्यो सिखौते लाई अपराधी लाई
@user-nr1eo7xd1g
@user-nr1eo7xd1g 5 жыл бұрын
बिचरा बाबुको मानसिक सन्तुलन घुमाए जस्तो छ त्यो आईमाईले गर्दा
@yamunaray9408
@yamunaray9408 5 жыл бұрын
बाबू त यकदम बाठो रहिछ्😆😆😆
@kamansing9513
@kamansing9513 5 жыл бұрын
यस्तो दुखी धेरै छन यो भन्दा दुखी अरु छन यो बाबू को त दिदी दाजु छन यो बाबू पनि जे पनि गरेर खान सक्छ बाथोछ
@jirbahadur198
@jirbahadur198 5 жыл бұрын
काग बाठाे भयाे भने दिसा खान्छ रेन्त
@sycoofficial4380
@sycoofficial4380 5 жыл бұрын
Fuchy katii BolnW sakYa... YestO over BolyO vny 100℅ doctor hoinA chor BanxA.....
@mushkangurung1298
@mushkangurung1298 5 жыл бұрын
Haha sahi ho yoi tal le
@reshmaghimire7311
@reshmaghimire7311 5 жыл бұрын
Hehehe 😁 lastai comedy malani testai lagyo.😂🤣
@yambahadur6392
@yambahadur6392 5 жыл бұрын
सबै कुरा झुठो छ
@nandagrg6692
@nandagrg6692 5 жыл бұрын
यो बच्चा लाई जति सक्दो तेयो दिदि सँग टाडा राख्नु होला सर
@harimagar6899
@harimagar6899 5 жыл бұрын
यो फुच्चे लाई झापड लाउँदै इन्टरभ्यू लिदै गर्नु पर्ने रहेछ
@newkhabar4261
@newkhabar4261 5 жыл бұрын
Yo nani lai k tha tpai ko soch lai hannu prne ho
@minuchhetri2718
@minuchhetri2718 5 жыл бұрын
सईकूरो हो भाई
@bhubankarki57
@bhubankarki57 5 жыл бұрын
मेरा सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदी बैनी बुबा ममी हरु यो फुच्चे को लागि भनेर कुनै सहयोग नगर्नु होला कीनकी यो फुच्चे सारै गतीलो हुन्छ जस्तो लागेन है
@lamasamana5009
@lamasamana5009 4 жыл бұрын
यो बच्चालाई एक झापड लगाइ दिनु त रेशम सर, यस्ता चोर भातमारा पनि डाक्टर बन्छ यो त कान्डाक्टर पनि बन्दैन, अनि त्यसको फूपू बनाउदा के भको साली। यिनीहरुले गर्दा भोलि अति पिडामा हुने व्यक्तिहरुलाई समेत राहत नमिल्न सक्छ।
@babitaacharya4606
@babitaacharya4606 5 жыл бұрын
सत्य खुलेरै छाेड्छ चेतना हाेस
@narendrashanker6929
@narendrashanker6929 5 жыл бұрын
सहि हो रक्म फिर्ता लिनु पर्छ
@bindaniraula7180
@bindaniraula7180 5 жыл бұрын
बाबुलाई kamala saga rakhnu hudaina. Rakhema बाबुको future ramri hudaina.
@nepaliedit7451
@nepaliedit7451 5 жыл бұрын
यो कमला भन्ने आइमाई ले कमाइ खाने बाटो भनाउनु खोजेको र छ
@tulasadahal7646
@tulasadahal7646 5 жыл бұрын
दिदिले बाबुलाइ अनेककुराको प्रलोभन देखायर आफ्नो स्वार्थ को लागि प्रयोग गरेको जस्तो देखिन्छ ।बाबू लाई डाक्टर हुने पनि दिदिले सिकायको डाक्टर त होइन सर्वप्रथम शिक्षा सङै उसलाइ असल मानिस हुन सस्कार दिनु पर्छ ।एउटा सुगालाइ पाठ पढायको जस्तो हो ।उसलाइ एकदम माया र कन्टोल गर्ने अभिभावक चाहिन्छ ।
@Aa-np2vj
@Aa-np2vj 5 жыл бұрын
बाबुलाई सहयाेग गर्नुअघि बाबुलाई कमलाकाे साथबाट अलग रहनुपर्छ किनकि झुटकाेखेतिगर्नमात्रहैन बिचरा नाबालकलाई केथाहा कमलाले नानि प्रयाेगगर्दा लाभहुन्छभनेर ढालकाे रुपमाा प्रयाेगगरेर पानिबेच्नलायेर बाल श्रमसाेसण समेतगर्न भ्यायेकाेछ बालश्रम साेसणकाे मुद्दादर्तागर्नुपर्छ नानिकाे नातेदार अरुपनि त हनेलान कमलाकाे साथ कुनैहालतमा राख्नहुन्न
@shyambishankhe3882
@shyambishankhe3882 5 жыл бұрын
बच्चा सानो छ केइ सिकाको छ्न । hoStel राख्दिनु होला । अनि बिच बिच मा परिवारलाई भेटन दिनु होला
@user-is2ce3eo5n
@user-is2ce3eo5n 5 жыл бұрын
यो कमला लाइ साउदी कतार दुबै वमन खादी मुलुक मा रहेको केता हरुलाइ घोप्तो पारेर थोकौनु पर्छ अनि थाहा हुन्छ
@omraj5118
@omraj5118 5 жыл бұрын
😀😁😂😂😁😀😀😁
@lamasamana5009
@lamasamana5009 4 жыл бұрын
सही हो
@ishoridahaldhakal3565
@ishoridahaldhakal3565 5 жыл бұрын
मैले पनि यो बाबुको भिडियो सबै हेरी मैले भिडियो हेरी रहदा मेरो 8बर्षको बाबुले पनि म सगै भिडियो हेर्दै थियो ,यो सानो बाबुले म धादिङगबाट एक्लै बालुवाको गाडीमा काठमाडौ आएको भन्दै मिडियाहरुसग बोल्दै थिए तेतीबेला मेरो बाबुले मसँग यस्तो हावा कुरा झुट कुरा नहेर्नु भन्दै भिडियो अफ गर्दियो साच्चै कोही कुरात झुट भन्दै फेरी मिडियाले भन्यो ।साच्चै बच्चाले झुट बोलेकै रहेछ
@mayaluuu673
@mayaluuu673 5 жыл бұрын
हुन त प्रया सबैले भनेको छ बाबु बिग्रिए को छ भनेर तर यो पनि भन्नु होस जो यो बच्चा लाई सिकाई रहेको छ अनि अनि जो यो बच्चालाई त्यस्तो आईमाई को साथमा आज सम्म बस्न दिएको छ म चाहान्छु त्यो बच्चालाई अरूकै राम्रो मान्छेको हातमा सुम्पिनु राम्रो हुने छैन अनि आज सम्म पनि केही बिग्रिएको छैना राम्रो संस्कार भयेको ठाउमा राखी दिनु भयो भनेर पुर्याई दिनु भयो भने राम्रो बन्ने छ बाबुको भबिस्य मा...बाबुले त जे सिकायो त्यही भनेको छ त्यो सानो बाबुको के दोष यसमा बस छिटो भन्दा छिटो अन्तै सिफ्ट गर्नु होला बाबुलाई ....😢😭😭
@bishnukhatri8909
@bishnukhatri8909 5 жыл бұрын
सबैको मिलेमतो हो
@bahadurrashali8135
@bahadurrashali8135 5 жыл бұрын
मिडियारहरूले अरू केही काम पाउनु हुन्न र खालि तेहि कुरालाई घुमाई घुमाई ठिक छ दिदिले ऐक झुटाे बाेलनु भऐकाे रहेछ तर उहाले पनि त बाबुकाे भविसये काे बारेमा साेचेर गनु भएकाे हाेला र उहालाईदधेरै दवाब नगनु हाेला है
@sapanashrestha4234
@sapanashrestha4234 5 жыл бұрын
अब सबै पैसा फिर्ता गर्नु पर्छ र बाबुलाई कमला दि सङ राख्न हुदैन
@umakhadka2127
@umakhadka2127 5 жыл бұрын
Babu sano cha babu lai sahayog chai garnu parcha tara kunai sangh sangstha ma rakhera
@shantithapa9730
@shantithapa9730 5 жыл бұрын
रमेश भाइ उफ कोहि कोहि कुरा त बोर पो लागो बाबू उफ हजुर असल होइसिन्छ तर कमला जि ले त मिडिया ले यसो न भनेय सयोग आउदैन तलाइ भनेर सिकायो भन्दिय भनु भो अलि बिचार गरिसेला नि र धेरै साथी को भनाइ पहिला जानी मिडिया को हो ल्याउन परो भनी थियो हजुर नाइ हो बिचार गरिसो है दिदी ठिक छैन न
@chandrakali.kandelkandel9631
@chandrakali.kandelkandel9631 5 жыл бұрын
कति सुभायो झुटो आसु हारेको कति सुभायो
@laxmishahi2073
@laxmishahi2073 5 жыл бұрын
Resham jiko kura 1dam Sahi xa hai.
@chemzongsanu
@chemzongsanu 5 жыл бұрын
यो बाबू पीडित हो तर एतिका शब्द आफै बोल्छ जस्तो लागेन कहि कतै सिकाएको हुनु पर्छ तेसैले यो बाबुलाई बाल आश्रममा लगे राम्रो हुन्छ या अर्को कुनै आमा बन्न नसकेको मानिसलाई दिए बेटर हुन्थ्यो जस्तो लाग्यो मेरो बिचार अनार्थ नसोच्नु होला धन्यवाद।
@sandhyasubba8680
@sandhyasubba8680 5 жыл бұрын
Khai malai ta tyo babu ko maya lagen
@anjukc7222
@anjukc7222 5 жыл бұрын
Malai pani lagena maya lagdo nai xina yo bachha kati jhut bolx yo
@jenismagar4042
@jenismagar4042 5 жыл бұрын
Tei tw bachha badmas rahexa
@rajivbomrell8150
@rajivbomrell8150 5 жыл бұрын
Soi kura yo manxey ko vado hoina ya sano ya thulo fataa roixa astho ko video nabanauna nanurod garxu patra kar jiu lai
@deeparai350
@deeparai350 5 жыл бұрын
सम्पुर्ण पत्रकार ज्यु हरुमा एउटा अनुरोध गर्दछु! एउटा कुरा बुद्धि दिमाग सबैको एउउटै हुदैन र झुठो बोल्न सिकाउने अरु कोहि छ दिदि लाई यस्तो ज्ञान् शिक्षा सिकाउने होइन भने उनले सरकारी स्कुलमा राखेर पढाइ राखेको समयमा अरु कोहि आएर सिकाएको छ पैसा आउछ भनी उनले जानेको भए पहिले नै गर्ने थियोे होला नि आफ्नो भदैको पिडा देखेर अरुले सिकाएको मा बोलेकि छिन अनपढ मान्छे ले गल्ती गर्यो माफि पनि बार बार मागिसकेकी छिन र बाबुको बास्तबिकता त झुठो छैन नि
@pratikadhikari9619
@pratikadhikari9619 5 жыл бұрын
यो फुच्चे लाइ सिधै लगेर सुधारकेन्द्र मा राखिदिनु पर्छ। यस्तालाइ सहयोग नगरेनी केहि हुदैन।।।।।।।।।
@radharai2665
@radharai2665 5 жыл бұрын
Babu herda ta kasto maya vanda pani kutum jasto khalko raixa
@sunitalimbu6057
@sunitalimbu6057 5 жыл бұрын
sahi kura ho sir ko vanai
@uttarabudhathoki1718
@uttarabudhathoki1718 5 жыл бұрын
सहि हो कुरा त्यो दिदी सग बस्न दिनुहुँदैन यो बाबु लाई बरु कुनै जिम्मेवार ब्यक्ति लाई बाबु र बाबु को दिदी दाईको जिम्मेवारी दिनु राम्रो हुन्छ
@user-dn4hu3eo8e
@user-dn4hu3eo8e 5 жыл бұрын
कमला दिदीले बाबुको दिमागमा यस्तो बोलो भनी सहयोग आउछ भनेर भर्दी सक्नुभयो जस्तो लाग्छ l बाबुको भविष्य राम्रो होस् l
@ramabaral7844
@ramabaral7844 5 жыл бұрын
अक्षय कोष खडा गरेर राख्नु पर्छ
@bimalaiwaram5389
@bimalaiwaram5389 5 жыл бұрын
अब कुरा बुझ्दा अपांग हरु लै सहयोग गर्नु भए हुन्छ उनको लागी आको पैसा निजी लाई सोधेर ☝️
@menukalama2336
@menukalama2336 5 жыл бұрын
एक।नंबर को।फटा।रहे छ।भविष्य म।देश लाई।बैच।दिने।छ
@deeparai350
@deeparai350 5 жыл бұрын
रेशम सर हजुरको सम्पुर्ण भिडियो मैले नछुटाइ हेर्ने गर्छु हजुर को महान काम कार्य समर्पित लाई सलाम छ। सर हजुर सङ एउटा विनम्र अनुरोध बिन्ती गर्दछु कि! कुनै पनि कुरा मिडियामा ल्याउन अघि बास्तबिकता लाई राम्रो जानकारी लिएर मात्रै ल्याउनु होला! हजुर ले पहिलो भिडियो मा घरमा काका आफन्त छ भनेकिछिन कमल दिदि तेस्तो आफन्त भएको बच्चालाई उसको घरमा गएर कुरा बुझेर मात्रै मिडियामा ल्याउनु भएको भए यत्रो कलह हुने नै थिएन! अब जे हुन भैसकेको छ निरन्तर दिदि को नाम ल्याउनु भन्दा पनि बाबुको लागि के गर्दा राम्रो हुन्छ त्यो गर्ने गर्नु भए धेरै राम्रो हुनेछ। एउटा नपढेकी स्त्री तेसै माथि उ आफू पनि पहिले बाट पीडित रहेछिन उनको नाम लिएर घरीघरी कुरा गर्नु राम्रो हुदैन नि कि! मानसिक तनाव ले उनको ज्यान जाने भयो भने अर्को आपत आउन सक्छ! उनको हृदय मा कालो भएको नै भए सरकारी स्कुलमा भर्ना गर्ने नै थिएन नि उतिबेला नै गर्ने थियोे होला नि! उनलाई दिन लागेको ले कसैले यस्तो गर पैसा आउँछ भन्दा आफ्नो टुहुरा भदैको भविस्य सम्झेर यो गर्न पुगिन तर पनि पटक पटक उनले माफी मागी सकेकी छन उनले कुनै अपराध गरेको लुटेको त छैन नि हाम्रो नेपाल मा बुद्धि हुनेले ज्यान मारे पनि केहि हुदैन तर बुद्धि नहुने ले एउटा गल्ती गर्दा पटक पटक मारेर अन्तिममा मार्ने गर्छ म बिन्ती गर्छु हजुर हरु मा उनी मेरो कोहि पनि होइनन् तर पनि मानवता को नाताले उनको तर्फबाट म यो बिन्ती गरिरहेछु हजुर हरुमा पनि मानवीय प्रेम रहे मेरो बिन्ती लाई सुनिदिनु हुनेछ भनी आशा राख्दछु धन्यवाद।
@karunakhanal6602
@karunakhanal6602 5 жыл бұрын
सबै सिकाको हो यो फुच्चेलाई पनि झुठो बोल्दा बोल्दो सबै झुठो बोल्ने बानि बसिसक्यो यक्लै राखेर गाला मा पांच अौलाको डाम पर्ने गरि पिटेर सिराको हो कि हैन भनेर सोध्ने भनि भन्छ केटोले
@rekhagurung1408
@rekhagurung1408 5 жыл бұрын
बाबु यक दम बाठो छ यो बाबुलाई राखदा यकदम सेचेर मातर हात हालन पछ नतर पछी दुख हुनछ उसलाइ अझ पनि थाहा छेन के कुरा साचो भनेर जसले जे भने पनि उ उते जानछ उसलाई यकदम बुझन जरूरि छ
@rudrakumar9461
@rudrakumar9461 5 жыл бұрын
kura sahi ho
@teklamichhane9514
@teklamichhane9514 5 жыл бұрын
यो बाबू डाक्टर बन्यो भने कतिका किड्नी गायेब बनाइदिन्छ कडा छ केटो
@manishabasnet9946
@manishabasnet9946 5 жыл бұрын
बाबू झुट बोल्दा बोल्दै बानी परिसकेहो रहेछ
@greenrose2192
@greenrose2192 5 жыл бұрын
5 वर्ष होइन, 7-8 वर्ष पुगेको रहेछ! उमेर पनि ढाटेको छ! मैले त यो बच्चा 5 वर्षको हुँदै होइन भनेकै थिए पहिलो इन्टरभ्यु हेर्दै!
@binurai2456
@binurai2456 5 жыл бұрын
😃😃😃😃😀
@gitakuikel8697
@gitakuikel8697 5 жыл бұрын
पत्रकारभाई हरू साचीकै योबाबूको भबीस्य बनाईदीने होभने काभ्रे जील्लाको बनेपामा बालयसोयस बीध्यालय छ जून आईटीपार्कनीर पर्छ त्यहा खानबस्न र 12क्लास सम्म पड्न नीसुल्क पाऊने छ त्सको लागी गाऊपलीका अथवा नगरपालीका केहो बाबूको बाबूआमा दुईटै नभको र आर्थीक स्थीतीपनी कमजोर भएको सीफारीस ल्यानपर्छ ।एकपटक बूज्नुहोस है त्यो बाबूको दाई दीदीलाईपनी त्यहा राख्न सकीन्छ ।
@ghanshammagar4819
@ghanshammagar4819 5 жыл бұрын
कमलाले सबै पैसा खन्छ जस्तो छ सोचेर बुजेर सयोग गर्नु होला धन्यवाद
@birgorkhalichanel1623
@birgorkhalichanel1623 5 жыл бұрын
कमला भन्ने राडीले सिकाएकाे हाे याे सबै याे अनेज भुसाल बाबुलाई केही पनि थाहा छैन बिचार।रमेस सर बिदेश बाट आएकाे सबै पैसा सहयोग फिरता गरनू पछ सर।बालकाे नाम्मा पैसा कमाउने भाडे
@amargrg9635
@amargrg9635 5 жыл бұрын
Limbu gita ko kura sai ho fully mental vaya cha yo fucchay mental hospital lanu parcha yo fuchay lai
@simranpoudel5294
@simranpoudel5294 5 жыл бұрын
कामाला दिदी शीत यो बाबू राखनु हुदहुदै
@bandhanabasnet9033
@bandhanabasnet9033 5 жыл бұрын
फटा फुच्चे पटकनी लाउने जस्तो।बोल्दा बोल्दा फुस्केको जस्तो ओभर बोल्छ डाइरेक्टर खतरा परेछ।अर्काको झुट्को कुराले गर्दा जिन्दगी डामाडोल हुने भयो नि।
@anizsuzi4247
@anizsuzi4247 5 жыл бұрын
यो बाबुलाई सबै कुरा पहिले नै त्यो दिदिले सिकाएको रैछ नत्र यो बाबुले यस्ता कुरा गर्दै गर्दैन।। उसलाई कसरी थाहा भयो असोक को घर बनाई दियो भनेर सबै पहिला सिकाएको हो यो दिदिले
@santoshsunar7667
@santoshsunar7667 5 жыл бұрын
नेपाल मा सत्य तिक्दैन झुठो कुरा बिग्दैन येस्तेई छ ।यस्तो हो भनी हामी खाडीमा बस्नी झाडी मा सयोग मग्दै लिदै गर्नी रातो सारी र रातो गाडी मा हैत सहयोग बन्द त्यो सहयोग अरु कुनै दुखिलाई दिनु ।यस्तो लाई हुन्न सहयोग को अपील सबै बन्द गर्नु पर्छ कुरा को कुनै निस्कर्स आको छैन ।यो बाबू जान्छ बाबा सग के हजुर हरुले बाबा लाई सम्पर्क मा लिनु सक्न्नु हुन्न सधैं भुत्ते कुरा कानी बाबू बिग्रेको जानी जानी ।खायो आब खोया यो फुच्चे लाई पूरा कुरा सिका को छ यो आब दाक्तर होइन कन्टेनर पनि हुन्न ।यस्को क छैन सबै छ बोल्न सक्छ काम गर्न सक्छ यस्त्यो पत्रकार सग कुरा गर्न सक्द काम गर्न सक्छ यो फत्ता रहिचा ।
@kalpanamagar3264
@kalpanamagar3264 5 жыл бұрын
होईट यो बाबू त लास्ट फाटा रहेछ
@nirmayagurung9761
@nirmayagurung9761 5 жыл бұрын
यो नानी त झुंट बोल्दा बोल्दा पाग्ल जस्तै भएछ यस्तो को कुराकसरी पत्यउनु त्यो कमला भन्ने मान्छे पनी उस्तै रहेछ रेसम बाबु को कुरा चै सारै सही लाग्यो ढाटेको कुरा काटेको पनी मिल्दैन यो सानों बाबु र कमला भन्ने मान्छे उस्तै उस्तै
@sanukanchhalama6319
@sanukanchhalama6319 5 жыл бұрын
हो निर्माया गुरुङ 💃नानिले सहि बोलेउ😀😀👌
@ExtraOnlineTv
@ExtraOnlineTv 5 жыл бұрын
J hos bachcha talent xa
@janakilama328
@janakilama328 5 жыл бұрын
यो बच्चा पुरै झुट बोल्ने भैसक्यो यो खातेनी ले गर्दा कमाइ खाने भाडो बनाउन खोजेको रहेछ । अब खाइस बल्ल अब कस्ले दिन्छ सहयोग ।
@indiramagar2279
@indiramagar2279 5 жыл бұрын
याे बाबू त फटा रहेछ अलिक डर देखाउनुस न अनि भन्छ हाेला सत्य तथ्य
@rahullama2567
@rahullama2567 5 жыл бұрын
Dherai ramro kura garnu vayo patrakar jiu ma samman garxu hjrlai
@chaliacharya6464
@chaliacharya6464 5 жыл бұрын
Yo media ko 100, percent right
@shontoshlimbu2318
@shontoshlimbu2318 5 жыл бұрын
म रेशम बोहरा सरको ठुलो फ्यान हु तर एति फटाह बच्चाको किन पछि लग्या? अरु कति (इनोसेन्ट) अनाथ,पीडित, बेसाहाराहरु छन साच्चिकै ओझेलमा परेकाहरु तिनीहरु चै खोइ?
@ramkrishna5906
@ramkrishna5906 5 жыл бұрын
Malai yo youtube wala malai sarai man parxa good xajob hjr ko
@basnetvai1368
@basnetvai1368 5 жыл бұрын
same to you sir👍👍👍
@sapanabhulun952
@sapanabhulun952 5 жыл бұрын
Resam sir aja chai mero manko kura bolnu vayo thank so much hajurlai
@boharabipana5650
@boharabipana5650 5 жыл бұрын
बच्चा एकदम चलाख छ मडिया कर्मी हरु ले बिचरा पुराउनु होला
@bishnubhusal5531
@bishnubhusal5531 5 жыл бұрын
एक दमै दुइ न:तिर लैजानु भएछ कमला दिदी ले त्यो बाबुलाई अब जस्ले सोध्छ तेसैलाई तैले सिकाएको होस भन्न लाग्यो हैट यस्तो बच्चा ले भोलि अन्य मिडिया लाई पनि समस्या मा पार्छ त!!
@binurai2456
@binurai2456 5 жыл бұрын
😂😂🤣🤣🤣🤗
@roshanbhandari6923
@roshanbhandari6923 5 жыл бұрын
Sahi kura patrakarharu
@uttarabudhathoki1718
@uttarabudhathoki1718 5 жыл бұрын
त्यो दिदी कुटि कुटि बच्चा को दिमागमा नै असर परेको छ् जस्तो लाग्यो मलाई
@ramabaral7844
@ramabaral7844 5 жыл бұрын
सबै कुरा कमला ले सिकाएको हो
아이스크림으로 체감되는 요즘 물가
00:16
진영민yeongmin
Рет қаралды 62 МЛН
Зачем он туда залез?
00:25
Vlad Samokatchik
Рет қаралды 3,3 МЛН
Эффект Карбонаро и нестандартная коробка
01:00
История одного вокалиста
Рет қаралды 9 МЛН
아이스크림으로 체감되는 요즘 물가
00:16
진영민yeongmin
Рет қаралды 62 МЛН